• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, १३ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै आन्तरिक मामिलामा हस्तक्षेप गरी अघोषित नाकाबन्दी गरिरहेको भारतले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी परित्याग कदमको स्वागत गरेको छ ।

भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको समाचार अनुसार पार्टी परित्याग गरी बाबुरामले मधेस आन्दोलनमा सहयोगी भुमिका खेल्न थालेपछि अब नेपालमा आफ्नो राज चलाउन सजिलो हुने भारतले विश्लेषण गरेको छ ।
भारतीय सञ्चारमाध्यमले लेखेको समाचार अनुसार बाबुरामको राजीनामाले भारतले भनेको कुरा नेपालमा लागु भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भक्तपुर, १३ असोज । भूकम्पले घर भत्काएर आहत बनाएको पीडा आलै छँदा अवाल परिवारमा आएको अर्को विपत्तिले झन पीडा थपेको छ ।
भूकम्पलगत्तै भक्तपुरमा उद्धार र राहत वितरणमा खटिएकी भक्तपुर नगरपालिका–१६ वंशगोपाल बस्ने २६ वर्षकी सिर्जना अवालको हत्या भएपछि अवालको परिवारमा रुवावासी भएको छ ।
पीडित परिवार सम्मिलित नागरिक दबाब समूहले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मृतकका बाबु शिवप्रसाद अवाल, आमा सुन्दरी र छोरी एलिनाको रुवाबासीले सहभागी पत्रकारलाई समेत स्तब्ध बनायो ।
पीडित परिवार पत्रकार सम्मेलनमा
पीडित परिवार पत्रकार सम्मेलनमा
कार्यक्रममा अवालले काठमाडौँको कागेश्वरी मनोहरी नगरपालिका वडा नं १३ मुरारीप्रसादको घरमा बस्ने सप्तरीका ३६ वर्षीय निखिलआनन्द सिंहले छोरी सिर्जनाको हत्या गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले गत असोज ८ गते राति बौद्ध चुची सङ्घबाट फर्किने क्रममा सिंहले अपहरण गरी आफ्नो कोठामा लगेर अभद्र व्यवहार गरी कुटपिट गरेर हत्या गरेको भन्दै सिंहलाई कारबाही गर्न माग गर्नुभयो ।
हत्या आरोपमा प्रहरीले असोज ९ गते बिहानै घटनास्थलबाटै सिंहलाई पक्राउ गरेपछि कुनै अनुसन्धान नै नगरी १० गते सार्वजनिक बिदाको दिन बानेश्वर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले रिहाई गरेपछि न्यायको माग गर्दै परिवारले सञ्चारकर्मी गुहारेका हुन् ।
कार्यक्रममा रुँदै आमा सुन्दरीले अपराधीको सत्यतथ्य छानबिन गरी कारबाही हुनुपर्ने माग गर्नुभयो ।
गत असोज ९ गते बिहान ६ बजे प्रहरीले खबर गरेपछि आफू घटनास्थलमा पुग्दा छोरीको तल्लो ओठ फुटेर रगत आएको, माथिल्लो ओठ काटेको, गालामा घाउ नै घाउ भएको, करङ, कोखामा नीलडाम भएको, घाँटीमा ठूलो चोट रहेको, हात काटेको घाउ भई छोरीको मृत्यु भइसकेको अवस्थामा भेटेको मृतकका बाबु अवालले बताउनुभयो ।
अपहरणपछि कोठामा लगेर सिंहले यातना दिएर हत्या गरी झुन्ड्याएको आरोप मृतकका परिवारको छ ।
शव परीक्षणमा संलग्न चिकित्सकले मुख थुनेर, घाँटी थिचेर मृत्यु भएको बताएको र पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले प्रलोभनमा परेर हत्या आरोपी सिंहलाई रिहा गरेको भन्दै कारबाही गर्न मृतकका बाबु अवालले माग गर्नुभयो ।
हत्या आरोपीलाई रिहा गरेपछि प्रहरी वृत्त बानेश्वरमा दबाब दिन गएका परिवार, आफन्त, भक्तपुरका बासिन्दा र अर्किड कलेजका विद्यार्थीलाई वृत्तका प्रहरी निरीक्षक मनोजीत कुँवरको नेतृत्वमा प्रहरीले लाठीचार्ज गरी छजनालाई घाइते बनाएको पीडित परिवारले बताए ।
प्रहरीले अवालको हत्यालाई आत्महत्या बनाएर अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै घटनाको तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् । रासस
dainiknepal.com
अभिमन्यु
अहिलेको भारतीय नाकावन्दी, नेपालको संविधान जारी हुनवाट भारतीय सरकारले गरेको नांगो हस्तक्षेप र भारतीय हस्तक्षेपको समर्थनमा देखिएका केही दलहरु र केही ठूला साना नेताहरुका गतिविधि जस्ता घटनाक्रमहरुले नेपाल अझै पनि पूर्ण स्वाधीन देश नवनिसकेको स्पष्ट भएको छ र दिवंगत नेता पुष्पलालले भन्नु भएझैं नेपाल अर्ध औपनिवेशिक स्थितिमा रहेकोछ भन्ने विश्लेषण सहि साबित भएको छ ।
स्वतन्त्रता संग्रामको रणनैतिक लक्ष्यः
नेपालको यो अर्ध औपनिवेशिक वा नव औपनिवेशिक स्थितिवाट एक स्वाधीन र विकसित देशमा रुपान्तरण गर्न भारतीय विस्तारवादी हस्तक्षेपलाई समग्र क्षेत्रमा पराजीत गर्नु र नेपालमा भारतीय दलालहरुलाइ शून्यमा झार्नु यस स्वतन्त्रता संग्रामको रणनैतिक लक्ष्य हुनेछ । तथा यस दौरानमा स्वाधीन राजनीति र स्वाधीन अर्थनीतिलाई स्थापित गरिने छ ।
स्वतन्त्रता संग्रामको तरिका र पद्वतिः
भारतले अहिले प्रत्यक्ष फौजी हस्तक्षेप वा आक्रमण गरेको स्थिति होइन । त्यसैले नेपाली सेनाले फौजी प्रतिरोध गर्ने सवाल उठ्दैन । हाम्रो तरिका जस्तालाई तस्तै हुनु पर्दछ ।
स्वतन्त्रता संग्रामको योजना र कार्यतालिकाः
१) भारतीय अर्धसैन्य बलको सहयोगमा सीमानाको दशगजा क्षेत्रमा बसेर भारतीय अघोषित नाकाबन्दीलाई सफल बनाइ करोडौं नेपाली जनतालाई दुःख दिईरहेका करीब चारहजार जनाको अघोषित फौजका विरुद्ध दशहजार जनाको लडाकू दस्ता अघोषित रुपमा तयार पारी बिना हतियार लाठी र मुंग्रीको भरमा सीमा नाकाको दशगजा क्षेत्रवाट लखेट्ने र केहीलाई गिरफ्तार गरी नेपाल प्रहरीलाई बुझाउने ।
२) नेपालको तराईका आदिवासी जाति भनेका थारु जाति हुन् । आदिवासी थारुजातिको भावनालाई ध्यानमा राखेर कैलालीको कम्तिमा आधा भूभाग ५ नम्बर प्रदेशमा थप्ने । आगामी राष्ट्रपतिमा थारुजातिवाट निर्वाचित गर्ने । दलहरुबीच सर्वसम्मत नभएमा थारुजातिका सबभन्दा जेष्ठ नागरिक जो छन्, उनलाई संसदमा तत्काल मनोनयन गरेर सिधै राष्ट्रपतिमा निर्वाचित गर्ने ।
३) सीमा नाकाबाट पूर्वपश्चिम राजमार्गसम्म आउने बाटोहरु र पूर्वपश्चिम राजमार्ग सुरक्षार्थ ५० हजार संख्याको स्वयंसेवक युवाहरुको टोली गठन गर्ने र त्यसलाई प्रतिरक्षात्मक प्रशिक्षण नेपाली सेनाले दिने तथा दुई छाक खाना नेपाल सरकारले वन्दोवस्त गर्ने ।
४) चीन संगको रसुवा र तातोपानी सीमा नाका खुलाउन नेपाली सेनाको साथमा नेपाली इन्जिनियरहरु ५ सय जना, नेपाली ठेकेदारहरु र सरकारसँग भएका १ हजार डोजर एक्स्काभेटर जस्ता साधनहरु तथा १० हजार स्वयंसेवी युवाहरु तत्काल खटाउने ।
५) भारतीय कम्पनीहरुलाई दिइएका ठूला जल विद्युत आयोजना तथा बाटो निर्माणको ठेक्का रद्द गरी नेपाली सेनाको इन्जिनियरिङ तथा विकास निर्माण निर्देशनालयलाई दिने ।
६) भारतीय हस्तक्षेप र नाकावन्दी निम्त्याउन विन्तिपत्र हाल्ने भारतीय दलालहरुलाई नेपाल सरकार मन्त्रिपरिषदले देशद्रोही घोषणा गर्ने तथा आजीवन कारावासको सजाय दिने ।
७) भारतले नेपालसँगको सन्धी सम्झौताहरु नमानेकोले नेपालले पनि सुगौली सन्धी देखिका सम्झौताहरु खारेज भएको घोषणा गर्ने ।
८) राष्ट्रिय स्वतन्त्रता संग्रामका समर्थक दलहरु र नागरिक समाज तथा सेना, प्रहरी र प्रशासनका उच्च पदाधिकारीहरु सहितको राष्ट्रिय क्रान्तिकारी सरकार गठन गर्ने र अहिलेको संविधान लागु गर्दै आवश्यक परिमार्जन गर्दै जाने ।
www.nepalsandesh.com
बुधबार, १३ असोज
मलेसिया । बैदेशिक रोजगारीका लागी मलेसियामा एक नेपालीको सुतेकै स्थानमा मृत्यु भएको छ ।
जाजरकोट खगेनकोट गाविस वार्ड न ३ घर भएका  परियार १० महिना अघि नेपालबाट मलेसिया गएर  टेस्सी एसडीएन बीएचडीमा  काम गदै अाएका थिए  ।
कामबाट फर्केर रातीको खाना खाई सुतेका परियार सुतेकै स्थानमा परियारको मृत्यु भएको हो । विहान साथीहरुले उठाउदा उनी ओछयानमै मृत भेटिएका थिए ।
शवलाई पोष्टमार्टमको लागि अस्पतालमा लगिएको छ ।पोष्टमार्टम पश्चात शवलाई नेपाल पठाउने तयारी भैरहेको परियारका साथी रवि मगरले बताए ।
www.nepalsandesh.com
१३ असोज, रुपन्देही । भैरहवाको बेलहिया नाकाबाट मालबाहक सवारी भित्रिन सुरु गरेका छन् । बेलहिया नाका भएर २० वटा मालबाहक गाडी नेपाल प्रवेश गरिसकेका छन् ।
जसमा तीनवटा तेल ट्यांकर छन् । एक बुलेट ग्यास पनि नेपाल आएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल भित्रिने गाडीलाई सुरक्षा घरेमा राखेर सीमासम्म ल्याएको छ । एसएसबीले सुरक्षा कडा पारेकाले सीमा क्षेत्रमा आन्दोलनकारीले कुनै अवरोध सिर्जना गर्न सकेका छैनन् ।
मंगलबार भारतीय भूमिबाट एक समूहले नेपाली सुरक्षाकर्मीलाई ढुंगामुढा गरेपछि अायात पूर्णरुपमा रोकिएको थियो । सोमबार अन्य नाकामा भन्दा केही खुकुलो गरेको भारतीय सुनौली भन्सारले मंगलबार झडपका कारण एउटा पनि मालबाहक गाडी जाँचपास गरेको थिएन ।
www.onlinekhabar.com
१३ असोज, काठमाडौं । भारतीय राजदूत रणजीत रायले दशगजा क्षेत्रको भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको स्वीकार गरेका छन् ।
साथै उनले भारतीय भूमिबाट ढुंगा हान्ने आन्दोलनकारीलाई रोकेर भारतीय सुरक्षाकर्मीले मूठभेड नचाहेको दाबी गरे । लैनचौरस्थित भारतीय दूताबासमा पत्रकार सम्मेलन गरेर राजदूत रायले यो राजनीतिक समस्या भएकाले राजनीतिक रुपमा समाधान खोज्नु पर्ने बताए ।
दलहरु र आन्दोलनकारी पक्षबीच सुरु भएको वार्तालाई सकारात्मक भन्दै भारतीय राजदूत रायले भने-२ दिन, चार दिन कति लाग्छ त म भन्न सक्दिँन । तर, यो चाँडै समाधान हुनेमा म विश्वस्त छु ।’
भारतसँग सीमा जोडिएको नेपालको क्षेत्रमा भएको आन्दोलनका कारण आपूर्ति रोकिएको उनले जिकिर गरे ।

महोत्तरी, १३ असोज । तराई मधेसमा विगत ४५ दिनदेखि जारी मधेस आन्दोलनका क्रममा हुनसक्ने सम्भावित हिंसात्मक प्रदर्शन र शान्ति सुरक्षामा चुनौती आउनसक्ने मध्यनजर गर्दै महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको कारागारमा नेपाली सेना परिचालन गरिएको छ ।
लामो समयदेखि जारी रहेको आन्दोलनका क्रममा सुरक्षामा खतरा आउन सक्नेमा मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले कारागारमा सेना परिचालन गरेको हो ।
जलेश्वर कारागारमा प्रकौलीस्थित श्री फस्ट राइफल गणबाट सेना खटाइएको छ भने सेनाका क्याप्टेन सुमन खत्रीको कमाण्डमा ३९ जना सैनिक जलेश्वर कारागारमा राखिएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताउनुभयो । सरकारको निर्देशन र निर्णयअनुसार सेनालाई जिम्मेवारीको पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिनुभयो ।
विसं १९१३ मा स्थापना भएको ‘ग’ श्रेणीको जलेश्वर कारागार भौतिकरुपमा जीर्ण भएतापनि दिनप्रतिदिन कैदीबन्दी थपिने क्रम जारी रहेको कारागारका प्रमुख सोभेन्द्र ठाकुरले जानकारी दिनुभयो । एक सय ३५ कैदीबन्दी रहने क्षमता रहेको जलेश्वर कारागारमा हाल ३६ महिलासहित ३७३ कैदीबन्दी रहेको जेलर ठाकुरले बताउनुभयो ।
सो कारागारमा हाल ३० भन्दा बढी हत्याका आरोपी, ६० जना सशस्त्र समूहका नेता कार्यकर्ता, आठजना बर्मेली र १८ जना भारतीय नागरिक रहेका कारागार प्रशासनले जनाएको छ । सो कारागारमा सेनाको टुकडीले एक साताअघिदेखि नै कमाण्ड सम्हाल्दै आएको कारागार प्रशासनले जनाएको छ । रासस
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home