• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
साउन २८ काठमाडौं । निरन्तर ओरालो लागेको सुनको भाउ फेरि उकालो लागेको छ । बुधबार सुनको भाउ सात सय रुपैयाँले उकालो लाग्यो ।
बुधबार प्रतितोला छापावाला सुन ४८ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार प्रतितोला ४८ हजार २ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै चाँचीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । प्रतितोला चाँदी ६ सय ८५ रुपैयाँमा कारोबार भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।




आज वि.सं. २०७२ श्रावण २८ गते बिहीबार तदनुसार ई. सं. २०१५ अगस्ट १३ तारिख
श्रावण कृष्ण चतुर्दशी, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, सिद्धि योग, चतुष्पाद करण
भोलिको व्रत/पर्व : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादा र प्रतिष्ठाका लागि सङ्घर्ष गर्नुपर्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा वैराग्य र निराशाका भाव सञ्चरण हुन सक्छन् । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमंग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । बन्दव्यापारका अन्य क्षेत्रमा समेत लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । समय उत्साहवद्र्धक रहला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय निकालेमा कर्मसिद्धि हुनाले व्यवसायमा प्रगति हुनेछ । लामो दूरीको लाभदायी यात्राका लागि उचित समयको योग छ । आफ्नो काममा तल्लीन हुनुपर्ने छ, दिन बितेको पत्तो पाइने छैन, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थकानको अनुभूति गर्नेछन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । तर आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन्, साँझपख शुभ कुराको सङ्केत मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले स्वास्थ्यमा सानातिना समस्या देखिए पनि यसले तपाईको काममा असर पुर्याउने छैन । बढी खर्च र यात्रा दुवै हुन सक्छ, तर आर्थिक रूपमा टेवा नै पुग्नेछ । गुप्त योजना कार्यान्वयन हुन सक्छन् । घरपरिवारमा सामान्य छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरूले आज राम्रो आर्थिक लाभ गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्राज्ञिक, बौद्धिक र लेखनकार्यमा मिहिनेत गर्ने विचार आउने छ । सन्तति पक्षको क्रियाकलापमा ध्यान केन्द्रित हुन सक्छ । बन्धुबान्धवले तपाईंका सकारात्मक धारणालाई बढावा दिनेछन् । खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर पाचन प्रणालीमा आउन सक्ने खराबीले दिकदारी हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

काठमाडौँ, २८ बिहिबार - बुधबार राती १ बजेर ४९ मिनेट जाँदा काठमाण्डौँलाई केन्द्रबिन्दू बनाएर भूकम्पको पराकम्पन गएको छ। भूकम्प मापन केन्द्रले जनाए अनुसार थानकोट बाडभञ्ज्यांग आसपासलाई केन्द्रबिन्दू बनाएको हो ।


बैशाखमा गएको शक्तिशाली भूकम्मप पछि गोरखा सिन्धुपाल्चोक र दोलखालाई प्रमुख केन्द्रबिन्दू बनाई भूकम्प गएपनि केही समय यता काठमाडौँमा केन्द्रबिन्दू बनाएर पराकम्पन जान थालेको छ।

असारको अन्तीम समयदेखि श्रावणको पहिलो दुई साता तुलनात्मक रुपमा कम भए पनि अहिले तेस्रो हप्तादेखि भने पराकम्पन बढ्न गालेको छ ।
एकाबिहानै सुटिड. युनिट ज्योती मगर सहित २२ धारामा पुगेका थिए कोहि मेकअप गर्दै थिए त कोही क्यामरा फिट गर्दै थिए मेकप सकेर क्यामरा तिर लम्किनै लागेको थिए के स्थानिय महिला समुह लगायत अन्य ब्यक्तिहरूले पनि कपालमा समातेर लछार पछार गरे !

ज्योती मगर रूदै दुई हात जोड्दै माफि मागिरहेको थियो तर उसको आवाज कसैले सुनेनन् र उ संगै आको सुटिड. युनिट पनि भागाभाग हुन थाल्यो ! केहि समयको राम धुलाई पछि केहि स्थानियको सहयोगमा अहिले उनिलाई २२ धारा स्थित प्रहरी चौकिमा बुझाएको छ !

स्थानिय महिलाहरूले प्रहरी चौकिमै नारा बाजी गर्दै ज्योती मगर मुर्दाबाद दुध र मुत आउने ठॉउ देखाउन पाईदैन ज्योति र सिके रावतलाई देश निकाला गर भन्दै नाराबाजी गरिरहेका छन्! आजको सुटिड. गित उनको रातो साडि रातै छ कलर,एक रात सुत्न १ हजार डलर थियो
दक्षिण कोरिया: रोजगारीका लागि दक्षिण कोरियामा आएका एक युवक मृत अवस्थामा भेटिएका छन्। नवलपरासी बडेरा घर भएका वीरेन्द्र प्रसाद चौधरीको मृत शरीर बुधबार बिहान भेटिएको हो।

४२ वर्षीय चौधरी उईजङबो दोङदुछनमा स्थित सेरिम टेक्सटायल कम्पनीमा कार्यरत थिए । चौधरी डेढ महिना अघि देखि उक्त कम्पनिमा कार्यरत थिए ।


चार वर्ष १० महिने कार्यवधि सकेर अबैधानिक भएपछि उक्त कम्पनिमा स्थानान्तरण भएका थिए। व्यक्तिगत खर्चमा छुट्टै कोठामा बस्दै आएका चौधरी आइतबार साँझ अन्य नेपाली साथीहरुसंगै खाना खाएर छुट्टिएको सोहि कम्पनीमा कार्यरत स्याङ्गजा पेलाकोटका हरि प्रसाद अधिकारीले जानकारी दिए।

तीन दिन काममा अनुपस्थित रहेपछि बुझ्न जाँदा उनको कोठा शवले दुर्गन्धित भएको र घरबेटीले प्रहरी बोलाएर कोठा खोलेका थिए। तीन दिन अघिनै मृत्यु भएको आशंका गरिएको छ।

मृतकको परिवारलाई दुतावास मार्फत जानकारी गराइएको छ । नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुङ उनि कार्यरत कम्पनीमा पुगी घटना बारे जानकारी लिएका थिए।


बिहिबार पोस्टमार्टम सकेर शव नेपाल पठाउने प्रक्रिया गरिने सहचारी गुरुङले जानकारी गराए । अवैधानिक भइ मृत्यु हुनेहरुको शव ढुवानी शुल्क सरकारले नबेहोर्ने हुनाले साथीहरुले पहल गरि आर्थिक जोहो गरेर पठाउने गरिएको छ । एकजनाको शव नेपाल पठाउँदा करिब ५ लाख रुपया लाग्ने गरेको छ।
-annapurnapost.com
लोकगायिका तथा मोडल ज्योती मगरले आफूले आफूले अहिले सम्म ब्लु फिल्म नरहेको र कस्तो हुन्छ थाहा समेत नभएको दाबी गरेकी छिन्।


फेसबुकमा लोकगायक तथा कार्यक्रम प्रस्तोता रामप्रसाद खनालले उनलाई ब्लु फिल्म खेल्न सल्लाह दिएपछि उनका बारेमा अनेका टिका टिप्पणी गरिका थिए भने अनलाइन सञ्चारमाध्यमहरुले यसलाइ प्राथमिकताका साथ प्रकाशति गरेका थिए। यही प्रसंगमा उनको यस्तो प्रतिक्रिया आएको हो।

खनालले के भनेका थिए पढ्नुस…

आफुलाइ सार्वजनिक रुपमा ब्लु फिल्म खेल्न सुझाव दिएका रामप्रसाद विरुद्ध कस्तो कदम चाल्ने सोच्नै पर्ने भएको उनले बताएकी छिन्। यसबारेमा केही दिनमै आफ्नो भनाइ राख्ने नेपालीहेडलाइन्ससंगको कुराकानीमा ज्योतिले बताइन।

उनले भनिन्, ‘पहिला रामप्रसादले खेलेर देखाउन अनि म नि सोचौला’। उनको प्रतिप्रश्न थियो-बुबाको उमेरका रामप्रसादले ले छोरीलाई यस्तै भन्न मिल्छ ? फेसबुकमा ज्योतिमाथी हातपात भएको हल्ला चल्दै जाँदा आफुमाथी त्यस्तो केही घटना नभएको ज्योतिले बताएकी छिन।

पछिल्लो समय सार्वजनिक भएको गीत ढाडेबिरालो उनको प्रस्ततुी अश्लिल देखिएको भन्दै आलोचना गरिएको छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

दमासकस :  सिरियाको राजधानी दमासकसमा बुधबार भएको एक रकेट आक्रमणमा चार व्यक्तिको मृत्यु भएको छ । सिरियाली गृह मन्त्रालयले बुधबार नै सो जानकारी दिएको छ ।

दमासकसको आवासीय क्षेत्रमा आतङ्ककारीद्वारा रकेट आक्रमण गर्दा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५८ व्यक्ति घाइते भएका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै गृह मन्त्रायलले जानकारी दिएको छ ।

यस भीषण रकेट आक्रमणबाट भौतिक रुपमा नोक्सानी भएको सो मन्त्रालयले थप जानकारी दिएको छ । बेलायतसँग आवद्ध मानवअधिकारवादी समूह द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार दमासकसको मध्य क्षेत्रमा पर्ने इलाकामा ५० भन्दा बढी क्षेप्यास्त्र आक्रमण भएको र यसमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको थियो ।

त्यसैगरी अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार सो रेकट आक्रमणमा कम्तीमा २० व्यक्ति घाइते भएका जनाएका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको थियो । अधिकारीवादी समूहले यस आक्रमणको निन्दागर्दै यसलाई युद्ध अपराधको संज्ञा दिइएको छ

हवाई आक्रमणमा २७ को मृत्यु

यसैबीच दमासकसनजिकै पूर्वी घोउटा क्षेत्रमा सरकारी पक्षले गरेको हवाई आक्रमणमा कम्तीमा पनि २७ व्यक्तिको मृत्यु भएको छ ।

बेरुतबाट प्राप्त भएको यस समाचारको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन । तर हवाई आक्रमणमा सर्वसाधारण मारिएका मानवअधिकारवादी समूहले जानकारी दिएको छ ।

बेलायतसँगआवद्ध मानवअधिकारवादी समूह द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार यस हवाई आक्रमणबाट सिरियाली विद्रोहीहरुले रकेट आक्रमणको लागि तयार पारेको केन्द्र पनि ध्वस्त भएको बताइएको छ ।

विद्रोहीले गरेको रकेट आक्रमणमा परी कम्तीमा पनि चार व्यक्तिको मृत्यु भएको बताइएको छ । सिरियामा विद्रोहीलाई लक्ष्यगरी बारम्बार सरकारी पक्षले हवाई आक्रमण गर्ने गरेका छन ।

सिरियामा सन्.२०११ को मार्चबाट सरकारको विरुद्ध सुरु भएको द्वन्द्वमा परी हालसम्म दुई लाख ४० हजार व्यक्तिको ज्यान गइसकेको छ । त्यसैगरी जारी द्वन्द्वको कारण लाखौं व्यक्ति घाइते हुनुको साथै देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न पुगेका छन् ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home