नेपालको संविधानलाई स्वागत गर्न भारतले अब ढिलो गर्नु हुँदैन'
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारतबीचका नाकामा भइरहेको अवरोधका कारण प्रभावित भएको आपूर्ति व्यवस्था छिटै सहज हुने विश्वास व्यक्त गरेका छन्।
एमाले शनिबार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा ओलीले भने, 'यसबारेमा भारतसँग हाम्रो गम्भीरतापूर्वक कुरा भइरहेको छ। नाकामा भइरहेको अवरोध र आपूर्तिमा देखिएको समस्या छिटै टुगिन्छ, आपूर्ति सहज हुन्छ ।'
भारतसँग नेपालको सुमधुर सम्बन्ध रहँदै आएको र त्यो सम्बन्ध भविष्यमा पनि कायम हुने विश्वास राख्दै भने, अहिले केही असमझदारी देखिएका छन् । दुई पक्षीय सम्वादबाट त्यो छिटै टुंगिन्छ । उनले व्यापक छलफल र वहसपछि लोकतान्त्रिक विधिबाट बनाइएको संविधानमा भारत बेखुसी हुनुपर्ने कुनै कारण नरहेको बताउँदै भने, 'लोकतान्त्रिक भारतले नेपालको संविधानलाई सकारात्मक छ भन्न ढिलाइ गर्नु हुँदैन भनेर म आग्रह गर्न चाहान्छु ।'
उनले छिमेकी भारतका जायज सरोकार र चासोलाई सम्बोधन गर्दै आएको बताउँदै भने, भारतीय प्रधानमन्त्री मोदीजी नेपाल आउँदा सुरक्षामा केन्द्रित भारतीय चसो र सरोकारको आयम अब फेरिने बताउनु भएको थियो। अबको सरोकार विकासमा केन्द्रित हुने बताउनु भएको थियो ।
ओलीले प्रमुख तीन दलको एकता संविधान जारी गर्न मात्र नभएर यसको कार्यान्वयन र सिंगो मुलुकलाई एकतावद्ध गरेर अघि बढाउँदा पनि त्यो एकता कायम रहने विश्वास व्यक्त गर्दै भने, हरेक समस्यालाई हामी सम्वादबाट समाधान गर्न चाहान्छौं ।
उनले तराई मधेसमा देखिएको समस्याप्रति आफूहरु गम्भीर र सचेत रहेको बताउँदै यसलाई वार्तामा बसेर मिलाउन सकिने बताए । कुनै पनि आवरणमा हिंसा समस्याको समाधान हुननसक्ने बताए ।
annapurnapost.com

काठमाडौं: राष्ट्रपति डा यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच शनिबार भेटवार्ता भएको छ।
राष्ट्रपति डा यादवले तराई मधेसको समस्या समाधान गर्न तत्काल वार्ता र संवादको प्रक्रियामा सहभागी हुन सुझाव दिएका छन्। ठाकुरले वार्ताका लागि आफूहरु तयार भए पनि सरकारले वार्ताको वातावरण नबनाएको बताउँदै सार्थक वार्ताका लागि पहल गरिदिन आग्रह गरेका थिए।
ठाकूरले तीन दलले वार्ताको अपिल गरे पनि त्यसका लागि गम्भीरता नदेखाएको भन्दै सार्थक वार्ताका लागि तीन दललाई सम्झाइदिन आग्रह गरेका थिए।
भेटमा संविधान जारी भएपछिको अवस्था, तराई मधेसको आन्दोलन, भारतीय प्रतिक्रियाबारे छलफल भएको थियो।

एजेन्सी । राष्ट्र संघको मुख्यालयमा विश्व विकासको ठुला र चर्का भाषण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध मुख्यालय अघि नै प्रदर्शन गरिएको छ ।
उनको विरोध नेपालमा नाकाबन्दी गरेको आरोपमा भएको हैन, आफ्नै देशका नागरिकमाथि दमन गरेको आरोपमा नाराबाजी भएको हो । उनका विरुद्ध भारतका पटेल र सिख समुदायले नै गरेका हुन् । उनीहरुले राष्ट्र संघको मुख्यालय अगाडी नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले सिक्स फर जस्टीज नामको व्यानरमा भेला भएर उनको विरोध गरेका हुन् । करिब दुई सयको संख्यामा रहेका प्रदर्शनकारीले मोदीको मुखुण्डो लगाएका थिए भने मुखुण्डोमा थप्पड हान्दै मोदीलाई सजाय दिएको संकेत गरेका थिए ।
उनीहरुले मोदीको टाउको लगाएर उभिएका युवालाई थप्पड हानेर मोथिमाथि झाप्पड हानेको संकेत गर्दै अधिकारकालागि आफुहरु मोदीलाई झाप्पड हान्न पनि तयार रहेको नाराबाजी गरेका थिए ।
उनीहरुले खालिस्तान राज्य यिनर्माणकालागि जनमत संग्रह गराउन पनि माग गरेका थिए । उनीहरुले मोदीले सिख, मुसलमान, खासकर इसाई लगायतका अल्पसंख्याक भारतीय जनतालाई दमन गरेकाले विश्वमाझ मोदिको चरित्र उदांगो पार्न प्रदर्शन गरिएको बताए ।
त्यस्तै न्युयोकर्मा रहेका पटेल समुदायका मानिसहरुले पनि मोदीलाई कालोझण्डा देखाएका थिए । उनीहरुले मोदी मुर्दाबाद लगायतका चर्का भाषण लेखिएका ब्यानर बोकेका थिए ।
उनीहरूले कालाे भफणडा बाेकेर माेदीकाे सवारी रूटमा उभीएर विरोध मात्रै गरेनन्, न्युयोर्क भिरनै कालो भफणडा बोकेर दौडीरहे । उनीहरूले महासभाको सिचवालयमा पिन मोदीलाइर् उपहार भन्दै कालो भफणडा पठाइिदरएका छन्र ।
गुजरातमा रैथाने पटेल समुदायलाई अधिकार दिन कञ्जुस्याईं गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । अमेरिका पुगेका मोदीलाई भारतीयले नै विरोध गरेको भन्दै अमेरिकी सञ्चार माध्यमले प्राथमिकताकासाथ समाचार लेखेका छन् ।
www.nepalsandesh.com
असोज९, काठमाडौं : एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेका छन् ।
डा. भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर साधरण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।
संविधान जारी भएयता पार्टी अध्यक्ष प्रचण्डसँग गम्भीर मतभेद जनाउँदै आएका भट्टराई शनिबार काठमाडौंको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् । उनले सांसद् पदबाट पनि परित्याग गरेका छन्।
बाबुरामले पत्रकार सम्मेलन अघि नै साधरण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा एमाअाेवादी अध्यक्ष प्रचण्डलार्इ जानकारी गराइसकेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै बाबुरामले आफूले अहिले नै नयाँ शक्ति निर्माणबारे केही नसोचेको जानकारी दिए । 'अहिले नै नयाँ शक्तिबारे केही सोचेको छैन', उनले भने,'केही समय स्वतन्त्र व्यक्तिकारुपमा क्रियाशिल हुनेछु ।'
बाबुरामको यो घोषणापछि उनी र प्रचण्डबीचको तीन दशक लामो सहयात्रा पनि टुंगिएको छ । यसअघि संविधानको विजयोत्सव मनाउने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले आफूले बाबुरामलर्इ ३० वर्षदेखि झेलिरहेको जनाउँदै एक वर्ष उनलार्इ झेल्न भन्दै ब्यंग्यात्मक मन्तब्य दिएका थिए ।
उनले आइतबार बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेर मधेसतिर लाग्ने योजना यसअघि नै बनाइसकेका थिए ।
पत्रकार सम्मेलनमा पार्टीभित्रको आन्तरिक विवाद र संविधान घोषणाप्रतिको असन्तुष्टी पोख्दै सभासद् र पार्टीको साधरण सदस्यसमेत नरहने गरी भट्टारार्इले राजीनामा दिएका हुन् ।
गोरखा निर्वाचन क्षेत्र नं १ बाट दोस्रो संविधानसभामा विजयी नेता भट्टरार्इ सभासद्बाट पनि राजीनामा दिँदै राजीनामा पत्र सभामुख सुबास नेम्बाङलार्इ बझाइसकेका छन् ।
वैकल्पिक वा नयाँ राजनीतिक शक्तिको स्थापनाको चर्चा गर्दै आएका उनले केही दिनअघि मधेस आन्दोलनमा समर्थन र एेकेबद्धता जनाएक थिए ।
आइतबारदेखि पेरिस डाँडामा बोलाइएको केन्द्रीय समितिको बैठकलाई बहिष्कार गरेर मधेसतिर जाने तयारी बाबुराम पक्षले यसअघि नै गरिसकेको छ ।
मधेसलाई प्रतिनिधित्व गर्ने एमाओवादीका नेता तथा सभासद्हरुले तराईका विभिन्न भागमा आयोजना गर्ने सभालाई बाबुरामलाई लैजाने कार्यक्रम बनाइसकेका छन् । - अन्नपूर्ण पोस्ट
video हेर्नु तल बाकसको बीचमा थिच्नुसः

बाबुराम दाई नमस्कार, फोन लागेन र मोबाइल फेसबुक चलाउँदै छु । दुःखी बनेर भए पनि आज दिनभरिको रिपोर्ट तपाईंलाई यो सोसल मिडियाबाट गर्दैछु ।
बिदाको दिन सोचें आज कसैसँग भेटु । संयोग मिल्यो त्यस्तै भनेजस्तो साथी पाए हल्का सोच मिल्ने । अनि निस्कियौं दुईभाई । यस्तो रह्यो यात्रा दाई कतै भेट्दिन तपाईंको प्रशंसक । म पनि तपाईको प्रशंसकमा पर्छु कि पर्दिन थाहा छैन र तपाईंले पनि सायदै चिन्नुहोला मलाई ।
हजारौं पटक भेटेका छौं हामी । सँगै खाएका पनि छौं । तर तपाईंको र मेरो सम्बन्ध के छ यो उत्तर न तपाई न मसँग । खै के हो ? यस्तै सुनें आज धेरै बाबुरामका आफ्ना छैनन् रे । तपाईंलाई खोज्ने बढी थिए रे । बबुराम बबुरा रोगी छन् । विद्वान छन् तर पीडित छन् । आफनो समर्थक र समर्थित कार्यकर्ता समेत बिर्सेर एक्लै बहकाऊ पारामा प्रस्तुति दिइहाल्छन् । यी नै कुराहरूले मलाई पनि छोयो । दाई मैले सत्य सुनेको लेख्दैछु । संविधानपछि ‘रअ’ का एजेन्टबाहेक अरू सबैले देशभक्तिका नारा लगाए रे । दबअप या क्ष्लमष्ब को प्लेकार्ड लिई चोक र गल्लीमा केही समूह देखिएका पनि थिए ।
प्रचण्ड, काँग्रेस र एमालेको समेत लिडर बने रे । हामी कसैका ‘एसमेन’ बन्न चाहँदैनौं र परे साईकल चढ्न तयार । भन्ने वाक्य उहाँको लागि सर्वमान्य सिद्ध भयो र बाबुराम सडका आइपुगे भन्नेको भिडबाट जबरजस्ती यो दुई हार प्रेसित गर्दै छु । के यो सत्य हो बवुराम दाई ? म के बोलुँ या नबोलुँ म सक्दिन थिएँ । तपाईंको विरोध सुन्न र अनि सोसल मिडियाको गालीगलौज यही बीचबाट मैले सुन्न थालेको छु ।
अब तपाइँलाई विरोध गरेको र गाली गलौजको सोसल मिडिया हेर्न पनि म बाध्य छु । आफ्नो ब्लड कुलो झैं भएको हेर्नलाई र सोध्न पनि चाहान्छु दाई तपाई के सोच्दै हुनुहुन्छ ? भारतको नाकाबन्दीविरूद्ध बोल्नु पर्ने बवुराम चुपको रहस्य खेज्दैछन् जनता ।
सौभाग्यले ५ जना विद्वान भेटेको थिएँ आज । जो लेखक काँग्रेसका सिद्धन्तको फलो गर्थे । एक जना एमालेका एकजना स्वतन्त्र रे वामपन्थी भन्न रूचाउने कम्युनिष्ट होइन रे । एकजना प्रोफेसनल डाक्टर थिए र एकजना प्राध्यापक ।
छुट्टाछुट्टै त्यो भेटमा सबैले रूचाएको बाबुरामको विरोधमा तर्क गरी मलाई नाजवाफ पारे । र बाबुराम नै एक दुरदर्शी नेता भन्न पनि भ्याए । बीपी, पुष्पलाल, मदन भण्डारी र हाल नेपाली जनताको एउटा हिस्साले भरतले नेपालमा गरेको नाकाबन्दीविरुद्ध स्वत स्फुर्त रूपको बढ्दो चासो र सजग जनतालाई नयाँ बाटो देखाउन र त्यसलाई सम्बोधन गर्दै किन अब पनि यो समयानुकुल परिवेशम बीपी र बाबुरामको विकल्पमा बहस नगर्ने ? सारसहित को रिपोर्टमा मेरो समेतको यो सारांश व्यक्त गरेको छु ।
अन्तमा बावुराम दाई नयाँ केही बेल्नुस् र नेपाली जनताको मनोभावलाई ‘स्यालुट दिनुस्’ मेरो शुभकामना छ ।
(घिमिरेको फेसबुकबाट)
kathmandutoday.com

काठमाडौँ : राष्ट्रपति डा रामवरण यादवले तराई मधेसमा देखिएको असन्तुष्टिलाई तत्काल वार्ता र संवादको माध्यमबाट हल गर्न एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति डा यादवले अध्यक्ष दाहाललाई सो आग्रह गरेको अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले बताए। भेटमा संविधान घोषणापछिको अवस्था, भारतीय पक्षको प्रतिक्रिया, मधेस आन्दोलन र नाकाहरुमा भइरहेको अवरोधबारे छलफल भएको थियो।
राष्ट्रपतिले आन्दोलनरत दलहरुलाई सम्वादमा ल्याउन ढिलाइ हुँदा समस्या झन् जटिल हुँदै जाने बताउँदै प्रभावकारी पहल गर्न सुझाव दिएका छन्। भेटवार्तामा संविधान जारी भइसकेपछिको मुलुकको पछिल्लो राजनीतिक अवस्था र समाधानको उपायका बारेमा छलफल भएको थियो ।
अध्यक्ष दाहालले प्रमुख तीन दल वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न प्रयत्नशील रहेको र सोही दिशामा संवादको प्रक्रिया अगाडि बढाइएको राष्ट्रपति डा यादवलाई जानकारी गराएका थिए।

काठमाडौं : एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेका छन् ।
डा. भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर साधरण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।
संविधान जारी भएयता पार्टी अध्यक्ष प्रचण्डसँग गम्भीर मतभेद जनाउँदै आएका भट्टराई शनिबार काठमाडौंको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् । उनले सांसद् पदबाट पनि परित्याग गरेका छन्।
बाबुरामले पत्रकार सम्मेलन अघि नै साधरण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा एमाअाेवादी अध्यक्ष प्रचण्डलार्इ जानकारी गराइसकेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै बाबुरामले आफूले अहिले नै नयाँ शक्ति निर्माणबारे केही नसोचेको जानकारी दिए । 'अहिले नै नयाँ शक्तिबारे केही सोचेको छैन', उनले भने,'केही समय स्वतन्त्र व्यक्तिकारुपमा क्रियाशिल हुनेछु ।'
बाबुरामको यो घोषणापछि उनी र प्रचण्डबीचको तीन दशक लामो सहयात्रा पनि टुंगिएको छ । यसअघि संविधानको विजयोत्सव मनाउने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले आफूले बाबुरामलर्इ ३० वर्षदेखि झेलिरहेको जनाउँदै एक वर्ष उनलार्इ झेल्न भन्दै ब्यंग्यात्मक मन्तब्य दिएका थिए ।
उनले आइतबार बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेर मधेसतिर लाग्ने योजना यसअघि नै बनाइसकेका थिए ।
पत्रकार सम्मेलनमा पार्टीभित्रको आन्तरिक विवाद र संविधान घोषणाप्रतिको असन्तुष्टी पोख्दै सभासद् र पार्टीको साधरण सदस्यसमेत नरहने गरी भट्टारार्इले राजीनामा दिएका हुन् ।
गोरखा निर्वाचन क्षेत्र नं १ बाट दोस्रो संविधानसभामा विजयी नेता भट्टरार्इ सभासद्बाट पनि राजीनामा दिँदै राजीनामा पत्र सभामुख सुबास नेम्बाङलार्इ बझाइसकेका छन् ।
वैकल्पिक वा नयाँ राजनीतिक शक्तिको स्थापनाको चर्चा गर्दै आएका उनले केही दिनअघि मधेस आन्दोलनमा समर्थन र एेकेबद्धता जनाएक थिए ।
आइतबारदेखि पेरिस डाँडामा बोलाइएको केन्द्रीय समितिको बैठकलाई बहिष्कार गरेर मधेसतिर जाने तयारी बाबुराम पक्षले यसअघि नै गरिसकेको छ ।
मधेसलाई प्रतिनिधित्व गर्ने एमाओवादीका नेता तथा सभासद्हरुले तराईका विभिन्न भागमा आयोजना गर्ने सभालाई बाबुरामलाई लैजाने कार्यक्रम बनाइसकेका छन् । www.annapurnapost.com