शरीरमा रगत र सुगरको परिणामलाई नियन्त्रण गर्न स्वस्थ र ठीक खाना आवश्यक पर्छ । डायवेटिज नियन्त्रणका लागि आवश्यक १० उत्कृष्ट सागपात भने यस्ता छन् । डायवेटिजका बिरामीहरुले लिने तरकारीमा फिब्र, भिटामिन ए, पोटासियन, म्याग्नेसियन र क्याल्सियम पर्याप्त मात्रामा हुनु जरुरी छ ।
सिमी/गेडागुडी –
गेडागुडीमा क्यालोरी कम हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुन्छ र फाइब्र, पोटासियम र म्याग्नेशियम धेरै हुन्छ ।
फ्याट/ फ्रि डेरी –
फ्याट नभएका दुग्ध उत्पादन पनि डायवेटिजका बिरामीका लागि राम्रो भोजन हो । दुग्ध उत्पादनमा भिटामिन डि धेरै हुन्छ । यसले हड्डी तथा दाँत समेत बलियो बनाउँछ ।
गहुँ –
गहुँमा फाइब्र धेरै हुन्छ । यसमा ओमेगा ३, फोलेट, म्याग्नेसियम, पोटासियम र कोरोमियम प्रशस्तै पाइन्छ ।
गोलभेडा –
विभिन्न रोगसँग लड्नका लागि गोलभेडा महत्वपूर्ण मानिन्छ । आईरन, भिटामिन सी, ई र केका लागि गोलभेडा महत्वपूर्ण माध्यम हो ।
सखरखण्डा –
यसमा भिटामिन एको मात्रा धेरै हुन्छ । त्यसैले यसको सेवन गर्दा राम्रो ।
बदाम –
ओमेगा थ्रीको मात्र बढी हुन्छ । आवश्यक फ्याट यसले प्रदान गर्छ र मुटुका लागि समेत यो राम्रो हुन्छ ।
हरियो सागपात – इन्सुलिन घटाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । यसमा पोटासियम बढी हुन्छ र क्यालोरी कम हुन्छ । आईरनका लागि यो महत्वपूर्ण मानिन्छ । ब्रोकाउली, पालुङगो र बन्दा डायवेटिजका बिरामीका लागि उपयुक्त हुन्छ ।
क्याप्सीकम –
यसमा भिटामिन ए र सि, पोटासियम, क्यान्सियम र फ्राइब्रको मात्रा बढी हुन्छ ।
च्याउ –
च्याउमा चिनीको मात्रा हुदैँन । यसमा भिटामिन डि हुन्छ । यो चिल्लो समेत हुदैँन र यसले कोलेस्टोरोल घटाउन चाहनेका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
भ्यान्टा –
यसले डायवेटिजको संभावना घटाउँछ । त्यस्तै कोलेस्टेरोल हटाउन समेत यो महत्वपूर्ण मानिन्छ ।
-रातोपाटी

काठमाडौँ, ३ असोज । राष्ट्रपति डा रामवरण यादवले ‘नेपालको संविधान २०७२’ जारी गरेका छन् । राष्ट्रपतिले
आइतबार साँझ नयाँ संविधान जारी गरेसँगै संविधानसभा सचिवालयले नयाँ संविधानको आधिकारिक प्रति सार्वजनिक गरेको छ ।
हेर्नुहोस् नयाँ संविधानको पूर्णपाठ http://bit.ly/1NFcO89

जन्म नक्षत्रको आधारबाट तपाईंको यौन जीवनको जानकारी
काठमाडौं / ज्योतिष शास्त्रमा आकाशमा रहेका तारासमूहलाई नक्षत्र भनिन्छ। तर हामीले भन्ने नक्षत्र चन्द्रपथसँग सम्बन्धित हुन्छ। तपाईंको जन्म समयमा चन्द्रमा कुन नक्षत्रमा थियो। त्यसको आधारबाट तपाईंको यौन जीवनको बारेमा सामान्य जानकारी गराउदै छौ।
आश्विनी:- सुखी दाम्पत्य जीवन, सीमित सन्तान, सीमित मर्यादित यौन सर्म्पर्क एवं कामुकतामा शान्त र गम्भीर ।
भरणी:- सुखमय दाम्पत्य जीवन, पुत्रवान्, पति पत्नी भल संयमित यौन जीवन ।
कृतिका:- कुकर्मी, पत्नी सन्तानलाई दुःख दिने, कलहप्रिय, अतृप्त यौन जीवन तथा दाम्पत्य जीवन । रोहिणी:- उत्तम चरित्रवान्, सन्तानवान् एवं सुखद दाम्पत्य जीवन, सीमित एवं मर्यादित यौन जीवन । मृगशिरा:- परस्त्री, पुरुषगामी, मध्यम दाम्पत्य सुख, उद्वेगमय यौन, जीवन ।
आद्रा:– पति एवं पत्नी सन्तानको लागि कठोर, पापी, चरित्रहीन, स्वार्थ यौन जीवन । पर्ुनर्वसु- सुखद दाम्पत्य जीवन । तर भोग लिवासीप्रिय, सन्तान सुखपूर्ण ।
पुस्य:- सुखद दाम्पत्य जीवन, सन्तानप्रति निष्ठावान्, उचित यौन जीवन । अश्लेषा:-महाकामी क्रूर, परिवारलाई अत्यन्त दुःख दिने, सन्तानको जीवन कष्टपूर्ण ।
मघा:- विलासप्रिय यौन जीवन सामान्य सुखी परिवार प्रायः पुत्रहीन । पूर्व फाल्गुणी:-अनेकौँ प्रेमीप्रेमिका, सुखी दाम्पत्य जीवन, अवैध सन्तान हुन सक्ने ।
उत्तरा फाल्गुणी:- संयमित यौन जीवन, पारिवारिक सुखी, पुत्रवान् ।
हस्ता:- परस्त्रीगामी, कल्हपूर्ण दाम्पत्य जीवन, प्रायः सन्तानहीन ।
चित्रा:- निष्ठावान्, उचित यौन जीवन अनेकौँ सन्तान ।
स्वाती:- ब्रहृमचर्यमा आस्थावान्, यौनमा नियन्त्रण राख्न सक्ने, तर पनि सुखद दाम्पत्य जीवन, पुत्रवान् । विशाखा:- वेश्यागामी, परिवारलाई कष्ट दिनेवाला, प्रायः सन्तानहीन ।
अनुराधा:- उत्तम चरित्रवान्, सन्तानवान्, सुखद दाम्पत्य जीवन, उचित एवं संयमित यौन जीवन ।
जेष्ठा:- सुखद दाम्पत्य जीवन, सन्तानमा निष्ठावान् उचित यौन जीवन ।
मूल:- हिंस्रक मैथुनप्रिय, सुखी परिवार प्रायःकम सन्तान ।
पूर्वषाढा:-गुप्त प्रेमी, सुखद दाम्पत्य जीवन, प्रायः, अवैध सम्बन्ध ।
उत्तराषाढ:-रतिप्रिय, सामान्य सुखी परिवार, अधिक सन्तान ।
श्रवण:- अत्यन्त कामुक, सुखी परिवार एवं प्रायः सन्तान सुखमा कमी ।
धनिष्ठा:- परिवारमा क्रुरकर्म गर्नेवाला, दुःखी दाम्पत्य जीवन, निर्बल, रोगी सन्तान ।
शतभिषा:- अर्काकी स्त्री-पुरुषप्रति आशात्म दुःखी, दाम्पत्य जीवन, विश्वस्त प्रेमी, अधिक सन्तान । पूर्वभाद्रपद:- सामान्य यौन जीवन, कम सन्तान, साधारण दाम्पत्य सुख ।
उत्तर भाद्रपद:- अदभ्य यौन, गुप्त प्रेमी, सुखी दाम्पत्य जीवन, पुत्रवान् । रेवती- सुखी दाम्पत्य जीवन, सीमित मर्यादित यौन जीवन, सीमित सन्तान, शान्त एवं कमी र कामुकता ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आइतबार ३ असोज, २०७२
बरुण पनेरु
डडेल्धुरा–नेपालको संबिधान २०७२ जारी भएको अवसरमा डडेल्धुरामा १२० वर्षीया बृद्धा पार्वती खड्काले ७५ किलोको मैनबत्ती बालेर स्वागत गरेकी छिन्। डडेल्धुरा शान्ति समितिको आयोजनामा आइतबार साँझ ६ बजे सुदरमुकामको मुख्य चोक तुफानडाडाँमा ७५किलोको मैनबत्ती बालिएको हो।
देशमामा समृद्धि र शान्ति कामय होस भनेर आफूहरुले ७५ जिल्लाको प्रतिकका रुपमा ७५ केजीको मैनबत्ती बालेकोे शान्ति समिति संयोजक गजेन्द्रबहादुर शाहीले बताए । 'संविधान निर्माणसँगै देशमा पूर्ण बिकासको बाटो खुल्ने अपेक्षासहित देशकै प्रतिनिधित्व गर्ने गरी मैनबत्ति बालिएको हो,' नेपाली काग्रेस डडेल्धुराका उपसभापति कैलाशकुमार पाण्डेयले भने, 'बिभिन्न दलको विमतिसँगै लामो अन्यौलकाबीच देश बिकासको बाटोमा लम्किने आशाको प्रतिकका रुपमा मैनबत्तिलाई लिएका छौं।'
७५ केजीको मैनबत्तपी बालेपछि अभिवाद गर्दै १२० वर्षीया बृद्धा पार्वती खड्का ।
सदरमुकामको तुफानडाँडा चोकमा करिव ५ हजारको सहभागितामा मैनबत्ती बालिएको हो। तीनदिनलगाएर बनाएको ७५ केजीको मैनबत्ती डडेल्धुरामै निर्माण गरिएको हो। जनताले चुनेर पठाएका प्रतिनिधिले निर्माण गरेको संविधान जारीसँगै शान्ति र ७५ जिल्लामा विकासको होस् भनेर ३ दिन लगाएर मैनबत्ती बनाइएको शान्ति समितिका संयोजक गजेन्द्रबहादुर शाहीले बताए । उनीहरुले मैनबत्तीसँगै संघीयताको सिमनासहितको नेपालको नक्सा बनाएका छन्। हरेक प्रदेशमा फरक फरक रंग राखेर शान्त र समृद्ध नेपालको कामना गरिएको छ । 'आधा दर्जन संविधान असफल भएको अवस्थामा अहिले बनेको संविधान दिगोपनाको कामना गर्दै मैनबत्ती बालिएको हो,' नेकपा एमालेका नेता गजेन्द्रबहादुर शाहीले भने, 'अब समृद्ध र सवल राष्ट्र निर्माणकै बाटोमा जानुपर्छ ।'
nagariknews भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, ३ असोज । नेपालमा संविधान घोषणा हुने वित्तिकै भारतले विज्ञप्ती निकालेर आफ्नो अडान र असन्तुष्टि फेरि पनि दोहोराएको छ ।
आइतबार साँझ संविधानको औपचारिक घोषणा भएपछि भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तीमा स्पष्टसँग संविधानको स्वागत गरिएको छैन् । भारतले नयाँ संविधानले देशमा सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने कुरा मात्रै विज्ञप्तीमा जनाएको छ ।
विज्ञप्तीमा उल्लेख गरिएअनुसार तराई-मधेसमा आन्दोलनरत दललाई सहमतिमा नल्याएरै संविधान जारी गरेपछि भारतले स्वागत नगरी असन्तुष्टि जनाएको हो । ‘संविधान निर्माणको प्रक्रियामा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान बनाउन भारतले निरन्तर सहयोग गरिरहेको थियो । तर, त्यसो भएन् ।’ – विज्ञप्तिमा उल्लेख छ ।
जारी विज्ञप्तीमा भारतसँग सीमाना जोडिएका नेपालका विभिन्न भागमा हिंसात्मक घटना भइरहेकोप्रति चासो समेत भारतले व्यक्त गरेको छ । यस विषयमा काठमाडौंमा रहेका भारतीय राजदूतले नेपालका प्रधानमन्त्रीसँग चासो व्यक्त गरिसकेको विज्ञप्तीमा उल्लेख छ ।
विवादित विषयलाई वार्ताका माध्यमबाट समाधान गर्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै भारतले सबैले संविधानलाई स्वीकार र अपनत्व महसुस गरेमा यसले सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने जनाएको छ ।
dainiknepal.com

अनिल तिवारी वीरगन्ज,असोज ३
वीरगन्जमा कर्फ्यु तोडने क्रममा प्रहरीले चलाएको गोलीबाट एक प्रदर्शनकाराीको मृत्यु भएको छ।
गोली लागेर तीन सिकिस्त घाइते भएका छन्। आइतवार दिउँसो वीरगन्जको माइस्थानमा प्रहरी र प्रदर्शनकारी बिच भएको झडपमा प्रहरीको गोली लागेर पर्साको पाकाहा मैनपुरका २८ वर्षिय शत्रुधन पटेलको मृत्यु भएको हो। टाउको र छातीमा गोली लागेका पटेलको उपचारको क्रममा वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।
प्रहरीको गालीबाट घाइते भएको दुइ प्रर्दशनकारीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । पर्साका बगही गाविसका मन्सी राउत कर्मी र बैरियाविर्ताका विजय यादवालाई उपचाारको लागि राजधानी लगीएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ।
प्रहरीको लाठी चार्जबाट एक दर्जन भन्दा बढि प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीहरुले हानेको ढुंगाले लागेर प्रहरी निरीक्षक शेख अदालत घाइते छन्। कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाइ घण्टाघर र माइस्थानमा प्रहरीले रोक्न खोज्दा दोहोरो झडप भएको थियो।
प्रदर्शनकारीहरुलाइ लक्षित गरेर प्रहरीले दर्जनौ राउण्ड गोली तथा अश्रु ग्याँस पनि प्रहार गरेको प्रदर्शन कारीहरुले बताएका छन्।
वीरगन्जको श्रीपुरमा रहेको एमालेका पर्सा सभासदको घरमा प्रर्दशनकारीहरुले ढुगांमुडा प्रहार गरेर कालो झन्डा लगाएका छन्। मोर्चाका कार्यकर्ताहरुले पर्सा क्षेत्र तीनका सभासद राजकुमार गुप्ताको घरमा ढुगांमुडा गरेका हुन।
मधेशी मोर्चाका कार्यकर्ताहरुले गण्डक स्थित प्रहरी चौकीमा तोडफोड गरेका छन् । प्रहरी चौकी भवनको झ्याल ढोका तोडफोड गरेका हुन् । प्रर्दशनकारीहरुले वीरगन्जको असोकबाटिकामा आइतवार विहान मोटसाइकल जलाएका छन् ।
उपमहानगरपवालिकाको वडा नम्बर १३ मा रहेको अस्थानिय प्रहरी पोष्टमा राखिएको बा १० प २४८१ नम्बरको मोटरसाइकल बाहिर झिकी जलाएका छन्। बीरगन्जको नगवा, रानीघाट, श्रीपुर, बसपार्क, बहुअरी, सिर्सिया सुक्खा बन्दरगाह र इटियाही लगायतको एरियाबाट हातहातमा कालो झण्डा लिएर बिरोध ¥याली सुरु गरेका छन् ।
वीरगन्जको विभिन्न स्थानमा मोर्चाका कार्यकर्ताले टायरवालेर विरोध प्रदर्शन गरेका छन् भने गाउगाउबाट जुलुश लिएर आउने क्रम रहेकोे छ ।
यसैबीच संविधान सभाबाट जारी संविधानमा मधेशीलाई अधिकार नदिएको भन्दै पर्सावासिले आ–आप्mनो घरमाथि कालो झण्डा झुण्डयाएका छन् । जारी संविधानमा मधेशीको समेत अधिकार सुनिश्चि गर्नु पर्ने माग सहित सर्वसाधारणले कालो झण्डा झुण्डयाएका हुन ।
स्थानीय प्रशासनले वीरगन्जमा अनिश्चितकालिक कर्फ्यु आदश जारी गरेपनि कालो झण्डा सहित कर्फ्यु उलंघन गर्न ठाउ–ठाउबाट प्रयास भईरहेकाले उपमहानगरपालिका तनावग्रस्त बनेको छ।
यस्तै वीरगन्जको अशोकवाटिकमा अवस्थित अस्थायी प्रहरी चौकीमा रहेको एउटा मोटरसाइकलमा पनि आज प्रदर्शनकारीहरुले आगजनी गरेका छन् । खाली रहेको प्रहरी चौकीको परिसरमा राखिएको मोटरसाइकल प्रदर्शनकारीहरुले बाहिर निकालेर आगजनी गरेका हुन् । यस्तै प्रदर्शनकारीहरुले गण्डक, संघीय समावेशी मधेशी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा पर्साको ग्रामिण क्षेत्रमा पनि प्रर्दशन गरिएको छ।
सखुवा प्रसौनी गाविसमा समावेशी मोर्चाको नेतृत्वमा भएको प्रदर्शनका क्रममा तीन जना शीर्ष नेता र सभासदको पुत्ला दहन समेत गरिएको थियो। प्रदर्शनकारीहरुले सखुवा प्रसौनी बजारमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शुसील कोईराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र सभासद सुरेन्द्र चौधरीको पुत्ला दहन गरेका हुन्।
मधेसमा नयाँ संविधानको विरोधमा कालो दिन मनाउदै संघीय समावेशी मधेसी मोर्चाले आज पर्साको गाउँ गाउँमा जनजागरण अभियान पनि संचालन गरेको समावेशी मधेशी मोर्चाका स्थानिय नेताहरुले बताएका छन् । उदयपुरघुर्मी, वागेश्वरी, डकैला बहुअरी, गम्हरिया, नगरदाह लगायतका गाविसहरुमा जनजागरण अभियान गरिएको मोर्चाले जनाएको छ ।
थारुवान संयुक्त संघर्ष समिति पर्साले पनि आज कालो झण्डा सहित मोटरसाईकल ¥याली निकालेको छ । पर्साको वेल्वाबाट सुरु भएको ¥यालीले विरुवागुठी, वागवाना, हरपुर, मधुवन मथवल, गादी गाविस परिक्रमा गरेको संघर्ष समितिका सदस्य वृजमोहन चौधरीले बताए।

काठमाडौ, ३ असोज । नेकपा माओवादीका नेता बाबुराम भट्राइले आइतबार जारी गरिएको संविधान २०७२ प्रति असन्तुष्टि प्रकट गरेका छन् ।
राष्ट्रपति डा रामवरण यादवले केही समय अगाडी जारी गरेको संविधानप्रति ९० प्रतिशत भन्दा बढी जनमतको सर्मथन रहेका बेला नेता भट्राइले संविधानसभा भवनबाट बाहिरिँदै गर्दा यस्तो रहस्यात्मक अभिव्यक्ति दिएका छन् ।
संविधानसभाबाट बाहिरिँदै गर्दा उनले तराइ मधेसका जनताको आवाजलाई नसमेटीएका कारण संविधान जारी भएता पनि खुशी हुनुको कुनै तुक नभएको उल्लेख गरेका छन् ।
मुलुकभर आम जनता उत्साहित हुँदै दिप प्रज्वलन गरिरहेका बेला मुलुककै एक आशा गरिएका नेताले यस्तो द्धिविधात्मक अभिव्यक्ति दिनु एउटा वहशको विषय बनेको छ ।
www.etajakhabar.com