आज मिति २०७२ भाद्र २६ गते शनिबार
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) ढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विभिन्न उपहार पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती समेत झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) समय उत्साहजनक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टार्न सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगीहरूले साथ दिए पनि काम पूरा नहुने समय छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)केही अधैर्यपना बढ्न सक्छ। विगतका समस्या बल्झिन सक्छन्। तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा हुनेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। आलोचकहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। समस्या देखिए पनि चुनौती चिर्दै काम बनाउन सकिनेछ।

टोरन्टो, १० सेप्टेम्बर। क्यानडामा बसोबास गर्दै आएका एक नेपालीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। उत्तरी ओन्टारियोको पुर्बी इग्नस स्थित हाइवे -१७ मा आफैंले चलाएको मोटर बुधबार बिहान दुर्घटना हुदाँ केनोरा सिटीमा बस्ने बिमल अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। ओन्टारियो प्रोभेन्सियल पुलिस (ओपिपि)का अनुसार, इग्नसबाट लगभग ४० किलोमिटर पुर्बमा सो मोटर दुर्घटना भएको थियो। अधिकारीले चलाइरहेको टोयोटा ‘रयाभ फोर’ गाडी सेन्टर लेन क्रस गरी बिपरित दिशाबाट आइरहेको निशान ‘पाथफाइनडर’मा ठोक्किन पुगेको स्थलगत जांच पछि प्रहरीले बताएको छ। दुर्घटनाको खबर पाए लगत्तै त्यहाँ पुगेको प्रहरीले चालक अधिकारीलाई जीवित अवस्थामा नभेटेको बताएको छ। स्वर्गीय अधिकारीको आजै पोष्टमार्टम गरिएको छ।
आफ्ना जेठ छोरालाइ थनडर वे स्थित कलेजमा पुरयाउन पत्नी सहित हिडेका अधिकारी बीच बाटोमै दुर्घटनामा परेका हुन्। सो दुर्घटनामा परी अधिकारीका श्रीमती र छोरा गम्भीर घाइते भएका छन् भने अर्का गाडीका चालक र यात्रु पनि सख्त घाइते भएका छन्। घाइते मध्ये श्रीमती अधिकारीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घाइते सबै जनाको उपचार थनडर वे मा भैरहेको छ।
दुइ छोराका पिता अधिकारी हालै मात्र मिसिसागा सिटीबाट बसाईं सरी केनोरा गएका हुन्। अधिकारीको निधनले क्यानडाका नेपाली स्तब्ध भएका छन्।
मिजासिला स्वभाब र समुदायका हरेक उमेर समूहमा सहजै घुलमिल हुनसक्ने अधिकारीको निधनले ब्राम्पटन, मिसिसागाका नेपाली समुदाय निकै भाव विह्वल भएका छन्। यसैबीच अधिकारीको निधन प्रति शोक बक्तब्य जारी गर्दै गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष तुलसी प्रसाद सापकोटाले गहिरो दु:ख व्यक्त गरेका छन्।
‘यस दुखद घटनाप्रति धैर्य धारण गर्न उहाँको शोक सन्तप्त परिवार सदस्यहरुमा एनआरएन क्यानाडा समबेदना ब्यक्त गर्दछ’, अध्यक्ष सापकोटाले भनेका छन्- ‘उहाँको आत्माको चिर शान्तिको लागि कामना गर्दछौं।’ यस दुखद घडिमा रितिरिवाज सम्पन्न गर्न तथा क्रिटिकल अवस्थामा रहनुभएकी रुपा अधिकारी र उहाँको दुइ छोराहरुलाइ सहयोग गर्न स्थानिय नेपाली समुदाय र सम्भव सबैलाइ गैरआवासीय नेपाली संघ क्यानडाले अपिल गरेको छ। - NepaliVision

काठमाडौं, २५ भदौ । नेपालमा शुक्रबार राति नयाँ भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति दार्चुलालाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । शुक्रबार बेलुका ६ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।
भूकम्पको धक्काले दार्चुला पूरै हल्लिएको पत्रकार नरेन्द्र कार्कीले जनाएका छन् । भूकम्पबाट क्षति भने केही नभएको कार्कीले जनाए । केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ ।
नेपालमा वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पपछि दर्जनौ नयाँ भूकम्प पनि गएका छन् ।
dainiknepal.com

महोत्तरीमा शुक्रबार अान्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका सशस्त्र प्रहरीका असई थमन विकको घर बाँकेको कन्चनपुर- ६ मा हो। उनी २०५६ सालमा नेपाल प्रहरीमा भर्ति भएका थिए । २०५८ सालमा सशस्त्र प्रहरी गठन भएपछि उनी सशस्त्रपट्टि आएका थिए। ३ वर्षअघि मात्र उनी असईमा बढुवा भएका थिए।
महोत्तरीको सिमा सुरक्षा बलमा कार्यरत उनी एक वर्षदेखि त्यहीँ रहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी पुष्पराम केसीले जानकारी दिए। 'पथलैयामा विशेष कामका लागि आएका थिए, आन्दोलनकारीको आक्रमणमा उनको निधन भयो' उनले भने।
उनले नेपालगंजमा रहेका विकको परिवारलाई घटनाबारे जानकारी गराएका छन्।
***
शुक्रबार बिहान महोत्तरीको जलेश्वरबाबा चोकनेर लिफ्टमा पुगेका थिए सशस्त्र प्रहरीका असई थमन विक। अफिसको काम विशेषले बाराको पथलैयास्थित सशस्त्र प्रहरीको कार्यालयमा आएका उनी मधेस बन्द क्रममा मोटरसाइकलमा लिफ्ट मागेर महोत्तरी पुगेका थिए। मोटरसाइकलमा जलेश्वरबाबा चोकमा पुगेका उनीमाथी प्रर्दशनकारीले आक्रमण गरेका थिए ।
त्यहाँबाट नेपाल प्रहरीले उद्धार गरी जिल्ला अस्पताल लगेको थियो। १६ टाँका लगाएपछि उनलाई अस्पतालले जनकपुर अञ्चल अस्पताल रिफर गरेको थियो। रेडक्रसको एम्बुलेन्समा दिउँसो उनलाई एक जना सशस्त्र प्रहरीको साथ लगाएर जनकपुर ल्याउँदै गर्दा बाटोमा प्रर्दशनकारीले अवरोध गरेका थिए।
त्यसपछि चालकले एम्बुलेन्स बटियातर्फ गाउँको बाटो जनकपुर ल्याउने भन्दै त्यता मोडेका थिए। महोत्तरी गाविस बटिया ३ मा एम्बुलेन्स सडकमा फस्न पुग्यो। पछ्याउदै गएका आन्दोलनकारीले उनलाई एम्बुलेन्सबाट निकाले र खेदीखेदी मारेको प्रहरीले जनाएको छ। setopati.com

कपिलवस्तु । काठमाडौंमा प्रमुख तीन दलले संविधानसभाको जारी प्रकृया दुई दिन रोक्ने निर्णय गरेको तीन घण्टा पछि आन्दोलनरत मधेसवादी दलका नेताहरुले वार्तामा नजाने बताएका छन् ।
कपिलवस्तुको तौलिहवामा आयोजित विरोध सभामा बोल्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सहमति कायान्वयन नगर्ने बेइमान तीन दलसँग वार्तामा जानुको औचित्य नहुने बताए ।
उनले विगतमा गरिएका ८, १६ र २२ बुँदे कार्यान्वयन नभएसम्म वार्ता नहुने बताए । उनले वार्ताकालागि भन्दै धाएर काठमाडौं जाने फुर्सद आफुहरुलाई नभएको बताउँदै बरु आन्दोलनमै गोली खान तयार रहेको बताए ।
संयुक्त मधेसी मोर्चाले आयोजना गरेको कार्यक्रममा महतोले सक्ने भए मधेसमा आएर वार्ता गर्न चुनौति समेत दिए । कार्यक्रममा संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले आफुहरुको सर्त पुरा नभएसम्म वार्तामा नजाने बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले अझै वार्ताको वातावरण नबनाएकाले काठमाडौं नजाने बताए । उनले सरकार मधेसका मुद्दामा उदासीन भएको आरोप समेत लगाए ।
त्यस्तै तराई मधेस सद्भावनाका अध्यक्ष महेन्द्र रायले तीन दलले प्रकृया रोकेको नाटक गरेर आफुहरुको आन्दोलनको अवमुल्यन गरेको बताए । मधेसवादी दलका नेताहरुले मधेसको समस्या समाधानकालागि मधेसमै वार्ता हुनुपर्ने बताएका थिए ।
www.nepalsandesh.com

सिराह : सिराहको गोलबजारमा गोली चल्दा दुईजना गम्भीर घाइते भएका छन् ।
शुक्रबार बेलुका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा गोली चल्दा गोलबजारकै ३५ वर्षीय लक्ष्मण दास र १६ वर्षीय आशिष शाह घाइते भएका छन् । गोली लागेर सडकमै ढलेका दुवैजनाको अवस्था गम्भीर छ।
दासको ढाडमा र शाहको हातमा गोली लागेको छ ।दुवैजनालाई धरान अस्पतालमा लगिएको छ।
प्रहरीले गोलबजारमा रहेका तीनवटा ट्रान्सफरमर गोली हानेर फुटाइदिएको छ । प्रदर्शनकारीले राति गतिविधि नगरुन् भनेर अध्याँरो बनाउन ट्रान्सफरमर पड्काइएको बताइएको छ।
annapurnapost.com

२५ भदौ, काठमाडौं । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाईमा मध्य तराईमा नृसंस र हंस्रक गतिविधि भइरहेको बताएको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातनादिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने जस्ता ‘मानवीयताको कलंकजन्य’ क्रियाकलाप भएको बताएको छ ।
महोत्तरीको जलेश्वरमा मधेसी मोर्चाबाट परिचालित हिंस्रक जत्थाले सशस्त्र प्रहरीका असई थमनबहादुर विकमाथि सांघातिक आक्रमण गरेको गृहले बताएको छ । विहान भएको आक्रमणमा परी घाइते भएका उनलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा सोनुखडा भन्ने स्थानमा आन्दोलनकारीले लखेटी लखेटी हत्या गरेका थिए ।
अराजक, उत्तेजक र अपराधिक व्यक्तिहरुले कर्फ्यू उल्लंघन गरेर घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण गरेको गृह मन्त्रालयले नाएको छ ।
धनुषामा पनि सुरक्षाकर्मीमाथि फायरिङ भएको मन्त्रालयले बताएको छ । प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ ।
www.onlinekhabar.com