• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
पातलो शरीर छिनेको कम्मर भएकी युुवतीले जो कोहि युवालाई पनि सजिलै आकर्षित गर्न सक्दछिन् । सामान्यतया मोटो शरीर भन्दा सरलक्क ज्यानमा भएकी युवती नै युवाहरुको रोजाइमा पर्ने गरेको विभिन्न अध्ययन अनुसन्धानहरुले पनि पुष्टि गरिसकेको छ । “इभोलुुसनरी फिटनेस” नामक एक उपन्यासमा पुरुषहरुले जिवनसाथी रोज्दा किन पातलो शरीरमा बढि ध्यान दिन्छन् भनि लेखिएको पनि छ ।
पुरुषहरुले पातली युवती बढि राम्री र स्वस्थ हुने पूर्वधारणा बनाएका हुन्छन् र केहि हदसम्म यो साँचो पनि हो । विभिन्न देशहरुमा हुने आकर्षक युवती प्रतियोगितमा युवतीको पातलो शरीरलाइ पहिलो प्राथमिकता दिएर मुल्याङन गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमै हेर्ने हो भने युवतीहरुको शरीर इन्डेक्स १९ हुँदा असाध्यै आकर्षक हुने रेट गरिएको छ । आदर्श र मोडल हुनको लागि भने बडी माक्स इन्डेक्स २४ देखि २४.८ हुनुपर्ने बताइएको छ । मसिनो शरीरले वास्तविक भन्दा कम उमेर देखाउने भएकाले पनि यस्ता केटीहरु पुरुषहरुलाइ साह्रै मन पर्छन् ।
इन्स्टिच्युट अफ जेनेटिक्स एण्ड डेभलमेन्टल बायोलोजीका अगुवा अनुसन्धानकर्ता जोन स्पिकमेनका अनुसार २० वर्ष उमेर पुगेका केटीहरुमा १७ देखि २० बडी माक्स इन्डेक्स मेन्टेन गर्ने हो भने उनिहरुलाइ प्रजनन सम्बन्धी रोग लाग्ने कम सम्भावना हुन्छ । युरोपियन, अफ्रिकन र एसियन राष्ट्रका युवतीहरुमा परिक्षण गरि हेर्दा यो सत्य साबित भएको छ । मोटी केटीहरु कम आकर्षित देखिनुका साथै पुरुषहरुको तुलनामा उनीहरुमा मधुमेह, हृदयधात तथा प्रजनन सम्बन्धी रोगहरु लाग्ने खतरा हुने स्पिकम्यान बताउँछन् । आर्कषक देखिने लोभमा अत्ति पातलो शरीर बनाउनुभने प्राणघातक हुन सक्ने विज्ञहरु बताउँछन् ।www.ratopati.com
काठमाडौं, १९ भदौ । आज भन्दा करिब २० वर्ष पहिले सुनिता दौनवर नाम की महिलाले करिब पाँच महिनासम्म जून क्रूरता भोग्नुपर्‍यो त्यो संसारमै अकल्पनीय छ ।
देह व्यापारको धन्धा गर्दै आएका केही मानिसले उनलाई एक दिनमा ३०/३० जना पुरुषसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेका थिए । तर, आज सुनिता यस्ता कैयौ विवश युवतीका लागि आशाको किरण बनेकी छिन् ।
सुनिता जब मात्र १४ वर्षकी थिईन तब उनलाई जागिरको प्रलोभनमा दलालहरुले नेपालबाट भारत पु¥याएका थिए तर, जब उनी भारत पुगिन तब उनलाई एउटा सानो अध्यारो कोठामा बन्द गरेर राखे । किनकी उनी अब दलालहरुको हातबाट वेश्यालयमा पुगिसकेकी थिईन् ।

मुम्बई एक कोठाीमा बेचिएकी उनलाई पाँच महिनासम्म सुत्न समेत नदिएर दिनरात ग्राहकको यौन प्यास मेटाउन बाध्य पारियो । रातमा उनलाई सुतेको भएपनि व्युझाएर ग्राहकसँग जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाइन्थ्यो । उनले रातमा पनि राम्रोसँग सुत्न पाउँदैनथी ।
त्यही बीचमा केही समयपछि उनलाई त्यहाँको पीडा असह्य भयो । २४सैं घण्टा ग्राहकको यौन प्यास मेटाउदा उनी थाकिसकेकी थिईन् । त्यही बेला भाग्यले त्यो नर्कबाट बाहिर निस्कने एउटा बाटो देखायो त्यो उनको लागि गर्व र सम्मान बाटो सावित भयो । खबर अनुसार सुनिताले एक दिन वेश्यालयबाट भाग्ने योजना बनाईन् जसमा उनी सफल भइन् ।
डेली मेलमा छापिएको समाचार अनुसार, सुनिताले जून दिन आफूलाई यो नर्कबाट निकालिन त्यही दिन उनले कसम खाइन कि आफूजस्तै बाध्य भएर यस्तो नर्कमा फसेका महिलाहरुको सहारा बन्ने र उनको जीवनलाई सुधार्ने ।
अहिले नेपालका भूकम्प पीडित महिला तथा युवतीको जीवन बचाउँदै
नेपालमा भूकम्प आएदेखि देह व्यापारमा लागेका दलालहरु पुनः सक्रिय भएका छन् । यो समयमा दलालहरु भूकम्प पीडित परिवारका महिला तथा युवतीहरुलाई जागिरको प्रलोभन दिएर उनीहरुलाई भारतको वेश्यालयमा पु¥याउन कसरत गरिरहेका छन् । तर, डरलाग्दो यातना भोगिसकेकी नेपाली चेली सुनिता यी पीडित परिवारका छोरीहरुका लागि एक आशाकी किरण बनेर काम गरिरहेकी छिन्

सुनिता नेपालका ती युवती र महिलाहरुलाई वेश्यावृत्तिको दलदलबाट निकाल्न मद्दत गरिरहेकी छिन्, जसलाई कुनै न कुनै प्रलोभन देखाएर उनीहरुको यौन शोषण गरिँदैछ । जून युवतीहरुका परिवारजनले केही पैसाको लोभमा उनीहरुलाई देह व्यापारका लागि बेचेका छन् सुनिता त्यस्ता युवतीहरुको पूरानो सम्मानजनक जिन्दगी फिर्ता गरिदिने प्रयासमा जुटेकी छिन् ।
यस्तो काम गर्ने सोच सुनितालाई कसरी आयो ? उनी भन्छिन्–‘मेरो बारेमा जब एक बौद्ध भिक्षिकालाई थाहा भयो तब उनले धेरै प्रयास गरेर मलाई मुम्बईको वेश्यालयबाट मुक्त गराए, त्यसपछि मलाई नेपाल ल्याएर मेरा परिवारसँग भेटाइदिए । त्यसपछि मलाई लाग्यो बौद्ध भिक्षिका जस्तै मैले पनि अन्य युवतीहरुको जिन्दगी बचाउनुपर्छ ।’
सुनिताले अहिले एक शक्ति समूह नामको एनजीओ चलाइरहेकी छिन् । जसको माध्यमबाट उनी नेपाली चेलीहरुलाई वेश्यावृत्तिमा फस्नबाट बचाउने प्रयास गरिरहेकी छिन् । अहिलेसम्म उनले सयभन्दा बढी नेपाली चेलीहरुलाई वेश्यालयबाट घर फर्काएकी छिन् ।
– एजेन्सीको सहयोगमा
dainiknepal.com
वीरगन्ज : वीरगन्जको नगवामा रहेको इलाका प्रहरी कार्यालयमा शनिवार दिउँसो स्थानीयवासीको एक समुहले आगजनी गरेको छ।

करिब २०/२५ जनाको संख्यामा रहेका स्थानीयवासीको समुहले इलाका प्रहरी कार्यालयमा आगजनी गरेका हुन्। आगजनीबाट प्रहरी कार्यालयमा रहेका भवन , फर्निचर , कागजपत्रका साथै कार्यालय परिसरमा रहेको प्रतिक्षलय जलेर ध्वस्त भएको छ।


वीरगन्जमा गत सोमबार र मंगलवार भएको झडपपछि असुरक्षाका कारण इलाका प्रहरी कार्यालय नगवाबाट प्रहरीहरुलाई चार दिन पहिले नै जिल्ला प्रहरी कार्यालय पर्सामा फिर्ता बोलाइएको थियो।


आगजनीका कारण प्रहरी कार्यालय जलेर ध्वस्त भएपनि पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले भने प्रहरी कार्यालयमा आगजनी नभएको बताएका छन् ।
 केहि व्याक्तिले आगो लगाउने प्रयास गरेपनि प्रहरीले उनीहरुलाइ धपाएको प्रहरी उपरिक्षक लोहनीले बताए ।

 यस्तै वीरगन्जको पावर हाउस चोकमा रहेको नेपाल प्रहरी र ट्राफिक प्रहरीको बिट पनि शनिवार दिउँसो स्थानीय युवाहरुको समुहले तोडफोड गरेर भत्काइ दिएको छ ।
annapurnapost.com
एजेन्सी । रक्षा धागो बाध्न आएका एक युवकले बहिनीको सिउँदोमा सिन्दुर हालेका छन् ।
रक्षा धागो बाध्ने वहानामा थाना क्षेत्रको एक इन्टर कलेजमा विद्यालय समयको प्रेममा पागल भएका पुराना छात्रले विद्यालयमा १० कक्षामा पढ्दै आएकी एक छात्राको सिउँदोमा सिन्दूर भरिदिएका छन् । र छात्रालाई पत्नी बनाउने धम्की दिँदै कलेजबाट फरार भएका छन् ।
रक्षा बन्धनका दिन आरोपीले छात्रालाई बहिनीको साइनो लगाउँदै उनीबाट राखी बाध्ने बहाना बनाएर कलेजभित्र छिरेका थिए । विद्यार्थी र शिक्षकहरुले आरोपीलाई समात्ने प्रयास गरेपनि सफलता मिलेन् । आरोपीविरुद्ध कारवाहीको मांग गर्दै पीडित छात्राका परिवार र प्रधानाध्यापकले पुलिस चौकीमा मुद्दा हालेका छन् ।
गाउँ मुरलीवालाका एक छात्र गएको वर्ष सम्बन्धित कलेजमा ११ कक्षमा पढ्थे । परीक्षामा फेल भएपछि उनले कलेज छाडिदिए । जब त्यहाँ पढ्थे, तब उनको प्रेमसम्बन्ध छिमेकी गाउँकी तल्लो कलासकी छात्रासँग भयो ।
पूरानो प्रेम उनी परीक्षामा फेल भएपनि टुट्यो । आरोप छ कि शुक्रवार दिउँसो चौकीदारलाई बहिनीलाई रक्षा धागो लगाइमाग्न जान लागेको भन्दै छात्राको कक्षाभित्र प्रवेश गरे । त्यती बेला कलास चलिरहेको थियो ।
त्यसैबेला उनले छात्राको सिउँदोमा सिन्दूर भरिदिए । आरोपी छात्रले आफूसँगै राखी पनि बोकेर ल्याएका थिए ताकि कोही पनि उनीमाथि शंका नगरोस् । प्रहरीका एसपी सत्पाल सिंहले घटनाको अनुसन्धान गरेर कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।
dainiknepal.com
रामचन्द्र नेपाल
क्वालालम्पुर । जिम्मेवार निकायमा वस्नेहरुले गरेका सानो गल्तीका कारण विदेशमा वस्ने धेरै नेपालीहरुले दुःख पाईरहेका छन् । कमाउन भनेर हिडेकाहरुको रोजरोटी नै खोसिने होकि भन्ने अवस्था आएको छ । के सरकारी कर्मचारीले गरेका लार्पवाही आम नागरिकले भोग्नु नै पर्ने हो त ? या पीडितहरुलाई क्षतिपूर्तिको ब्यवस्था हुनुपर्ने हो यसकोबारेमा गहिरिएर सोच्नुपर्ने भएको छ ।
सरकारी कर्मचारीले गरेको सानो गल्तीका कारण मलेसियामा सल्यान कि लक्ष्मी वुढाथोकी र पाल्पाका डुमवहादुर दर्लामीले निकै दुःख पाए । परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखाले गरेको सानो गल्तीले गर्दा मलेसियामा उनीहरुलाई निकै दुःख भएको छ । दुवैजनाको पासपोर्टमा देखिएको एक शब्दको गल्तीले मलेसियामा उनीहरुको नोकरी नै टुट्ने हो कि भन्ने अवस्था आएको छ ।
पढालेखा नभए कि लक्ष्मी बुढाथोकीलाई यतिवेला मलेसियामा निकै समस्या भएको छ । काभ्रा घर भएकी लक्ष्मीले वैदेशिक रोजगारीका जानको लागि गएको डिसेम्वर महिनामा पासपोर्ट वनाइन् । गएको साउन २२ गते इपोमा रहेको चोङ सेङ सी फुड कम्पनीमा उनी मलेसिया आईन् । लक्ष्मी त मलेसिया आईन् तर नेपालमा रहेका संम्वन्धित निकायहरुको अवस्था हेर्दा कतिसम्म निरिह छन् जस्तो लाग्छ । देश यसरी पनि चलिरहेको छ भन्ने भान हुन्छ ।
रोजगारीमा आउनु अगाडि धेरै प्रक्रिया पुरा गर्नुपर्छ । मेनपावरदेखि स्वास्थ्य संस्था इन्सोरेन्सदेखि, अभिमुखीकरण तालिम, श्रम स्विकृतिदेखि अध्यागमन विभागसम्म । तर लक्ष्मी स्वयं र उनको पासपोर्ट हेर्ने विभिन्न निकायहरु कसैले पनि ध्यान नदिदा उनी सजिलै मलेसिया आइन् । आफू महिला भएर पनि पासपोर्टको आधारमा पुरुष बनेर उनी सजिलै मलेसिया आईन् । पासपोर्टमा लेखिनु पर्ने शब्द -एफ) थियो तर पासपोर्टमा (एम) भए पनि सजिलै मलेसिया आईन् । यतिवेला भने यहि शक्दले गर्दा उनले रोजगारी गुम्ने अवस्थाको सृजना भएको छ ।
मलेसियामा कम्पनीको भिसा लगाउनको लागि मेडिकल गर्न कम्पनी साहुले मेडिकल गर्न लैजादा आफनो पासपोर्टमा गल्ती देखिएकोले समस्या भएको उनले वनाईन् । सवैको मेडिकल भयो मेरो पासपोर्टमा गल्ती देखियो भनेर गरेको छैन । अरुको भिसा लाग्नेबेला भयो मेरो अझै केहि भएको छैन । निकै निरास मुद्रामा रहेकी लक्ष्मीले भनिन्, ‘यत्तिकै घर फर्कुँ भने त्यत्रो ऋण गरेर आएकी छु, मेरो त विजोगै हुनेभो ।’
नेपाली दूतावास मलेसियाले एमआरपी पासपोर्टमा सच्याउन नमिल्ने भन्दै अर्काे नयाँ पासपोर्ट वनाउन अनुरोध गरेअनुसार उनले नयाँ पासपोर्टको लागि र्फम भरेकी छिन् । दूतावास श्रोत भन्छ कहिले काँही गल्ती हुन्छ अर्काे पासपोर्ट नआउदा सम्मको यहि पासपोर्टलाई आधार वनाएर अगाडि वढ्ने प्रक्रियाको लागि पत्र लेख्न मिल्छ ।
पाल्पा सिद्धेश्वरका डुमवहादुर दर्लामको पनि समस्या उस्तै छ । तर लक्ष्मीको जस्तो जटिल हैन । दर्लामी मलेसिया आएको सात वर्ष पुरा भयो । क्वालालम्पुर नजिकै रहेको सिमोनियाको एक कम्पनीमा फेक्ट्री वर्करको रुपमा कार्यरत छन् उनी । कमाई पनि राम्रै छ । आउँदो सेक्टेम्वर २९ मा उनको भिसाको म्याद सकिदैछ । ‘अव २४ दिन मात्रै छ, नोकरी रहला कि नरहला भन्नेे चिन्ताले सताएको छ’, उनले भने  ।
पाल्पा जिल्लावाट २००८मा लिएको राहदानीमा डुमवहादुर दलार्मी उल्लेख छ भने हाल २०१४ मा वनाएको मेशिनरी पासपोर्टमा पोमबहादुर दर्लामी छ । नामको अगाडिको एउटा मात्र शब्द पुरानेामा (डी) र नयाँ वनेको पासपोर्टमा (पी) मात्रैको फरकले गर्दा उनले निकै दुःख पाईरहेका छन् ।
‘कम्पनी साहुले मेरो पासपोर्टमा भिसा लगाउन लग्यो तेरो नाम नै फरक परेको छ जा वनाएर ल्याइज भनेर पासपोर्ट हातमा दिएर पठायो मत जिल्लै परेँ’ दूतावासमा भेटिएका उनले भने, ‘पत्र वनाईदिन्छु भनेर भन्नुभएको छ सायद हुन्छ कि ?’ मलेसियामा कमाएको पैसा जति श्रीमतीको उपचारमा खर्च भएको दुखेसो पोख्दै उनले फेरि अर्को समस्याले सताएको बताए ।
लक्ष्मी र डुम र प्रतिनिधि पात्र मात्र हुन् । सरकारी निकायको सानो लापर्वाही र आफूले पनि राम्ररी पासपोर्ट नहेर्दा धेरै नेपालीहरुले यसरी नै दुःख पाइरहेका छन् । यसको दोष सरकारी निकायले लिने कि नागरिकले ?
www.onlinekhabar.com
पर्वत : जिल्ला टुक्राएको विरोधमा १४ दिनदेखि आन्दोलनमा उत्रिएका बागलुङबासीले शनिबार सडकमै सुतेर विरोध जनाएका छन् ।

बागलुङ टुक्राएको विरोधमा नागरिकहरु सडकमा सुतेर विरोध प्रर्दशन गरेका हन् ।  बागलुङलाई दुई प्रदेशमा राखेको विरोधमा अनिशिचतकालीन बन्दसहित आन्दोनलका कार्यक्रम गर्दै आएका छन् ।

बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा महिला र पुरुष बागलुङ बजारको सडकमा सुतेका थिए । लोकतान्त्रिक चोकदेखि धौलागिरी चोक हुँदै जीपपार्क चोकसम्म सडकमा सुतेका हुन् ।

‘समग्र बागलुङ’ लाई प्रदेश नं. ४ मा राख्न माग गर्दै कांग्रेस, एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा र अखण्ड पार्टी लगायतका दलले नेतृत्व गरेको आन्दोलनमा उद्योग बाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएसन र पत्रकार महासंघ लगायतका संस्थाले ऐक्यवद्धता जनाउँदै आएका छन् ।

‘बागलुङ टुक्राउन पाइँदैन, दाङ हामी गइँदैन, शीर्ष नेतृत्व होसियार,’ लेखेका प्लेकार्ड टाँसेर उनीहरु पल्टिएका थिए ।

निरन्तरको बन्दले बागलुङ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दले सवारी साधन संचालन भएका छैनन् । बागलुङ बजार, गल्कोट हटिया, कुश्मिशेरा, बरेङ, खरवाङ, भिमगिठे र बुर्तिवाङ लगायतका बजार बन्द छन् ।


बन्दले शैक्षिक संस्था, उद्योग र कलकारखाना पनि ठप्प छन् । दुई साता भन्दा बढी शैक्षिक संस्थाहरु ठप्प हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

उता टुक्राउने निर्णय सच्चाउन माग गर्दै बागलुङसहित धौलागिरीका १७ जना सभासदले पनि दबाब दिँदै आएका छन् । यसअघि आन्दोलनकारीले शुक्रवार अर्धनग्न जुलुस र बिहीबार साङ्ले जुलुस लगायतका बिरोधका कार्यक्रम गर्दै आएका छन् ।
www.annapurnapost.com
मन्थली:  रामेछापमा एन्फ्ल्युन्जा ‘ए’ (एचवानएनवान) भाइरसबाट संक्रमित दुईजना विरामी भेटिएका छन् । स्थानीय अस्पतालहरुमा स्वास्थ्य जाँचका लागि आएकामध्ये दुर्इजना स्वाइन फ्लूबाट संक्रमित भएको पाइएको हो ।

उच्च ज्वरोबाट ग्रस्त भएर उपचार गराउन जिल्ला अस्पताल मन्थली आइपुगेका विरामीमा स्वाई फ्लूको लक्षण देखापरेको हो ।

उपचारका लागि जिल्ला अस्पताल मन्थली आएकामध्ये आठजनाको रगत काठमाडौंस्थित  टेकु अस्पतालमा परीक्षण गराउँदा दुईजनामा स्वाइन फ्लूको संक्रमण पोजेटिभ भएको प्रमाणित भएको हो ।

एक सातादेखि ज्वरोको महामारी भएपछि उनीहरुको रगत परीक्षण थालिएको जिल्ला अस्पताल मन्थलीले जनाएको छ ।

अस्तालमा भर्ना हुन आएका विमारीको रगत, खकार दिशा र पिसाव जाँच गर्दापनि रोगको वास्तविक लक्षण पत्ता नलागेपछि उनीहरुको रगत परीक्षणका लागि टेकु अस्पताल पठाइएको थियो ।

टेकु अस्पतालमा रगत परीक्षण गर्दा स्वाइन फ्लूको संक्रमण पोजेटिभ पाइएको मन्थली अस्पताल तथा विश्व स्वास्थ्य संगठनका डा. सुवास न्यौपानेले बताए ।

उनका अनुसार मन्थली अस्पताल तामाकोसी सहकारी अस्पताल र अन्य प्राथमिक स्वास्थ्य चौकीमा उपचार गराइरहेकामा यस्तो संक्रमण पाइएको हो ।

स्वाइन फ्लूको परीक्षण र नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनकै अर्का डाक्टर सुवास पाठकसहितको टोली जुटेको छ ।

चिकित्सकहरुले स्वाईन फ्लू संक्रमितहरुको कडा निगरानी गरी विशेष अनुसन्धान थालेका छन् ।

विमारीहरुमा कडा ज्वरो आउने, खोकी लाग्ने र थरथर काम्नेजस्ता लक्षणहरु देखापरेका छन् । यस्तो लक्षण देखापरेका विमारीहरुको जिल्ला अस्पलातमा विशेष निगरानीमा उपचार थालिएको छ ।

जिल्लामा अनौठो र कडा किसिमको ज्वरोसँगै एचवानएनवान एन्फुल्एन्जाको संक्रमण देखापरेपछि सर्वसाधरण त्रसित भएका छन् । उनीहरुले एचवानएनवान एन्फुल्एन्जा स्वाइनफुलु भएको आशंका गरेका छन् ।

लगातारको वर्षासँगै भुकम्प पीडितहरु दुषित पानी पिउने, चिसो ठाउँमा बस्ने र अस्वस्थ खानेकुरा खानुपर्ने बाध्यताका कारण ज्वरोको माहमारी फैलँदै गएको छ । annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home