हेर्नुस् तस्विर । यी वास्तविक तस्विर हुन्
एजेन्सी ।
महिलाले आफ्नो बच्चालाई दुध चुसाउँदै गरेको त धेरै देखिन्छ । यो सामान्य कुरा हो । तर कुनै पनि पुरुक्षले बच्चालाई दुध चुसाउँधै गरेको देखे तपाइँलाई कस्तो लाग्ला?
हेर्नुस् यी तस्विर । यी तस्विर वास्तविक हुन् । कुनै काल्पनिक तस्विर होइनन् ।
चीनमा पुरुषहरु बच्चालाई दुध चुसाउने वर्कसपमा छन् । यिनीहरुले महिलाहरुले गरिरहेको अनुभव जीवनमा संगाल्न यिनीहरुले दुध चुसाउने वर्कसपमा सहभागी भएका हुन् ।
शंघाइमा आयोजित बच्चाको हेरचाह गर्ने आमा जस्तै ब्यवहार गर्नु पर्ने वर्कसपमा तीन पुरुषले महिलाले जस्तै नवजात शिशूहरुलाई दुध चुसाउने अनुभव लिइरहेका छन् ।
यिनीहरुलाई दुध चुसाउने देखि बच्चाका डाइपर परिवर्तन गरिदिने सम्मका अनुभव संगाल्नका लागि १० दिन सम्मको तालिम दिइँदै छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नेपाली समाजमा पोर्न फिल्म खेल्ने व्यक्तिहरुलाई नराम्रो नजरले हर्ने गरिएको छ । देशका धेरै ठाँउमा पोर्न चलचित्र खेल्ने युवतीहरु धेरै भेटिन्छन् तर नेपाली समाजमा भने त्यस्ता चलचित्रहरुलाई मान्यता दिइने गरेको छैन् । तर देशले पोर्न चलचित्रलाई मान्यता नदिए पनि नेपाली समाजमा र्हुकिएका युवतीहरु विभिन्न देशमा गएर पोर्न चलचित्र खेल्ने गरेको खबर बाहिरिदै आएको पनि छ । कोहिलाई पैसाको निकै आबश्यकता परेर यस्ता चलचित्र खेल्ने गरेको पाइन्छ त कोहि आफनो इच्छाले पनि यस्ता चलचित्र खेल्ने गरेका छन् । नेपाली युवतीहरु विदेशी भुमीमा गएर विभिन्न क्रियाकलापमा समाबेश हुने गरेका कुरा अनौठो होइन तर देशको नाम बदनाम गरेर पोर्न चलचित्र खेल्नु चै पक्कै नराम्रो नै हो ।
पोर्न चलचित्र खेलेर जिन्दगीमा धेरै कमाउने पनि छन् भने यहि पोर्न चलचित्र खेलेर आफुलाई बदनाम गर्ने पनि छन् । त्यस्तै एक नेपाली युवतीे ‘माया बजिम’ले अमेरिकामा ब्लु फिल्ममा खेल्ने गरेको खबर बाहिर आएको छ । ब्लुफिल्ममा काम गरेबापत बजिमले करिब नेपाली ६० लाख बराबरको पैसा पाउने गरेको बुझिएको छ । अमेरिकाको एक समाचार एजेन्सीले बताए अनुसार अमेरिकि पोर्न फिल्मकी स्टार हुने दौडमा बजिम रहेकी बताएको छ । पोर्न स्टार बन्न चाहनेहरुलाई अवसर दिने साईटमा नेपालको राष्ट्रिय झण्डासहित बजिनको प्रोफाइल राखिएको छ । पोर्न फिल्ममा नेपाली युवति काम गर्ने कुरा थाहा पाएपछि अमेरीकामा रहेका रहेका प्रवासी नेपाली समाजमा निकै हलचल मच्चायो । बजिनलेका अनुसार उनले १४ बर्षको कलिलो उमेरदेखिनै यौन आनन्दको अनुभव लिँदै आएकि छिन् । उनि आफू महिला समलिंगी भएको र ३० जना केटी साथीसँग सम्बन्ध राखेको बताएकि छिन् । बजिनले करिब ४ हजारजति केटीहरुसँग यौन सम्बन्ध राखिसकेकी बताइएको छ । बजिनका सेक्स् भिडियोहरु निकै स्तरिय प्रविधिमा बनेका छन् । धेरैले उनको घर भक्तपुर रहेको बताएका छन् । उनी आधा भारतिय आधा नेपाली बासिन्दा रहेकी बताइएको छ । अमेरिकाका बासिन्दाहरुले उनको बास्तविक नाम दिपशिखा झा रहेको बताएका छन् भने धेरैले कार्की हो भनेर पनि भनेका छन् । चारै तिर नेपाली भनेर प्रचार गरिए पनि उनको बोली सुन्दा र बोल्दा उनी नेपाली जस्तो देखिदिनन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२७ साउन, काठमाडौं ।
लोकदोहोरी मन पराउनेले रामप्रसाद खनाललाई सहजै चिन्छन् । नेपालमा लोकदोहोरीलाई ब्यवसायिकरुपमा बजारमा स्थापित गर्ने काम नै रामप्रसाद खनालले गरेका हुन् भन्दा अत्तियुक्ती हुँदैन ।
हाल अमेरिकामा रहेका तीनै कलाकार रामप्रसाद खनालले हालै सार्वजनिक एक तीज गीतमा नृत्य प्रस्तुत गरेकी ज्योती थापा मगरलाई तीज गीतमा अभिनय गर्न छोडेर ब्लू फिल्म अर्थात अश्लिल चलचित्रमा अभिनय गर्न सुझाव दिएका छन् ।
केही दिन अघि मात्र चर्चित गायिका ज्योती मगरको नयाँ तीजको गीतमा अभिनय गरेको म्यूजिक भिडियो सार्वजनिक भएको थियो छ । तल पनि पिरलो माथि पनि पिरलो चोरी खान पल्केको यो ढाडे विरालो भन्ने बोलको गीतमा ज्योतीको ग्ल्यामरलाई प्रस्तुत गरिएको छ ।
सेक्सलाई राम्रोसँग प्रस्तुत गर्नु पर्छः ज्योति मगर
गीतको बिचमा डाइलग राखिएको यो गीतमा ज्योतीले कि रेखाको चल्छ कि देखाको चल्छ भनेकी छिन् ।
ज्योती मगरको भिडियोः कि रेखाको चल्छ कि देखाको चल्छ (भिडियो सहित)
यो भिडियो हेरेपछि रामप्रसाद खनालको स्ट्याटस
* के कलाकार भनेको “देखाउने” मात्र हो ?? कलाकारको अनुशासन, मर्यादा हुँदैन ??
* यस्ता उत्ताउला उत्ताउली लाई हाइ लाइट गर्ने, चर्चामा ल्याइदिने मिडिया र मिडिया कर्मीहरु के तपाईंहरु ठीक गर्दै हुनुहुन्छ ??
ज्योति मगर, ब्यक्तीगत रुपमा उनलाई जे मन लाग्छ गरुन, त्यो उनको स्वतन्त्रता र अधिकार हो तर यि “उत्ताउली” नानीले केही समय यता लोक गीत दोहोरी गीत क्षेत्रको नराम्रो सँग बेइज्यत गर्दैछिन । धेरै पटक यिनका उत्ताउला र सीमा नाघेका गीत भिडियो सुने पछी हेरे पछी मन अमिलो भएर आउंथ्यो, लेखौँ लेखौँ लागेर पनि भैगो “गु लाई चलाई मुख भरी छिटा” किन गराउनु भन्दै चुप लागि बसेँ । तीन दिन देखी उनको बारेमा अनलाइनहरु फेसबुक र ट्विटर अनी यु ट्युब मा अाइरहेका प्रतिकृया हेरे पछी मलाई निम्न कुरा भन्न मन लाग्यो रिसानी भए पनि मलाई कुनै गुनासो हुने छैन :
१- लोक गीत र दोहोरी गीत, तीज गीत भनेको हरेक नेपालीको मन हो, मुटु हो ज्योति तिमी यो क्षेत्रको लागि अनुपयुक्त छौ । यो पवित्र क्षेत्रलाई तिम्रो नग्नता र उत्ताउलो पनले दुसित पार्ने ध्रिस्ठता नगर । चर्चा कमाउनकै लागि हो भने, देखाएकै भर मा हिट हुने भुत चढेको हो भने, तिमीलाई “निला फिल्म” खेल्दा चर्चित हुन झन छिटो होला बरु त्यतै लाग्छेउ कि नानी !
२- हाम्रा अग्रजहरुले, हामीहरु सबैले, कल्पना गरेको, दु:ख गरेको, लागेको लोक दोहोरी क्षेत्र ज्योतीको “देखाउने” क्षेत्र होइन । ज्योति नानी तिमी लोक दोहोरीको नाम लिएर यसलाई बिटुल्याउने काम नगर । तिम्रा बाबु आमा दाजुभाइ दिदी बहिनी वा कोही आफन्त जन सँग सँगै बस, तिम्रै उत्ताउलो पना हेर, देखाउ अनी वहाँ हरुलाई सोध, तिम्रो अन्तर मन लाई सोध, के तिमी ठीक गर्दैछौ ??
३ – म्युजिक नेपाल प्रती म अती सम्मान गर्दछु । म्युजिक नेपाल हामी सबै नेपाली कलाकारको माइती हो, मावली हो, कर्म घर हो, सङ्रालय हो जहाँ बाट मेरा पनि थुप्रै गीती एल्बम सिडी भिसिडी डिभीडी प्रकाशित भएका छन । यस्तो सम्मानित संस्थाले “ढाडे बिरालो” नाम को बिक्रिती को पराकाश्ठ तिज गीत र उत्ताउली ज्योति मगरको नग्न नाच बेच्ने भएछ !!! आस्चर्य लाग्यो । म्युजिक नेपालले यसमा पुनर्बिचार गरोस् ।
४- ज्योति मगरका लागि यो गीत लेख्ने गीतकार, गाउने गायक गायिका, भिडियो निर्देशन गर्ने निर्देशक सबैलाई म बिनम्रता पूर्वक अाफ्ना आमा बाबु श्रीमती छोरा छोरी र आफन्तजन सँग सँगै बसेर यो ढाडे बिरालो र ज्योतिको नाँगो नाच हेर्न चुनौती दिन्छु, सक्नुहुन्छ तपाईंहरु ??
५ – मगर र गुरुङ जाती नेपाली लोक सन्स्क्रितीका खानि हुन, म उनिहरुलाई अती उच्च सम्मान गर्दछु । मगर थर कि उत्ताउली यि ज्योति नानीलाई तपाईंहरुले पनि खबरदारी गर्ने कि !
५- लोक गीत, दोहोरी गीत क्षेत्रमा ज्योति नानी मात्र एक्लै छैनन यसमा सहायक अरु पनि छन । जसले चर्चा कमाउनकै लागि लोक दोहोरी क्षेत्रको मर्यादा बिर्सिन थालेका छन । उल्टा सिधा गीत गाएर, मोडलिङ गरेर हिट हुने सपना साँच्दैछन । तिनका नक्कल, पहिरन, बोली भाषा, स्टाइलहरु देख्दा आची गर्ने लाई भन्दा देख्ने लाई लाज भने जस्तो हुन्छ किन बुझ्दैनन उनिहरु ??
६ – दर्शक श्रोता हामी सबै कलाकारका न्यायाधिश हुन, अब दर्शक श्रोताले पनि यि ” देखाउन ” आउने ” हरु लाई छि छि र दुर दुर गरिदिनुपर्यो ।
७ – कलाकार सँग सम्बन्धित संघ संस्थाहरु सबैले सोच्नु पर्यो, के कलाकार भनेको “देखाउने” मात्र हो ?? कलाकारको अनुशासन, मर्यादा हुँदैन ??
८ – राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान यसमा अझ बढी सक्रिय हुनुपर्यो । यो क्षेत्रलाई बदनाम हुन बाट बचाउन एउटा आचार सँहिता बनाउनुपर्यो । नत्र हाम्रो क्षेत्र धराशायी हुने छ । मलाई आशा छ म लोक दोहोरी को क्षेत्रमा सक्रिय रहेका बेला म सँग सहयोगी का रुपमा सँगै काम गरेका भाई बहिनीहरु अहिले प्रतिस्ठानको नेत्रित्वमा हुनुहुन्छ, वहाँहरुले केही न केही पक्कै गर्नुहुने छ भन्ने मैले आशा राखेको छु ।
९ – अन्त्यमा मिडिया र पत्रकारहरु सँग पनि गुनासो : यस्ता उत्ताउला उत्ताउली लाई हाइ लाइट गर्ने, चर्चामा ल्याइदिने मिडिया र मिडिया कर्मीहरु के तपाईंहरु ठीक गर्दै हुनुहुन्छ ?? अशल कलाकार, अनुशासित र मर्यादित कलाकार लाई कहिलै हाइलाइट गरिन्छ मिडियामा ?? योगदान को चर्चा हुन्छ मिडिया मा ?? कृपया गलत सँस्कार लाई प्रश्रय नगरौँ ।
स्पस्टोक्ती : यि उत्ताउली र यो गीत मा संलग्न उत्ताउलाहरुको यो भिडियो यहाँ शेयर गर्न पटक्कै मन छैन तर यत्रो भूमिका लेखिसकेपछी यही भिडियो यहाँ नराखे पाठकलाई बुझाउन नसकिने भयो त्यसैले यो उत्ताउलो भिडियो पनि यहाँ राखिएको हो बुझिदिनुहोला । यस पछी ज्योति पनि सहि बाटोमा आउन, यो गीत गाऊने, लेख्ने, अभिनय गर्ने, निर्देशन गर्ने सबैका आँखा खुलुन दर्शकले पनि जजमेन्ट गरुन भनेर माथिको यो स्टाटस लेखिएको हो । धन्यवादnepaliheadlines.com

कोमल वली नेपाली सञ्चार जगत देखि सांगेतिक जगत सम्म चीर परिचित नाम हो । ‘रेडियो नेपालमा कोमल वलीबाट समाचार सुन्नुहोस’ भनेको नसुन्ने कमै होलान् । त्यति मात्र होइन वर्षेनी तीजको समयमा अनौठा अनौठा गीत ल्याएर चर्चामा आउने नाम पनि हो कोमल वली ।
हुन त महिलाहरुको महान चाड तीज आउन एक महिनाभन्दा बढी समय बाँकी छ । तर तीजका गीतले बजार तताईसकेका छन् । तर यो पटक कोमल वलीको गीतको त्यति चर्चा छैन । न त उनको विवाह नै भएको छ । नेपाली हेडलान्सका बोमलाल गिरी र सरोज गौतमले कोमल वलीसँग उनको जवानी, प्रेम प्रसंग र गीत संगीतमा आधारित रहेर गरेको अन्तरंग कुराकानीः
तिज आउनै लाग्यो । पहिलेका तीजहरुमा कोमल ओलीको निक्कै चर्चा हुन्थ्यो । यो पटक त्यस्तो छैन किन ?
अव हुँदैछ विस्तारै । यो पटक मैले अलि सिरियस गीत गाएकी छु । आधुनिक गीतमा तिज छ । मेरो होइन, अजय अधिकारीको गीत हो । प्रस्ताव आयो अनि मैले गाए ।
केटाः दुःख कै दिन आउने भए टारेर टर्दैन
पानी नखाई मेरैलागि ब्रत बस्तु पर्दैन
केटीः संस्कति हो सबै बस्छन् बस्नु पर्दछ
मेरो आयू जतिसबै हजुरलाई सर्दछ ।
शब्द तिजलाई सुहाउने जस्तो, मेलोडि चाँही तिजलाई त्यति सुहाउँदो भएन क्यार ?
अहिले धेरै फास्ट बिटका म्यूजिक आएका छन् । यस पटक उहाँले पनि भन्नुभयो, भुकम्प पनि आएकाले दुःखका बेला स्लो मोशनमा गीत गाउने भन्नुभयो । मलाई पनि मन परयो । उहाँले गीतको किताव पनि लेख्नुभएको रहेछ । कोमल ओलीलाई पाएँ त्यो गीत गाउन लगाउने छु भनेर लेखिएको रैछ । गीत हेरे पछि मलाई मन परयो, सरप्राइज पनि भयो अनि गाएँ । हाम्रो संस्कृति अनुसार श्रीमतीहरु बढी जिद्धि र ढिपी स्वभावका हुन्छन् भन्ने श्रीमतीको भूमिका निर्वाह गर्दैछु ।
रियल लाईफमा श्रीमती चाँहि कहिले बन्ने ?
रिल लाइफमा चाँडै आउँदैछ । हेरौं रिल लाइफमा कत्तिको सुझाउँछ । त्यो हेरेर निर्णय गर्नु पर्ला । किनकी रिल लाइफको राजनीतिक फिल्डमा राजेश हमालसँग त्यति सुट गरेन ।
हरेक वर्षका गीतमा महादेव प्रति निक्कै लगाव देखिन्थ्यो । अहिले के त्यो लगाव छुटेको हो ?
होइन । मैले महादेवसँगै सम्बन्धित गीत गर्ने तयारीमा थिएँ ।
घर भएन शिवजी तिम्रै कारणले
मेरो बर भएन शिवजी तिम्रै कारणले ।
यस्तो गित आउँदै थियो । तर भुकम्पका कारणले त्यति रमाईलो गर्न मन लागेन । किनकी लामो समय भुकम्पमा काम गरियो, फिल्डमा गइयो, आफ्नै आखाले पीडा देखियो । परिवार गुमाएकाहरुसँग कुरा हुँदा यो फटक मैले झकास गित ननिकालेर अरुलाई मौका दिँदैछु ।
तपाईको शिवजी सँग जोडिएको कहानी लामो छ । के तुल्सिपुरमा देखिएको तन्नेरी जीवनमा चाँहि अझै भेटिएन ?
छैन ।
कहिले आउँछ होला त ?
खै थाहा छैन । हुन्छ नै भन्ने त कहाँ छ र ? त्यो बेला देखेको थिएन तर अहिले त्यो अनुहार पनि अव बिर्सन लागें ।
राजेश हमाललाई यही प्रश्न धेरै पटक धेरैले सोधे । अव तपाई यो प्रश्नबाट कहिले रिटायर्ड हुनुहुन्छ ?
म त कहाँ रिटायर्ड हुन्छु र !
होइन ब्याचलर (अविवाहित) बाट ?
ब्याचलरबाट पनि रिटायर्ड हुने मन छैन । ब्याचलर नै रहने मन छ । जसले जिन्दगीमा विवाह नगरेरै आफ्नो जिन्दगी बाँचेको छ, सायद विवाह गर्ने र नगर्नेको जिन्दगीमा धेरै अन्तर छ ।
कोमल ओली गीत संगित होस वा पत्रकारिताका हिसावले पनि सेलिब्रटी हो । राजेश हमालले त ५० वर्ष कटेपछि विवाह गरे भने कोमल ओली प्रति चासो राख्नेहरुलाई तपाई के भन्नुहुन्छ ?
खै थाहै छैन ……. ।
आफ्नो प्रेम प्रसंग बारे भनिदिनुस् न
मान्छेको जीवन, दिनचर्या, काम गर्ने समयलाई उर्जा मिल्छ प्रेमले ।
त्यो प्रेम बैयक्ति सम्बन्धमा आधारित हो कि बुद्धले भने जस्तो सर्वब्यापी प्रेम ?
जेमा पनि सोच्न सकिन्छ । बैयक्तिक प्रेम पनि हो हार्दिक पनि अनि बुद्धत्व प्रेम पनि हो ।
तपाई तीजमा किन ब्रत बस्नुहुन्छ ?
यत्तिकै । सबै जना बस्छन् त्यसैले । विश्वास छ त्यसैले महादेवका लागि पनि बस्छु ।
महादेवले गर्दा घर भएन, बर भएन भन्ने निष्कर्षमा कसरी आउनुभयो ?
खै त अहिलेसम्म मलाई कोही मनै पर्दैन । किन होला त ? सबैको एउटा जोडि बनाइदिएको हुन्छ भन्छन्, तर मलाई प्रस्ताव गर्ने सबै सबैलाई कता के नमिलेको नमिलेको जस्तो लाग्छ । जीवन कम्प्रमाई हो । त्यसो गर्न सके विवह गर्न समस्या थिएन । तर सोचे जस्तो हुँदो रहेनछ । आज डार्लिङ भोली डिभोर्स भयो भने त ठिक भएन नि ।
बैशालु केटी हुँदादेखि अहिलेसम्मको प्रेम प्रस्ताव कति पुगे ?
सम्झिनै पर्ला । स्कुलमा पढ्दा मैले मलाई पढाउने सरलाई नै मन पराएको थिए । मेरै पहिलो रोजाई मेरै सर हुनुहुन्थ्यो । त्यति बेला ९÷१० मा पढ्ने केटीसँग नजिक भएर बोलेको, हाँसोको संगै चिया खाएको देख्दा एकदमै इर्श्या लाग्थ्यो ।
पछि जव कलेजमा गयौं, त्यति बेला पनि मैले एक जनालाई मन पराएको थिएँ । तर जसलाई मैले मन पराएको थिए, उसैले मेरो वेष्ट फ्रेण्डलाई होलीको दिन रंग लगाई दिएर ‘आइ लभ यु’ भन्यो । त्यो मैले सुनें, मेरा लागि त्यो कस्तो ट्रेजेडी (वियोगान्त !) त्यो मेरो लागि निक्कै खड्केको दिन थियो । तर पनि उनीहरुको विवाह पनि भएन ।
कलेजमा त राम्री भएर जान्थ्यौं । तर त्यति बेला फोन, फेकबुक भएको भए कति लभ पर्थ्यो होला । लेख्नु भनेकै चिठी मात्र थियो । केटाहरुले प्रेम प्रस्ताव राखेर पठाएका एक बाकस चिठी जम्मा भएका थिए । पछि फालिदिएँ । एक दिन मैले जस्लाई मन पराउँथे त्यही मान्छे घरमै माग्न आए पछि मेरो जिन्दगीमा नयाँ मोड आयो । मेरो बुबाले निक्कै धनी छ, सुनै सुन लगाउन पाउँछ्यौ । सम्पत्तिवालाको बुहारी हुन्छ्यौं । अव तिमी त्यसै गर्छौ कि कोमल ओली भएर बस्छ्यौं ? सोच । भोलीसम्म र जवाफ दिन भन्नुभयो । त्यो दिन मेरो जिन्दगीको निक्कै कठिन मोड थियो । तर मैले उहाँलाई नै भेटेर म तपाईसँग विवाह गर्न सक्दिन भने ।
अहिले पश्चाताप छ कि नै ?
छैन कत्ति पनि ।
के कोमल ओलीलाई जस्ताको तस्तै स्वीकार गर्ने लोग्ने मान्छे अहिलेसम्म नभेटिएकै हो त ?
भेट्न त कति भेटिए कति । झण्डै तीन करोड जनसंख्यामा ८५ लाख जति त केटाहरु नै होलान । तर वेभ लेन्थ मिलेन । अहिले त अलि अलि लभ पर्न थाले पछि फेसबुकको पासवर्ड माग्न थाल्छन् । त्यसैले जिन्दगी चलाउन गाह्रो छ ।
अझै पनि सोंच्दा सोंच्दै ढिला हुँदैन ?
मलाई त विवाह गर्ने इन्ट्रेष्ट छैन । सायद अव विवाह गर्दैन होला । तर शत प्रतिशत गर्दिन नै त भन्दिन । पछि कस्तो अवस्थामा त मान्छेले विवाह गरेका छन् । के हो के हो टुंगो छैन । तर गर्न पनि सक्छु । कुनै बेला अकस्मात विहे गरें भने फेरी यसो भनेको थियौ नि भन्न चाँहि नआउनु होला ।
कति वर्ष कि हुनुभयो भन्न मिल्छ ?
के हेर्दा २४ वर्षको जस्तो छैन र ? हा हा हा……… (लामो हाँसो)
अव सार्वजनिक विषयमा फर्कौं तीजको गीत अश्लिलता तर्फ उन्मुख हुन थाले, फेरिएको ट्रेण्ड बारे के भन्नुहुन्छ ?
राम्रै कलाकारले त्यसै गरेका छन् । सायद यसका बारेमा उनीहरुले पनि सोंचेकै छन् होला । अनुगमन गर्ने संयन्त्र छैन । संगीत विकास बोर्ड चाहियो भनेर आन्दोलन गरियो । तर केही पनि हुन सकेन । अहिले मिडियाले केही प्रश्न उठाएका छन् । तर गर्नेहरु रोकिएका छैनन् ।
अन्त्यमा के भन्नुहुन्छ ?
मेरो नयाँ एल्बम तरुनी आउँदैछ ।
'सल्ली रुख बरुनी बरुनी, ए ! केटा हो, मै हुँ हजुर तिम्री तरुनी' ।
मौका मिले सुनिदिनुहोला ।nepaliheadlines.com

पहिरोमा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यलयका डिएसपी विश्व अधिकारीले बताए । पहिरो प्रभावित स्थानमा थप सतर्कता अपनाइएको छ। त्यहाँ रहेको स्थानीयलाई अन्यत्र सारिएको छ।
माङखा र आसपासको क्षेत्र गत वर्षको साउन १७ गते पहिरो जाँदा एक सय ४६ जनाको ज्यान गएको थियो र पाँच सयभन्दा बढी घरबारबिहिन भएका थिए।
annapurnapost.com
एजेन्सी ।
हालै गरिएको एक अध्यनले स्त्रीहरुको विषयमा रोचक जानकारी बाहिर आएको छ । ५००० महिलामाथि गरिएको यो अध्यनका क्रममा विश्वभरीका अधिकाँश महिलाले ६ शब्द सुन्न मन पराउँदैनन् ।
याहू हेल्थका अनुसार अबर्लिन कलेजमा भाषा विज्ञानका शोधकर्ता पल टिबडो र उनको टिमले गरेको अध्यनका क्रममा महिलाहरुलाई पटक्कै मन नपर्ने ६ शब्दको सूची तयार पारेका हुन् ।
कुन हुन् त केटीहरुलाई पटक्कै मन नपर्ने ६ शब्द?
१ Moist मोइष्ट अर्थात आद्रताः
यो शब्द केटीहरुले मन नपराउने कारण चिसोपन यौनिक अनुभवसँग जोडिनु हो । केटीहरुलाई Moistre भन्ने शब्दले केटीहरुलाई अश्लिल अनुभव गराउने अध्यनले देखाएको छ । यो अध्यनका क्रममा केटीहरुले सबैभन्दा मन नपराउने शब्दमा यो १ नम्बरमा परेको छ । पश्चिमा जगतमा फेसबुकमा बनाइएको I Hate the Word Moist नामको फेसबुक पेज समेत निक्कै चर्चित छ ।
२ Squirt अर्थात स्त्री स्खलनः
पश्चिमा जगतमा महिलाहरु यौन क्रिडापछि स्खलित हुने भनेर बुझाउने झर्रो भाषाको शब्द हो Squirt । यो शब्द केटीहरुले सबैभन्दा मन नपराउने शब्दको सूचीमा दोश्रो नम्बरमा परेको छ । शोधमा सहभागी ६८ प्रतिशत महिलाले यो शब्द आफूलाई सुन्नै मन नपर्ने बताएका थिए । अश्लिल चलचित्रमा बढि चर्चित रहेका कारण पनि यो शब्द घृणाको शब्द बनेको अध्यनको निष्कर्ष छ ।
३ Panty पेन्टी:
शोधमा सहभागी भएका ५४ प्रतिशत महिलाले आफूलाई पेन्टी भन्ने शब्द सुन्न मन नलाग्ने बताएका थिए । यौनाङ्ग ढाक्नका लागि लगाइने भित्री बस्त्र भएका कारण स्त्रीहरुलाई यो शब्दसँग घृणा भएको अध्यनको भनाइ छ । यौनसँग यो शब्द नजिक रहेका कारण महिलाहरुले यो शब्द सुन्न मन पराउँदैनन् ।
४ Chunky चङ्की अर्थात थलथले मोटीः
महिलालाई मोटी बन्नका लागि प्रयोग गरिने यो शब्द पनि महिलाले सुन्न मन नपराउने शब्दमा परेको छ । यो सबैभन्दा मन नपराइने शब्दको ४ नम्बरमा छ । महिलाहरुलाई यो शब्दले आफू सुन्दर नभएको भान दिने कारण यो शब्दलाई घृणा गर्ने अध्यनको निष्कर्ष छ ।
५ Curd दहीः
अध्यनमा सहभागी भएका ४० प्रतिशत महिलाले कर्ड अर्थात दही शब्द पनि सुन्न मन नपराउने बताए । यो शब्दले क्रड जस्तो उच्चारण भएर कुनै कुरा जमाउनु भन्ने अर्थ लाग्ने तथा यसले यौनिक क्रिडामा पुरुषले स्खलित भन्ने अर्थ दिने भएका कारण महिलाहरुले मन नपराएको अध्यनको निष्कर्ष छ ।
६ Flap फ्ल्याप:
महिलाहरुले सुन्न मन नपराउने ६ शब्दको पुछारमा परेको छ Flap फल्याप । अध्यनमा सहभागी २२ प्रतिशत महिलाले आफूलाई फ्ल्याप भन्ने शब्द मन नै नपर्ने बताए । मेडिकलको भाषामा फ्ल्याप स्वस्थ छालाको त्यो भाग हो जुन अन्य स्थानमा प्रत्यारोपण गर्न सकिन्छ । महिलाले यो शब्द पनि मन नपराउने बताएका छन् ।
काठमाडौँ, २७ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलेले प्रधानमन्त्री सुशील कोइराला लाई जन्मदिनको शुभकामना दिएका छन् ।
मोदिले बिहानै ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री कोइराला लाई शुभकामना दिएका हुन् । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै कोइरालालाई राजनीतिमा धेरै अनुभवी नेता भएको बताएका छन्। उनले कोइरालाको दिर्घायू र सुस्वास्थ्यको कामना पनि गरेका छन्। सुशील कोइरालाको जन्म सन् १९३९ अगस्ट १२ मा विराटनगरमा भएको थियो । /www.etajakhabar.com