डा. क्षितिज बराकोटी
नाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक एकदमै सुख्खा हुने, वासना । (सुघ्ने शक्ति) हराउने, आँखा धमिलो हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु पिनासमा देखा पर्छन । पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु जस्तै ः नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग, तालु प्वाल पर्ने । कान बिग्रने लगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यू समेत हुन अदि समस्याहरु आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई समयमै उपचार गरी ठिक पार्नु पर्छ ।
पिनास हुँदा खान नहुने कुराहरु पिनासको रोग लाग्दा दही, दुध माछा, मासु र अण्डा खानु हुँदैन । यसरी नै चिल्लो र चिसो पनि पूर्ण रुपले वार्नु पर्छ । तरकारी हरुमा तामा, फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला, बकुल्ला र तोरीको सागले असर पर्दछ । मासको दाल पनि खानु हुँदैन ।
अति नै सादा भोजन गर्नु पर्छ । यसबाहेक रोगीको लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिएर गर्नु पर्छ । नाकमा रगत बगिरहने र पिनासको कारणले नाथ्रो फुट्ने ब्यक्तिले बढी तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा, दालचिनी खानु हुँदैन ।
पिनास हुँदा खानु पर्नेे कुराहरु पिनास भएका ब्यक्तिले पानी जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खादै उपचार गराउमा रोगीमा शिग्र लाभ मिल्दछ । पिनासमा सिंगान बगिरहदा तातो पानीमा अदुवा÷पिप्ला आदि मिश्रीत गरी पिउन सकिन्छ । हाच्छयूँ बढी आएमा चिकित्सकको सल्लाहमा विभिन्न उपचारहरु अपनाउदै सहन सक्ने तातो पानीमा तुलसीको पात, अदुवा र मह मिश्रीत गरु चिया जस्तो बनाई पिएमा लाभ मल्दछ ।
नाक सुख्खा हुने र सिंगान नझर्ने ब्यक्तिहरुलाई भने कागती पानीको सर्वतले फाईदा गर्दछ । रगत आउने एवं अन्य विभिध समस्या र लक्षण भएका पिनासहरुमा भने चिकित्सककै सल्लाह अनुरुप सादा तथा बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खानाहरु खाँदा लाभ मिल्दछ ।
विशेष ः पिनासको उपचारका लागि योसास क्लिनिक डा. बराकोटीब्दय – लगनखेल, ललितपुरको बिशेष उपचार विधिहरुबाट हजारौ पिनासका रोगीले पूर्ण लाभ प्राप्त गरेका छन् । दीर्घ एवं पुराना रोगीहरुमा पनि राम्ररी खाना बारेर िबशेष उपचार गराउदा पूर्ण ठीक भएका छन् । त्येसैले खानपान जथाभावि नगरी नियमित भै उपचार गराउनु अति नैं लाभदायक हुन्छ ।

अदुवाको सेवन हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले कतिपय पेटका रोगबाट छुटकारा दिलाउँछ । तर आवश्यकता भन्दा बढि अदुवा खानाले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पूराउने कुरा हामीलाई थाहा नहुन सक्छ । विज्ञहरुका अनुसार धेरै अदुवाको सेवनले मानिसमा विभिन्न खाले स्वास्थ्य समस्या सिर्जना गर्दछ ।
गर्भावस्थाको समयमा महिलाले धेरै अदुवा सेवन गर्नाले पाठेघरमा विकशित भैरहेको भ्रुणको सेक्स हर्मोनमा असर पूराउँछ । निकै धेरै अदुवा खानाले गर्भपातको जोखिम समेत हुने बताइन्छ । साथै बढि अदुवा खानाले गर्भवती महिलामा सुत्केरी हुने समयमा धेरै रगत बग्ने जोखिम निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् ।
यद्यपि गर्भवती महिलाले थोरै मात्रामा अदुवा चपाउनु फाइदाजनक नै हुन्छ र यसले बिहानीपख हुने वाकवाकी रोक्न मद्दत गर्दछ ।
तर सुत्केरी हुने समय नजिकिएपछि गर्भवती महिलाले अदुवाको सेवन नगर्नु नै राम्रो हुने विज्ञहरुको सल्लाह छ ।
अदुवामा हुने तत्वले रगत जम्ने अर्थात् ब्लड क्लटिङको क्रियालाई धीमा बनाइदिन्छ । साथै यसले रगतमा ग्लुकोजको मात्रालाई समेत कम गरिदिन्छ ।
औषधि सेवन गरिरहेका मधुमेहका रोगीले अदुवाको सेवन गर्नु लाभदायक मानिँदैन । अदुवाले उनीहरुको रगतको ग्लुकोजको मात्रा अस्वभाविक रुपमा निकै कम गरिदिने खतरा हुन्छ ।
धेरै अदुवाको सेवन गर्नाले मानिसमा अनिद्राको समस्या समेत उत्पन्न हुनसक्छ । महिनावारीको समयमा धेरै रगत बग्ने समस्या भएका महिलाहरुले तरकारी वा अचारमा अदुवाको मात्रा घटाउनु आवश्यक हुन्छ । धेरै अदुवाको सेवनले सरीरमा अम्लपनाको मात्रा समेत बढ्ने बताइन्छ ।
अदुवाको सन्तुलित मात्रा भने सरीरका लागि लाभदायक नै हुन्छ । विज्ञहरुका अनुसार दैनिक २ ग्राम जति अदुवा खानु स्वास्थ्यका लागि सुरक्षित तथा लाभदायक हुन्छ ।-एजेन्सी

बिहान सबेरै उठ्नु
आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन । बिहान चाडो उठ्ने मानिस धेरै स्वस्थ हुने गर्छन ।
पानी पिउनु
हामि साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले उक्त समयमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ । खाली पेटमा पानि पिउदा ग्यास्ट्रिक बाट बच्न सकिन्छ ।
बिहानै नुहाउनु
आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ । बिहानै उनाउने मानिस धेरै स्वस्थ हुन्छन ।
योग गर्नुपर्छ
योग स्वस्थ जीवनका लागि एक नभई नहुने कुरो हो । बिहान योग गर्दा फिट रहने मात्र नभै मोटोपन पनि घट्छ । ध्यान तथा लामो समयसम्म सास लिने आसन गरे पूरै दिन ऊर्जामय रहन्छ ।
खुसि रहनुस
‘मर्निङ्ग शो द डे’ भन्ने गरिन्छ तेसैए बिहान पख सधै खुशी रहन अति आवस्यक हुन्छ । बिहान बिहानै धेरै रिसाउदा वा दुखि हुदा दिउस पख पनि मुड अफ हुन्छ सक्छ । त्यसैले बिहान पख सदै खुसि रहन आवस्यक हुन्छ ।
आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन । बिहान चाडो उठ्ने मानिस धेरै स्वस्थ हुने गर्छन ।
पानी पिउनु
बिहानै नुहाउनु
आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ । बिहानै उनाउने मानिस धेरै स्वस्थ हुन्छन ।
योग गर्नुपर्छ
योग स्वस्थ जीवनका लागि एक नभई नहुने कुरो हो । बिहान योग गर्दा फिट रहने मात्र नभै मोटोपन पनि घट्छ । ध्यान तथा लामो समयसम्म सास लिने आसन गरे पूरै दिन ऊर्जामय रहन्छ ।
खुसि रहनुस
‘मर्निङ्ग शो द डे’ भन्ने गरिन्छ तेसैए बिहान पख सधै खुशी रहन अति आवस्यक हुन्छ । बिहान बिहानै धेरै रिसाउदा वा दुखि हुदा दिउस पख पनि मुड अफ हुन्छ सक्छ । त्यसैले बिहान पख सदै खुसि रहन आवस्यक हुन्छ ।
के तपाई सानोसानो कुरा भुल्नुहुन्छ ? कहिल्यै यस्तो भएको छ कि कुनै जरुरी काम नै भुलिएको होस । जसको बिर्सने बानी हुन्छ र पछि कुनै कुरा याद आएमा ओ हो यस्तो जरुरी कुरा भुलेछु भन्ने लाग्छ ? यहाँ यस्तै दिमागको लागि छाहिने महत्वपूर्ण खानाको बारेमा चर्चा हुदैछ जुन खानाले तपाई अल्जाइमरबाट टाढा रहनुहुन्छ साथै दिमागको तागत पनि बढाउछ ।
गोलभेडा
गोलभेडामा प्रोटिन, भिटामिन पाइन्छ । यसमा कार्ब्रोहाईड्रेडको मात्रा कम हुन्छ । गोलभेडामा लाइकोपीन हुन्छ जसले शरीरको फ्रि रेडिकल्सको रक्षा गर्छ र साथमा दिमागको सेल्सलाई बिग्रनबाट बचाउछ र दिमाग स्वस्थ बनाउछ ।
जैतुन
जैतु केबल तपाईको शरीरको लागि नभइ अनुहारको लागि पनि लाभदायक हुन्छ । जैतुनमा धेरैमा मात्रामा फ्याट पाइन्छ । जसले कुनै पनि कुरा सम्झिन सहयोग गर्छ । अर्थात सम्झने शक्ति बढाउछ ।
दही
दहीमा क्याल्सियम, प्रोटिन, कार्बोहाइड्रेड, खनिज, लबण र फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ । दहीको नियमित सेवनले सम्झने शक्ति बढाउछ । यसमा अमिनो एसिड पाइन्छ जसले दिमागी तनावलाई भगाउन मद्दत गर्छ ।
जाईफल
जाईफल विशेष स्वादको लागि हामी बढी प्रयोग गर्छौं । तर यसमा यस्तो तत्व हुन्छ जसले दिमागलाई स्वस्थ राख्न मद्दत गर्दछ । जसले सम्झिने शक्तिलाई बढाउछ ।
तुलसी
हिन्दु धर्ममा तुलसीलाई देवीको रुप मानिन्छ । यसको उपयोग मसलाको रुपमा पनि हुने गर्छ । यसलाई कयौं रोगको औषधी को रुपमा प्रयोग गरिन्छ । दिनहुँ २-४ पत्ताको सेवनले बिर्सने रोगबाट पनि छुट्कारा पाउन सकिन्छ ।
बेसार
बेसार दिमागको लागि महत्वपूर्ण औषधी हो । यसले खानामा स्वाद ल्याउनुहो साथसाथै दिमागलाई पनि स्वस्थ राख्न सहयोग गर्दछ । यसको नियमित सेवनले अल्जाइमर रोग लाग्न सक्दैन ।
मरिच
कालो मरिचमा पेपरिन नामको रसायन पाइन्छ । यो रसायनले दिमागको कोशिकालाई आराम राख्न मद्दत गर्दछ । डिप्रेशनलाई यसले जादुको काम गर्ने बताइन्छ ।
दालचिनी
अल्जाइमरको लागि दालचिनी एक महत्वपुर्ण औषधी हो । यसको नियमित सेवनले सम्झिने शक्ति बढ्छ र दिमाग स्वस्थ रहन्छ ।

मृगौला हाम्रो शरीरको निक्कै संवेदनशील अंग हो । यो अंगमा खरावी आयो भने ज्यान नै जाने खतरा पनि हुन्छ । कैयौं मानिसले किड्नी फेल अर्थात मृगौलाले काम गर्न छोडेर ज्यान गुमाउँछन् । यहाँ मृगौला स्वस्थ राख्न खानै पर्ने ७ खानाको विषयमा चर्चा गरिएको छ ।
मृगौला जोगाउन के खाने ?
१ रातो खुर्सानी
रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी 6 उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।
२ बन्दा गोभी
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ ।
३ फूल गोभी
फूल गोभीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ । त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ ।
४ लसुन
एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ ।
५ स्याउ
सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । मृगौलालाई त यसले फाइदा गर्छ नै अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ ।
६ स्ट्रबेरी
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ ।
७ अण्डाको सेतो भाग
अण्डाको सेतो भाग पनि मृगौलाका लागि निक्कै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ । यसमा रहेको एमिनो एसिड मृगौलाको लागि राम्रो हुन्छ भने सामान्य स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

*क्समा लीन हुनअघि लसुन खानु हु“दैन । यसले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ । फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।
* पनिर धेरैजनाको मनपर्ने खान्कीमा पर्छ । तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन । पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ । यसले यौन उत्तेजनालाई शान्त गर्छ । त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानि“दैन ।
*रातो मासु हेभी डाइट हो । रातो मासु खाएपछि पच्न लामो समय लाग्छ । रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ । यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हु“दैन ।
*चिज पनि पच्न समय लाग्छ । यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ । यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन ।
*चुइङ्गम खानाले मुख फ्रेस हुन्छ र यसले चुम्बनलाई भव्य बनाउन सहयोग गर्छ । तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन । मायो क्लिनिकले गरेको एउटा अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो ।
* पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ । पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ । टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन् ।
जनाचेतानाका लागी साभार गरिएको ।
www.etajakhabar.com

नारायण पंगेनी
३० साउन, काठमाडौं । एघार महिने कृषि तालिममा इजरायल पुगेका नेपाली युवाहरुले त्यहाँ पुगेपछि बल्ल काम र समयको महत्व बुझे । तर, यस्तो कृषि तालिम इजरायलमा नभई आफ्नै देशमा सञ्चालन गर्न उनीहरुले नेपाल सरकारसँग आग्रह गरेका छन् ।
मेनपावर कम्पनीहरुले कामदारसँग मनपरि पैसा असुलेर ठगी गरेको भन्दै इजरायलले कामदार लिन बन्द गरेपछि चार वर्षदेखि नेपालीहरुका लागि इजरायल बैदेशिक रोजगार बन्द भएको थियो ।
तर, इजरायलले नेपाली कामदार लिन बन्द गरे पनि साना किसान विकास बैंकले तीन वर्षअघिदेखि प्रशिक्षार्थी कामदारका रुपमा नेपाली युवा युवतीहरुलाई इजरायल पठाउँदै आएको छ ।
इजरायलले एक्कासी नेपाली कामदार लिन बन्द गरेपछि इजरायल जाने तयारीमा रहेका ४ सय नेपाली अलपत्र परेका थिए । तर, साना किसान बैंकले ११ महिने कृषि तालिमका लागि भन्दै आफ्ना बैंकका सदस्यहरु मध्येबाट छनोट गरी युवाहरुलाई इजरायल लैजाँदै आएको छ ।
अहिलेसम्म बैंकले ५ सय १५ जना युवाहरुलाई तालिमका लागि इजरायल लगिसकेको छ । उसले तेस्रोपटक प्रशिक्षार्थी कामदारका रुपमा युवाहरुलाई लैजाने तयारी गरिरहेको छ भने उताबाट तालिम सकेर फर्कने तयारी पनि भइरहेको छ ।
यसैवीच सरकारले नै सम्झौता गरेर ३ सय महिलालाई घरेलु कामदारका रुपमा इजरायल लैजान भर्खरै अर्को सहमति भइसकेको छ । पहिलो चरणमा ५० महिला इजरायल लैजाने तयारी हुँदैछ ।
न्युनतम मासिक तलब १ हजार डलरभन्दा बढी हुने भनिएपछि इजरायल जान नेपाली महिलाहरुले तयारी थालिसकेका छन् । सम्झौता अनुसार एसएलसी उतीर्ण तथा अंग्रेजी भाषामा इन्टरमिडियट गरेको हुनुपर्ने भनिए पनि युवतीहरु धमाधम हिब्रु भाषासमेत पढ्न थालिसकेका छन् ।
पहिलो चरणमा ५० जना महिला कामदार ‘केयर गिभर’ का लागि जान पाउने भएका छन् । उनीहरुसँग टिकट खर्चबाहेक १० हजार मात्रै खर्च लाग्ने र त्यहाँ गएर आकर्षक तलब पाउने श्रम मन्त्रालयले जनाएको छ ।
११ महिने तालिमको दुःख
साना किसान बैंकबाट प्रशिक्षार्थी कामदारका रुपमा ११ महिनाका लागि इजरायल गएका युुवाहरुको अनुभव चाँहि निकै तीतो छ ।
तालिमका लागि गएका युवाहरु सातामा एक दिन कलेज गएर पढ्छन् । बाँकी ६ दिन उनीहरु दैनिक ८ घण्टादेखि १८ घण्टा सम्म कृषि फार्ममा श्रम गर्छन् । ‘कृषि तालिममा आएको भनिए पनि सातामा एक दिन मात्रै कलेज आएको महसुस हुन्छ’, बाँके कोहलपुर चप्परगौढीका शिब लम्सालले भाइबरमा अनलाइनखबरसँग भने, ‘बाँकी ६ दिन गधाले जस्तै काममा जोतिनुपर्छ ।’
त्यहाँका आफू काम गर्ने फार्मका मालिकहरु पनि आफूहरुसँगै काममा खटिने गरेको उनीहरुले प्रत्यक्ष देखेका छन् । मरुभूमिजस्तो जमीनमा दैनिक १८ घण्टासम्म जोतिनुपर्दाको दुःख उनीहरुले भोगेका छन् ।
‘प्रशिक्षार्थी भएर आउँदा त यो दुःख छ, अझ कामकै लागि, त्यो पनि घरेलु कामदारको हालत के होला ?’ अनलाइनखबरसँग कुरा गर्दै बर्दिया मैनापोखरका पवन त्रिपाठी भन्छन्, ‘त्यसैले नेपालीहरुलाई विदेश पठाउन पहल गर्नुभन्दा सरकारले नै हामीजस्ता युवाहरुलाई स्वदेशमै आधुनिक कृषि तालिम दिलाउनुपर्छ ।’
नेपालीलाई व्यवसायिक कृषितर्फ आकषिर्त गरी युवाशक्तिलाई विदेश जानबाट रोकिनुपर्ने इजरायल पुगेपछि त्रिपाठीले महसुस गरेका छन् ।
इजरायलको मरुभूमिजस्तो खेतमा तरकारी फलेको देख्दा नेपाली युवाहरुको घैंटोमा घाम लागेको छ ।’ हामीले नै मेहनत गरेर रोपेको टमाटर (गोलभेंडा) को एउटै बोटमा २५ किलोसम्मको फलेको छ,’ बाँकेका शिव लम्सालले भने, ‘गरे के हुँदो रहेनछ र भन्ने शिक्षा पाएका छौं ।’
इजरायल गएर काम गरेपछि बल्ल नेपाली युवाले कामको महत्व बुझेका छन् । साना किसान बैंकबाट इजरायल गएका काठमाडौं असनका प्रवीण डंगोलले आफूले समयलाई बल्ल चिनेको अनलाइनखबरलाई बताए ।
प्रशिक्षार्थी कामदार भई झण्डै १० महिना काम गरिसकेका उनीहरुले डिप्लोमा इन एगि्रकल्चरको प्रमाणपत्र बोकेर स्वदेश आइपुगेपछि नेपालमै कृषिमा काम गर्ने योजना बनाएका छन् ।
स्वदेशमा रोजगारीको अभाकै कारण ठूलो संख्यामा युवाहरु विदेशिन लर्को लागेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा जानेको संख्या ३६ लाख पुगिसकेको छ ।
तर, बाहिरबाट काममा आउनेप्रति इजरायलीहरुको दृष्टिकोण राम्रो नहुने भन्दै त्यहाँ पुगेका युवाहरु भने केयर गिभरमा इजरायल जान लागेका महिलाहरुलाई नेपालमै इलम गर्न सुझाव दिन्छन् ।
तर, कृषि तालिमका लागि इजरायल जाने युवाहरुले प्रमाणपत्रका साथमा ८/१० लाख रुपैयाँसमेत कमाएर ल्याउने सम्भावनालाई भने उनीहरुको आशलाग्दो पक्ष हो । तालिममा जाँदा करिब ६०/६५ हजार खर्च हुने र राम्रो कमाइ हुने भएकाले युवाको आकर्षण देखिने गरेको छ ।
www.onlinekhabar.com