कैलाली: थहरुहट तराई पार्टीले छुट्टै प्रदेश बनाउन माग गर्दै कैलाली र कन्चनपुर बन्दको आह्वान गरेको छ। पार्टीले सोमबार विज्ञप्ति निकालेर बिहानैदेखि कैलाली र कन्चनपुरमा बन्दको आह्वान गरेको हो।

बन्दले कैलाली कैलाली र कन्चनपुरको जनजीवन प्रभावित भएको छ। यातायातका कुनै पनि सवारी साधन चलेका छैनन्। बन्द गराउने पार्टीका कार्यकर्ताहरु भने सडकमा देखिएका छैनन्।
www.annapurnapost.com

अर्घाखाँची, २५ साउन । आज विहान गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पबाट अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
आज विहान अर्घाखाँचीको सन्धिखर्क–५मा भूकम्पले चर्किएको रामप्रसाद खत्रीको घर भत्किँदा त्यही घरमा बस्दै आएका प्युठान जिल्ला अर्खा गाविस २ का प्रशान्त थापाको छोरा ९ बर्षिय तिलक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर भत्किँदा मृतक तिलककी आमा र ६ बर्षिय भाइ घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युबराज तिमिल्सिनाले बताए । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।
आज विहानै आएको ४.९ रेक्टर स्केलको भूकम्पले हल्लाउँदा चर्किएको घर भत्किएको थियो । प्युठान घर भएका प्रशान्तको परिवार मजदुरीको सिलसिलामा अर्घाखाँचीमा बस्दै आएका थिए ।
dainiknepal.com

काठमाडौँ, २५ साउन ।नेपालमा सोमबार फेरि भूकम्प गएको छ ।
आज बिहान ४ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको बालुवा आसपास केन्द्रबिन्दु भएको ४.९ रिक्टर स्केलको परकम्प(भूकम्प) गएको हो ।
गोरखासहित आसपासका जिल्लामा समेत भूकम्पको कडा धक्का महसुस गरिएको छ । विहानीको समयमा गएको भूकम्पको कडा धक्का एकछिन स्थानीयको भागाभाग भएको थियो ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७५ भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज वि.सं. २०७२ श्रावण २५ गते सोमबार तदनुसार ई. सं. २०१५ अगस्ट १० तारिख
श्रावण कृष्ण एकादशी, मृगशिरा नक्षत्र, बृष राशिको चन्द्रमा, व्याघात योग, कौलव करण
आजको व्रत/पर्व : कामिका एकादशी व्रत
भोलिको व्रत/पर्व : प्रदोष व्रत
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । स्वास्थ्यमा सकारात्मक संकेत देखिने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मध्यम खाले समय छ । नयाँ काममा हात हाल्नु बलियो समय होइन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बिहानको समयमा निराशा हुनसक्छ, कामधन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्नसक्छ । मध्याह्नको सुरुवातसँगै अझ नराम्रो हुनेछ । अनावश्यक र झुठो आरोप आइलाग्ने सम्भावना छ । दिन छिप्पिदै जाँदा असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । आमाबुवाको आशीर्वचन प्राप्त भएमा गरेका काममा सफलता र साख पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर कर्मप्राप्ति र व्यवसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । प्रेममा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त भएपनि दिउँसोका तुलनामा बिहान राम्रो छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अपराह्नसम्म त्यति अनुकूल दिन छैन । तर परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आलस्य त्याग्नु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
एकाबिहानै के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । मनमा दोधार र खिन्नता रहे पनि अपराह्नपछि आफन्तजनको सहयोग र हौसला प्राप्त हुनाले आत्मबलमा बृद्धि हुनसक्छ । रामरमाइलोतर्फ आकर्षण बढ्नु सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मन चञ्चल हुने संकेत देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि आज साँझ कुनै आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसोबास गर्नेहरूले आफ्नो कमाइको केही अंश खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन् । प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । प्रेम सम्बन्ध र दाम्पत्यसुखमा कमी हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्यका बारेमा चिन्तन गरिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

काठमाडौं । एउटा परदेशी विदेशबाट घर फर्कदा आफ्नी श्रीमती अर्कैको अंगालोमा पाउँदा उसको मनमा के बित्ला ? यस्तै एक कथालाई दृश्यमा उतारेर म्यूजिक भिडियो तयार भएको छ ।
गायक किरण इजम लिम्बुको ‘नयनभरी तिम्रो तस्बिर’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको हो जहाँ यस्तै कथा समावेश छ । ५ मिनेट ५ सेकेण्डको गीतमा एउटा कथा देखाउन खोजेका छन् निर्देशक विज्ञान राईले । उनैले यो भिडियो सम्पादन पनि गरेका हुन् ।
‘ओझेल’ एल्बममा समावेश यो गीतमा शब्द र संगीत पनि गायक स्वयम्कै छ । ‘मैले यो गीतमा धेरै मिहेनत गरेको छु’, सातवर्षपछि दोश्रो एल्बम लिएर आएका किरणले भने, ‘यो गीतले मलाई ‘ओझेल’ बाट बाहिर ल्याउन मद्धत गर्छ भन्ने आशा राखेको छु ।’
ज्ञानेन्द्र शर्माले खिचेको यो गीतको भिडियोमा व्यस्त मोडल पल शाहले अभिनय गरेका छन् । उनीसंगै निशा लिम्बुले अभिनय गरेकी छिन् । भिडियोमा विवाहेत्तर सम्बन्धको परिणामलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

लिपनीमाल (बारा) : अभिभावकको दवावमा सानो उमेरमै हुने विवाह बिरुद्ध अभियान चलाइरहेका बारा लिपनीमालका किशोरीले बुवालाई चिठी लेखेर आफ्नो बालविवाह नगरिदिन आग्रह गरेका छन् ।
किशोरी–किशोरी सशक्तीकरणका लागि दलित उत्थान केन्द्र बाराले सञ्चालन गरेको संवाद केन्द्रका किशोरीले आफू पढेर समाजमै उदाहरणिय बन्न चाहेको बताउदै बुवालाई सम्बोधन गरेर चिठी लेखेका हुन्।
लिपनीमाल गाविसमा सञ्चालित १० वटा संवाद केन्द्रमध्ये सृजना किशोरी संवाद केन्द्रका १३ देखि १९ बर्षका किशोरीले बालविवाहबाट निम्तिने शारीरिक र मानसिक समस्या उल्लेख गर्दै आफ्नो भबिष्य उजाड नबनाउन अभिभावकलाई चिठीमार्फत आग्रह समेत गरेका छन्। चिठीमा उनिहरुले आफू पढेर प्रहरी, नर्स, शिक्षिका, समाजसेवी बन्ने लक्ष्य रहेको पनि बताएका छन्।
‘विवाहका लागि मेरो शारीरिक बिकास भएको छैन । सानो उमेरमै विवाह गर्दा शरिरमा विभिन्न समस्या आउछ’१३ बर्षिया कलबुन खातुनले बुवालाई लेखेको चिठीमा उल्लेख गरेकी ‘म पढेर पछि प्रहरी बन्न चाहन्छु । मेरो भबिष्यमा खेलबाड नगर्नुस ।’
६ महिनादेखि सञ्चालनमा रहेको संवाद केन्द्रमा सहभागी भएपछि सानो उमेरमै विवाह गर्दा निम्तिने समस्याका बारेमा बुझ्न सकेका किशोरीहरुले बालविवाह कानुनी अपराध भएकाले सजायको भागेदार हुनसक्नेमा पनि अभिभावकलाई सचेत गराएका छन्।
१८ बर्ष नपुगि विवाह गरिदिएमा ५० हजार जरिवाना र ६ बर्ष कैदको ब्यवस्था कानुनमा रहेको उल्लेख गर्दै किशोरीले चिठिमार्फत अभिभावकलाई त्यस्तो काम नगर्न सुभाव दिएका छन् ।
‘म सानै छु । मैले बालविवाहको बारेमा सबै कुरा बुझेको छु । तपाईहरुले पनि बुझ्न जरुरी छ ’१३ बर्षिया उसमा खातुन चिठीमा लेख्छिन् ‘बालविवाह कानुनी अपराध हो, तपाईले सजाय भोग्नुपर्छ । म समाजसेवी बन्न चाहन्छु । मेरो सपना चकनाचुर नपार्नुहोला ।’
किशोरीले बुवालाई लेखेको पत्रमा सानो उमेरमै विवाह गर्दा पाठेघरमा समस्या आउनुका साथै काम गर्न नसक्दा आर्थिक अवस्था पनि कमजोर हुने पनि उल्लेख छ । आफूहरुको अहिले पढ्ने र सिक्ने उमेर भएकाले विवाह गरिदिएर दुःखमा नधकेल्न किशोरीहरुले अभिभावकसंग विनम्रतापूर्वक आग्रह गरेका छन्।
‘अहिले म विवाह गर्न सक्दिन् । अहिले विवाह गर्दा मेरो शरिरमा विभिन्न समस्या आउछ । मानसिक रुपमा पीडित हुन्छु’ १२ बर्षिया करिना खातुनको चिठीमा उल्लेख छ ‘मैले काम गर्न नसक्दा आर्थिक अवस्था पनि कमजोर हुदै जान्छ । मैले दुःख बाहेक केही पाउदिन् ।’
करिनाको जस्तै सफेया खातुनले पनि छोरीको दुःख हेर्न चाहने अभिभावकले मात्र बालविवाह गरिदिने गरेको चिठीमा लेखेकी छिन् । ‘मेरो दुःख हेर्न चाहनुहुन्छ ?’ उसको चिठीमा लेखिएको छ ‘म समाजमा केही गर्न चाहन्छु । मलाई अघि बढ्न दिनुस् ।’
भबिष्यमा नर्स बन्ने लक्ष्य लिएकी १३ बर्षिया सायमा खातुनलाई पनि अभिभावकले सानो उमेरमै विवाह गरिदिने हो कि भन्ने चिन्ता छ । उनले पनि आफ्नो नर्स बन्ने लक्ष्य चिठीमा कोरेकी छिन् ।‘संवाद केन्द्रमा मैले धेरै कुरा सिक्ने क्रममा बालविवाहको बारेमा पनि सिकेको छु’ सायमाको चिठीमा लेखिएको छ ‘म नर्स बन्न चाहन्छु । मलाई पढ्न नरोक्नुस् ।’
संवाद केन्द्रमा सहभागी अधिकांश किशोरीको लक्ष्य समाजमै उदाहरणीय बन्ने रहेको छ । समाजलाई बालविवाहमुक्त बनाउनुपर्छ भन्ने अभियान आफूहरुले सुरु गरेकाले अभिभावकलाई सचेत गराउन चिठी लेखिएको किशोरी नेसमा खातुनले बताईन्।
‘हामी बालविवाहमुक्त समाज चाहन्छौ । आफ्नो अभिभावकले अभियानलाई साथ दिनुपर्छ भन्ने हाम्रो उदेश्य हो’ नेसमाले भनिन् ‘त्यसैले यो चिठी लेखेका छौ । पक्कै पनि अभिभावकले हामीलाई साथ दिनुहुनेछ’।
संवाद कार्यक्रमकी फिल्ड सुपरभाईजर रिया पाण्डेले लिपनीमाल गाविसमा रहेको १० वटा संवाद केन्द्रका झण्डै दुई सय ५० भन्दा बढी किशोरीले लेखेको चिठी सम्बन्धित अभिभावकलाई पठाएपछि सामुहिक छलफलमा सहभागी गराईने बताईन् । आफ्नै छोरीको चिठी पढेपछि छलफलमा सहभागी अभिभावकले बालविवाह नगरिदिने प्रतिबद्धता जनाउनेमा आशाबादी रहेको उनको भनाइ छ ।
‘किशोरीले लेखेको चिठी हामी घरमा पुगेर अभिभावकलाई दिनेछौ ’ पाण्डेले भनिन् ‘चिठीमा लेखिएको कुरा पनि राम्रोसंग बुझाउनेछौ । चिठी पढेर उहाहरुले बालविवाह नगर्ने प्रतिबद्धता जनाउनेमा ढुक्क छौ ।’ छोरीको सानो उमेरमै विवाह नगर्ने प्रतिबद्धता जनाएका अभिभावकको घरमा झण्डा राख्ने र सबै घरमा झण्डा राखिएपछि बालविवाहमुक्त गाविस घोषणा गर्ने उदेश्य आफूहरुको रहेको पाण्डेले बताईन् ।
annapurnapost.com

विवादमा मुछिएकी राधे माताको आधिकारीक वेभसाइट रोधमाँ डटकमह्याक भएको छ । शनिबार उनको तस्विर ह्याक गरेर उनले मिनिस्टक लगाउँदा खिचेका हट फोटो उक्त वेभसाइटमार्फत सार्वजनिक गरेका थिए । उक्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफैँलाई सन्त बताउँदै एक ह्याकरले राधे माताको हट फोटो साइटमा हालिदिएका हुन् । फोटोमा उनले युवालाई अंगालोमा बाँधेको देख्न सकिन्छ । उनलाई गाली गर्दै क्याप्सनमा लेखिएको छ, ‘मानिसलाई बेबकुफ बनाउँदैछिन् ।’
ह्याकरले म्यासेज छाडे वेभसाइट ह्याक गरेपछि ति व्यक्तिले राधे माताको विरुद्धमा म्यासेज समेत पोस्ट गरेका छन् । म्यासेजमा लेखिएको छ , ‘आफूलाई भगवान् मान्ने राधे माताको पुजा गर्न बन्द गर्नुस् । भारतमा यो राम्रो विजनेश बनेको छ । हामी सजिलैसँग यस्ताका कुरा पत्याउँछौँ । अब सफलता हात पार्न हामीले आफैँ मेहिनत गर्नुछ । आफैँलाई भगवान् बताउनेको भरोसा गरेर हुन्न ।’
षड्यन्त्र भएको राधे माता ट्रस्टको दाबी मातामणी श्री रोध गुरु माँ च्यारिटी ट्रस्टका प्रबन्ध निर्देशक संजीव गुप्ताले भने राधे माताको विरुद्धमा षड्यन्त्र गरिएको दाबी गरेका छन् । प्रहरीले छानविन गर्नसक्ने दाइजोका लागि दबाब दिएको आरोपमा राधे मातालाई प्रहरीले छानविन गर्ने बताइएको छ । यसअघि नै प्रहरीले दुई घण्टासम्म गत शुक्रबार उनलाई सोधपुछ गरेको थियो ।
राधेमाताको विरुद्धमा मध्य प्रदर्शनका एक व्यक्तिले अश्लिलता फैलाएको आरोप लगाउँदै प्रहरीमा उजूरी गरेका छन् । राधे माता भन्छिन्, ‘नामवाला नै बदनाम ।’ राधे माताले भने आफूमाथि आरोप लगाउनेको पहिला छानविन गर्नुपर्ने जिकिर गरेकी छिन् । उनले सञ्चारकर्मीसँग भनेकी छिन्, ‘जसले ममाथि आरोप लगाए । उनीमाथि छानविन जरुरी छ । उनी आफैँ बद्नाम छन् ।’
को हुन् राधेमाता पन्जावको गुरदासरपुर जिल्लास्थित एक शिख परिवारमा राधेमाताको जन्म भएको थियो । उनको विवाह पन्जावकै एक व्यापारी सरदार मोहन सिंहसँग भयो । विवाहपछि उनले आध्यात्मिक जीवन सुरु गरेकी थिइन् । केही समयपछि मुम्बई आएर उनी राधे माताको नामले चर्चित भइन् । उनी आफैलाई देवीको अवतार मान्छिन् ।
के छ राधेमातामाथिको आरोप आरोप १ : राधे मातामाथि एक महिलाका पतिलाई उक्साएर दाईजोका लागि प्रताडित गरेको आरोप छ । मुम्बईको बोरीवली पुलिसले यस घटनामा रोधमाता समेत गरी ७ जनाको विरुद्धमा उजूरी लिएको छ । उजूरी दर्ता गराउने महिलाले विवाहको समयमा उनका बाबु–आमाले करोडौँको गहना दिएको आरोप लगाएकी छिन् ।
उनको दाबी अनुसार राधे माताले नै श्रीमान्को परिवारलाई उचालेकी थिइन् । आरोप २ : राधे माताले स्कर्ट लगाएको तस्विर सार्वजनिक भएपछि मुम्बईका एक वकिल फाल्गुनी ब्रह्मभट्टले अर्को आरोप लगाएका छन् । उनीमाथि धर्मको नाममा ठगी गर्ने तथा अश्लिलता फैलाउने आरोप छ । www.ratopati.com