बुद्धिमान हुनु सफलताको सुत्र हो। तर बुद्धिमान हुनलाई कुन सुत्र प्रयोग गर्ने?
परिवर्तन भइरहने समय अनुसार नै बुद्धिको उपयोग गरिएन भने बुद्धिमान भइदैन। बुद्धिमान हुनको अचुक सुत्र हो ‘लगातार अभ्यास’। पढाइ होस् या कुनै काम, जति धेरै अभ्यास त्यति नै बढी अनुभव।
अभ्यासको समयमा ध्यान केन्द्रित नगर्ने हो भने अभ्यासको कुनै अर्थ रहदैन। आँखा जता हुन्छ ध्यान पनि त्यतै भए दिमाग केन्द्रित हुन्छ। दिमागले कुनै काम प्रति आफ्नो पुरा शक्ति लगाउन सके काम छिटो अनि ठिक ढङ्गबाट सम्पन्न हुन्छ। पढ्दा पनि छिटो सम्झन सकिन्छ, किनकी दिमागले सहि ढङ्गले ध्यान पुर्याउन पाएको हुन्छ।
दिमागमा धेरै कुरा खेल्नाले ध्यान पुर्याउन भने गाह्रो हुन्छ। धेरै विचार दिमागमा अनावश्यकरुपमा ल्याउन दिन हुँदैन।
दिमागको ध्यान पुर्याउन के के गर्न सकिन्छ?
पढ्दा निकै ‘सुनेको झै’ लाग्ने यी उपाय सोचेभन्दा बढी जीवन उपयोगी छन्। ‘सुने झै’ लाई ‘जानेको’ झै लाग्ने बनाउने हो भने उपयोगी छन् छैनन् थाह पाउन पनि सकिन्छ।
रिस कम गर्ने
रिस उठ्दा शारिरीक शक्ति खर्च हुन्छ। दिमाग अशान्त हुन्छ। दिमागमा कुरा धेरै खेल्नाले आफ्नो नियमितकाममा ध्यान पुर्याउन सकिदैन। दोस्रो व्यक्तिमा निरासी आउँछ।
ध्यान गर्ने
दिनको केही घण्टा वा मिनेट ध्यान गर्दाले दिमाग कुनै काम प्रति केन्द्रित गर्न सकिन्छ। ध्यान गर्नाले दिमागमा आउने अनावश्यक विचारहरुलाई कम गर्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ। ‘ध्यान गर्नु’ साथै शारीरिक दृष्टीबाट निकै फाइदाकारी हुन्छ।
सकारात्मक कुरा गर्ने, सोच्ने
सकारात्मक हुनाले आफु अनि विश्वको कुरा सिक्न, बुझ्न सजिलो हुन्छ। नकारात्मक सोचले अनावश्यक कुरा दिमागमा उब्जाउँछ। जसले काम प्रतिको ध्यान भंग हुन्छ।
सत्य बोल्ने
सत्य बोल्दा सबैलाई फाइदा हुन्छ। सत्य बोल्दा कम शक्ति खर्च हुन्छ भने झुठो बोल्दा धेरै। सत्य बोल्नाले दिमागमा शान्त विचारहरु आउँछन् जसले काम प्रतिको लगाव बढाउँछ, धेरै सम्झन सकिन्छ। सत्य बोल्नाले सकारात्मक भइन्छ। सामाजिक नियम स्वतः राम्रो पनि बन्छन। सबैलाई भलो गर्ने अनि दिमागलाई पनि सजिलो काम किन नगर्ने?
यी सबैकुराले जीवनमा खुसी ल्याउँछ। आखिर खुसी हुन धैर्य र सन्तुष्ट हुन जान्नु पनि त पर्छ। दिमाग शान्त nepaliheadlines.comहुँदा नै तेजिलो हुन्छ।

धोनीले आगरामा भारतिय सेनासंग दुई हप्ताको लेफ्टिनेन्ट कर्नलको मानक पदको लागी प्रशिक्षण लिइरहेका छन् । भारतिय रक्षा मन्त्रालयका प्रवक्ता सितांशु कारका अनुसार २ हप्ताको ट्रेनिङ्ग सकिएपछि धोनीले प्यारासुटबाट पाँच पटक हाम फाल्ने छन् । धोनीले क्रिकेटपछि सबै भन्दा मन पर्ने सैनिक क्षेत्र भएकोले सेनाको तालिममा सहभागी भएका हुन् । एजेन्सी ।
काठमाडौं । चर्चित एसिड काण्डका दोषी जीवन वि.क. ले महानरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतभित्रैबाट दुईवटा पत्र लेखेका छन् । खबरडबलीले प्राप्त गरेका दुई पत्रमध्ये एउटामा चैत १५ को मिति उल्लेख छ भने त्यसको दुईदिन पछि अर्को पत्र लेखेका छन् । पत्रमा कसैलाई सम्बोधन गरिएको छैन । तर, भाषा पत्र लेखिएजस्तै छ ।
प्रस्तुत छ, उनले लेखेका दुई पत्र जस्ताको तस्तै: पहिलो पत्र जब हामी मिति २०६९–२–२२ गते झोँछे अर्थात संगिताहरु बसेको कोठामा आइपुग्यौँ त्यसपछि हाम्रो चिनजान सुरु भयो भेटेको ५–७ दिनपछि नै हामी नजिकियौँ अनि संगिताकी आमा चमेली मगरले मलाई संगितालाई ट्युसन पढाउन अनुरोध गरिन् त्यसपछि मैले संगितालाई गणित, अंग्रेजी, विज्ञान आदि विषयहरु निःशुल्क पढाउन थालेँ । एक महिनापछि हामी बिच माया गाढा हुँदै गयो । हामी सँगै खाने, सँगै बस्ने, संगिता र म एक अर्काप्रति धेरै माया गर्ने भयौँ । हामीबिच शारिरिक सम्पर्कबाहेक अरु सबै भयो ।
६–७ महिना पछि मेरो जात दलित भनेर थाहा पाएपछि संगितालगायत उसको परिवारले मलाई कामी दमाई भनेर हेप्ने जिस्काउने अनि अभद्र व्यवहारसमेत गरे । त्यहि पनि संगिता र मेरो प्रेमसम्बन्ध गोप्य रुपले अगाडि बढिरह्यो ।
जुनदिन संगिता र उसको परिवारले मेरो जातको बारेमा थाहा पाए, त्यहिबेलादेखि हाम्रो प्रेममा तुसारापात भयो । २०७०–७–१२ गते राती मलाई कुटियो, ज्यान मार्ने धम्की दिइयो र प्रहरीलाई खबर गरेँ तर प्रहरीले जर्बजस्ती मुद्दा मिलायो र जातिको कुरा गरेन । चमेली आन्टीको प्रेमीले मलाई बाहिरै मार्छु भन्यो । म पिडितलाई प्रहरीले पनि न्याय नदिएकाले र समाजले जातीय भेदभाव गरेकाले मैले आवेगमा आएर बदला लिएको हुँ । मैले संगितालाई मार्न होइन, उसको घमण्ड तोड्न मात्र यस्तो गरेको हुँ तर यसले ठूलो रुप लियो । मैले जिन्दगीमा दुखैदुःख पाएँ, मलाई समाजले अपराधी बनायो । म एक राम्रो विद्यार्थी थिएँ । त्यहि पनि अब फेरि कानुन पढेर राम्रो वकिल बनेर मजस्तो जातीय पिडितका लागि वकालत गर्न चाहन्छु ।
अनि मैले संगितालाई मात्र एसिड हान्या छु तर सीमा बस्नेतलाई पनि परेकोमा क्षमा माग्न चाहन्छु । सीमा, म माफीको लायक त छैन तर तिमिलाई नखाएको विष लागयो मलाई माफ गर सीमा । तीन घण्टाको फिल्मलाई २ मिनेटको प्रोमोबाट संक्षीप्तमा लेख्ने कोसिस गरेको छु । अरु विस्तृत रपमा पछि सेन्टर जेलबाट लेखौँला । म पब्लिक युथ क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत छु । नामः जीवन वि.क. हनुमानढोका कारागार कोठा नः ४ मेरो बारेमा बाँकी विस्तृत रुपमा पछि लेखौँला ।
दोस्रो पत्र मेरो नाम जीवन वि.क. हो मेरो घर रामेछाप, फूलासी–८ मा पर्छ । म काठमाडौंमा सानैदेखि आएर परिवारका साथ बस्दै पढ्ने गर्ने विद्यार्थी हुँ मैले २–३, झोँछेको विदोदय मा.वि. र ४–१२ सम्म कुपोण्डोलको प्रगती शिक्षा सदन उमाविबाट पास गरेको हुँ बिबिएस पब्लीक युथ क्याम्पसमा पहिलो वर्षमा पढ्दै छु म एक होनहार विद्यार्थी हुँ ।
मेरो एसएलसीमा (७०.७५) र प्लस टु मा ५८ प्रतिशत अंक आएको छ मसँग २४ वटा खेलकुदको सर्टिफिकेट र ८ वटा अतिरिक्त सर्टिफिकेट अनि बाँकी ४ वटा शिल्ड र ६ वटा मेडल प्रगती स्कुल र घरमा छन् । म एक राम्रो विद्यार्थी थिएँ तर मलाई एक्कासी समाजले र मेरो आफ्नो जातिले त्यहाँ पुर्यायो । मिति २०६९–२–२२ गते हामी संगिता भएको कोठामा डेरा सर्यौँ त्यसपछि मैले संगिताको आमाको अनुरोधमा संगितालाई गणित, विज्ञान, अंग्रेजीको निःशुल्क ट्युसन पढाएँ त्यसपछि हामीबिच मायाप्रेम चल्यो जुन एक वर्षसम्म राम्रो चल्यो । संगिता बिग्रिएकी केटी थिइ अनि त्यसको भाइ पनि तर मैले सुधारेँ, माया गरेँ । पछि मेरो जात वि.क भनेर थाहा पाएपछि मलाई धेरै हेँला गरी संगिताले त्यसको आमाले गर्दा । त्यहि प्रेम जातको कारणले हामीबिच मात्र नभई परिवारै बिच पनि झगडा पर्यो
। संगिता र म सँगै खाने, सँगै सुत्ने, सँगै हिँड्ने गर्थ्यौँ । तर एक्कासी मेरो जातले गर्दा मलाई उसको आमा, बाले काले कामी, कामीदमाई भएर आफ्नो ठाउँमा बस भनेर हेपे । तर तर संगिताले पनि आमा, बाकै पक्ष लिएर मलाई रुपको घमण्ड गरी । मिति २०७०–७–१२ गते राति ७ः३० मा संगिताको भाइ र मेरो झगडा पर्यो । जात र प्रेमको कारणले संतोषले मलाई दिदीसँग प्रेम परेको परिवारलाई भन्दिन्छु भनेर दिनदिनै चुरोट खानलाई पैसा माग्थ्यो । मैले उसलाई एक वर्षसम्म दिनको २० देखि ४० रुपैयाँ दिन्थेँ । पछि पैसा दिन बन्द गरेकाले झगडा भयो । संगिता र मेरो पवित्र प्रेममा त्यसको परिवार मेरो जातकै कारण हावि भए ।
पहिला चाँही वास्तै नगर्ने पछि वि.क भनेर थाहा पाएपछि सबै हेप्न थाले । मिति २०७०–७–१२ गते झगडामा मलाई नराम्ररी संगिताको आमा, बुवा, भाइ, संगिताको आमाको प्रेमी भएर कुटे, समाजमा बेइज्जत गरे । मैले प्रहरीको सहयोग लिएँ तर प्रहरीले पनि उल्टै मलाई नै थुन्यो र सन्तोषलाई पनि । म पिडित थिएँ तर पुलिसले जातिको आधारमा नभएर झगडाको आधारमा मुद्दा मिलायो, मलाई डर देखाएर । हो, त्यहि दिनदेखि मैले न्याय नपाएर अब मैले बदला लिने निर्णय गरेर परिवारबाट छुटर बसेँ । मैले २०७१ साल फागुन १० गते एसिड हानेँ तर मैले संगितालाई मार्न चाहेको भने होइन । उसको रुपको घमण्ड तोड्न मात्र एसिड हानेको थिएँ ।
तर यसले ठूलो रुप लियो । समाजमा जातिका कारणले मलाई समाजले यस्तो अपराधी बनायो । सीमा बस्नेतलाई पनि एसिड परेकाले मलाई दुःख लाग्यो । सीमा तपाईंलाई नखाएको विष लाग्यो त्यसका लागि म माफी चाहन्छु । माफीको लायक त छैन त्यहि पनि तपाईंको उज्जवल भविष्यको कामना गर्न चाहन्छु ।

काठमाण्डु, २३ साउन – पहिलो कुरा त नेपाल भूकम्पको नियमित जोखिममा छ भन्ने कुरा हामीले विर्सनुहुँदैन । नेपालमा अहिलेसम्म गएका ठूला भूकम्पको अध्ययन गर्दा पूर्व,मध्यर पश्चि क्षेत्रगरी तीन स्थानलाई केन्द्र बनाएको पाइन्छ ।
पूर्वमा सन् १२५५ पछि सन् १९३४ (विसं १९९०) मा करिब सात सय वर्ष अन्त्रपछि महाभूकम्प गएको तथ्यांक छ । त्यस्तै मध्य क्षेत्रमा सन् १३४४,सन् १६११ र सन् १८११ पछि सन् २०१५ मा ठूला भूकम्प गएका छन् तर महाभूकम्प भने हाइन । यस तथ्यलाई हेर्दा प्रत्यक दुइ सय वर्षमा मध्य क्षेत्रमा ठूला भूकम्प आएको पाइन्छ ।
यसको मतलब गोरखा भूकम्पपछि करिब दुई सय वर्षलाई भूकम्प ट¥यो भन्न पनि सकिन्छ र यसमै विश्वास गरेर ढुक्क भने हुनुहुँदैन । पश्चिम क्षेत्रमा सन् १५०५ मा ८.५ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन अहिलेसम्म नेपालकै सबैभन्दा ठूलो भूकम्प हो । त्यसयता पश्चिमलाई केन्द्र बिन्दु बनाएरु ६.३ रेक्टरको भूकम्प जानुबाहेक अर्को ठूलो भूकम्पको तथ्यांक पाइँदैन ।
यसको मतलबत्यस क्षेत्रमा शक्ति सञ्चय भइरहेको छ । तर, भूकम्प कति अन्तरपछि जान्छ भन्ने कसैले ठोकुवा गर्न सक्दैन । त्यही क्षेत्रमा सयौँ वर्षसम्म पनि भूकम्प नआउन सक्छ ।
सन् ११०० मानेपालमा समेत प्रभावित हुनेगरि आसाम केन्दैविन्दु बनाएरु गएको भूकम्पको नौ सय वर्ष बितिसक्दा पनि ठूलो भूकम्प गएको छैन । यी सवै तथ्यलाई हेर्दा हामी जोखिममा छौ भन्ने त बुझिन्छ तर भोलि नै भूकम्प जान्छ भनेर निश्चित गर्न सकिँदैन । नेपालमा भूकम्पको सम्भावना छ, तर यसबाट सुरक्षित रहने प्रयास आजैदेखि गर्नुपर्छ ।
लोकविजय अधिकारी
प्रमुख, राष्ट्रिय भूकम्प मापन केन्द्र
गोरखापत्र दैनिकबाट
kathmandutoday.com

एजेन्सी : भारतीय प्रान्त झारखन्डको राजधानी राँचीसँगैको एक गाउँमा गाउँलेले बोक्सी आरोपमा कुटेर पाँचजना महिलाको ज्यान लिएका छन् ।
गाउँलेले ती महिलालार्इ शुक्रबार राति शुरुमा भालाले घोची त्यसपछि ढुंगाले किच्याएर ज्यान लिएका हुन् ।
हत्या गरिएकामा आमा-छोरीसँगै छिमेकी घरका अन्य तीन महिला पनि रहेका छन् । यो घटनापछि प्रहरीले त्यहाँका ५० जना गाउँलेलार्इ प्रहरीले पक्राउ गरेको छ ।
पुलिसलार्इ यो घटनाको जानकारी शनिबार बिहान मिलेको थियो । यो घटनापछि गाउँ तनाव शुरु भएको छ । घटनास्थलमा झारखन्ड पुलिसका डिआर्इजीसहित सयौं प्रहरी खटाइएका छन् ।
सबै शवलार्इ पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । पुलिसका अनुसार गिरफ्तार गरिएका सबै गाउँलेले ती महिलाको हत्या गरेको स्विकारेका छन् ।
तर अन्य गाउँलेले भने डिआर्इजीसहितका प्रहरीलार्इ घेरेर राखेका छन् । यो घटना राँचीको मान्डर ब्लकको कन्जिय मरर्इ टोलमा भएको हो ।
गाउँमा केही महिनाअघि चार बालबालिकाको मृत्यु भएको थियो । त्यो घटनापछि गाउँले ती महिलालार्इ बोक्सी आरोप लगाउँदै आएका थिए ।
उनीहरुले तिनै महिलाका कारण बालबालिकाको ज्यान गएको बताउँदै आएका थिए । पुलिसका अनुसार शुक्रबार मध्यराति गाउँमा पञ्चायत बोलाइएको थियो ।
पञ्चायतले समेत ती महिलामाथि बोक्सी भएको अभियोग लगायो । पञ्चायतमा भेला भएका गाउँलेले ती महिलालार्इ घरभन्दा केही पर लगेर कुट्न थालेका थिए ।
कुटपिटपछि गाउँलेले ती महिलालार्इ पहिले भालाले रोपे अनि त्यसपछि ढुंगाले किच्चाएर उनीहरुको ज्यान लिइयो annapurnapost.com

हस्त रेखा विज्ञानमा लामो र बाक्लो कपाल भएकी स्त्री सौभाग्यशाली हुने उल्लेख छ । छोंटो र कालो परेला हुने महिला पनि सौभाग्यशाली मानिन्छन् ।
तर शरीरका कुनै यस्ता अंग पनि छन् जहाँ रौं भएको अशुभ मानिन्छ ।
स्त्रीको हातमा रौं अशुभः
हस्त रेखा विज्ञानका अनुसार जुन स्त्रीको हातमा रौं हुन्छ त्यस्ता स्त्री उग्र र रिसाहा हुन्छन् । यस्ता स्त्रीले अरुको कुभलो चाहाने र विगार्नका लागि कदम चाल्ने समेत उक्त विज्ञानको दावी छ ।
पुरुषको हातमा रौं शुभः
स्त्रीको भन्दा ठिक विपरित हातमा रौं भएमा पुरुषका लागि भने शुभ मानिन्छ । हातमा रौं हुने पुरुष वुद्धिमान र ज्ञानी हुने हस्त रेखा विज्ञानमा उल्लेख छ ।
हातमा रौं कम हुने पुरुष दुरदर्शी हुने तर स्वार्धी हुने पनि उल्लेख छ ।nepaliheadlines.com

लसुन प्राय हामी सबैको भान्छामा प्रयोग भइरहने खाद्य सामग्री हो। यसलाई विभिन्न थरिका तरकारीमा हाली प्रायो गर्ने गरिन्छ । लसुनको स्वाद जति स्वादिलो हुन्छ त्यसले स्वास्थ्यलाई पनि त्यति नै फाइदा पुर्याएको हुन्छ । नियमित लसुन खाने हामीले विभिन्न स्वास्थ्यसम्बन्धी समस्या बाट छुट्कारा पाउन सक्छौ । भान्सामा तरकारी मिठो बनाउने उद्देश्यले मात्र लसुन उपयोग गर्ने गृहिणीलाई पनि थाहा नहुन सक्छ लसुनको अधिक उपयोगिता । लसुन सेवनका कारण हुने फाइदा थुप्रै छन् ।
* लसुनमा क्यान्सर प्रतिरोधी क्षमताको जर्मानियम तत्व हुने भएकाले यो क्यान्सरका लागि पनि उपयोगी हुने देखिएको छ । यो तत्व अन्य कुनै पनि जडिबुटीभन्दा बढी लसुनमै पाइने अध्ययनले देखाएको छ ।
*लसुनमा भएको एन्टिब्याक्टेरियल र एन्टिफंगल (ढुसी प्रतिरोधी गुण)ले एलर्जी हुनबाट जोगाउँछ । रुघाखोकी, घाँटीको समस्या र सामान्य अपच हुनेले नियमित लसुन उपभोग गर्दा फाइदा गर्छ ।
*कुटेको लसुनलाई पानीमा मिसाएर घाउ सफा गरे घाउ पाक्न दिँदैन।
*बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ। त्यसैगरी भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ।
*यसले कलेजोमा पाचन रसहरूको उत्पादन गर्न सहयोग गर्ने र बोसो जम्न नदिने भएकाले कलेजोलाई स्वच्छ राख्न यसको महत्वपूर्ण भूमिका हुन्छ ।
*लसुनको रसमा नुन मिसाएर मालिस गरेमा भित्री चोटको दुखाइ कम गर्छ।