काबुल–अफगानिस्तानमा अफगान प्रहरी र सेनाको पनि सहयोगहमा गत २४ घण्टाभित्र तालिवान विरुद्ध जारी राखेको कारबाहीमा परी दुई दर्जन भन्दा बढी तालिवान मारिएको समाचार सार्वजनिक गरिएको छ ।
अफगान गृह मन्त्रालयद्धारा सोमबार जारी विज्ञप्तिमा सो जानकारी दिएको हो ।
गत २४ भित्र जारी रहेको सो कारबाहीका क्रममा २५ जना तालिवान विद्रोही मारिनुको साथै अन्य २० जना घाइते भएका गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अफगान प्रहरी र सेनाको पनि संयुक्त सहभागितामा अफगानिस्तानको नान्गाहार, बदख्सान, सर इ पुल, कान्दाहार ओरुज्गान, गजनी, खोस्त र हेलमाण्ड प्रान्तमा जारी रहेको यस कारबाहीमा थप नौ तलिवान आतङ्ककारी पक्राउ परेका पनि सो विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको सेना र प्रहरीले तालिवान आतङ्ककारीहरुका विरुद्धमा निरन्तर रुपमा कारबाही जारी राखेको छन् । गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ ।
प्राप्त समाचारअनुसार यसरी जारी राखिएको कारबाही अन्तर्गत गएको २४ घन्टाभित्र गरिएको कारबाहीमा ती तालिवान मारिएका समाचारमा जनाइएको छ ।
अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् ।
नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताए पनि युद्ध भने रोकिएको छैन । अहिले पनि दिनहुँजसो अफगानिस्तानका विभिन्न क्षेत्रमा कारबाहीका समाचारहरु आइरहेका छन् । सिन्ह्वा
www.ratopati.com

नरेन्द्र मोदी ! सार्वभौमसत्ता सम्पन्न हामी नेपाली जनताको करिब ७० बर्ष देखिको संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउने चाहना आज आएर पूरा भएको छ । ३ करोड जनताको बिचार शतप्रतिशत मिलाउनु भनेको त्यो लगभग असम्भव हो, संबिधानसभाको कुल जनाताबाट निर्वाचित सभासद् मध्ये बहुमत २ तिहाई भन्दा बढी सदस्यले हस्तक्षर गरेको हाम्रो संबिधान संसारकै उत्कृष्ट संबिधान हो ।
होला, कतिपय कुरा छुटे होलान् । संबिधानमा पछि सम्बोधन गरौँला । कतिपय समस्याको समाधान समयसँग हुन्छ, आशा अनि धैर्यता कायम गरौँ । परिमार्जन गर्नुपर्ने कुराहरू पनि होलान्, परीमार्जन गर्दै जानुपर्दछ भोलिका दिनमा । हेक्का होस् संबिधान आउनासाथ जलाउनु पर्छ भन्नेहरु नेपाली हैनन् ।
भारत तिमी हाम्रो नजिकको मित्रराष्ट्र हो, बेलामौकामा सहयोग पनि गरेका छौ, नुनदेखि सुन, पेट्रोलदेखि ग्यासमा तिमीमा भर पर्छौँ हामी नेपाली यो पनि सत्य हो । तर यसको अर्थ यो हैन कि सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र हामी नेपालीको आन्तरिक मामलामा हस्तक्षेप गर्ने अधिकार छैन् तिमीमा, हामी आफै योग्य छौँ । हाम्रा आन्तरिक समस्या समाधान गर्न अनावश्यक हस्तक्षेप गर्ने काम बन्द गर् ।
सक्छौ समर्थन गर् होइन सक्दैनौ बिरोध नगर्, हाम्रा दाजुभाई लडाउने काम नगर, सरकारी भबन, गाडी, प्रहरी कार्यालय, अनि जिउँदो प्रहरी नै जलाउने काम नगर ।
इतिहास साक्षी छ नेपालमा आजैपनि बीर अमरसिंह ,बलभद्रहरु छन् ख्याल गर, यसलई आग्रह नसोचियोस, कमजोरी नसोचियोस्, सच्चा इमान्दार नेपालीको चेतावनी हो यो ख्याल गर् ।
सिके रावत, राजेन्द्र महतो, बाबुराम भट्राई, उपेन्द्र यादव, हृदेश त्रिपाठी, सरिता गिरी लगायतका तिम्रा आगोसित दूतको सपना साकार नहुने भएपछि औपचारिक रुपमै रन्जित रे पठायौँ । ख्याल गर, तिम्राबिरुद्ध गोर्खाली सडकमा आउलान् ।
अन्त्यमा, सुझाव दिन चाहेँ तिमीलाई- हाम्रो हैन तिम्रो देशमा भैराखेको आन्दोलन अनि बिरोधका आवाजहरुलाई ध्यान देउ, पहिला पाकिस्तानसँगको कास्मिर विवाद मिलाउ, नेपालीसँगको दार्जिलिङ, गोर्खा आन्दोलन लगायतका समस्या समाधान गर् हाम्रोमा आउनु पर्दैन, बरु तिम्रो विवाद मिलाउन सक्दैनौँ भने भन् हामीलाई । हामी पहल गर्दिम्ला, इतिहास साक्षी छ, गोर्खालीले आँटेको काम पुरा गरेर छाडछन् । त्यसैले गोर्खालीलाई जिस्काउने काम नगर् ।
– विमल क्षेत्री
नेपाली छोरो
dainiknepal.com

एजेन्सी । विद्यालय हिडेकी एक छात्राको सेक्स भिडियो सार्वजनिक भएको छ ।
विद्यालय गइरहेकी ती छात्रालाई बन्धक बनाएर राजधानीको एक होटलमा सामूहिक बलात्कार गरि भिडियो बनाइएको समाचार एजेन्सीले जनाएका छन् । ती बालिकालाई १० घण्टा बन्धक बनाएर लगातार बलात्कार गरिएको हो ।
अभियुक्तले बलात्कार गर्दा भिडियो समेत खिचेका छन् । सामूहिक बलात्कारको सिकार भएकी कक्षा ९ मा अध्ययनरत ती छात्राले राजधानी दिल्लीका सम्वाददातालाई बताएअनुसार शनिवार विहान ४ युवाहरुले स्कूल जाने क्रममा उनलाई जबरजस्ती कारमा राखेर नजफगढ ग्रामिण इलाका पुर्याएका थिए जहाँ उनलाई १० घण्टासम्म बलात्कार गरेर अभियुक्तहरु फरार भएका छन् ।
घटनाबारे पीडित युवतीका परिवारले पुलिसमा उजुरी दर्ता गरेका छन् । तर, अहिलेसम्म कुनैपनि अभियुक्तलाई पक्राउ गरिएको छैन् । युवतीले घटनाबारे पुलिसलाई जानकारी गराएपछि अभियुक्तहरुले सामाजिक सञ्जाल फेसबुकबाट सेक्स भिडियो सार्वजनिक गरेका छन् ।
उनीहरुले पुलिसबाट मुद्दा फिर्ता नलिए सेक्स भिडियोलाई पोर्न कम्पनीबाट सार्वजनिक गर्ने धम्की दिएका छन् । बलात्कारका क्रममा ती छात्रालाई अभियुक्तहरुले रक्सी पिलाएर ‘इमोशनल’मा ल्याएर बलात्कार र भिडियो खिचेको समाचारमा उल्लेख छ । जसका कारण उनी अर्ध वेहोस थिईन् । उनले अभियुक्तलाई चिन्न सक्ने अवस्था थिएनन् । जसले पुलिस अनुसन्धानमा कटिठनाई भएको छ ।
ainiknepal.com

काठमाडौँ: संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंककले दुई हजार र एक सय मूल्य रुपैयाँ अङ्कित विशेष सिक्का जारी गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले दुई हजारको चाँदीको सिक्का र १०० को निकेलको सिक्का जारी गर्ने निर्णय गरेको राष्ट्र बैंकका वरिष्ठ डेप्युटी गभर्नर गोपाल काफ्लेले जानकारी दिए ।
उक्त सिक्कामा ‘नेपालको संविधान २०७२’ लेखिने र अन्य नमुनाका बारेमा राष्ट्र बैंकले तयारी गर्नेछ । आगामी दसैँको नजिक उक्त सिक्का जारी गर्ने तयारी गरेको उनले बताए । यो सिक्का सर्वसाधारण जनताले प्रयोगमा ल्याउन सक्नेछन् ।
annapurnapost.com

काठमाडौं, ४ असोज । भारतबाट अमेरिकी हतियार बोकेर नेपाल प्रवेश गर्न लागेका एक युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट माडरबाट खटिएको एपीएफ टोलीले सोमबार मेड ईन युएसए लेखिएको एउटा पेस्तोल तथा सोको म्यागजीन र आठ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो । उक्त गोली मध्ये दुई वटा ७.५५ एमएमको गोली उक्त पेस्तोलमा फिट हुने तथा ६ वटा गोली ८ एमएमको रहेको छ ।
पक्राउ पर्नेमा सिरहा जिल्लाको राजपुर गाविस ३ घर बताउने २४ वर्षिय महेशकुमार यादव छन् । एपीएफ टोलीले उनलाई सिरहा जिल्लाको सिरहा नगरपालिका १७ बाट सोमबार दिउँसो करीब पौने चार बजे पक्राउ गरेको हो । सो नाकामा एपीएफ टोलीले जाँच गर्ने क्रममा पेस्तोल तथा गोली फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
ना. २९ प १३८८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवको उक्त मोटरसाइकलको सिटमुनी उल्लेखित पेस्तोल तथा गोली भेटिएको थियो । एपीएफ टोलीले त्यसवेला सो मोटरसाइकल समेत बरामद गरेको छ । यसअघि सशस्त्र प्रहरीले मधेसका नाकाबाट हतियारसहित दुई जनालाई पक्राउ गरिसकेको छ ।

झापा, ४ असोज । नयाँ संविधानको विरोध गर्दै झापाको बिर्तामोडमा असन्तुष्ट पक्षले आज पनि प्रर्दशन जारी राखेका छन् ।
बिर्तामोडस्थित मुक्तिचौकमा प्रर्दशनकारीले आज दिउँसो संविधान जलाउने तयारी गरेपछि त्यसलाई रोक्न खोज्ने प्रहरीमाथि ढुङ्गा प्रहार गरेको र त्यसको प्रतिकारमा प्रहरीले हवाई फायर गरेको हो ।
संविधान जारी भएको खुसियालीमा प्रमुख तीन दलसहित स्थानीय जनताले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिर्तामोडमा सयौं सर्वसाधारण आइरहेका बेला प्रर्दशनकारीले संविधानको प्रति जलाउन खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । सोही क्रममा प्रहरीमाथि आक्रमण भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
केही प्रदर्शनकारीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको प्रर्दशनकारीको नाम भने खुल्न सकेको छैन ।
संविधानको विरोध गर्दै आइतबारदेखि अरुण पूर्वका नौ जिल्लामा सङ्घीय लिम्बूवान पार्टी नेपाल सहित ३३ दलीय सङ्र्घष समितिले आम हडतालको आयोजना गरेको छ । आम हडतालका कारण पूर्वमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन सञ्चालनमा आउन नसकेको अञ्चल प्रहरी कार्यालय मेचीले जनाएको छ । रासस

काठमाडौं, असोज ४ । प्रधानमन्त्री शुशिल कोइरालाका प्रेस सल्लाहाकार प्रतिक प्रधानले प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
गत जेठ २२ गते प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको रुपमा नियुक्त भएका प्रधानले सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै उक्त पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
उनले आफ्नो ट्विटमा वैचारिक स्वतन्त्रताको निरन्तरताका लागि प्रधानमन्त्रीको प्रेश सल्लाहकार पदबाट आजैदेखि लागू हुनेगरी राजिनामा गरेको उल्लेख गरेका छन् ।
प्रधान प्रधानमन्त्रीको प्रेस सल्लाहाकार हुनुपूर्व नागरिक दैनिकको सम्पादका रुपमा कार्यरत थिए
www.etajakhabar.com