घरमा मठ राखेर तुलसी रोप्ने पुरानो चलन हो । तर तपाइँलाई थाहा नहुन सक्छ तुलसीको महत्व ठूलो छ ।
शास्त्रका अनुसार तपाइँको घरमा कुनै पनि नराम्रो घटना हुन लागेको छ भने सबैभन्दा पहिले तपाइँको घरमा रोपिएको तुलसीका पातमा संकेत देखिन्छ । घरमा संकट आउनु अघी तुलसीका पात सुक्न थाल्छन् ।
पुराणमा उल्लेख भए अनुसार जुन घरमा संकट आउँछ त्यहाँ लक्ष्मीको बास हुँदैन । तुलसी लक्ष्मीकी प्रतिक भएका कारण संकट आउन लागेको घरमा तुलसीका पात सुक्ने शास्त्रको भनाइ छ ।
ज्योतिष विद्याका अनुसार बुध ग्रहका कारण यस्तो हुने गर्छ । बुध ग्रहको प्रभाव हरियो रंगमा हुन्छ । कुनै पनि विरुवाको रंग हरियो हुनुमा बुधको प्रभाव हुन्छ । बुधले नै संकट आउने संकेत तुलसी सम्म पुर्याउँछ । कुनै ग्रहले कुनै घरमा शुभ फल दिने भएपनि बुधले त्यसको संकेत तुलसीमा पठाउँछ ।
तुलसीको गमला भान्साको छेउँमा राख्दा घरमा कलह समाप्त हुन्छ भने पूर्वी दिशाको झ्यालको छेउँमा तुलसीको विरुवा रोप्दा पुत्रको स्वभाव सकारात्मक हुने विश्वास छ ।
कुनै पनि घरमा छोरीको विवाह गर्न ढिला भो भने तुलसीमा जल चढाउने चलन छ । ब्यापर ब्यवसायमा समस्या भएको छ भने घरको दक्षिण-पश्चिम दिशामा तुलसीको विरुवा रोप्नाले ब्यवसायमा सफलता मिल्ने विश्वास छ ।

बुलेटप्रुफ रोग निरोधक क्षमताका लागि यी आठ प्रकारका खानेकुरा नियमित प्रयोग गर्नुहोस्
हामीले नियमित रुपमा आफ्ना पाठकहरुलाई सके सम्म उचित सुचना प्रसारण गरेर उनीहरुमा स्वस्थ जीवन तथा खुशियाली ल्याउने प्रयास गरिरहेका छौं । त्यसका लागि हामी प्रत्येक दिन मानव स्वास्थलाई कसरी तन्दु्रस्त राख्न सकिन्छ भन्ने सत्य र तथ्यमा आधिरित सुचना प्रसारणका लागि कटिबद्ध छौं ।
धेरै जस्तो अवस्थामा हामीले विज्ञहरुबाट प्राप्त गरेका तथ्य र सत्य जानकारी पस्किने गरेका छौं । यसका लागि हामी आफ्ना विज्ञहरु प्रति सधै आभारी छौं र आफ्ना पाठकहरुलाई पनि हामीले पस्केको जानकारी पढेर आफुले स्वास्थ लाभ गर्न सफल हुनु भएकोमा धेरै खुशी छौं ।
कतिपय अवस्थामा तपाईलाई रुघाखोकीले सताइ रहेको हुन्छ र त्यसबाट छुटकारा पाउन तपाई आफ्नो रोग निरोधक क्षमतामा सुधार ल्याउन चाहिरहेको हुन सक्छ । उचित भिटामीन र मिनरल आबद्ध खोराक नियमित रुपमा प्रयोग गर्ने गरेमा तपाईले आफ्नो स्वास्थ तन्दु्रस्त रहेको पाउनुहुनेछ ।
अन्य रोगबेथा लगायत यो शक्तिशाली मेथड अपनाउनाले साधारण रुघाखोकी लगायत अन्य शारीरिक बेथाहरु तपाई छेउ कहिल्यै पर्ने छैन ।
तसर्थ आज हामी तपाईहरुलाई रोग निरोधक क्षमतामा अपुट विकाश गर्नका लागि यी प्राक्रितिक र भरपर्दो सरदाम प्रयोग गरेर आफ्नो स्वास्थलाई तन्द्रुस्त पार्नहुन सल्लाह दिदै छौं ।
यी ८ प्रकारका खानेकुराले इम्युन सिस्टमलाई बलियो बनाउन मद्धत पुर्याउँछ
१. भेडे खुर्सानी
यसमा भीटामिन सी को मात्रा अन्य फलफुलमा भन्दा दुई गुणा बढी मात्रामा हुन्छ । यसका साथै भेडे खोर्सानी बेटा क्यारोटिनको प्रमुख स्रोतको रुपमा लिइन्छ जुन छालालाई स्वस्थ बनाउनुका साथै आखालाई पनि राम्रो गर्छ ।
२. कागती तथा सुन्तला
यी फलमा भीटामीन सी पाइन्छ । यसको प्रयोग गर्नाले सेतो रक्त कोशिकामा संक्रमण हुन पाउँदैन ।
३. अदुवा
अदुवामा भीटामीन सी को मात्रा पनि भएकाले यसको सेवन गर्नाले रुघाखोकीले आक्रमण गर्न सक्तैन । अदुवामा जिन्जेरोल भन्ने तत्व पाइन्छ जसका कारण अदुवा पीरो र तातो पनि हुन्छ । अनि यो तत्वमा रोगसँग लड्न सक्ने क्षमता अत्यधिक मात्रामा हुन्छ ।
४. बेसार
यसको सेवन गर्नाले जोर्नी दर्दमा अत्यधिक फाइदा मिल्ने कुरा हालै गरिएको एक अनुसन्धानबाट पुष्टी भैसकेको छ । ज्वरो आएको बेलामा बेसार पानी उमालेर सेवन गर्नाले रोगबाट छुटकारा पाइन्छ ।
५. पालुंगो
यसमा भीटामिन सी, बेटा कारोटीन र विषाणु नासकको मात्रा अत्यधिक मात्रामा आवद्ध हुन्छ जसले तपाईको रोग सँग लड्न सक्ने क्षमतालाई सदैब बलियो बनाइ राख्छ । सक्नुहुन्छ भने पालंगोको सागलाई थोरैमात्र पकाएर अथवा झ्वाईक मात्र पारेर खानाले अझै फाइदा प्राप्त गर्न सकिन्छ । तसर्थ भए सम्म र पाए सम्म दैनिक रुपमा पालुंगोको साथ प्रयोग गर्नुहोस् ।
६. ब्रोकाउली
पालुंगो जस्तै ब्रोकाउलीलाई पनि सब्जीहरुको राजाको रुपमा लिने गरिएको छ । यसमा पनि विषादी नाशक गुण र भिटामीनको मात्रा अत्यधिक मात्रामा आबद्ध रहन्छ । यसमा भीटामिन ए, सी र इ हुने भएकाले यसको सेवन गर्न अति आवश्यक छ । पालंगो जस्तै ब्रोकाउलीलाई पनि थोरै समय सम्म मात्र पकाउनुहोस् नत्र यसमा भएको पोषण तत्व हराएर जान्छ ।
७. दही
यदि तपाई दहीको प्रशंसक हुनुहुन्छ र दही तपाईलाई मन पर्ने खोराक मध्य पर्छ भने तपाईको निम्ती यो सुखद समाचार हो । हालै गरिएको एक अनुसन्धानका क्रममा अनुसन्धान कर्ताहरुले दही सेवन गर्नाले मानिसको रोग सँग लड्ने क्षमता बलियो हुने पत्तो लगाएका छन् । यसमा भिटामीन डी को मात्रा यथेस्ट मात्रामा पाइने भएकोले यसले इम्युन सिस्टम बिलियो बनाउँछ ।
८. बदाम
बदाममा भिटामीन इ पाइन्छ । अनि भिटामीन इ ले शरीरमा जम्मा भएको बोसोलाई सजिलै पगाल्ने काम गर्छ । दैनिक रुपमा बदामका केही गेडाहरु खाने गर्नाले शरीरमा अनावश्यक रुपमा बोसोले घर बनाउन पाउँदैन ।

मानिसहरु भन्छन् पहिलो प्रेम सँधै विशेष हुन्छ । पहिलो प्रेम भुल्न सकिँदैन भन्ने धेरैको भनाइ हुन्छ । चाहे त्यो सफल प्रेम होस वा असफल ।
तर यसो भन्दैमा पहिलो प्रेममा समस्या नहुने होइन । मानिसहरु पहिलो प्रेममा विछोडको पीडा भोगे पनि जीवनभर केही कुरा जान्न चाहन्छन् । पहिलो प्रेममा परेको मान्छेको विषयमा कतिपय कुरा जान्ने चाहाना सँधै हुन्छ ।
त्यसैले मानिसहरु पूर्व प्रेमी वा प्रेमिकाको फेसबुक चेक गरिरहन्छन् । भलै फ्रेण्डलिष्टबाट हटिसकेको होस् ।
पूर्व प्रेमीका बारेमा केटीहरु के सोंच्छन् त ?
१ फेसबुक
पछिल्लो समयमा फेसबुक नै मानिसहरुको गतिविधी थाहा पाउने माध्यम हो । त्यसैले केटीहरुले पूर्व प्रेमीको फेसबुक जाँच गरिरहन्छन् । प्रेमीले नयाँ फिचर चलायो कि चलाएन । उसले के गर्दैछ भन्ने कुरा फेसबुकबाटै थाहा पाउन चाहन्छन् केटीहरु ।
२ साथी र नातेदारको चिन्ता
केटीहरुलाई ब्रेकअप पछि केटाका नतेदार र साथीसँग भेट्दा के भन्ने के गर्ने भन्ने चिन्ता सँधै हुन्छ ।
३ फेसबुक स्ट्याटस
पूर्व प्रेमीले लेखेका फेसबुक स्ट्याटसलाई आफ्नै लागि लेखेको होला भन्ने सोंचेर केटीहरु दुःखी हुन्छन् । खासगरी ब्रेकअप हुने वित्तिकै यस्तो कुरा बढी हुन्छ ।
४ केटीसँग देख्दा गाह्रो
कुनै पनि केटीले ब्रेकअप पछि पनि आफ्नो प्रेमीसँग अरु केटी देख्न चाहन्ने । कुनै केटी देखेमा केटीको मनमा अनेक कुरा खेल्छन् र इर्स्या समेत जन्मिन्छ ।
५ केटीको फेसबुक
केटीहरुले आफ्नो पूर्व प्रेमीसँग कोही नजिकिएको देखे भने ती केटीको समेत फेसबुक प्रोफाइल लगायतका कुरा जाँच गर्छन् ।
६ केटीको ग्रुप
केटीहरुले प्रेमीसँग ब्रेकअप पछि उ अर्कै समूहमा केटीहरुसँग नजिकिएको जस्तो लाग्छ । पुराना साथी छोडेर नयाँ केटीसँग नजिकिएको ठान्छन् केटीहरु ।
७ दारी
केटाले दारी पालेमा पूर्व प्रेमिकालाई चित्त दुख्छ । किन दारी पालेको होला । मेरै कारणले हो कि भन्ने उनीहरु ठान्छन् ।
८ कपडा
ब्रेकअप पछि केटीहरुलाई केटाले लगाउने कपडाको खुव ख्याल हुन्छ । नयाँ कपडा लगाएमा उनीहरु अव ब्राण्डेड लगाउन थालेछ । वा यस्तो लगाउन थालेछ भन्ने ठान्छन् ।
९ फेसबुक लाइक
ब्रेकअप पछि पूर्व प्रेमीको फेसबुकमा धेरै फेसबुक लाइक आउँदा पनि केटीलाई इर्स्या लाग्छ । यति धेरै लाइक कसले गर्यो भनेर उनीहरु हेर्छन् । लाइक गर्ने केटीको प्रोफाइल समेत चेक गर्छन् ।
१० अव के चासो
धेरै नै चासो दिएपछि दुःखी हुँदा केटीहरुलाई लाग्छ अव मलाई उसको के चासो । अन्तिममा उनीहरु चासो नदिने भन्दै चासो दिइरहन्छन् ।

मुम्बई- राजेश खन्नाकि 'लिव इन पार्टनर' रहेकी अनिता आडवाणीको उजुरीमा सुप्रिम कोर्टले डिम्पल कपाडिया, अक्षय कुमार र ट्विंकल खन्नाको विरुद्धमा नोटिस जारी गरेको छ। अनिता आडवाणीले बम्बई हाइकोर्टमा यी तीन जनाको विरुद्धमा घरेलु हिंसाको उजुरी गरेकी थिइन्।
बम्बई हाइकोर्टले अनिता राजेश खन्नाकी श्रीमति नभएको र यसमा घरेलु हिंसाको भारतीय कानुन अनुसार उजुरी दर्ता गर्न नसकिने भन्दै खारेज गरेको थियो। बम्बई हाइकोर्टले उनको उजुरी खारेज गरे पनि अनिता न्याय खोज्ने यात्रा नरोकिने बताउँदै आएकि थिइन्।
अनितता हाईकोर्टको फैसलाको विरुद्धमा सुप्रिम कोर्टमा पुगेकि थिइन्। अक्षय कुमारको कानुनी सल्लाह दिने फर्म 'आइसी' लिगलले अहिले सम्म अदालतको नोटिस प्राप्त नभएको बताएको बताउँदै नोटिस प्राप्त हुनासाथ बम्वई हाइकोर्टमा वुझाएका सबै कानुनी दस्तावेज सुप्रिम कोर्टमा बुझाउने बताएको छ। अक्षय कुमार राजेश खन्नाका ज्वाई हुन्।

काबुल : अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको एक भीषण ट्रक बम आक्रमणमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आक्रमणमा परी अन्य २४० घाइते भएका जनाइएको छ ।
तालिवान नेता मुल्लाह ओमारको मृत्यु घोषणा भएयताको यो पहिलो भीषण आक्रमण भएको बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा भने लिएको छैन । साह साहिदको छिमेकमा पर्ने एक सैनिक शिविरनजिकै मध्य रातमा सो आक्रमण भएको जनाइएको छ ।
शुक्रबार बिहान सबेरै भएको यस आक्रमणमा परी ज्यान गुमाएका सङ्ख्या बढेर १५ पुगेको राष्ट्रपतिको उप प्रवक्ता सयेद जफार हसिमीले बताएका छन् । सो आक्रमणमा परी २४० भन्दा बढी व्यक्ति घाइते भएको पनि जफारले थप जानकारी दिएका छन् । घाइते र मारिएका व्यक्तिहरूमा महिला र बालबालिकासमेत रहेका जनाइएको छ ।
अफगानिस्तानमा सन् २०१५ को पहिलो ६ महिनाभित्रमा भएका सशस्त्र द्वन्द्व र युद्धमा परी एक हजार ५९२ सर्वसाधारणको ज्यान गएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले बुधबार प्रकाशन गरेको प्रतिवेदनमा जनाएको थियो ।
‘प्रोटेक्सन अफ सिभिलेन्स इन आर्मड् कन्फ्लिक्ट इन अफगानिस्तान फर २०१५’ नामको सो प्रतिवेदन मानवअधिकारवादी एक समूह युनाइटेड नेसन्स असिस्टेन्स इन अफगानिस्तान (युएनएएमए) ले तयार पारेको जनाइएको छ ।
सो नागरिक हताहतको प्रमुख कारण तालिवान र अन्य सरकारविरोधी तत्वहरू भएका युएनएएमएले दाबी गरेको छ । सो प्रतिवेदन गत जनवरी १ बाट ३० जुनसम्मको भएको जनाइएको छ ।
उक्त अवधिभर घाइते र मृतक सर्वसाधारण गरी चार हजार ९२१ रहेको जनाइएको छ । तीमध्ये एक हजार ५९२ जना मारिएका र तीन हजार ३२९ जना घाइते भएका सो प्रतिवेदनमा बताइएको छ ।
अफगानिस्तानमा सन् २००९ को जनवरी १ बाट सन् २०१५ को जुनसम्म १९ हजार ३६० जनाभन्दा बढी नागरिक हताहत हुनुको साथै अन्य ३३ हजारभन्दा बढी घाइते भएको पनि सो प्रतिवेदनमा जनाइएको थियो ।
annapurnapost.com

मुम्बई । बलिउडका अभिनेता सलमान खान बेला बेला फिल्मभन्दा बढी विभिन्न घटनाका कारण चर्चामा आउने गर्छन् ।
भारतमा उनका ‘हिट एण्ड रन’, कुटपिट, मारपिट जस्ता मुद्दा अहिले पनि सुल्झिएका छैनन् । पाँच वर्षको जेल सजायँ पाएका सलमानले माथिल्लो अदालतबाट न्याय पाएका थिए । अहिले पनि उनको यो महत्वपूर्ण मुद्दा अदालतमा विचाराधिन छ ।
यही क्रममा विहीबार भारतमा फाँसी सजायँ सुनाइएका याकूब मेमनको पक्षमा बोलेको भन्दै सलमानविरुद्ध फाँसी सजायँको माग उठ्न थालेको छ । त्यो पनि सत्तारुढ दलकै नेताबाट । सत्तारुढ भारतीय जनता पार्टीका सांसद उषा ठाकुरले सलमान खानलाई मृत्युदण्ड सजायँ दिन माग गरेकी छिन् ।
सांसद उषा ठाकुर ।
उनले याकूब मेमन जस्तैगरी सलमानलाई पनि फाँसीमा झुण्ड्याउनुपर्ने बताएकी हुन् । उषाले देशविरोधी गतिविधी गर्ने अपराधी भएकाले अपराधीको पक्ष लिने पनि देशद्रोही हो भन्दै सलमानलाई फाँसीमा चढाउन अदालत र न्यायधिशलाई आग्रह गरेकी छिन् । सलमानले याकूबलाई फाँसीमा झुण्ड्याउनु दुई दिन अगाडि फाँसीमा चढाउनु गलत कार्य भएको भनेर न्यायलयको अलोचना गर्नेगरी ट्विट गरेका थिए ।
यस्तो विवादास्पद भनाईपछि सांसद उषाका अमर्थक र अचोलक दुई धारमा छुट्टिएका छन् । उनको राजीनितक बजारमा पनि आलोचना सुरु भएको छ । उनका समर्थकले पनि सामाजिक सञ्जालमा मृत्युदण्डको माग गरिरहेका छन् । उषा सत्तारुढ दल भाजपाको मध्य प्रदेशको इन्दौरकी सांसद हुन् ।
dainiknepal.com

इजरायल सरकारले अन्तत नेपाली कामदारहरुलाई केयरगिभर कामदारकोलागि भिसा उपलव्ध गराउने भएको छ । करिव ६ बर्षको लामो अवरुद्दकाविचको निकै ठूलो दौडधुप पश्चात इजरायल सरकारले नेपाली कामदारहरुलाई भिसा उपलव्ध गराउन शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा नेपालकालागि इजरायली राजदूत यारोन मेयर र रोजगार विभाग महानिर्देशक भरतराज सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । “पछिल्लो सहमति बमोजिम जीटूजी प्रक्रियाबाट नेपाली कामदार इजरायल आउने बताउदै पहिलो चरणमा ५० दोस्रो चरणणमा १०० र अन्तिम चरणममा १५० गरी सरकारले पाइलट प्रोजेक्ट अन्तर्गत पहिलो चरणमा जीटूजी प्रक्रियाबाट परिक्षण स्वरुप ३०० कामदारकोलागि भिसा उपलव्ध गराउने नेपाली राजदूतावास स्रोतले बतायो ।
इजरायल सरकारले यस अघि एजेन्सी मार्फत कामदारहरु ल्याउने गरेको छ र त्यसरी ल्याइएका विदेशी कामदारहरुलाई इजरायलस्थित एजेन्सीहरुको निगरानीमा राखिने गरिन्छ । जीटूजी प्रक्रियावाट कामदार इजरायल आएपछी इजरायल सरकारले नन प्रफोटि मेकिङ अर्गनाइजेसनको सहयोगमा कामदारहरु व्यवस्थापन गर्ने मेकानिजन तय गरिसकेको र सोही अनुसार इजरायलमा कामदारहरुको व्यवस्थापन हुने बताइएको छ ।
इजरायलको केयरगिभर कामदारको रोजगारीमा जान श्रम तथा रोजगार मन्त्रालयले तोकेका तालिम केन्द्रहरुबाट ३ महिनाको नर्सिङ तालिम लिन अनिवार्य गरिएको छ भने इजरायल आउन इच्छुक उमेदवार १० कक्षा पास गरेको २५ बर्ष माथिका न्यूनतम वजन ४५ किलो, उचाई ५ फिट, स्वास्थ्य परिक्षणबाट निरोगी प्रमाणित भएको अँग्रेजी भाषा बोल्न जानेको हुनुपर्ने छ । कामदारहरूको अन्तिम छनौट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ । छनौटमा इजरायल सरकार र नेपाल सरकारविच चरण चरणमा भएका सम्झौता अनुरुप उनीहरुको उमेर, शिक्षा, स्वास्थ्य लगातका विषयहरुलाई प्रार्थमिकताकासाथ हेरिने छ ।
पूर्ण रुपमा निशुल्क भिसामा न्यूनतम ८० हजार रुपैया हाराहारीको लागतमा कामदारहरु इजरायल आउन पाउने बताउदै कामदारहरु छनौट के कसरी प्रक्रिया अगाडि वढाउने, कहाँ सम्पर्क गर्ने लगायत सम्पूर्ण प्रक्रियाहरुको बारेमा आवश्यक जानकारीहरु वैदेशिक रोजगार विभाग नेपाली राजदूतावास इजरायल लगायत सरकारी निकायहरुबाट सार्वजनिक सुचना मार्फत सुचित गर्ने व्यहोरा जानकारी गराउदछौं । त्यस्तै इच्छुकहरुले कसैले आश्वासन दिएको भरमा कसैको कुरामा पछि लागेर प्रक्रिया अगाडि नवढाउन पनि अनुरोध गरिएको छ ।
यसैबिच नेपाली राजदूतावास तेलअभिवका काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले आफू इजरायलको यस नियोगमा आउनु अघि नै श्रम तथा रोजगार मन्त्रालयका तथा मन्त्रालयका अग्रजहरूले थालनी गरेको काम, महामहिम राजदूत र राजदूताबासका सम्पूर्ण अधिकृत कर्मचारीको २ बर्षको अथक प्रयास पछि आज सफल भएको जनाउदै यसले नेपालीहरूका लागि-खास गरि २५ बर्ष माथिका द दिदी- बहिनी दाजुभाईहरूका लागि निम्नतम शुल्क( जम्मा नेरू.८०,००० लगभग) मा अधिकतम ( प्रतिमहिना नेरू १,२०,००० भन्दा बढी) आम्दानी गर्ने रोजगारीको उत्तम गन्तब्य स्थल मात्र खुल्दै छैन ..यस्तै कामका लागि इजरायल आउने भारत, श्रीलंका, फिलिपिन्स लगायतअन्य देशका कामदारहरुलाई समेत निम्नतम शुल्कमा इजरायलमा रोजगारी प्राप्त गर्न मार्ग-प्रशस्त गर्ने बताउनुहुदै यो दिन बैदेशिक रोजगारीमा जाने नेपालीहरुको लागि सुनौलो दिन वनोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।
इजरायलले इजरायली अदालतको निर्णय अनुसार नै अन्य मुलुकहरुबाट पनि जीटूजी प्रक्रियावाट नै विदेशी कामदारहरुलाई इजरायल ल्याउने तयारी गरिरहेको वुझिएको छ । यससँगै नेपाली कामदारहरुलाई नियमित रुपमा इजरायल ल्याउन यस प्रक्रियाले बाटो खोल्ने आशा आम नेपालीहरुमा छाएको छ ।
मासिक सरदर १ लाख २० हजार रुपैयाँको हाराहारीमा कमाइ हुने मानिएको मध्यपूर्वको इजरायलको रोजगारी विशेष गरी महिला कामदारहरुको निम्ती सुरक्षित र आकर्कष गन्तव्यस्थलको रुपमा रहिआएको छ । इजरायल सरकारले करिव ६ बर्ष अघिदेखि म्यानपावर एजेन्सीहरुले कामदारबाट अत्याधिक रकम लिदै इजरायल प्रवेश गराएको, तालिम विना नै अत्याधिक मात्रामा असक्षम कामदारहरुलाई इजरायल प्रवेश गराउदा कामदारहरु समस्यामा पर्ने गरेको लगायत विभिन्न कारणहरु देखाउँदै नेपाली कामदारहरुलाई केयरगिभरको भिषा दिन रोक लगाएको थियो । त्यसलगत्तै इजरायलमा नेपाली कामदारहरुको संख्या घट्ने क्रममा रहँदै आएको छ ।
www.a1khabar.com