काठमाडौं, १३ भदौ । थारु कल्याण्कारी सभापका पूर्व अध्यक्ष राजकुमार लेखीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री सुशील कोइराला लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् ।
उनले प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष प्रचण्ड, एमाओवादी नेता बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावलको नामै किटेर भौतिक कारवाही गर्ने चेतावनी दिएका हुन् ।
शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा लेखीले अधिकार प्राप्तीको थारुहरको आन्दोलन दबाउन प्रधानमन्त्री कोइाराला लगायतका शीर्ष नेता लागि परेको आरोप लगाउँदै तराई र थरुहटका गाउँमा आए उनीहरुलाई भौतिक कारवाही गर्ने चेतावनी दिए ।
लेखीले प्रधानमन्त्री कोइराला र प्रचण्डलाई कारवाही गर्ने चेतावनी दिइरहँदा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ का सचिव सुजेन्द्र तामाङ र एमाओवादीका नेता सन्तोष थारु हाँसिरहेका थिए ।
उनले सरकारलाई धनीराम चौधरीलाई जागिरबाट वर्खास्त गर्न र आफूलाई कारवाही गरेर देखाउन पनि चुनौति दिएका छन् । अन्नपूर्ण पोष्टमा समाचार छ ।
dainik-headline भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं । महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले शैक्षिक परामर्श दिंदै आएका कन्सलटेन्सीहरुलाई व्यवस्थित भएर काम गर्न आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ(इक्यान) को १९ औं वार्षिक उत्सवको अवसरमा एसएपी खनालले आफ्नो स्वार्थपूर्तिका लागि आफ्नै छोराछोरीको भविश्यमाथि खेलवाड नगर्न चेतावनी दिए ।
कन्सलटेन्सीको नाममा जिल्ला जिल्लाबाट युवाहरु बोलाएर विदेश पढाइदिन्छु भन्ने ट्रेन बढ्दै गएको पाइएको बताउँदै एसएसपी खनालले यस्तो गैरकानुनी कार्य तत्काल नरोके कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि बताए । विदेशीले आएर सुधार नगरिदिने बताउँदै एसएपी खनालले आफ्नो व्यवसाय व्यवस्थित गर्ने काम आफैबाट शुरु गर्नुपर्ने औंल्याए ।
सबै क्षेत्रमा विकृति तथा विसंगति भएको जानकारी गराउँदै खनालले त्यसलाई रोकथाम गर्नका लागि सरकार, नियमनकारी निकाय र व्यवसायी आफै प्रतिवद्ध भएर लाग्नु पर्ने पनि बताए । ‘निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन ।’ एसएसपी खनालले भने । समाज सुधारका लागि कुनै पनि कदम चाल्न आफू पछि नपर्ने खानालले दावी गरे । उनले भने–‘प्रहरी भित्रको सुद्धीकरणमा पनि हामी लागि परेका छौं, सुद्धीकरणको क्रममा डिएसपीको फूली थुतेर इन्सपेक्टमा झारेको छु ।’
केही समय अघि माहाशाखाले शैक्षिक परामर्श उपलब्ध गराउने नाममा डुब्लिकेट कागजात बनाउने, शत प्रतिशत भिषा ग्यारेन्टी भन्दै विज्ञापन गराउने, अवैब रुपमा मेनपावरको काम गर्ने केही कन्सलटेन्सीहरुमा छापा मारेको थियो । महाशाखाले यस्ता गैरकानुनी धन्दा गर्ने सञ्चालहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यक्रममा इक्यानका सदस्यहरुले प्रहरीको छापाप्रति घोर आपत्ति जनाएका थिए ।
उनीहरुले छापाको नाममा प्रहरीले दुःख दिएको आरोप लगाए । उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष भाष्करराजराज कर्णिकारले प्रहरीको छापा मार्ने शैली ठिक नभएको औंल्याए । उनले भने–‘विकृति, विसंगती हरेक क्षेत्रमा हुन्छ तर, व्यवसायीलाई शून्यमा झार्ने गरी धराशायी पार्नु हुँदैन ।’
अपराध खबर बाट
headline भिडियो हेर्न तलको बाकस थिच्नुहोस

विराटनगर : विराटनगरको व्यस्त बसपार्कनजिकै आइतबार साँझ बम विष्फोट भएको छ । बम विस्फोट हुँदा एकजना घाइते भएका छन् ।
विस्फोटबाट विराटनगर–१३ का २४ वर्षीय निरज साह घाइते भएका हुन् । दाहिने हातमा चोट लागेका उनलाई उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल पु¥याइएको छ ।
विराटनगर–१५ मा रहेको एल लाल एण्ड सन्स पेट्रोल पम्पनजिक विष्फोट भएको प्रहरीले जनाएको छ । बम विष्फोट भएनजिकै मकालु टेलिभिजनको कार्यालय छ ।
मोरङ प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्सालका अनुसार बम विष्फोट भएजस्तो आवाज सुनिएपनि घटनास्थलमा प्रहरी पुगेर घटनाको पुष्टि गर्ने बताए ।
घटनाबारे बुझ्न वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको उनले बताए । annapurnapost.com

काठमाडौं : आइतबार साँझ काठमाडौं उपत्यकामा ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।
साँझ ७ बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवासहितका जिल्लामा महसुस भएको छ ।
यसअघि आइतबार बिहानै दुर्इवटा भूकम्पका धक्का महसुस भएका थिए ।
बिहान ३ बजेर ९ मिनेटमा धादिङ र ८ बजेर २६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४.३ र ४.१ म्याग्निच्यूडका दुर्इ भूकम्पको धक्का महसुस भएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दुई दिनअघि पनि सिन्धुपाल्चोक र गोरखा केन्द्रविन्दु भएर भूकम्पको धक्का गएका थिए ।

काठमाडौँ, भदौ १३ । भुकम्पले काठमाडौँ बासीलाई फेरी एकपटक झस्काएको छ । साँझ सात बजे अचानक भुकम्पको धक्का महशुस भएपछि काठमाडौँ लगायतका शहरका मानिसहरु घर बाहिर निस्किएका छन् ।
– खेम थपलिया
नेपाली काङ्ग्रेसका युवा नेताका रूपमा प्रचारित गगन थापाले आफ्नो मृत्युको घोषणा आफैँले गरेका छन् । प्रहरी इन्कान्टरमा मारिएका कुमार घैटेको मृत्युको विषयलाई लिएर उनले गरेको कार्यकलापले यस्तो परिस्थितिको जन्म भएको हो ।
थापाले नेपाली काङ्ग्रेसका नेता तथा सभासद् जगदीश्वरनरसिंह केसी, सभासद् भीमसेनदास प्रधानसहित राष्ट्रिय मानवअधिकार आयोगमा पुगेर घैंटे इमानदार भएको नजिर पेस गरे । हुन त मानिसको मृत्यु अप्रियकर विषय हो तर पनि यो प्रकरणले गगन थापाको घैटेसित नाजायज र शङ्कास्पद सम्बन्धबारे उठेका अनेकौँ प्रश्नहरूको उत्तर दिएको छ । यसअघि गगन थापाले बेला–बेलामा मदिरा पार्टी गराउने र त्यहाँ डनहरूको बाक्लो उपस्थित हुने गरेको कुरा बाहिर आउने गरेका थिए । गगनले डनहरूलाई संरक्षण, प्रोत्साहन र हौसला प्रदान गर्दै आएका थिए । यो कुराको सही प्रमाण अहिले उनी आफैँले दिएका छन् ।
घैंटे मारिनुलाई गगन थापाहरू प्रहरी ज्यादती मान्दछन् । प्रहरीहरू यसलाई आफ्नो कर्तव्य ठान्दछन् । गगन थापालाई निचन्नेहरूले उनलाई उदार विचार राख्ने, नेपाली राजनीतिमा राम्रो सम्भावना भएका नेताको रूपमा बुझ्ने ठूलै पङ्क्ति थियो तर उनको असलीयत जति जति छर्लङ्ग हुँदैछ, उति उति उनको छबि पनि ध्वस्त हुँदै गएको छ । नेपाली राजनीतिमा हरियो घाँसभित्र लुकेको साँपको रूपमा रहेका गगन थापा राजनीतिलाई आफ्नो कमाउ–धन्दाको रूपमा प्रयोग गर्ने मानिस हुन् भन्ने कुरा पनि पुष्टि भएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा गुन्डा-डन प्रयोग गरेर सर्वाधिक भोट सङ्कलन गरी जितेका गगन थापाका गुप्त काम कारबाहीहरू अनेक रहेको बताइन्छ । फ्री तिब्बतवाला डलरवादी (कथित मानव अधिकारवादी) सुदीप पाठकको व्यवस्थापकीयमा उनी राष्ट्रिय मानव अधिकार आयोगमा पुगेका थिए । कृत्य फाइलहरू खडा गरी थापा अहिले अनेक संस्थाहरूमा दौडधूप गरिरहेका छन् । जनताको प्रश्न छ– डन मारिँदा गगनलाई यत्रो चिन्ता !
कुमार घैंटे प्रकरणसित नुवाकोटे काङ्ग्रेसीहरूको आन्तरिक लडाइँ प्रमुख कारण रहेको बताइन्छ । नुवाकोटे नेपाली काङ्ग्रेसका नेता रामशरण महत र अर्जुननरसिंह केसी एकले अर्कालाई ज्यानीदुश्मन ठान्दछन् । उनीहरूको बोलचालसमेत हुँदैन । हरेक निर्वाचनमा उनीहरूको मारमुङ्ग्री हुने गरेको छ । कुमार घैंटेलाई तह लगाउन सक्दा आफ्नो शक्ति सञ्चय हुने कारणले महत काङ्ग्रेसीहरूको मिलोमतोमा यो काम भएको मान्ने आधारहरू प्रसस्त रहेका छन् । यो कुरालाई के कुराले पनि प्रमाणित गर्दछ भने वर्तमान अर्थमन्त्री रहेका रामशरण महत वैशाख १२ मा आएको शक्तिशाली भूकम्पपछि बाँडेको जस्ताकाण्डमा नराम्ररी मुछिएका मन्त्री हुन् । अर्थमन्त्री महतका पीए रमेश महतले जस्तापाता बेचेर खाएका थिए । रमेश महत रामशरण महतका आफ्नै सहोदर भतिजासमेत हुन् । त्यो प्रकरण घटाउन र प्रचारबाजी गर्नमा नुवाकोटे केसीखलकहरू हात धोएर लागेको अरोप महतहरूले त्यतिखेरै लगाएका थिए । यो प्रकरणले महतलाई निकै गहिरो पीडा दिएको थियो । रामशरण महत यसको प्रतिरोध र प्रतिशोध लिन चाहन्थे । त्यसकारण महतले प्रहरी अधिकारीहरूसित मेसोमेलो मिलाएर कुमार घैंटे प्रकरण घटाएका हुन् ।
त्यसैगरी, नेपाली काङ्गे्रसको महाधिवेसन पनि नजिकिँदैछ । यो महाधिवेसनमा नुवाकोटे काङ्ग्रेसी मनुवाहरूको ठूलो लडाइँ हुनेवाला छ । गगन थापा यो महाधिवेसनमा महामन्त्रीमा उठ्ने चर्चा चलाइएको थियो । यो विषयलाई महतहरूले निकै गम्भीरतापूर्वक लिएका थिए । गुन्डा परिचालनको रेखदेख र परिचालनमा माहिर गगन थापा त्यसैको आडमा महामन्त्री हुने सक्ने आँकलन केसीहरूको थियो । केसीहरू क्ुनै पनि हालतमा गगन थापालाई महामन्त्रीबाट रोक्नु थियो । गगन थापा महामन्त्री हुनु भनेका केसीहरूको शक्तिमा वृद्धि हुनु थियो । केसीहरूको शक्ति वृद्धि हुनु भनेको रामशरण महतलाई खपिसक्नु हुँदैनथ्यो । फेरि अर्जुनरसिंह केसी पञ्चायतको राजनीति छाडेर नेपाली काङ्ग्रेसमा प्रवेस गरेका राजनीतिकर्मी हुन् । कैयौँ काङ्ग्रेसीजनहरू अहिले पनि केसीलाई मण्डले÷राजावादी भन्न रुचाउँछन् । हुन त रामशरण महतको पनि छबि पनि राम्रो छैन । यसकारण केसीहरूको राजनीतिक शक्तिको क्षयीकरण गराउन पनि यो घटना घटाइएको देखिन्छ ।
यसका साथै, गगन थापा अर्जुननरसिंह केसीका आफ्नै ज्वाइँ हुन् । उनीहरूको पारिवारिक सम्बन्ध सुमधुर हुने नै भयो । केसीहरूले गगन थापाको छबीलाई आफ्नो र आफ्नो पारिवारिक छबिको रूपमा पनि लिने गर्दछन् । केही समयअघि बीबीसी नेपाली सेवामा बोल्दै अर्जुननरसिंह केसीले यस्तै भाव व्यक्त गरेका थिए । गगन थापाको हरेक प्रगतिमा केसीखलकले आफ्नो शान÷रवाफ देख्ने गर्दछन् । त्यसैले यो कुराले महतहरूमा भित्रभित्रै ठूलो छटपटाहट बनाएको थियो । यसकारण पनि यो घटना सुनियोजित रूपमा घटाइएको हो भन्ने कुरामा कुनै शङ्का छैन ।
अर्को सन्दर्भ पनि के हो भने काठामाडौँ महनगरवृत्तका प्रमुख एसएसपी हालका सर्वेन्द्र खनाल महत्वाकाङ्क्षी प्रहरी अधिकृत हुन् । उनी आफ्नो सहकर्मीहरूलाई उछिनेर बढुवा हुन चाहन्छन् । यसलाई खनालले राम्रो अवसरको रूपमा लिएका थिए । केही समयपछि सरकार परिवर्तन हुने र त्यसपछिको अवस्थामा कसको के अवस्था हुन्छ भन्न नसकिने भएकोले खनालले आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न यो कदम उठाएको हुन् भन्ने आधार पनि नभएका होइनन् । साथै, प्रहरीहरूका लेनदेनमा भएका भागवण्डामा किचलो आएका कारण पनि यो घटना भएको हो भन्नेहरू पनि निकै रहेका छन् । त्यसैले पनि यो प्रकरण नेपाली काङ्गे्रेसको राजनीतिक शक्ति सङ्घर्ष र त्यसवरिपरि रहेका शक्तिमा आसिन व्यक्तिहरूको महत्वाकाङ्क्षाका कारण यो प्रकरण भएको देखिन्छ ।
यो प्रकरणसित अर्को सन्दर्भ पनि जोडिएको छ । त्यो हो कथित सङ्घीयतासहितको संविधानको मस्यौदाको घोषणा । नेपाली जनताको चाहना र हितविपरीत भएको गृहकार्य र तत्अनुरूप ल्याइएको संविधानका मस्यौदालाई लिएर देशभर आन्दोलनहरू उठिरहेका छन् । यो आन्दोलनलाई गृह प्रशासनको त के कुरा, सिङ्गो राज्य संयन्त्र नियन्त्रण राख्न सक्ने हैसियतमा देखिँदैन । कैलालीको टिकापुर घटनाले यो कुराको सटीक जवाफ दिइसकेको छ । तसर्थ, जनताको न्यायिक आन्दोलनलाई मत्थर गर्न वा विषायान्तर गर्न सरकारको निर्देशनमा प्रहरी प्रशासनद्वारा यो घटना घटाइएको हो भन्ने कुरामा दुईमत छैन । एमालेनिकट डन चरीको हत्यापछि बिग्रिएको एमाले पार्टी र प्रहरी प्रशासनको सम्बन्ध सुधार्न पनि नेपाली काङ्ग्रेसनिकट रहेको कुमार घैंटेको हत्या भएको हो भन्ने विश्लेषण पनि कम्ती दमदार रहेको देखिँदैन । नेपाली राजनीति कहिल्यै पनि आदर्शमा अघि बढेन । नेपाली राजनीति भनेको विकृति र विसङ्गति हो भन्ने कुरालाई राजनीतिक दलहरू र तिनका नेताहरूका क्रियाकलापले बारम्बार प्रमणित गर्दै आएको छ । कुमार घैंटे प्रकरण पनि त्यही विसङ्गति र विकृतिको अर्को शृङ्खला हो । गुन्डा र डनहरू प्रयोग गरेर आर्थिक सङ्कलन गर्ने, तिनका मनि, मसल र मिडिया प्रयोग गरे निर्वाचन जित्ने काम नेपाली राजनीतिमा संस्थागत हुँदै आएको छ । यो संसद्वादीहरूको मूलमन्त्र पनि हो ।
पछिल्लो चरणमा यो काममा सबैभन्दा अगाडि गगन थापा उभिएका थिए । नेपाली राजनीतिको आबरणमा पश्चिमा शक्तिकेन्द्रद्वारा पालित पोषित गगन थापा राजनीति अबरणमा हुर्कंदै गरेका सर्वाधिक खतरानाक डन हुन् । त्यसैले उनले आफ्ना सहयोगी डन कुमार श्रेष्ठ उर्फ कुमार घैंटेको हत्यामा भएभरको शक्ति लगाएर रोइकराई गरिररहेका छन्, शक्तिकेन्द्र धाइरहेका छन् । हुन त उनी आफू पनि शक्तिकेन्द्रद्वारा परिचालित भए पनि आफ्ना प्रभुहरूको सेवामा लागिरहेका छन् । करिब एक दर्जनजति डनहरू गगन थापाले अहिले पनि परिचालन गरिरहेका छन् । उनी ती डनहरूको रक्षा गर्न चाहन्छन् । आफ्नो राजनीतिक जीवनको रक्षार्थ ती डनहरू नभईकन नहुने कुरामा थापा अति विश्वस्त रहेका छन् । आफ्नो राजनीतिक रक्षाका कारण पनि गगन थापा यसरी खुलेर डनहरूको पक्षमा लागेका हुन् ।
नेपाली जनताको न्यायिक आन्दोलनलाई सरकारले नृशंस दमन गरिरहेको यतिखेर गगन थापालाई अरू कसैको मतलव छैन । उनलाई मतलव हुने कुरा पनि भएन । उनलाई गुन्डा÷डनहरूको मतलव छ । उनलाई कुमार घैंटेहरू चाहिएको छ । यो प्रकरणले के कुरा स्पष्ट गरेको छ भने राजनीतिकर्मी गगन थापाले आफ्नो मृत्युको घोषणा आफैँले गरेका छन् । नेपाली राजनीतिमा अब गगन थापाहरू विलाएका छन्, हराएका छन्, सिद्धिएका छन् । अब डन गगन थापाहरू मात्र बाँकी रहेका छन् । अन्तमा नेपाली काङ्गे्रसका युवा नेता गगन थापाको असमायिक मृत्युमा हार्दिक श्रद्धाञ्जली अर्पण गरौँ । साथै, डन गगन थापाबाट सजग र सतर्क रहन सबै न्यायप्रेमी जनसमुदायमा विनम्र अनुरोध पनि गरौँ ।
: source : nonstopkhabar.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस

६० जना घाइते, ३८ जना गिरफ्तार
एजेन्सी : नेपालमा जातीय सद्भाव विथोल्न विभिन्न तत्व भइरहँदा छिमेकी मुलुक भारतमा एक दम्पती कुटिँदा जातीय दंगा नै भएको छ ।
सामान्य झगडाका क्रममा एक समुदायका दम्पती कुटिएपछि भड्किएको जातीय दंगामा कम्तिमा ५० जना घाइते भएका छन् भने ३८ जना पक्राउ परेका छन् ।
नेपालसँगै सीमाना जोडिएको उत्तर प्रदेशको बाराबम्की जिल्लामा भएको साधारण घटनाले साम्प्रदायिक तनावको रुपमा लिएको हो । शनिबार भएको जातीय हिंसापछि आइतबार पनि त्यहाँको माहोल तनावग्रस्त छ ।
जातीय दंगा भड्केर मानिसहरु एकअर्कामाथि आक्रमणमा उत्रँदा थप सुरक्षा बल नै तैनाथ गर्नुपरेको छ । पुलिस पक्राउ गरेका ३८ जना मानिसमाथि मुद्धा दर्ता गरिएको छ ।
यो घटना बाराबम्कि जिल्लाको सिद्धौर कस्बेमा भएको हो । समाचार अनुासर एक समुदायका मानिसले सामान्य विवादपछि एक दम्पतीलार्इ कुटपिट गरेका थिए ।
आफ्नो समुदायका दम्पती कुटिएको थाहा पाएपछि उग्र भएका अर्को समुदायका मानिसले दम्पती कुट्ने समुदायका दोकान र घरमा आगो लगाइदिए । त्यसपछि दुबै समुदायबीचको भिडन्तले साम्प्रदायिक दंगाको रुप लियो ।
कयौं दोकानमा लागेको आगो प्रहरीले दमकल लिएर निभायो । उता प्रहरीमाथि पनि एक समुदायमाथिमात्रै कारबाही चलाएको आरोप लागेको छ ।
आक्रोशत भींडले दुर्इजना प्रहरी जवालार्इ मरनासन्न हुनेगरी कुटपिट गरेको छ । भीडलार्इ लखेट्न प्रहरीले हवार्इ फायरिङ समेत गर्नुपर्यो ।
युपीका एसपी अब्दुल हमिदका अनुसार ३८ जना मानिसमाथि मुद्धा चलाइएको छ । घटनास्थलमा थप सुरक्षाबल खटाइएको छ । पुलिसले शनिबारदेखि नै दंगाग्रस्त क्षेत्रमा कडा निगरानी गरिरहेको छ । यो घटनालार्इ नियन्त्रण लिन लापरबाही गरेको भन्दै त्यहाँका पुलिस इन्चार्जलार्इ निलम्बि गरिएको छ ।
www.annapurnapost.com