काठमाडौँ, असोज ६ । गायिका आशा पुनले विष शेवन गरेर आत्महत्या गरेकी छिन् ।
राजधानकिो फेवा दोहोरी साँझमा कार्यरत गायिकाले मंगलबार विष शेवन गरेर आत्महतया गरेको जानकारी छ ।
गोरखाकी २५ वर्षीय गायिका नेपाली सांगीतिक क्षेत्रमा संघषरत थिइन् । गायिका पुनको रामचन्द्र काफ्लेसँग गाएको तिम्रो दिलको पोष्टमा गोल गर्न चाहान्छु बोलको गीत बजारमा आउने तयारीमा छ ।
श्रीमान श्रीमतीको झगडाका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका बारेमा प्रहरीले छानबिन सुरु गरेको छ ।
www.etajakhabar.com

आज वि.सं. २०७२ साल असोज ६ गते। बुधबार। इश्वी सन् २०१५ सेप्टेम्बर २३ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– दशमी, १९:०४ बजेउप्रान्त एकादशी। नक्षत्र– उत्तराषाढा, २६:५४ बजेउप्रान्त श्रवण।
Aries Rashifal मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि फाइदै हुनेछ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। मेहनत गर्दा कीर्तिमानी काम सम्पादन हुन सक्छ। विभिन्न अवसर पाइनेछ। अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला। यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।
Taurus Rashifalबृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
Gemini Rashifalमिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। प्राप्त न्यून उपलब्धिमै चित्त बुझाउनुपर्नेछ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुपर्ने समय छ।
Cancer Rashifalकर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ। सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। प्रगाढ दाम्पत्यले आनन्द मिल्नेछ। आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला।
Leo Rashifal सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
Virgo Rashifalकन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। बौद्धिक तथा रचनात्मक कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। उत्साहजनक समाचारले हर्ष बढ्नेछ।
Libra Rashifalतुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ। पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ।
Scorpio Rashifalबृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। शुभचिन्तकहरूले पनि पूर्ण समर्थन नदिन सक्छन्। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि, नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्त धन आर्जन हुने देखिन्छ।
Sagittarius Rashifalधनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। दीर्घकालसम्म लाभ हुने काम सुरु हुन सक्छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ। मनग्य धन लाभ हुनेछ।
Capricorn Rashifalमकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जानेछ।
Aquarius Rashifalकुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
Pisces Rashifalमीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

काठमाडौं । प्रमुख तीन राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । तराई/मधेसमा हिंसात्मक बन्दै गएको आन्दोलनको निकास, र छिमेकी भारतको पछिल्लो गतिविधिका बारेमा छलफल केन्द्रित रहेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।
यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह एमालेका उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, नेता भीम रावल तथा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेता पनि बैठकमा सहभागी छन् ।

काठमाडौं । भारत सरकारले नेपालमा आपुर्ति व्यवस्था थप्प पार्नेगरि नाकाबन्दी लगाउन खोजेकोमा विश्वभारबाट विरोध भैरहेको छ । नेपाल भुपरिवेष्ठीत मुलुक भएकाले अन्तर्राष्ट्रिज्ञय रुपमा नेपालले विशेष अधिकार प्राप्त गरेको छ ।
तर, भारतले नेपालको अधिकारलाई नै चुनौति दिँदै नाकाबन्दी लगाउन खोजेकोमा पाकिस्तानले असन्तुष्टि जनाएको छ । पाकिस्तानले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएकै दिन स्वागत गरेको थियो ।
पाकिस्तानले नेपालमा अमन चयन हुँनु र आर्थिक विकास तर्फ लम्कन खोज्नुले दक्षिर्ण सियालाई नै फाइदा हुने बताएको छ । पाकिस्तानले नेपालको संविधान बनाउने अधिकार नेपाली जनतालाई मात्र भएको र नेपालीको स्वाभिमानमाथि कसैले पनि आँच आउने काम गर्न नहुने बताउँदै आएको छ ।
हिजो मात्र पाकिस्तानको नेपालस्थित दुतावासले विज्ञप्ती जारी गर्दै नेपालको पछिल्लो घटनाक्रम र संविधानसभाबाट संविधान जारी भएकोमा खुसी व्यक्त गर्दै संविधानको स्वागत गरेको छ ।
पाकिस्तानी दुतावास स्रोतले भारतको नाकाबन्दी लगाउने तयारीको विरोधमा विज्ञप्ती निकाल्ने तयारी भएको बताएको छ ।
पाकिस्तानी दुतावास स्रोतले नेपाल सन्देशलाई दिएको जानकारी अनुसार भारतीय सरकारले नेपालमाथि नाकाबन्दी लगाउने विषयलाई पाकिस्तानले अस्विकार गर्ने बताइएको छ ।
www.nepalsandesh.com

इलामः बिरामी बोकेको भ्यानमा सोमबार आक्रमण गरेपछि आक्रोशित बनेका इलामबासी बन्दको प्रतिकारमा उत्रेका छन् ।
बन्द गर्दै हिडेका लिम्बुवान कार्यकर्तालाई सदरमुकाम इलाम बजारकाका स्थानीयले लखेटेर दैनिकजसो भइरहेको बन्दको प्रतिकार गर्ने घोषणा गरेका हुन् ।
सदरमुकाममा बन्दको प्रतिकार गर्दै स्थानीयले बन्दकर्तालाई लखेटेपछि लिम्बुवानको कार्यालय अगाडी भएको कोणसभामा तरुण दलका अध्यक्ष नरेश श्रेष्ठले लिम्बुवानवादी दलहरुलाई जनताको अभिमतको कदर गर्न आग्रह गरे ।
उनले इलामलाई बन्द मुक्त नगरेसम्म प्रतिकार कायम राख्ने बताए । ‘लिम्बुवानको एजेण्डा संविधानसभाको निर्वाचनमै पराजित भएकाले ढिपी नगर’, उनले भने, ‘जोडजवरजस्ती गरे परिणाम थप खतरनाक हुनेछ ।’
एमालेका नवराज शंकरले सास्ती दिनेविरुद्ध जनता उत्रेकोले बन्दकर्तालाई बन्द फिर्ता लिन आग्रह गरे । जनताको कुरा नसुने परिणाम उल्टो घातक हुने उनको चेतावनी थियो ।
युवाहरुको जमातले बन्दकर्तालाई लखेटेपछि स्थानीयले बजार खोल्न आव्हान गर्दै नगर परिक्रमा गरेका थिए ।
आक्रोशित स्थानीयले संघीय समाजवादीको जिल्ला कार्यालयमा रहेको झण्डा सडकमा ल्याएर जलाएका थिए । उनीहरुले लिम्बुवानवादी विरुद्ध चर्का नारा लगाएका थिए । उनीहरुले बुधपार पनि बजार खुलाउन प्रर्दशन गर्ने बताएका छन् ।
संघीय लिम्बुवान पार्टी नेपालका इलाम अध्यक्ष डम्बवर लोरिङ्देनले आन्दोलनका कहिलेकाहीँ यस्तो प्रतिक्रिया आउने बताए । annapurnapost.com

काठमाडौं -भारत एउटा विशाल देश हो । र, हाम्रो छिमेकी हो । हामी भारतसँग राम्रो सम्बन्ध चाहन्छौँ । नेपालको नैसर्गिक अधिकार, सार्वभौम अधिकार हामीले संविधानसभामार्फत प्रयोग गर्यौँ र आज नेपालले संविधान पाएको छ । मलाई विश्वास छ– भारत सरकारले, भारतीय जनताले, श्रमजीवीले, न्याय र स्वतन्त्राका पक्षपातीले पक्कै यसलाई सम्मान गर्नेछन् । हामी आत्तिनुपर्ने कारण छैन ।
हामीले कसैको विरोधमा संविधान बनाएको होइन । हामीले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको विश्वको कुनै देशको विरोधमा होइन । हामीले नेपाली जनताको पक्षमा, नेपाल राष्ट्रको पक्षमा, नेपाली जनताको सार्वभौम अधिकारलाई प्रयोग गरेर, संविधान घोषणा गरेका हौँ ।
हाम्रो यो नैसर्गिक अधिकारलाई चुनौती दिने विश्वमा कुनै पनि दर्शन, कुनै पनि मूल्य–मान्यता, कुनै पनि नियम–कानुन छैन । त्यसकारण यसबेला नेपाली जनता दह्रोसँग एकताबद्ध हुने बेला छ ।
नकारात्मक परिघटनाको अगाडि साँच्चै शिर ठाडो गरेर, आपसमा गहिरोसँग हातेमालो गरेर उभियौँ भने दुनियाँको कुनै तागतले हामीलाई झुकाउन सक्दैन ।
हिजो जनयुद्धको बेला गाउँगाउँमा, जंगलमा, कहिले भोकै कहिले खाएर, कहिले मृत्युसँग लुकामारी गरेर हिँडेको दश वर्षको अनुभव छ । त्यसमा लाखौँ लाख युवायुवती हत्केलामा प्राण राखेर हिँडेको अनुभव छ ।
हामीलाई कसैले साँच्चै दबाब दिने उद्देश्यले केही गर्छ भने हामी गाडी छाडेर साइकलमा चढ्न तयार हुन्छौँ कि हुन्नौ ? जरुरी पर्छ भने, हामी केही समय दुःखकष्ट उठाएर भए पनि कसैको अगाडि नझुक्ने प्रतिज्ञा गर्न सक्छौँ कि सक्दौनौँ ? मलाई लाग्छ, नेपालको इतिहासमा नेपाली जनताको अगाडि यो यक्ष प्रश्न खडा भएको छ ।
हामी भारतसँग छिटोभन्दा छिटो समmभदारी बनोस् भन्ने चाहन्छौँ । हामी कसैसँग लडाइँ गर्न पनि चाहन्नौँ, झगडा गर्न पनि चाहन्नौँ । यो मुद्दा हाम्रो भारतसँगको मात्र होइन । यदि हामीलाई झुकाउने नै उद्देश्यले हाम्रो आत्मसम्मान, स्वाभिमान गिराउन खोजिको हो भने, त्यसको प्रतिवादमा जेसुकै गर्न तयार छौँ भन्ने प्रतिज्ञा गर्न सक्छौ कि सक्दैनौँ ? यो ऐेतिहासिक प्रश्न सबै नेपाली जनताको मनमा उठेको छ, चाहे त्यो मधेसका जनता होऊन, चाहे हिमालका, चाहे पहाडका ।
सबै जातजाति, वर्ग–समुदाय, क्षेत्रको रगत–पसिनाबाट नेपाल बनेको हो । हाम्रो घर, परिवारभित्रको झगडा मिलाउने काम हाम्रै हो । छिमेकी त बोलाएर मात्र आउने हो । हाम्रो निर्णय हामीले नै गर्ने हो । हामीले एउटा संकल्प गर्नुपर्ने भएको छ, अब भावी पुस्ताका लागि पनि हाम्रो शिर निहुरिनु हुँदैन ।
सुगौलीसन्धिबाट हाम्रो नेपालको हाम्रो शिर झुकेकै हो । अहिले पनि त्यसको पीडा भोगिरहेका छौँ । हामी नेपालीले अलिकति टाउको उठाएर आफ्नोबारे फैसला के गरेका थियौँ, अवस्था अर्कै देखापर्दै छ । अब हामीले भीष्मप्रतिज्ञा गर्ने र नेपालको शिर नेपालीको शिर झुक्न नदिने प्रतिज्ञा गर्न सक्छौँ कि सक्दैनौ ?
(मंगलबार राजधानीमा आयोजित कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)
www.ratopati.com

सभासद्को घरमा पनि बम हानियो
वीरगन्ज : वीरगन्जमा मंगलबार आन्दोलनकारीहरुले प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेका छन् ।
गस्तीका क्रममा मंगलबार दिउँसो माइस्थान चोकमा पुगेको प्रहरी सवार ना१ग९४१० नम्बरको गाडीभित्रै आन्दोलनकारीहरुले तीनवटा पेट्रोल बम प्रहार गरेका हुन् ।
बम प्रहारबाट गाडीमा रहेका तीनजना प्रहरी घाइते भएका छन् । घाइते हुनेहरुमा प्युठानको खलंगा घर भएका प्रहरी जवान कृष्णबहादुर नेपाली, महोत्तरीको बदिर्वास घर भएका राजु परियार र रौतहटको सोनरनिया घर भएका राज किशोर यादव छन् ।
पेट्रोल बमको आगोले प्रहरी जवानद्वय नेपाली र परियारको दुवै हात जलेको छ । यस्तै अर्का प्रहरी जवान यादवको अनुहारमा आगोले पोलेको छ । घाइते तीनै जना प्रहरीको वीरगन्जको गण्डक हस्पिटलमा उपचार भइरहेको छ ।
गस्तीका क्रममा माइस्थान चोकमा पुगेका बेला आन्दोलनकारीहरुले एक्कासी प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको घाइते प्रहरी जवान नेपालीले बताए ।
आगोको लप्का बर्दीमा सल्किएलगत्तै सहकर्मीहरुले बर्दी फुकालेर फालिदिएकाले थप क्षति हुन नपाएको घाइते प्रहरी जवान परियारले बताए ।
मंगलबार नै प्रदर्शनकारीहरुले वीरगन्जको ड्राईपोर्ट अलौमा रहेको प्रहरी चौकीमा पनि तोडफोड र आगजनी गरेका छन् ।
२०÷२५ जनको संख्यामा रहेका आन्दोलनकारीहरुले प्रहरी चौकीमा तोडफोड गरेका हुन् । उनीहरुले प्रहरी चौकी सुरक्षाका लागि घेरा हालेको तारबार पनि सडकमा ल्याएर जलाइदिएका छन् ।
आन्दोलनकारीहरुले पर्सा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका सांसद राजेन्द्र बहादुर अमात्यको घरमा पनि पेट्रोल बम प्रहार गर्दै तोडफोड गरेका छन् ।
वीरगन्जको माइस्थानमा अवस्थित सांसद अमात्यको घरमा मंगलवार आन्दोलनकारीहरुले पेट्रोल बम प्रहार गर्दै तोडफोड गरेका हुन् ।
आन्दोलनकारीको ढुंगामुढाबाट अमात्यको घरको अगाडीको भागमा सामान्य क्षति पुगेको छ । आन्दोलनकारीहरुले मंगलवार वीरगन्ज उद्योग वाणिज्य संघको भवनमा तोडफोड गरेका छन् ।
www.annapurnapost.com