अष्ट्रियामा सडक किनारमा रोकिराखेको एक मालबहाक ट्रकभित्र ५०१ जनाको शव फेला परेको छ ।
हंगेरीसँग सीमा जोडिएको क्षेत्रमा भेटिएको ट्रकभित्रै मृत्यु भएकाहरु आप्रवासी नागरिकहरु भएको शंका गरिएको छ । ती शवहरुमा चार बालबालिकासमेत रहेको जनाइएको छ । ट्रकमा सवार ती मानिसहरुको एक/दुई दिनअघि मृत्यु भएको अनुमान गरिएको छ ।
त्यहाँको प्रहरीले ती आप्रवासीहरु सिरियाली नागरिक भएको हुन सक्ने र यात्राकैक्रममा मृत्यु भएको शंका गरेको छ । ट्रकका चालक फरार रहेकाले प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।www.nepaljapan.com

१३ भदौ, काठमाडौंं । अमेरिकामा उपचार गराइरहेका बालक आदित्य दाहालको विषयमा सामाजिक सञ्जालमा अफवाह फैलाइएपछि उनको नामबाट खुलेको प्रतिष्ठानले प्रहरीमा जाने तयारी गरेको छ ।
अफवाह फैलाउने अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ता विरुद्ध साइबर क्राइममा उजुरी दिन लागिएको प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईले बताए ।
‘अमेरिकामा उहाँको मृत्यू भयो भनेर भ्रम फैलाउन खोजिएको छ,’ उनले अनलाइनखबरसित भने, ‘हामी कानूनी उपचार खोज्नेछौं ।’ उनले बालक आदित्यको अवस्था अहिले सामान्य रहेको जानकारी दिए ।
www.onlinekhabar.com

चितवन : थारु कल्याणकारिणीसभा चितवनले गरेको बन्दमा नारायणगढका व्यवसायीले बजार खोल्न दबाब दिएपछि दुई पक्षबीच झडप हुँदा नौ जना घाइते भएका छन् ।
झडपका क्रममा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा सामान्य घाइते भएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए । सो क्रममा आठजना बन्दकर्ता सामान्य घाइते भएको थारु कल्याणकारी सभा चितवनका अध्यक्ष विश्राम महतोले बताए ।
बन्द गराउने र खुलाउने बीचमा विवाद भएपछि अवस्था सामान्य बनाउन सहजीकरणमा जुटेका प्रहरी निरीक्षक थापालाई ढुङ्गाले बायाँ कुहिनोमा चोट लागेको छ ।
उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । थापाले दुई पक्ष मिलाउने क्रममा ढुङ्गाले हातमा लागेको बताए ।
यता महतोले बन्द नगर्न बिहानैदेखि दबाब दिँदै आएको समूहले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाए।
बन्दका कारण जनजीवन प्रभावित बनेको छ । सवारी साधन सहज सञ्चालन नभएपछि लामो दूरीका सवारी साधनलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको छ ।
प्रहरी प्रमुख थापाले बिहान ११ बजेसम्म ३ सय गाडीलाई गन्तव्यतर्फ पठाइएको बताए । पूर्वबाट आएका गाडीलाई वाइपास हुँदै मुग्लिन र पश्चिमतर्फ पठाइएको छ भने पश्चिमतर्फबाट आएका गाडीलाई नारायणी किनारको बाटो प्रयोग गरी मुग्लिन तथा पूर्वतर्फ पठाइएको उनले बताए ।
बन्दले कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प छन् । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा भएका थारुसँगको सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै चितवनका थारु समुदाय आन्दोलित बनेका हुन् ।
थारु कल्याणकारिणी सभा चितवनका सभापति महतोले आफ्नो बन्द शान्तिपूर्ण भएको बताए । रासस annapurnapost.com

भदौ १३, चितवन ।
चितवन नारायणगढको पुल्चोकमा थारु बन्दकर्ता र व्यवसायीबीच झडप हुदा प्रहरी निरिक्षकसहित आधा दर्जन बढी घाइते भएका छन् । बन्दको प्रतिवादमा उत्रिएका व्यवसायी र बन्दकर्ताबीच झडप भएको हो ।
झडप रोक्ने क्रममा प्रहरीले केहीबेर लाठीचार्ज गरेको थियो । झडपको क्रममा बन्दकर्ताले हानेको ढुङ्गाले लागेर प्रहरी निरिक्षक सत्यनारायण थापा घाईते भएका छन । उनको हातमा चोट लागेको छ । झडप पछि नारायणगढको स्थिती तनावपुर्ण भएको हाम्रा सहकर्मीले जनाएका छन् ।
पुर्वदेखी पश्चिमसम्मको तराई भू–भागमा ३ प्रदेश कायम गरिनुपर्ने, चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने लगायत माग राख्दै थारु कल्याणकारिणी सभाले आज चितवन बन्द आव्हान गरेको छ ।
बन्दका कारण यातायात, शैक्षिक संस्था तथा बजारपसल खुल्न नसक्दा जनजीवन प्रभावित भएको छ । पूर्वपश्चिम राजमार्गमा केही ठुला सवारी साधन तथा सार्वजनिक यातायातका साधन भने प्रहरीको स्कर्टिङमा सञ्चालन भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।
radiokantipurdiary भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आइतबार, भाद्र १३,
चकलेट नायिका पुजना प्रधानसंग नेपालपाटी डट कमको गाईजात्रे प्रश्न
१. तपाई देशको पहिलो महिला प्रधानमन्त्री बन्नुभयो भने ?
म देशको पहिलो महिला प्रधानमन्त्री बनेँ भने हेर जनता हो अब देखि हामी नेपाली हाम्रो नेपाल भन्नु अनि थर स्त्री र पुरुष मात्र लेख्नु भन्थे । त्यसपछि जातीय द्धन्द पनि हुँदैनथ्यो । भागवण्डा पनि हुँदैनथ्यो ।
२. बिहान उठ्दा केटा देखिनु भयो भने ?
बिहान उठ्दा केटा देखिए भने बाटोमा केटीलाई जिस्काउने, केटीलाई बेच्ने, बच्चालाई बलात्कार गर्ने र श्रीमतीलाई कुट्नेहरुलाई खोजी–खोजी ढुटो हुने गरी कुट्थेँ ।
३. तपाई आर्यन सिङदेलको श्रीमती भएको भए के गर्नु हुन्थ्यो ?
उसले जे गर्थ्यो म नी त्यही गर्थे किनकी उ हिरो म हिरोईन ।
४. गाईजात्रा कहाँ हेर्न जानुपर्छ ?
खोई अहिले नेपालमा जात्रै जात्रा छ । ठाउमै गएर किन हेर्नुपर्यो र ?
५. आफु भन्दा राम्री केटी र राम्रो केटा देख्दा के सोच्नुहुन्छ ?
भगवानले सबै मान्छेहरुको आँखा हुने ठाउँमा आँखा, नाक हुने ठाउमा नाक, मुख हुने ठाउमा मुख, कान हुने ठाउमा कान बनाउँदा पनि किन सबैको अनुहार नमिलेको होला भनेर सोच्छु ।
६. धेरै पैसा पाउनुभो भने के गर्नुहुन्छ ?
अहिलेसम्म त कमाएको पैसाले समाज गर्दै आएँ । अब भने अरुले जस्तै समाजसेवाको नाममा पैसा उठाएर घर र गाडी किन्नु पर्ला । अहिले त्यस्तै मान्छेहरुको गुणगान हुन्छ।
७. तपाईको भावी श्रीमान कस्तो हुनुपर्छ ?
जस्तो वुद्धिमानी र सुरज सिंह ठकुरी जस्तो हैण्डसम अनि सलमान खान जस्तो समाजसेवी हुनुपर्छ ।
८. केटीहरुले किन होला हैण्डसम केटा मात्र रोज्ने ?
केटाहरुले चै कहाँ नराम्री केटी रोज्छ त ।
९. ट्वाइलेट जाँदा चुकुल लागेन भने ?
ट्वाईलेटको चक्कुल लागेन भने म भित्रबाट जोडले गीत गाएर बस्छु ।
१०. स्वीमिङ गर्दागर्दै कस्टम हरायो भने ?
त्यस्तो त जादुले मात्र हुन्छ ।कस्टम हरायो भने म पनि पुलबाट बाहिर ननिस्की जादुले हराउथेँ ।
ephilokhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आन्दोलनरत पक्षका माग सम्बोधन गर्न चार दल सकारात्मक
२०७२ भदौ १३
काठमाडौं, १३ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधान निर्माण प्रक्रिया अब कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको शीर्ष चार नेताको बैठकबाट बाहिरिँदै गच्छदारले विभिन्न
आन्दोलनबाट संविधान निर्माण प्रक्रिया रोक्न माग आइरहेका बेला गच्छदारले कडा शब्दमा अब कुनै हालतमा पनि संविधान बनेरै छाड्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘संविधान निर्माणको प्रक्रिया अब अन्तिम चरणमा छ, यसलाई रोक्न एकदमै असम्भव छ, जसरी बन्दुकबाट गोली निस्केपछि कहि पनि रोकिँदैन् त्यसरी नै संविधान निर्माण प्रक्रिया अब कुनै हालतमा पनि रोकिँदैन् ।’
उहाँले संविधानको परिमार्जित विधेयकमा आज छलफल सकिने लागेको बताउँदै अब ७ दिनभित्रमा असन्तुष्ट सबै पक्षलाई वार्तामा ल्याउने प्रयास गरिने बताउनुभयो । ‘शीर्ष नेतृत्वको बैठकमा आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन ७ दिनको समय छुट्याइएको छ,’ उहाँले भन्नुभयो ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भदौ १३
काठमाडौं, १३ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधान निर्माण प्रक्रिया अब कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ ।
आन्दोलनबाट संविधान निर्माण प्रक्रिया रोक्न माग आइरहेका बेला गच्छदारले कडा शब्दमा अब कुनै हालतमा पनि संविधान बनेरै छाड्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘संविधान निर्माणको प्रक्रिया अब अन्तिम चरणमा छ, यसलाई रोक्न एकदमै असम्भव छ, जसरी बन्दुकबाट गोली निस्केपछि कहि पनि रोकिँदैन् त्यसरी नै संविधान निर्माण प्रक्रिया अब कुनै हालतमा पनि रोकिँदैन् ।’
उहाँले संविधानको परिमार्जित विधेयकमा आज छलफल सकिने लागेको बताउँदै अब ७ दिनभित्रमा असन्तुष्ट सबै पक्षलाई वार्तामा ल्याउने प्रयास गरिने बताउनुभयो । ‘शीर्ष नेतृत्वको बैठकमा आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन ७ दिनको समय छुट्याइएको छ,’ उहाँले भन्नुभयो ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कुबेत– अदालतको कठघरामा उभ्याइदासम्म उनी निकै डराएकी थिइन् । होचो कद र पातलो शरीरकी उनको अनुहारलाई बुर्काले ढाकेको थियो । आँखा मात्रै देखिन्थ्यो । न्यायाधीशले बयान लिन अनुमति दिएपछि दोभाषे बाराका केदारनाथ खरेल अगाडि गएर उभिए ।
उनले ’तिमीलाई बलात्कार भयो भनेर प्रहरीले मुद्दा दायर गरेको छ,’ कुबेती वकिलले भनेपछि अरबी भाषालाई नेपालीमा अनुवाद गर्दे खरेलले उनलाई प्रश्न गरे, ’बलात्कार कसरी हुन गयो ?’ फेरि उनलाई प्रश्न सोधियो । २७ बर्षीया युवतीले तुरुन्तै जवाफ दिइन् । जब उनले जवाफ दिन थालिन् उनका आँखाबाट आँशुका ढिक्का खस्न थाले । अदालतभरी उनको सुँक्क सुँक्क आवाजमात्रै सुनियो । टाउको छोपेको सलले उनले आँखा र मुख छोप्न थालिन् । तर, पीडालाई लुकाउन सकिनन् । उनको रुवाईको आवाज झन् बढ्यो । उनको रुवाईले अदालत स्तब्ध भयो । केहीबेरका लागि अदालती सुनुवाई पनि प्रभावित भयो । न्यायाधीशदेखि अन्य उपस्थित ब्यक्तिहरु स्तब्ध थिए । निकैबेर अदालतमा उनको सुक्क सुक्क मात्रै सुनियो । बाँकी अदालत मौन रह्यो ।
मौनता चिर्दै फेरि खरेल बोले, ’बहिनी डराउनु पर्दैन । तिम्रो साथमा हामी छौं । साँचो कुरा बताइदेऊ ।’ उनले आँशु पुछिन् । ’दिनभरिको कामले थाकेर चल्न पनि नसक्ने भएर म सुतिरहेको थिएँ,’ बल्ल उनको ओठ चल्यो, ’केही गहुँगो बस्तु आएर थिचेजस्तो लाग्यो ।’ त्यो गहु्रङगो वस्तु उनले काम गर्ने घरको मालिक्निको छोरा थियो । ’म चिच्याउन खोजें, उसले मेरो घाँटी थिच्यो,’ यति भनेर उनी फेरि रोइन् । उसले उनलाई कराए मारिदिने धम्की दियो । ’म ऊसामु आत्मसमपर्ण गर्न बाध्य भएँ,’ उनले भनिन् ।
खरेलले उनको बयानलाई जस्ताको तस्तै अरबीमा न्यायाधीश सामु बताइदिए । उनलाई पटकपटक ज्यान मार्ने धम्की दिएर बलत्कार गरिएको थियो । दुई तले घरको छतमा उनको कोठा थियो । कोठामा चुकुल थिएन । मालिक्नीका अरु पनि छोरा थिए । केही पहिले अर्को छोराले पनि उनको कोठामा छिर्ने प्रयास गरेको थियो । त्यतिबेला मालिक्नीले थाहा पाएर छोरालाई गाली गर्दै लगेकी थिइन् । घरेलु कामदारका रुपमा सात महिना अघि मात्रै उनी कुबेत आइपुगेकी थिइन् । श्रीमानले दोश्रो बिबाह गरेपछि दुई छोराछोरीलाई पाल्न उनी हाउसमेड बनेकी थिइन् । त्यस घरमा आठ भाई छोरा, एक छोरी र बुढाबुढी थिए । बलात्कार हुनेबित्तिकै प्रहरीमा उनको मुद्दा दर्ता भएको थिएन । बिरामी भएर परिक्षण गर्न जाँदा गर्भवती भएपछि अस्पताल प्रशासनले प्रहरीको जिम्मा लगाएको थियो । त्यही उनले प्रहरीलाई आफ्नो बलत्कार भएको बताएकी थिइन् ।
तीन दिनसम्म सुनुवाई भएपछि अदालतले सुनुवाईको अर्को तारिख दिएको छ । बलात्कृत नेपाली युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । बलत्कारी कुबेती युवालाई अनुसन्धानको लागि प्रहरीले थुनेको छ । कुबेतस्थित नेपाली दुताबासले कुबेत प्रहरीले नै मुद्दा हेरेकोले पीडित आफुहरुको सम्र्पकमा नआएको जनाएको छ । ’थप बुझेर पीडितलाई न्याय दिलाउने काम हामी गर्नेछौं,’ कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले भने । कान्तिपुर दैनिकबाट
kathmandutoday.com