मह खानका लागि मात्र राम्रो नभएर तपाईंको छालाको लागि पनि राम्रो हुने विभिन्न अध्ययनले देखाएको छ । यसको प्रयोग गर्नाले तपाईंको छालालाई चमक दिनको साथै त्यसलाई युवाहरुको जस्तै अवस्थामा कायम राख्न मद्दत गर्छ । यसमा एन्टि अक्सिडेन्टको साथै एन्टि ब्याक्टेरिया विशेषता पनि हुन्छन् ।
महलाई हरेक दिन छालामा यसरी प्रयोग गर्न सकिन्छः
यदी तपाईंको छालामा डन्डीफोर आएको छ भने त्यसलाई महको मद्दतले हटाउन सकिन्छ । डन्डीफोर आउन लागेको स्थानमा मह दल्नुपर्छ । यसमा चियापत्ति वा ल्याभेन्डरको तेल मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।
मह र नरिवल वा जोजोबाको तेल प्रयोग गरेर छाला सफा गर्न प्रयोग गर्न सकिन्छ । यसले मेकअप हटाउनको साथै छालामा मोइस्चराइजरको रुपमा पनि काम गर्छ ।
सुख्खा छालाका लागि महसँग बनस्पती तेल र कागतीको रस मिसाएर छालामा लगाउने, त्यसलाई १० मिनेटसम्म त्यतिकै छाड्ने र धुने ।
www.ratopati.com

महिलाहरूको यौन अङ्ग विशेष गरेर अलि भित्र तिर हुने भएको हुनाले होला कतिपय महिलाहरूले पुरुषको दाँजोमा आफ्ना यौन अङ्गहरूलाई राम्ररी नियालेर हेरेका हुँदैनन्। आफ्नै अङ्गहरूका बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो। हस्तमैथुनको थालनी आफ्नो शरीरबारे, त्यसमा पनि विशेषगरी यौनअङ्गबारे जानकारी पाउने कार्यमा सहयोगी हुन सक्छ। विशेष गरेर किशोरावस्थामा यौन चाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा शान्त पार्ने एक राम्रो विकल्प हो।
महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने ठान्नेहरू पनि छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्ने गर्छन्। किन्सेले गरेको अध्ययनमा सोधिएकामध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाहरूले, तर पछि गरिएका अध्ययनमा ८२ प्रतिशत महिलाले हस्तमैथुन गरेको अनुभव भएको बताएको छन्।
महिलाले कसरी हस्तमैथुन गर्न सक्छन् ?
महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग ठानिन्छ। महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्गहरू पनि यौनको दृष्टिकोणले संवेदनशील हुन्छन्। जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर, स्तन। त्यसदेखि बाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म ९छाला० लाई हामीले यौन अङ्गका रूपमा लिने नगरे पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं। जाँध, तिघ्राको भित्री भाग, धाँटी, काखी यौन संवेदनशील हुनसक्छन्। स्पर्शको अनुभूति विभिन्न किसिमको हुन सक्छन् जस्तै कि मर्दन, हल्का स्पर्स, सुम्सुम्याइ आदि।
पुरुषको भन्दा महिलाहरूको हस्तमैथुन गर्ने तरिकामा विविधता बढी हुन्छ। महिलाहरूले विभिन्न यौनअङ्गहरूलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ। हस्तमैथुन गर्दा यौन परिकल्पना एक महत्वपूर्ण पक्ष हो। हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द झन् थपिन्छ।
भगाङ्कुर चलाउनुः भगाङ्कुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो। यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा यो नै हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ। चलाउने वा घर्षण गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सक्नुहुन्छ। पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाहरूले विशेष उत्तेजना प्रदान गर्ने कुराको रूपमा लिएका छन्।
योनिमा केही पसाउनुः योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ। यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमा नै हुन्छ। यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग भने बिर्सनुहुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ।
यौन प्रसाधनको प्रयोगः भगाङ्कुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ। औंला बहुउपयोगी हुने भएको हुनाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा प्रयोग गर्न सकिन्छ जसले आनन्द थप्छ नै। यीदेखि बाहेका महिला शरीरको अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुम्सुम्याई यौन आनन्द पाउने कुरामा सहायक नै हुन्छन्।
अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन्। कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्ने गर्छन्। अंग्रेजीमा ९भ्राइबेटर० भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार तथा प्रकारमा पाइन्छन्। तुलनात्मक रूपमा यसको प्रयोगले यौन आनन्द प्राप्त गर्न सजिलो भएको हुनाले पनि यसलाई कयौं महिलाहरूले मन पराएका पनि छन्।
केही असर गर्छ कि ?
हस्तमैथुन एक स्वाभाविक प्रक्रिया हो त्यसैले यसले हानी गर्दैन। हस्तमैथुन गर्दा कौमार्य भङ्ग हुन्छ भन्ने कुरा सत्य होइन। योनिमार्गको द्वारमा हुने एक पातलो छालाको झिल्ली ९योनिच्छद, जसलाई अंग्रेजीमा हाइमेन भनिन्छ० च्यातिनुलाई नै कुमारित्व भङ्ग भएको ठानिन्छ, तर योनिच्छद छ वा छैन भन्ने आधारमा पहिले जस्तो कुमारित्वु कायम भए नभएको कुराको मापन गर्ने जमाना अब रहेन। वास्तविक रूपमा कुमारित्व भङ्ग हुनु वा नहुनु भनेको कुनै व्यक्तिसँग यौन सम्पर्क भएको छ वा छैन भन्ने आधारलाई मान्दा हस्तमैथुन गर्नुलाई कुमारित्व भङ्ग हुने कारकको परिभाषामा राख्नै मिल्दैन। हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो हुने भए पनि त्यसमा सत्यता छैन।
फाइदा ?
सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ। तनावबाट मुक्त मानिस बढी सकारात्मक रुपमा सिर्जनशील हुन सक्छ। यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्याउने भएकाले कतिपय यौन अपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन्। यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ। अर्को व्यक्तिसँग यौन सम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभीरएड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचाउने नै भयो। विवाहपछि पनि श्रीमान् श्रीमती दुवैजना मिलेर कसरी यौन आनन्द बढी लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर विभिन्न प्रयोगहरूद्वारा दुवै जनालाई आनन्ददायी हुने उपायको खोजी र अबलम्बन गर्न सक्नु हुन्छ
www.etajakhabar.com

जाइफलको बासना नबोलेनि हाँसिराखन… । यो गीतमा झैं पक्कै तपाईँलाई पनि मायालुले हाँसिरहन भन्छन्÷/भन्छिन् होला । त्यसो भए कन्जुस्याई किन ? जब कि मुस्कानले मायालुलाई मात्र खुशी राख्दैन, यो आफैंमा प्राकृतिक दर्द निरोधक पनि हो ।
व्यस्त जिन्दगी, गरिवी, शोेषण, महँगी, बेरोजगारी, रोग र भोकले विश्वका एक चौथाई मानिस तनावमा छन् । हाम्रो समाजमा ७५ प्रतिशत मानिस विभिन्न रोगलगायतका कारणले यस्तो समस्या झेल्छन्् । यस्ता रोगहरू अव्यवस्थित र प्रकृृति विरोधी आहारविहार र शरीरका अंग अंगमा चाहिने अक्सिजन नपुग्नाले लाग्ने गर्छ ।
भित्री हाँसोले रक्तसञ्चार प्रणाली सक्रिय हुन्छ र प्रत्येक अंगमा अक्सिजन पुग्छ । गहिरो हाँसोलाई मानव जीवनको एक अमुल्य रत्नको मान्यता दिएर पछिल्लो समय विश्व मुस्कान दिवस (वल्र्ड लाफिङ्ग डे) समेत मनाउन थालिएको छ । हाँस्ने बेलामा शरीरमा एन्डर्फिन्स नामक हर्मोन बहन्छ । जसले पिडा कम गर्छ । हाँस्ने प्रक्रिया र मानसिक शान्तिकाबीच अटुट सम्बन्ध हुन्छ । गहिरो हाँसोले तनाव, प्रेसर, टाउको दुख्ने, हाड तथा नशाको दुखाई र क्यान्सरलगायतका रोगसँगको प्रतिरोधात्मक क्षमता विकास हुन्छ । मानिसलाई खुसि राख्ने अक्सिटोसिन हर्मोन बृद्धि हुन्छ । यसले आत्म विश्वास र निर्णय क्षमतासमेत बढाउँछ ।
उस्तै विचारका मानिस समूहवद्ध भई प्रत्येक दिन हाँस्नाले उक्त क्षेत्रमा इलेट्रोमैग्नेटिक लहर उत्पन्न हुन्छ । जसले त्यस स्थानलाई नकारात्मक शक्तिको प्रभावबाट जोगाउँदछ ।
त्यसैले किन दिल दुखाउनु ? किन रुनु ? आजैबाट दिल खोलेर हासौं र लाखौं पिडा र रोगबाट टाढै बसौं । एजेन्सि

काठमाडौँ, भदौ १५ । थरुहट तराइ पार्टीका सभासद गोपाल दहितले कैलालीमा सुक्षाकर्मीले महिलाहरु माथि दुव्र्यबहार गरेको बताएका छन् । आन्दोलनका कारण पुरुषहरू घरमा नभएको अवस्था छोपी सुरक्षाकर्मीले राति महिलामाथि दुर्व्यव्यबहार गरेको भन्दै सभासद दहितले त्यस्ता दुश्कर्म तत्काल रोक्न माग गरेका छन्।
मंगलबार संसदमा बोल्दै दहितले विगतमा भएका सहमति विपरित केही नेताहरुले आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न गरेको सीमांकनका कारण तराई मधेस र थारुहरु आन्दोलित भएको बताए। उनले सरकारले फौजी शासनबाट नभई राजनीतिक तवरबाट समस्याको निकास खोज्न पनि सरकारलाई सुझाव दिए ।

बैंकक : बैंककमा केही समयअघि भएको बम विस्फोटनका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय समाचार माध्यमहरुले दिएको जानकारीअनुसार बैंककको सा काय प्रान्तमा ती योजनाकार पक्राउ परेका हुन् ।
प्रहरीकाअनुसार यसअघि पनि सो घटनामा सम्लग्न एक विदेशीलाई पक्राउ गरेको छ र मुख्य योजनाकारको खोजीका क्रममा मङ्गलबार ती व्यक्ति पक्राउ परेका हुन् ।
सो घटनामा विदेशीको हात रहेको बताउँदै आएको प्रहरीले आज पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाएको छैन । दुई हप्ताअघि भएको सो बम हमलामा परी २१ जनाको ज्यान गएको थियो । सो आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका थिए ।
annapurnapost.com

काठमाडौं । महोत्रीको जलेश्वरमा प्रहरीमाथि आक्रमण भएको छ ।आन्दोलनकारीले हिंस्राक गतिविधि गर्न थालेपछि रोक्न गएका प्रहरीमाथि आक्रमणकारीले आक्रमण गरेका हुन् ।
आन्दोलनकारीको आक्रमणमापरि आधा दर्जन प्रहरी घाइते भएका छन् भने दर्जन बढी आन्दोलनकारी पनि घाइते भएका छन् । प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरेको थियो । यता, वीरगञ्ज र बारामा भएको झडपका क्रममा प्रहरीले हानेको गोली लागी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
वीरगञ्जमा भएको झडपमा परि भोला साह, सुमन कलवार, धर्मराज सिंह र दिनानाग साहको मृत्यु भएको छ । वीरगञ्जको नगवा चोक र राधेमाइ टोलमा भएको झडपमा उनीहरुको मृत्यु भएको हो ।
झडपमापरि घाइतेभएकाहरुको नेशनल मेडिकल कलेजमा उपचार भैरहेको छ भने गम्भिर अवस्थामा रहेका दुई जनालाई चिन्ताजनक अवस्थामा हेलिकोप्टर मार्फत् काठमाडौं ल्याइएको छ । यता बारामा पनि एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
www.nepalsandesh.com

वीरगञ्ज, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले वीरगञ्जका प्रहरी चौकीमा बम हानेका छन् ।
सोमबारदेखि तनावग्रस्त वीरगञ्जमा आन्दोलनकारीले सोमबार साँझ र मंगलबार स्थानीय प्रहरी चौकी र विटमा पेट्रोल र सुतली बम हानेको प्रहरीले जनाएको छ । आन्दोलनकारीको पेट्रोल र सुतली बम प्रहारबाट श्रीपुर र नगवा प्रहरी चौकीमा क्षति भएको छ । बम आक्रमणमा केही प्रहरी सामान्य घाइते भएका छन् ।
सोमबार स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्दै प्रदर्शनमा उत्रिएका बन्दकर्ताले प्रहरी चौकीमा पेट्रोल र सुतली बम प्रहार गरेका हुन् । पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीने श्रीपुरमा प्रहरीमाथि हाते बम फालिएको र केही प्रहरी सामान्य घाइते भएको जानकारी दिनुभयो । ‘प्रदर्शनकारीहरु घरेलु हतियारसहित आक्रमणमा उत्रिएका छन्,’ उहाँले भन्नुभयो ।
चार प्रदर्शनकारीको मृत्यु
स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्दै प्रदर्शनमा उत्रिएका मोर्चाका ४ आन्दोलनकारीको प्रहरीको हवाई फायरमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी दिवेश लोहनीले कर्फ्यू तोड्ने क्रममा वीरगञ्जमा चार जना आन्दोलनकारीको मृत्यु भएको जानकारी दिनुभयो ।
प्रहरीको गोली लागेर मृत्यु हुनेमा पर्सा मनरियाका धर्मराज सिंह, दिनानाथ साह, सोहन साह कलवार र भोला साह कानु रहेका छन् । झडपमा घाइते केहीको अहिले उपचार भइरहेको छ ।
यसअघि सोमबार पनि वीरगञ्जमा प्रहरीको गोली लागेर दिलिप सिंह चौरसियाको मृत्यु भएको थियो ।
dainiknepal.com