• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भनिन्छ वास्तविक जिवनमा पाउन नसकेका वा दबाएर राखेका इच्छाहरु सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययनहरुले जनाए अनुसार अधिकाङ्स युवायुवतिहरु यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरुको आफ्नो प्रियजनसँग भेट होस् र यौनक्रिडा गर्न पाइयोस्।

त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ । हामी धेरैले यसलाई हल्का रुपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने बारेमा चासो दिँदैनौँ । तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न ५ वटा अवस्थाको यसरी व्याख्या गरेका छन्ः

१) यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा:

यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ , या त तपाइँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनुभएको छैन जो चाहिरहनुभएको छ । यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुहोस् ।

र याे पनि पढ्नुहाेस्: १) असल श्रीमान कसरी बन्ने र अाफ्नाे श्रीमतीलार्इ कसरी खुसी राख्ने
                                २) असल श्रीमती कसरी बन्ने र अाफ्नाे श्रीमानलार्इ अाफु प्रति कसरी पागल प्रेमी बनाउने
२) आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको देखेमा:

यदि तपाइँले आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेकेा सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पूरानो ब्वाइफ्रेन्डसँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तरपनि अचेत मनमा पूरानो प्रेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ । यस्ता सपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुनथाल्यो भन्ने प्रष्ट हुन्छ ।

३) कुनै चर्चित नायक सँग सम्भोग गरेको सपना देखेमा:

यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छ भने तपाइँ यस्ता सपना देख्नुहुनेछ ।

४) कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमा:

यदि तपाइँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र सारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ । यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो । सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापका लागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ । कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलाले आफ्नो प्रेमी वा पतिले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छिन् ।
५) प्रेमीसँग बिछोड भएको सपना देखेमा:

प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढि समय चाहनुभएको छ र त्यो पाइरहनुभएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञहरु बताउँछन् ।
मुहारको खैरो दाग मेटाउन प्राकृतिक घरेलु उपचार बिधि

मुहारको खैरो दाग, कालो दाग, गर्भावस्था तथा सुत्केरी महिलाहरुमा देखिने दाग निदानका लागि घरेलु प्राक्रितिक उपचार अपानाउनुहोस् । यो घरेलु लेप तथा ओखती तयार पार्न दुई प्रकारका सरदामहरु भए पुग्छ । अनि यो घरेलु लेप तयार पार्न पनि सजिलो छ ।

मानव मुहार तथा शरीरको अन्य भागको छाला विभिन्न कारणले कुरुप हुने गर्छ, जस्तै :

हाइपरपिगमेन्टेशन :

- हाइपरपिगमेन्टेशन भनेको छालाको स्वभाविक रङ्गमा परिवर्तन आएर यो गाढा रङ्गको हुन पुग्छ र यस्तो हुनाको कारण मेलानिन भन्ने तत्वको मात्रा बढी भएर हो । मेलानिनले तपाईको कपाल, छाला र आँखामा रङ्ग उत्पादन गर्छ । मेलानिनको मात्रा घाउखटिरा, बढ्दो उमेर, रोग, महिला गर्भावस्था भएको बेला र सूर्यको प्रकाशमा धेरै समयसम्म हिड्डुल गर्ने गर्नाले हुने गर्छ र यसका कारण छालामा खैरो दाग तथा टाट देखा पर्न थाल्छ ।

- मेलानिन आन्तरीक तथा बाहिय कुनै पनि कारणले हुनसक्छ । आन्तरीक चांही जन्मजात हुन्छ र यो विशेषगरि गाढा रङ्गको छाला भएको मानिसहरुमा साधारणतया हुने गर्छ । अनि बाहिय कारण चांहि प्रोगेसटेरोन, इस्ट्रोजेन, माइनोसाइक्लिन, बेटाजोलोल  जस्ता केमिकल तथा सूर्यको प्रकाशको सिधा संसर्गमा आउनेहरुमा हुन्छ ।

- पराबैजनी किरणका कारण दाग, चिन्ह र खैरो दाग छालामा हुन सक्छ जसका कारण छाला स्थाई तथा अस्थाई रुपमा खुइलिन सक्छ । अनि यस्ता दागहरु जसको मुहार तथा हातहरु सूर्यको किरणमा सिधै पर्छ त्यसताहरुमा हुनु स्वभाविक हो ।

- अप्रेशन तथा घाउका कारण पनि यस्ता हाइपरपिगमेन्टेशन हुनसक्छ तर समस्या समाधान भैसक्दा समेत पनि यस्ता दाग भने रहिरहन्छ ।

- मेलाज्मा भनेको महिलाहरु भारीजिउको भएको अवस्थामा छाला खुइलिनु भन्ने बुझिन्छ तर कहिलेकांही पुरुषहरुमा पनि यस्तो समस्या आउन सक्छ । गाला तथा नाकको वरिपरी दागहरु देखा पर्छ र यस्ता दागहरुलाई सुत्केरी दाग पनि भन्ने गरिन्छ । तर यस्ता दागहरु सुत्केरी पश्चात हराएर जाने प्रबल संभावना हुन्छ ।

हाइपरपिगमेन्टेशन तथा छालामा देखापर्ने दाग, चिनो, टाट लगायतका समस्याहरुको निदानका लागि प्राक्रितिक उपचार पद्धतीस्

- एउटा कचौरामा एक चम्चा कागतीको रसमा एक चम्चा बेसारको धुलो मिसाउनुहोस् ।

- संक्रमित ठाउँमा यो लेप दल्नुहोस् ।

- यसलाई १५ मिनेट सम्म त्यसै छाडिदिनुहोस् ।

- अव लेप दलेको अंगलाई सफा पानीले पखाल्नुहोस् ।

आफ्नो छालालाई सूर्यको किरणको संसर्गबाट परै राख्नुहोस् । नुहाउनु भन्दा पहिल्यै लेप दल्नुहोस् र यो प्रबिधि दिनको एक वा दुई पटक सम्म छालाको अवस्थामा सुधार नआए सम्म अपनाउनुहोस् ।

यो घरेलु प्रबिधि आयुर्वेद उपचार सिद्धान्तमा आधारित छ । यो बिधि भारतमा प्राचिन भारतीय विज्ञान उपचार प्रबिधिका नामले पनि प्रख्यात छ ।

बेसार तथा कागतीका विशेषताहरु

१. बेसार

बेसारमा शरीरको अंग सुनिने बिरुद्ध लड्न सक्ने क्षमता अत्यधिक मात्रामा आबद्ध हुन्छ र यसले छालालाई मुलायम तथा चम्किलो बनाउछ ।

२.मुहारको खैरो दाग मेटाउन प्राकृतिक घरेलु उपचार बिधि

कागतीले छालालाई जबान, उज्यालो तथा आकर्षक बनाउछ ।

छाला संवेदनशिल छ भने कागतीको रससँगै थोरै दुध तथा पानी प्रयोग गरे पनि हुन्छ ।
हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसँग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ ।
सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनावारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् ।
त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँन्नन् । मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ ।

तर चिकित्सा शास्त्रले महिनावारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।


महिनावारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यस्ता छन् :
१. महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

३.यदि महिला वा पुरुषमध्ये एकजना एचआईभी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासँग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

२.महिनावारी हुँदा बग्ने रगत खराब हुन्छ भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४.महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

५. महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

६. महिनावारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

७. महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले तल्लो पेट दुख्न कम हुन्छ ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन (डेन्टल डाम) लगाउनुपर्छ । किनभने यतिबेला महिलाको शरीर अरु बेला भन्दा कोमल भएको हुन्छ ।

१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पुर्याउने खतरा रहन्छ
महिलाहरु पुरुषको कपडा र हेयरस्टाइलमा मात्र ध्यान दिँदैनन् । महिलाहरु पुरुषको यस्ता थुप्रै कुराहरु याद गर्छन् जसबारे पुरुषहरुलाई पनि थाहा हुँदैन ।
१. पुरुषको यी कुरा महिलाहरुबाट लुक्न सक्दैनन्ः महिलाहरुले पुरुषको थुप्रै कुरा याद गरिरहेकी हुन्छिन् । ती महिला तपाईंको पार्टनर, आमा, साथी जो पनि हुनसक्छन् जसले तपाईंमाथि निगरानी राखिरहेकी हुनिछन् । आउनुहोस्, यस्ता ८ कुराबारे थाहा पाऔं ।
२. नाकको रौंः तपाईंलाई लाग्न सक्छ शरिरको जताततै साना साना रौंहरु पलाउने समस्या तपाईंको बुवा अथवा हजुरबुवामा मात्र छ । तर, यस्तो होइन । धेरै पुरुषहरुको कम उमेरदेखि निकै नाकभित्र साना साना रौं उम्रिन थालेका हुन्छन् । पछि त्यो रौं नाक बाहिर पनि देख्न थाल्छ । महिला पुरुषको नाकको यी रौंलाई तुरुन्त या दगर्ने गर्दछन् । त्यसकारण पुरुषले यसबारे बिचार पुर्याउन आवश्यक छ ।

३. ब्ल्याकहेड्सः यद्यपी ब्ल्याकहेड्स सधैं फोहोरका कारण आउँछ भन्ने छैन तर यसले तपाईंको सुन्दरतालाई पक्कै पनि बिगार्ने गर्दछ । यी ब्ल्याकहेड तपाईंको गाला र नाकमा मात्र आउने नभइ चिउँडो र कानमा पनि हुने गर्दछ । महिलाहरुसँग तपाईंको ब्ल्याकहेड्स लुक्न सक्दैन । त्यसकारण आफ्नो व्यक्तित्व र प्रभावलाई खराब हुनबाट बचाउनुहोस् । यी ब्ल्याकहेड्सका लागि केही गर्नुहोस् तर यसलाई हातले निचोर्ने काम भने कहिले नगर्नुहोस् ।
 ४. सासको दुर्गन्धः जब तपाईं आफ्नो पार्टनर नजिक हुनुहुन्छ तब तपाईंको सास उनीसम्म पुगिहाल्छ । यस्तोमा यदि तपाईंको सासबाट दुर्गन्ध आउँछ भने तपाईंकी महिलाले यो कुरा अवश्य पनि ख्याल गर्नेछिन् । त्यसकारण आफूलाई सासको दुर्गन्धबाट टाढा राख्नुहोस् ।

आफ्नो दाँत र मुखको सफाईमा ध्यान दिनुहोस् र हरेक ६
 महिनामा डेन्टिस्टलाई भेट्न जानुहोस् । ५. ब्लेडले काटिएको घाउः तपाईंले गलत तरिकाले दाह्री काटेको तपाईंको अनुहारले पुष्टि गर्छ । महिलाहरु पुरुषको अनुहारमा दाह्री काट्दा लाग्ने चोटलाई याद गर्छिन् । त्यसकारण दाह्री यसरी काट्नुहोस् कि तपाईंको अनावश्यक कपाल फालियोस् तपाईंको छाला होइन ।

६. शरिरको दुर्गन्धः व्यायाम गर्दा पसिना बगाउनु ठिकहो तर यसले तपाईंको शरिरमा दुर्गन्ध निम्त्याउँछ भने तपाईंको अगाडि कोही पनि महिला बस्न नै चाहदिँनन् । त्यसकारण आफ्नो सफाइको निकै ध्यान दिनुहोस् । नियमित रुपमा नुहाउनुहोस् र नुहाउँदा साबुन अथवा स्याम्पुको प्रयोग गर्नुहोस् । यसका साथै आफ्नो बेडसिट र रुमाल पनि सफा राख्नुहोस् ।
 ७. निकै धेरै परफ्युमः कोही पुरुषको आवश्यकता भन्दा बढि परफ्युम लगाउने बानी नै हुन्छ । उनीहरुलाई लाग्नसक्छ कि यस्तो गदो धेरै महिलाहरुले उनलाई मन पराउँछन् तर यस्तो होइन । महिलाहरु उनीहरुलाई यसकारण याद त गर्छन् तर उनीहरुलाई यो मनपर्दैन । त्यसकारण जतिबेला परफ्युम लगाउनुहुन्छ, सात इन्च पर राखेर लगाउनुहोस् । ८. चायाँः महिला पुरुषको काँधमा खसेको चायाँलाई सजिलै नोटिस गर्दछन् । एउटा कुरा त पक्का हो, महिलालाई चायाँ मनपर्दैन त्यसकारण उनीहरु यस्ता समस्या भएको पुरुषबाट टाढा रहन चाहन्छन् । त्यसकारण आफ्नो चायाँको समस्याको विशेष ध्यान दिनुहोस् ।
मायाले पनी यसरी भतभती पोल्दो रहेछ बाहिर नदेखी आगो
भित्र भित्रै जल्दो रहेछ कस्तो माया लाएछु मैले सपना सारा
अधुरै रह्यो!!!!
वासिंगटन :अमेरिकाको वासिंगटन राज्यको सियाटलमा बसोबास गर्ने नेपालीले नेपालमा बन्न लागेको संविधान आफ्ना सुझाव पेस गरेका छन्।

सियाटलमा वृहत् कार्यक्रम नै गरेर विभिन्न पेशा, वर्ग र समुदायबाट सुझाव संकलन गरी नेपाली दुताबास मार्फत सुझाव पठाइएको छ। नागरिकता, शासकीय व्यवस्था, संघीयता, धर्म र शैक्षिक अधिकारमा उनीहरुले सुझाव दिएका छन्।


कार्यकारी प्रमुख हुनुपर्ने, धार्मिक सहिष्णुता नबिथोलिने गरी धार्मिक व्यवस्था राख्‍नपुर्ने र संघीयतालाई मुलुकले थेग्न सक्ने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन्।सुझाव संकलनका लागि टीपी खनाल, दुर्गाप्रसाद श्रेष्ठ र बुद्धिजंग कुँवरले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

उनीहरुले दिएका सुझाव जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएका छन्।

१) नागरिकता सम्बन्धमा : विदेशमा आएर यहीको नागरिकता लिएका नेपालीहरुका लागि राजनैतिक अधिकार बाहेकको अन्य सामाजिक,आर्थिक तथा सास्कृतिक अधिकार सहितको दोहोरो नागरिकता दिने प्रस्तावको हामीहरु हार्दिक स्वागत गर्दै त्यसका लागि पहल गर्ने सम्पूर्ण राजनैतिक पार्टीहरु तथा संघ सस्थाहरु प्रति हामीहरु हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छौ ।

तर कुनै दिन विदेशको नागरिकता त्यागी पुन स्वदेश फर्कन चाहने नेपालीहरुका लागि विदेशको नागरिकता त्यागेकै मितिदेखि लागु हुनेगरी नेपालि नागरिकता पुनर्बहाली हुने व्यवस्था संबिधानमा हुनको लागि हामि जोडदार अनुरोध गर्दछौ । गैह्र नेपालि नागरिकका सन्तानहरुलाई पनि नेपालि नागरिकताको अधिकार हुनुपर्नेछ  । साथै बिदेशमै जन्मेका हाम्रा छोराछोरीहरुले पनि विदेशको नागरिकता त्यागी नेपाल गएमा उनीहरुले पनि बंशजको आधारमा तुरुन्त नागरिकता पाउने व्यवस्था हुनुपर्नेछ ।

२) शासकीय व्यवस्था सम्बन्धम्मा

देशको प्रमुख कार्यकारी प्रत्यक्ष रुपमा निर्बाचित भएको हुनुपर्नेछ  ।  साथै सरकारका जिम्मेवार राजनैतिक अधिकारीहरुको न्युनतम शैक्षिक योग्यता तोकीइनु पर्दछ  ।

३)  धार्मिक बिषयमा : नेपाल अधिकतम हिन्दुहरुको बसोबास भएको देश भएतापनि सबै धर्मलाई उत्तिकै सम्मान हुनेगरी "स्वतन्त्र धार्मिक राज्य वा सनातन राज्य" को रुपमा नेपाल लाइ धार्मिक मान्यता दिदा राम्रो होला ।

धार्मिक बिषयलाई राजनैतिक तहबाट अनाबश्यक रुपमा न उचाली सबै धर्मका मान्छेहरुले सम्मानित भै बाच्ने र आ-आफ्नो धर्मको निर्बाध प्रयोग गर्न पाउने व्यवस्था हुनुपर्नेछ । धर्मको आडमा भेदभाव गरि बलियोले कमजोरलाई दुख दिने सस्कारलाई निरुत्साहित गर्ने गरि संबिधान बनाइनु पर्दछ । यदि यो बिषयमा बुद्धिमत्तापूर्ण निर्णय गरिएन भने भोलि नेपाल धार्मिक द्वान्दको चपेटामा पर्न गइ डरलाग्दो क्षति हुनसक्ने कुरालाई मध्यनगर गर्दै नेपालीपन जोगिने गरि धार्मिक सहिष्णुता स्थापित हुनेगरी धर्मलाई मान्यता दिइनु बेश होला ।

४) जातको आधारमा नभई बर्गको आधारमा ( जुन जातको भएपनि कमजोर छ भने त्यो बर्गको मान्छेले पाउने गरि) सहुलियत दिने व्यवस्था हुनुपर्दछ ।

५) महिला र पुरुष बीच हरेक कुरामा समान कानुनि अधिकार हुनुपर्नेछ । सम्बन्ध बिछ्छेद तथा सम्पतिमा भएका अधिकारमा समानता हुनुपर्नेछ ।

६) संघियता सम्बन्धमा : संघियताको निर्माण गर्दा नेपालको भौगोलिक , सामाजिक , सास्कृतिक , आर्थिक , प्राकृतिक सम्पदा र मानविय संवेदनालाई खलल नपुग्ने गरि मधेश, पहाड र हिमालमा सबै राज्यको पहुच हुनेगरी सिमाङ्कन हुनु पर्दछ ।

नेपालको सम्पूर्ण परिथितिलाई हेर्दा अहिलेको अवस्थामा ४ वटा भन्दा बढी संघियताको कल्पना गर्नु त्यति हितकर देखिदैन । त्यसैले ४ वटा भन्दा बढी राज्यहरुको निर्माण गर्ने कार्यमा राजनैतिक स्वार्थ नहेर्न सम्पूर्ण राजनैतिक दलहरुमा हार्दिक अनुरोध छ ।

७) उप-रास्ट्रपतिलाइ राज्यले गर्ने लगानीको अनुपातमा सक्रिय हुनेगरी जिम्मेवारी दिइनु पर्दछ ।

८) अपाङ्ग मैत्री संरचना हुनुपर्नेछ ताकि कोहि पनि अपाङ्गले आफ्नो मौलिक अधिकारको उपयोग गर्दा अपहेलित हुनु नपरोस ।

9) शैक्षिक अधिकार सम्बन्धमा : आजको युगमा शिक्षा भनेको एउटा मौलिक अधिकार हो त्यसैले कम्तिमा पनि उच्च माध्यमिक शिक्षा सम्मको पढाई निशुल्क हुने गरि व्यवस्था हुनुपर्नेछ । भोलिको नेपालमा कोहि पनि नेपालि शिक्षाको कारणले पिछडिनु नपरोस भन्ने कुरालाई बिशेष ध्यान दिदै उच्च माध्यमिक शिक्षा सम्मको पढाई निशुल्क हुने गरि त्यसको व्यवस्था संबिधानमा गरिनु पर्दछ ।
annapurnapost.com
हामीले यसअघि 'नारीका चार चरित्र, को कति सेक्सी ?' प्रकाशित गरेका थियौं । अब पुरुषको पालो । पुरुष कति प्रकारका हुन्छन् ? त्यसो त हेर्ने आँखाले नै यसको निर्धारण गर्ला तर पुरुषको शारीरिक बनावट र बानी व्यवहारले पनि उसको सुन्दरतालाई प्रतिविम्वित गरिरहेको हुन्छ । महिलाहरु शारीरिक रुपमा सुगठित पुरुषहरुप्रति आकर्षित हुन्छन् तर यदि बानी राम्रो भए पनि सुगठित शरीरले मात्र काम गर्दैन ।

कामसूत्रका आचार्य वात्स्यायन ऋषि र अन्य विद्वानहरुले पुरुषहरुका प्रकारबारे आफ्नो अनेक मत दिएका छन् । हेर्नुस्- चारथरी पुरुष:

'शश' पुरुष:
शश जातिका पुरुषको ठूलो निधार, सफा लुगा लगाउने, विशाल नेत्र, पंक्ति मिलेका सफा दाँत, नरम कपाल, कोमल बाहु, हातपाउ तिघ्रा अलि पातला हुने, चराझैं थोरै भोजन गर्ने र सहवासमा बढी इच्छा नराख्ने, स्वच्छता र पवित्रता मन पराउने, प्रशस्त धनी, सम्मान पाउने, वीर्यमा एक प्रकारको मीठो बास्ना हुने, सदैव प्रसन्न मद्रामा रहने, शरीरमा उत्तम लक्षणहरु भएको, सत्यवक्ता, ब्राम्हण र गुरुको सेवा गर्ने, परोपकारमा चित्त लगाउने, परस्त्रीलाई मातासमान ठान्ने र मनमा कुनै प्रकारको पनि पापी विचार नभएका हुन्छन् ।

मृग पुरुषः
मृग जातिको पुरुषको कमलझैं विशाल नेत्र, बुद्धि चंचल, राम्रो शरीर, छिटो-छिटो, मृगको जस्तै चंचल नेत्र भएको, बढी भोगेच्छा भएको, उत्तम बस्त्र धारण गर्ने, कोमल अंग भएको, बलियो शरीर र प्रसन्न मुद्रामा रहने, कुलदेवता वा गुरुमा श्रद्धा राख्ने, धार्मिक चर्चा वा कथा पुराण सुन्न मनपराउने अतिथि सेवामा तत्पर रहने तथा परोपकारी एवं दयालु स्वभाव भएको इत्यादि मृग पुरुषका लक्षणहरु मानिएका छन् ।

बृष पुरुष:
बृष जातिका पुरुषको ठूलो शिर, शरीर, हृष्ठपुष्ट, बलवान, घाँटी कान मोटो, निधारमा बढी रैां भएको, लाम्चो र ठूल-ठूला नेत्र, विशाल बाहु, कमलझैं नेत्र, सत्वगुण प्रधान, स-साना खुट्टा, बढी लाज नमान्ने, सिंहजस्तै हिँडाइ, मीठो र कोमल वाणी, अनेक कष्ट सहन सक्ने, स्त्रीलाई देख्नासाथ प्रसन्न भएर रतिरागमा नडराउने, अल्छी, बढी सुतिरहने, त्यति भोक लाग्ने, शील र गुण सम्पन्न बृष जातिका पुरुष हुन्छन् । बृष जातिका पुरुष त्यागी, दाता, लाज नमान्न स्वभावका हुन्छन् । यो जातिको व्यक्ति युवा र बूढो उमेरमा सुखी हुनेछ । यसको अंगमा बढी बोसो हुन्छ । स्त्रीहरुले बढी नै रुचाउने बृष जातिका पुरुषको लिंग नौ अंगुल लामो हुन्छ भन्ने कतिपय आचार्यको मत छ ।

अश्र पुरुष:
अश्र जातिका पुरुषको लामो कान, मोटो ओठ, कालो र अग्लो देह, डराउने र सदैव नजाति काम मात्र गरिरहने, लामो घाँटी मास्तिर जुरुक्क उठेका कपाल, लामा र मोटा बाहु , बाटुलो तिघ्रा, राम्रा औंला र नङ, अरुको निन्दा गर्ने, हीनबुद्धि, अधर्मी, चञ्चल नेत्र, अल्छी, निकै गम्भीर अर्थ भएको वाक्य बोल्ने, दिनरात स्त्रीप्रति बढी रुचि भएको, वीर्यमा एकप्रकारको अनौठो गन्ध हुने । स्त्री पाएमा छिन-छिनमा भोग गरिरहने । जति भोग गरे पनि तृप्त नहुने । बृष जातिका पुरुषको नाक, कान, ओठ, घाँटी, दाँत आदि बाङ्गा र ठूला हुन्छन् । यिनीहरु प्रौढा स्त्रीको बढी इच्छा गर्ने स्वभावका हुन्छन् । अश्र जातिका पुरुषहरु छिटो-छिटो हिँड्ने र मीठो एवं नम्र वाणी बोल्ने अनि मोटो तिघ्रा र ठूलो पेट निस्केका हुन्छन् । यिनीहरुको सम्भोगका बेला निस्कने पानी शीतल, बाक्लो र नुनिलो हुन्छ । टम्म मिलेको अग्लो छाती हुने अश्रजातिका पुरुषको लिंग १२ अंगुल लामो हुन्छ भन्ने कामशास्त्रका ज्ञाताको मत छ ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home