• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
विजय गच्छदारका जिल्ला नेता पनि समातिए
बाँके : कैलालीको मनुवा गाविस–६ सिमल चौराहमा सोमबार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ प्रहरीको हत्यामा संलग्न १० जनालाई प्रहरीले मंगलबार शंकास्पद अवस्थामा पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेकाहरुमा कैलालीको जोशिपुर–४ का३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्कबहादुर चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ वर्षीय रामप्रसाद चौधरी, दरख-६ नारायणपुर का १७ वर्षीय रामजनम चौधरी रहेका छन् । (कैलालीमा प्रहरीमाथि आक्रमण, एसएसपीसहित आठको मृत्यु)

त्यसैगरी कैलालीकै मनुवा-१ का २० वर्षीय रामकुमार खठरीया, २७ वर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिलबहादुर चौधरी, २४ वर्षीय राजकुमार कठरिया मनुवा-४ का २२ वर्षीय हरिनारायण चौधरी र भजनी-५ बस्ने ४१ वर्षीय प्रेम बहादुर चौधरी रहेका छन् ।

प्रदर्शनका क्रममा सोमबार प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको उनीहरुसहितले हत्या गरेका थिए । (यी हुन् टिकापुरमा मारिएका एसएसपी न्यौपाने)

थरुहटका कार्यकर्ताले गोली हानेर २ वर्षीय बालक टेकेन्द्र साउदको पनि हत्या गरेका थिए । टीकापुरमा नगरपालिका–६ शंकपुरमा थरुहट-थारुवानका कार्यकर्ताले निषेधाज्ञा तोड्ने क्रममा प्रहरीमाथि आक्रमण गर्दा एक सशस्त्र प्रहरीका छोरा टेकेन्द्रको ज्यान गएको थियो । (हबल्दार रामबिहारीको गाउँ शोकमा)

सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्र बहादुर साउदका २ वर्षीया छोरा टेकेन्द्र साउदको घरमै बसिरहेको अवस्थामा ज्यान गएको थियो । (थरुहट कार्यकर्ताको आक्रमणमा नाबालक मारिए)

प्रहरीले यसअघि मंगलबारै प्रहरी र नाबालकको हत्यामा संलग्न चारजनालार्इ प्रहरीले कैलालीबाटै पक्राउ गरिसकेको थियो । (रोकिएन आँसु (फोटो फिचर)
annapurnapost.com
पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजा बनाउन ज्ञानेन्द्र सक्रिय भएको कुरामा सहमत हुनुहुन्छ कि हुनुहुन्न ?????? हुनुहुन्छ भने शेयर गर्न नभुल्नुहोला !!!! हुनुहुन भन्ये पनि शेयर गर्न नभुल्नुहोला!!!!!


काठमाडौं, ९ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया कम्यूनिष्ट पार्टीका नेताहरुसँग पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजाको प्रस्ताव गरेका छन् । नयाँ संविधान बनाउने पूर्वसन्ध्यामा  तराई लगायत मुलुकका बिभिन्न भागमा हिंशा भड्किरहेको यो अवस्थामा पूर्वराजाको भ्रमणलाई राजावादीहरूले अति महत्वका साथ लिएका छन्। हिन्दु राज्य र आफ्न अस्तित्व जोगाउने पक्षमा पूर्वराजाले भारत भ्रमण गरेको हुनसक्ने आशंका  गरिएको छ। पूर्वयुवराज पारसको समेत सहमतिमा छोरा हृदयेन्द्रलाई स्थान दिन पूर्व राजपरिवारको भारत भ्रमण भएको हुनसक्ने निर्मल निवास स्रोतले जनाएको छ। अति गोप्य भेटघाटमा भएको कुरा सार्वजनिक हुनसक्ने भन्दै सरकारी सुरक्षाकर्मीलाई नलिइ आफूमात्रै भ्रमणमा  गएका पूर्वराजा केही दिन अझै थाइल्याण्डमै बस्ने भएका छन्।‘खै कहिले आउनुहुन्छ थाहा छैन, हामीलाई अनिश्चित भनिएको छ,’निर्मल निवासका एक कर्मचारीले भने। थाइल्याण्डबाट पुनः भारत जाने सम्भावना रहेको भन्दै ति कर्मचारीले भने,‘केही निचोड निस्किएपछि मात्रै उहाँ नेपाल आउने सम्भावना छ।’ १२ वर्ष पुगेका नाती हृदयेन्द्रको पक्षमा लबिङ गर्न भारत पुगेका पूर्वराजा ज्ञानेन्द्र र हिमानीले नेपालको पछिल्लो अवस्थाबारे पनि त्यहाँको उच्च स्रोतलाई जानकारी गराएका थिए।
पूर्वराजाले भारतमा उच्च तहको भेटघाट गरेका थिए। नेपालबाट भारत प्रस्तान गर्दा राजनीतिक रूपमा चहलपहल हुने भएकाले उनी थाइल्याण्डबाट सुटुक्क भारत गएका थिए। अति गोप्य राजनीतिक  भ्रमणमा उनले बुहारी हिमानीलाई पनि सँगै राखेका थिए। करिब एक साता अघि उनी थाइल्याण्डबाट गएर पुनः थाइल्याण्ड फकिएको नेपाल समाचारपत्रमा समाचार छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ९ भदौ । कैलालीको टीकापुरमा सोमबार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोप्य सूचनाका आधारमा मंगलबार हत्यामा संलग्न दश जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जोशिपुर-४ बस्ने ३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्कबहादुर चौधरी, मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको क्षेत्रीय अध्यक्ष ४४ वर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ वर्षीय रामजनम चौधरी, मनुवा–१ बस्ने २० वर्षीय रामकुमार खठरिया, २७ वर्षीय सन्दरलाल कठरिया, २० वर्षीय दिलबहादुर चौधरी, २४ वर्षीय राजकुमार कठरिया, मनुवा–४ बस्ने २२ वर्षीय हरिनारायण चौधरी, भजनी–५ बस्ने ४१ वर्षीय प्रेमबहादुर चौधरी रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रदर्शनका क्रममा सोमबार टीकापुरको मनुवा गाविस-६ सिमल चौराहमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो ।
दैनिक नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस
प्रधानमन्त्रि हुनेमा के.पी. शर्मा ओली को अलि राम्रो योग रहेको कुरा ....
फेरि अको नयाँ खुलासा अलौकिक ज्ञान शक्ति कि धनि नेपाली माता –सबिता सरु शर्मा आचार्य को भबिष्यबाणी ....पढ्नुहोस पुरा समाचार

सुर्य चन्द काठमाडौँ – धनकुटा जिल्ला मा २७ वर्ष अघि ७ महिना मा आमाको कोख बाट जन्मिएर ७ बर्ष मा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँ मा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्। उनले अहिलेसम्म नेपाल का नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपति हरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायीका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनि बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापा को योग एकदमै राम्रो रहेको नि उनि बताउछिन।


सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् भने उनि अहिले देश विदेश मा नेपाली माता जी को नाम बाट प्रख्यात छिन। उनि भन्छिन भविष्यबाणी हेर्ने मेरो पेशा हो मैले कुनै बिध्या किताब ध्यान गरेको होइन, मलाई स्वतः अलौकिक शक्ति आएको हो मलाई यो सबै शिब भगवान र सरस्वति माता को कृपा ले प्राप्त भएको बताउछिन।मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । जब मैले हेर्न सुरु गर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ । तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो । अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ।
नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन कुनै पनि ज्ञान सकारात्मक सोच र पवित्र मन भयो भने आउने हो। पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो उहा हरु लाइ खुसि बनाउन सके अनि आफ्नो ज्ञान बाड्न सके। सबै कुरा अलौकिक शक्तिको कारण ले पनि हो। ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु लाइ पनि मैले भेट्ने अवसर पाएँ उहा हरु पनि म संग सन्तुस्ट हुनु भएको छ। उहाँहरु चाही जन्म कुण्डली नक्षत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो। चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन। मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु अनि शिब भगवान को बरदान पनि यहि मेरो ज्ञान अनि पेशा ले गर्दा नै १३ लाख भन्दा बेसी को आफु ले भबिष्य हेरेको र सबै संग भेटघाट गर्न पाएको र विदेश मा बस्ने नेपाली हरु को पनि आबाज फोटो बाट उनीहरु को भबिष्य हेरेको बताउछिन। म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु। तर अब चाडै नै विदेश मा बस्ने भक्तजन हरु को अनुरोध मा देश बाहिर पनि जान लागेको कुरा पनि माता बताउछिन।

उनले मानिस को मात्र पनि होइन मुलुक को पनि केहि भबिष्यबाणी गरेकी छन् उनको भनाइ अनुसार  २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए । यो २०७२ साल सम्म यस्तै हुन्छ किन कि २०७२ मुलुक को लागि अनिष्ट छ । २०७३ सालबाट केही शान्ति हुन्छ की भन्ने मैले देखेकी छु। अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ। त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन। प्रधानमन्त्रि हुनेमा के.पी. शर्मा ओली को अलि राम्रो योग रहेको कुरा उनले पहिले देखि नै भन्दै आएको पनि बताउछिन।
उनि संग राजनीतिज्ञ, ब्यापारी, सर्बसाधारण देखि गुन्डा गर्दी मा संलग्न सबै खाल का मानिस हरु आफ्नो भबिष्य देखाउन आउछन भने कति ले धम्कि पनि दिन्छन नराम्रो पनि भन्छन, कति ले बाहिर नराम्रो काम गरेर अब मेरो के हुन्छ भनेर पनि देखाउन आउछन तर सबै लाइ सकारात्मक सदमार्ग देखाएर पठाउने गरेको उनि बताउछिन। उनि भन्छिन मुलुक मा २०७८ सालसम्म केही न केही समस्या आइरहन्छन् । २०७२ साल देशकालागि एकदमै डरलाग्दो साल हो।
माता भन्छिन अलौकिक शक्ति धेरै सँग हुन्छ तर चिन्न सक्नु पर्छ। अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो । यसलाई विकृतिको रुपमा लिनुहुँदैन। अहिले मानिस हरु मा बिकृति हरि फैली रहेको छ यस लाइ सकारात्मक संदेश दिएर मुलुक अनि जनता हरु लाइ अग्रगामी दिशा तर्फ उन्मुख गर्दै सबै ले हत्या हिम्सा लाइ त्यागेर शान्ति को मार्ग मा लाग्नु पर्ने बताउछिन।
नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन यो मेरो पेशा हो, यो भित्र नि नियम छ म सबै लाइ उतिकै माया गर्छु मेरो नि आफ्नै दायरा छ नेपाल भित्र बाट मात्र नभएर विदेश बाट पनि तपाई हरु ले सम्पर्क गर्न सक्नु हुनेछ। यदि तपाई हरु पनि नेपाली माता सबिता सरु शर्मा आचार्य संग भेट घाट गर्न चाहनु हुन्छ अन्य बिस्तृत जानकारी लिन चाहनु हुन्छ भने उहा को यो मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ।source taja khabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि हटस्पट वाइफाइको सुविधा ल्याएको करिब डेढ वर्ष भइसकेको छ। तर पनि हामीमध्ये धेरैले यसको सुविधा लिन सकेका छैनौ। हामीमध्ये कतिपयलाई यो हटस्पट वाइफाइ कसरी चलाउने भन्ने बारे जानकारी छैन।  यस्तै कतिपयलाई यो कुन कुन स्थानमा उपलब्ध छ भन्ने बारे जानकारी नभएर टेलिकमले ग्राहकका लागि दिएको यो सुविधा धेरैले उपभोग गर्न सकेका छैनन्।
नेपाल टेलिकमको हटस्पट वाइफाइबाट नेपालका विभिन्न स्थानमा इन्टरनेट चलाउन सकिने टेलिकमका सह–प्रवक्ता डिल्लीराम अधिकारीले बताए।

ती स्थानमा वाइफाइ मार्फत इन्टरनेट चलाउनको लागि जिएसएम तथा सिडिएमए पोष्टपेड वा प्रिपेड मोवाइलको म्यासेज बक्समा गई wifi टाइप गरी १४१६ मा म्यासेज पठाउनुपर्छ।त्यसपछि आफूलाई प्राप्त हुने पासवर्ड प्रयोग गरेर इन्टरनेट चलाउन सकिन्छ।
यो सेवा प्रयोग गरे वापत ग्राहकहरूको मोबाइलबाटै १० रुपैयाँ ब्यालेन्स काटिन्छ। उक्त ब्यालेन्सबाट २४ घन्टा भित्र एक घन्टासम्म इन्टरनेट चलाउन सकिन्छ। यो ६० मिनेटको समयलाई २४ घण्टा भित्र जतिखेर र जसरी चलाएपनि हुने टेलिकमले जनाएको छ।
उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा कहाँ कहाँ छन् हटस्पट वाइफाई पाइने स्थानहरू?
काठमाडौः

१. कलेज/कार्यालयहरुः
काठमाडौँ इन्जिनियरिङ कलेज, फिटनेस स्टुडियो लाजिम्पाट, सञ्चार मन्त्रालय, एक्मि इन्जिनियरिङ कलेज, सूचना विभाग, महानगरपालिकाको कार्यालय, कम्फर्ट हाउजिङ सानो भर्‍याङ, आन्तरिक र बाह्य एयरपोर्ट, एड्भान्स इन्जिनियरिङ कलेज, एमाले पार्टी कार्यालय, अरविन्दाश्रम, नेपाल प्रहरी प्रशिक्षण केन्द्र, कान्तिपुर इन्जिनियरिङ कलेज, केशर महल, त्रिभुवन विश्वविद्यालय।
२. अस्पतालहरुः
हेल्पिङ ह्याण्ड्स चावहिल,  टिचिङ अस्पताल, बि.पी. कोइराला मेमोरियल अस्पताल, वीर अस्पताल, छाउनी अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल अस्पताल, प्रसुति गृह थापाथली, ब्लु क्रस अस्पताल, मनमोहन मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, स्टार हस्पिटल, वयोधा अस्पताल बल्खु।
३. स्थानहरुः
नारायणहिटी र नागार्जुन आर्मी ब्यारेक, गोंगबु बसपार्क, भृकुटी मण्डप, दक्षिणकाली, बानेश्वर चोक, ठहीटी चोक, जनसेवा मार्ग डल्लु, मखन, ठमेल ख्वाःबहाल, विजेश्वरी, असन, कालिकास्थान, महाराजगञ्ज, फर्पिङ, नरसिंह चोक, ठमेल, सिनामंगल।
४.नेपाल टेलिकमका कार्यालयहरुः
सुन्धारा काउण्टर –२, केन्द्रीय कार्यालय भद्रकाली, पुल्चोक काउण्टर, बलम्बु, कीर्तिपुर, ग्वार्को, छाउनी, गोंगबु, चावहिल, इन्द्रायणी, जोरपाटी, सुन्दरीजल, कपन, बबरमहल, कोटेश्वर, नक्साल।
भक्तपुरः
१. काठमाडौँ फन भ्याली पलाँसे।
२. स्थानहरुः भक्तपुर दरबार स्क्वायर, दत्तात्रेय मन्दिर, कौशलटार, बहाख बजार ठिमी, लोकन्थली।
३. जनस्वास्थ्य भक्तपुर
४. नेपाल टेलिकमका कार्यालयहरुः भक्तपुर, थिमी, तेलकोट, खरीपाटी।
ललितपुरः
१. कलेज/कार्यालयहरुः
पाटन मालपोत, साझा बस यातायात कार्यालय र ललितपुरका साझा बसहरूमा, अशोक हल, नेपाल विद्युत प्राधिकरण, नेपाली कांग्रेस पार्टी कार्यालय।
२. अस्पतालहरू
किस्ट मेडिकल हल, सुमेरु सिटी र सुमेरु सामुदायिक अस्पताल, वि एण्ड वि, अल्का, पाटन अस्पताल।
३.पाटन दरबार र मंगल बजार दुपट।
४. नेपाल टेलिकमका कार्यालयहरुः लुभु, सैँबु, ठेचो, पाटन।
यसप्रकार  उपत्यका अन्य पनि केही स्थानमा नेपाल टेलिकमको हट–स्पट प्रयोग गर्न सकिने अधिकारीले बताए।source taja khabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमडौँ , भदौ ९ । हिजोआज तनाव नभएको मानिस भेट्न मुस्किल नै पर्छ । तनाव त अब मानिसको साथी नै भइसक्यो भन्दा फरक नर्पला । अब तनाव त भयो अब कसरी हटाउने रु तनावका कारण टाउको अत्यधिक दुख्छ ।

त्यसैले पहिले टाउकोको पिडा कर्म गर्ने उपाय सोच्नुहोस् । जसका लागी प्रशस्त पानी पिउनुहोस् । त्यसको लगत्तै कफीले माइग्रेन र टाउको दुखाइ जस्ता रोगहरूलाई कम पनि गर्दछ, त्यसैले बिहानीपख एक कप कफी खाँदा ह्याङ्गोभरबाट भएको टाउको दुखाइ पनि कम गर्दछ।

कसै कसैले भन्ने गर्छन् ‘टाउको दुखाइलाई कम गर्न एक पेग चढाए ठिक हुन्छ । त्यसो नगरी तातो कागती पानी खाँदा उत्तम हुन्छ। बिहानको ह्याङ्गोभरबाट मुक्ति पाउन चाहनुहुन्छ भने तातो कफीसँग टोस्ट पनि सामेल गरेर खान सकिन्छ ।

टाउकोको दुखाइ अति नै बढी र असह्य छ भने सिटामोल अथवा कुनै पनि पेनकिलर लिन नबिर्सिनुहोस्, र एकछिन आराम गर्नुहोस्। यौन सम्पर्क कुनै पनि अनुसन्धानबाट यो कुराको तथ्य पत्ता लाग्न सकेको छैन कि यौन सम्पर्कबाट ह्याङ्गोभरको असर कम हुन्छ, तर समय बिताउने राम्रो उपाय चाहिँ पक्कै हो।

बिहान यौन सम्पर्क गर्नु स्वास्थ्यको लागि राम्रो पनि हो।सम्भव छ भने नियमित एउटा जिवनजल र एक दुई दादा स्याउ वा अनार खानुभयो भने तपाइको ह्यागं ओभर धेरै मत्रामा कम हुन्छ । एजेन्सीको सहयोगमा

पोखरा, भदौ ९ । अविवाहित कलाकारलाई विहेको प्रश्नले सदाबहार हैरान पार्ने गर्छ । त्यस्तै भएको छ कोमल वली, दिपाश्री निरौला, नन्दिता केसी, लगायतका कलाकारहरुलाई । जुन हैरानीबाट राजेश हमालले हालसालै छुट्टी पाएका छन् भने अहिले यस्तै विषयमा हैरानी खेपीरहेकी छिन् दिपाश्री निरौला ।

निरौला स्पष्ट वक्ता भएकाले पनि उनी नहिचकिचाइ भन्छिन् कसैले दिपक तपाइको पति हो भन्यो भने पनी अस्थायी हो, पर्दामा मात्रै हो भन्न उनलाई कुनै आपत्ति नै छैन । यस्तै भयो मंगलबार पोखरामा । बर्षैदेखि सँगै एउटै पर्दामा काम गर्दै आएको यो जोडी आफ्नो लगानीको नयाँ फिल्म वडा नम्बर छको प्रमोशनका लागि पोखरा पुगेका बेला यही प्रश्नको उत्तरमा दीपकले हामी दुई अस्थायी पति पत्नी हौ भन्न सम्म भ्याए ।

दुवैले सम्बन्धका कारण उब्जिने प्रश्नलाई सामान्य रूपमा लिए। साथै आएका निर्देशक दिनेश डीसीले विगत सम्झाइदिएपछि कुरा गर्न सहज भयो। दुवैको ब्यानरको अघिल्लो फिल्म ‘छ एकान छ’ को निर्देशन दिनेशले नै गरेका थिए, जसलाई दुवैले गुरुका रूपमा सम्बोधन गरे। दीपक विवाहित हुन् भने दीपा अहिलेसम्म पनि अविवाहित छिन्। टेलिसिरियल ‘तीतो सत्य’ बाट लोकप्रियता हासिल गरेका यी जोडी पछिल्लो क्रममा ठूलो पर्दामा अभिनयसँगै सिनेमा निर्माणमा समेत जुटेका छन् ।

www.etajakhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home