काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यसवर्षको दसैँमा सुन तथा गरगहनाको व्यवसायमा कमी आएको जनाएको छ ।
भारतको अघोषित नाकाबन्दीका कारणले गर्दा यस क्षेत्रको व्यापारमा नकारात्मक असर परेको हो ।
महासङ्घका अनुसार अघिल्ला वर्षमा दसैँका वेलामा दैनिक करिब ५० किलोको सुनको व्यापार हुने गरेकामा यसपटक विभिन्न कारणले दैनिक १० किलोको समेत कारोवार हुन सकेको छैन ।
महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सुन तथा गरगहनाको अहिले किनबेचको राम्रो समय भएको भए पनि नाकाबन्दीका कारण सर्वसाधारणको प्राथमिकतामा परिवर्तन भई बिक्रीमा कमी आएको स्वीकारे ।
भूकम्पका कारण सुन तथा गरगहनाको कारोवार ह्वात्तै घटेको भए पनि विस्तारै विवाह, ब्रतबन्ध तथा तिजलगायतका पर्वले कारोवारमा क्रमिक सुधार आउन थालेको थियो । तर विभिन्न वाणिज्य बैङ्कमार्फत आउने दैनिक १५ किलो सुनसमेत उठ्न सकेको छैन ।
नेपाल रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनका अनुसार अहिले विशेषगरी नयाँ सुन किन्ने तथा गहना प्रयोग गर्ने भन्दा पनि पुराना गरगहनालाई मर्मत गरी लगाउने प्रचलन बढेको छ ।
महर्जनले सुनले नगदकारुपमा मान्यता पाउने हुँदा सर्वसाधारण मानिसले समेत दसैँमा धेरै थोरै गरगहना जोहो गर्ने परम्परा रहेको बताउँदै सुनको मूल्य उच्च हुनु, पैसाको क्रय शक्ति घट्नु, सुन लगाउँदा असुरक्षासमेत हुनेजस्ता कारणले मानिसको यसप्रति आकर्षण घट्दै जान थालेको बताए ।
अन्तर्राष्ट्रिय मुद्रा तथा डलरमा सुनको कारोवार र खरिद बिक्री हुने गर्दछ । आवश्यक पर्दा सन्चय गरेको सुन तथा गहना बिक्री गरी विभिन्न काम चलाउनेसमेत गरिन्छ ।
-www.ratopati.com

धनगढी, २३ असार । अल्पसंख्यक जातीमा सूचीकृत वादी समुदायका दुई किशोरीले समलिंगी विवाह गरेका छन् ।
कैलालीको लम्बी –चुहा नगरपालिका–१, बल्चौरकी १९ वर्षीया मीना वादी र बर्दिया तारातालकी १८ वर्षीया सीमा वादीले समलिंगी विवाह गरेको समाचार राजधानी दैनिकले छापेको छ ।
विगत आठ वर्षदेखि एक आपसको मायाजालमा फसेका मीना र सीमाले गत फागुन महिनामा घरबाट भागेर समलिंगी विवाह गरेका हुन् ।
बर्दियाकी सीमा कैलालीको बल्चौरमा रहेकी दिदीको घरमा आइरहन्थिन्, त्यतिबेला आफूसँग परिचय भई मायाजालमा फसेपछि आफूहरुर्ला समलिंगी विवाह गरेका मीनाले बताइन् ।
उनीहरुका अनुसार मीना श्रीमान हुन भने सीमा श्रीमती ।
मीना केटी भए पनि व्यवहार, कपडा लगाउने स्टाइल, बोल्ने शैली केटाजस्ता भएकोले आफूले मन पराई मीनालाई श्रीमान् मानेर आफूले विवाह गरेको सीमाले बताइन् ।
dainiknepal.com

काठमाडौं । पछिल्लो समय यौन शिक्षाको विषयमा चाँसो बढ्दै गइरहेको छ ।
यौन शिक्षासँगै विश्वका युवायुवतीहरुमा यौन चाँसो पनि बढीरहेको छ । त्यस्तो बेला पश्चिमी देशहरुमा जहाँ वयस्क युवकहरु अत्याधिक अनलाइन पोर्नको प्रभावलाई महसूस गर्छन् ।
प्रविधिको विकाससँगै नेपालमा पनि पछिल्लो समय अनलाईनमा पोर्न भिडियो हेर्नेको संख्या बढेको छ । यौन सम्बन्ध र व्यवहारिक विज्ञान विशेषज्ञका अनुसार सेक्स एउटा यस्तो समस्या होे, जसलाई लिएर किशोरहरुमा धेरै जान्ने इच्छा हुन्छ ।
त्यो जान्नका लागि अनलाईनमा सेक्स भिडियो हेर्छन् । आजभोली सोशल मीडिया र वेबसाइडले गर्दा यो बारेमा जान्न धेरै सजिलो भएको छ । तर अधिकांश जानकारी लिँदा यो पोर्नग्राफीको रुपमा देखा पर्छ ।
एण्ड्रोमेडा एण्ड्रोलजी सेण्टरका निर्देशक डा.सुधाकर कृष्णमूर्ति भन्छन्,-‘म सेक्सलाई लिएर अज्ञानता नै यसको दोषी मान्छु । मानिसहरुलाई पहिला स्वस्थ सेक्सको बारेमा जान्न जरुरी छ । पोर्न भनेको उसको स्वरुप मात्रै हो ।’
उनी यस्तो चिकित्सक हुन जो एण्ड्रोलोजीमा पहिलो पटक काम गरेर सफतला पाएका व्यक्ति हुन् । यो पुरुषको प्रजनन क्रियासँग सम्बन्धित गड़बड़ीलाई समाधान गर्ने चिकित्सा शाखा हो ।
उनी भन्छन्-‘एक शिक्षित महिला तथा पुरुषले पोर्न भिडियोलाई देह सुखको माध्यम मात्रै मान्दैनन्, बल्कि सँगै भएको र अझै नजिक छन् भन्ने प्रयासलाई देखाउँछ । यो किशोरहरुसँग मात्र होइन् हरकोहीसँग सेक्स गर्न मजा लिन हेर्ने गरिन्छ ।’
डर यो कुराको छ कि सजिलै उपलब्ध हुने अनलाइन पोर्नले खतरनाक यौन व्यवहारका लागि युवालाई उत्प्रेरित गर्छ, विशेषगरी यस्तो देश जहाँ युवाहरुको जनसंख्या विश्वमा सर्वाधिक हुन्छ ।
डाक्टर कृष्णमुर्तिका अनुसार सेक्स उत्तेजना बढाउने कामका साथै पोेर्न भिडियोले यौन जन्य अपराध समेत जन्माउने गरेको छ । युवाहरुको मस्तिष्कमा गहिरो प्रभाव पारेर उनीहरुलाई उत्तेजित पारेर यौन अपराधका लागि बाध्य पार्ने गरेको चिकित्सकहरुको निष्कर्ष छ ।
्
चिकित्सकका अनुसार नेपालमा मात्रै ८० लाख बढीले पोर्न भिडियो हेर्ने गर्छन् । पोर्न भिडियो हेर्नुको मुख्य उद्देश्य यौन उत्तेजना बढाउनु नै भएको उनीहरुको ठहर छ । पछिल्लो समय बढीहरेका बलात्कारका घटना पनि पोर्न भिडियोकै कारण भएको बताइएको छ ।
पोर्न भिडियो विशेषगरी युवापुस्ताले हेर्ने गर्छन् । डाक्टर कृष्णमुर्ति भन्छन्-‘युवा अवस्था भनेको जवानीको अवस्था हो । यो बेला जवानीको जोशलाई थप सक्रिया बनाउन युवायुवतीले पोर्न भिडियो हेर्छन् । तर यस्ले नकारात्मक असर पनि पार्छ ।’
उनका अनुसार हाम्रो समाजमा प्रायजसो १५ देखि ५० वर्षसम्मका व्यक्तिले पोर्न भिडियो हेर्ने गरेका छन् । नेपालमा महिला भन्दा पुरुषले बढी पोर्न भिडियो हेर्ने गर्छन् । एजेन्सी

टोरेन्टो, क्यानडा, ५ कात्तिक । क्यानडा सरकारले भूकम्प पीडित नेपालीका लागि सहज रुपमा भिसा दिन थालेको छ ।
महाभूकम्पबाट प्रभावित भएको सम्पूर्ण विवरण दिने आवेदकलाई सहज रुपमा तत्कालै भिसा उपलब्ध गराइएको क्यानडा सरकारले जनाएको छ । क्यानडाका सिटीजनसिप र इमिग्रेसन मन्त्री क्रिस अलेक्जेन्डरका अनुसार, भूकम्पबाट प्रभावित आवेदकको सम्पूर्ण आवेदन पक्रिया अन्यको तुलनामा निकै सहज र छिटो रुपमा गरिएको छ । उनका अनुसार, क्यानडा भित्रै रहेका र छोटो समयको भ्रमण भिसामा क्यानडा पुगेकाले पनि भूकम्पबाट प्रभावित भएको विवरण पेश गरे आफ्नो बसाई लम्ब्याउन पाउने छन्। तर, उनले यो अवधिमा कति नेपालीले भिसा पाए भन्ने बारे एकिन तथ्यांक भने दिएनन् ।
कसरी लिने भिसा ?
क्यानडाको सिटीजनसिप र इमिग्रेसन मन्त्रालयका अनुसार, भिसा पाउनका लागि सबैभन्दा पहिले क्यानडा इमिग्रेसनमा निवेदन दिनुपर्ने हुन्छ। भूकम्प प्रभावितका लागि मन्त्रालयले विशेष इमेल र फोन नम्बरको समेत व्यवस्था गरेको छ । नेपालमा रहेका आवेदकले आफ्नो ठेगाना र कसरी भूकम्पबाट प्रभावित भएको जानकारीसहित दिल्लीस्थित क्यानडेली दूतावासको इमेल Delhi-immigration@international.gc.ca मा निवेदन पठाएपछि दूतावासले भिसा प्रक्रिया तत्कालै सुरु गर्छ ।
भ्रमण, अध्ययन वा कामका निम्ति क्यानडा आउन चाहने नयाँ आवेदकले पनि क्यानडाको सिटीजनसिप र इमिग्रेसनको वेबसाइटमा अनलाइन आवेदन दिएलगतै भूकम्पबाट प्रभावित भएको सम्पूर्ण जानकारी दिल्ली दूतावासको इमेलमा छुट्टै पठाउनु पर्नेछ। यसका साथै, सिटीजनसिप र इमिग्रेसनको कल सेन्टरको नम्बर १-८८८-२४२-२१०० मा फोन गरी आफू प्रभावित भएको जानकारी दिन सकिनेछ ।
नेपालको विनाशकारी महाभूकम्पप्रति अति नै सम्वेदनशिल देखिएको क्यानडाले तत्कालै ५ मिलियन क्यानडेली डलर सहायता घोषणा सहित एक उद्दार टोली नेपाल पठाएको थियो ।

एजेन्सी । अमेरिकी राष्ट्रपति बराक ओबामा अहिले संसारकै शक्तिशाली व्यक्तित्व मानिन्छन् ।
उनकी पत्निको मिशेल ओबामा हुन् । जो विश्वकै शक्तिशाली महिला मानिन्छिन् । प्राय यी दुबै जना सँगै भ्रमणमा बाहिर निस्कने गर्छन् । बराक मिसेलबीच यति गाढा प्रेम छ की त्यो हामी शब्दमा बर्णन गर्न सक्दैनौं । दुबैको पहिचान एक आदर्श दम्पतीको रुपमा हुन्छ । यीनलाई अमेरिकाको सबैभन्दा रोमांटिक जोड़ीको रुपमा पनि हेरिन्छ, तर, दुबैबीच आम नागरिककै दम्पत्तीजस्तै झगडा पनि खूब हुन्छ । र एक समयमा यो पवित्र बन्धन टूट्ने स्थितीसम्म पनि पुगेको थियो । यति मात्रै होइन, मिशेल ओबामा, बराक ओबामाको धेरै बानीबाट दुःखी पनि थिईन् ।
अमेरिकी राष्ट्रपति बराक ओबामा र मिशेल ओबामाको प्रेम कहानीका रोचक दश कुरा :
१) केन्याबाट पढ्नका लागि अमेरिका छिरेका बराक ओबामा र मिशेल ओबामाको पहिलो भेट १९८९मा अमेरिकाको सिकागो ल फर्ममा भएको थियो ।
२) हारवर्ड ल स्कूलमा पढ्न पहिलो वर्षको पढ़ाई पुरा गरेर सिकागो ल फर्ममा बराक ओबामा समर इन्टर्नशिपका लागि पुगेका थिए । त्यो बेला मिशेलको पूरा नाम मिशेल राबिन्सन थियो र उनले बराक ओबामाको प्रशिक्षकको भूमिका निभाएकी थिईन् । जब मिशेललाई यो जिम्मेवारी दिइयो तब बराक ओबामासँग नभेटेरै दिइएकोमा यो जिम्मेवारी उनलाई मन परेको थिएन् ।
३) सिकागो ल फर्मको ४७ औं कोठामा बराक ओबामाले पहिलोपटक मिशेललाई भेटे तब पहिलो नजरमै मिशेलको मनमा बसे । उनी पनि मिशेलको बोल्ने र हास्ने शैलीबाट निकै प्रभावित भए । । क्रिस्टोफर एण्डरसनको पुस्तक ‘बराक एण्ड मिशेलः द लभ स्टोरी’मा यो कुरा उल्लेख गरिएको छ की मिशेलसँगको पहिलो भेटपछि ओबामाले आफ्ना साथीसँग भनेका थिए, अरे यार, उनी धेरै सुन्दर लाग्छिन्, म उनको मनमा बस्न आफ्नो जादू चलाउने प्रयास गर्छु ।
४) उता, दोस्रो तर्फ मिशेलले बराक ओबामासँग अनौठो तरिकाले भेटेर सफा कुरा गर्दैै सुरुमा आफ्नो कामसँग मात्रै मतलब राख्न भनिन् । बराक जब उनीसँग नजिक हुन प्रयास गर्दै थिए तब मिशेलले सफा कुरा गर्दै भनिन्–‘मेलै आजसम्म कसैसँग प्रेम गरेको छैन् र डेटिंग पनि गएकी छैन् ।’
५) मिशेलको त्यस्तो सफा कुराले उत्साहित भएका बराकले मिशेलको सुन्दरताको तारिफ गर्दै गिफ्ट पठाउन थाले । उनलाई हरेक भेटमा फुल दिन पनि सुरु गरे । र फोन गर्न पाएजतिका सबै मौका पनि उनले गुमाएनन्, तर मिशेलको मन पग्लिएको थिएन् । तर केही महिनापछि उनले बराक ओबामाले आफ्नो एक समारोहमा बोलाइएको निमन्त्रणलाई स्वीकार गरिन्, जहाँ ओबामा अश्वेत युवकलाई हिम्मत जुटाएर भाषण दिँदै थिए । ओबामाको त्यो भाषणले कमाल गरेर देखायो, जो मेहनत, फूल र फोन मोबाइलबाट हुन सकेको थिएन् ।
६) दुबै जना आफ्नो पहिलो डेटमा सिकागोको हायड पार्क स्थित बेस्कीन–राबिन्स स्टोरमा गएका थिए । यहाँ दुबैले पहिलो पटक एक अर्कालाई किस गरेका थिए । यो स्टोर अहिले एक सब–वे स्टोरमा समायोजन भइसकेको छ, तर बराक र मिशेलको पहिलो डेटिङलाई लिएर यहां एउटा स्मृति चिन्ह बनाइएको छ ।
७) दुई वर्षभन्दा बढीको कोर्टशिपपछि एक दिन बराक ओबामाले ल को परीक्षा पास गरेको खुशीयालीमा मिशेललाई रोमांटिक डिनरमा बोलाए र उनलाई विवाहको प्रस्ताव राखे । मिशेलसँग नाई भन्ने कुनै कारण थिएन् । दुबैले ३ अक्टोबर, १९९२ मा सिकागोको ट्रिनिटी यूनाइटेडमा २०० पाहुनालाई साक्षी राखेर विवाह गरे ।
८) विहे गरेको चार वर्षभित्र बराक ओबामा इलिनोइसबाट सीनेटरमा चुनिए । विहेपछि उनको राजनीतिक जीवन रफ्तारमा अगाडि बढ्यो, तर पतिको जिम्मेवारीमा उनी असफल हुँदै गए । क्रिस्टोफर एण्डरसनको पुस्तक ‘बराक एण्ड मिशेलः द लभ स्टोरी’ मा ओबामाका ती खराब बानीहरु उल्लेख गरिएको छ, जस्ले मिशेललाई धेरै दुःखी बनायो । जस्तै, घरको कुनै काम नर्गनु, भान्साको सबै काम मिशेलका लागि छाड्नु, आफ्नो मोजा–रुमाल सही ठाउँमा नराख्नु, चुरोट पिउने बानी, मध्य रातिसम्म नसुत्ने बानी, निद्रामा घुर्ने बानी र परिवारका लागि धेरै कम समय दिनु ।
९) ओबामाका यी बानीमा सुधार नआएपछि दुई छोरीलाई जन्म दिएकी मिशेल ओबामा सम्बन्ध विच्छेद गर्ने विषयमा सोच्न थालिन । जून, २००१ मा ओबामाकी दोस्री छोरी साशाको जन्म भएको थियो र तीन महिनाभित्रै साशा मेनिनजाइट्स नामको प्राणघातक रोगको सिकार बनिन् । त्यो बेला ओबामा सबै कुरा छाडेर आफ्नी छोरीका लागि लगातार ७२ घण्टा अस्पतालमा कुरुवा बसे । त्यो व्यवहारले सम्बन्ध विच्छेदको योजनामा पुगेकी मिसेलको मन पग्लियो । जसकारण साशाको रोगले बराक र मिशेललाई फेरि एक बनायो ।
१०) मिशेल ओबामा आफ्ना पतिका बारेमा भन्छिन् कि–हाम्रो विवाह यद्यपी परफेक्ट थिएन होला, तर हाम्रो सम्बन्धलाई बोलियो बनायो । उता बराक ओबामाले पनि धेरैपटक भनिसकेका छन् कि सधै मिशेलको सुझावमा अमल गर्छन् र कुनै पनि ठूलो फैसला मिशेललाई नसोधेर गर्दैनन् । अमेरिकाको राष्ट्रपति पदको एकदमै व्यस्त सयमको बाबजुद पनि मिशेलका लागि हरेक दिन समय निकाल्छन् । त्यो समयलाई परिवारसँग विहान एक्सरसाइज र साझ ब्रेकफास्ट खाएर सदुपयोग गर्छन् । अब केही समयमै ओबामा नेपाल भ्रमण आउने गरी कुटनीतिक पहल समेत भइरहेको बताईन्छ । अहिले ओबामा आफ्नो जन्मथलो केन्या जाँदैछन् ।

सुनसरी – गए राती मधेसी मोर्चाका कार्यकर्ताहरुले सवारी स्कटीङ्गलाई अवरोध गराएपछि प्रदर्शनकारी र प्रहरी बिच राती पटक पटक झडप हुँदा सुनसरीको दुहबीमा गोली चलेको छ ।
करिब ४ सयको संख्यामा रहेका बिराटनगरबाट काठमाडौका लागी छुटेका सबारी साधनहरुलाई स्कटीङ्ग गर्दा मोर्चाका कार्यकर्ताहरुले सडक अवारोध गरेका थिए ।
सडक अवारोध गर्ने क्रममा प्रदर्शनकारीलाई हटाउन प्रहरीले गोली चलाउदा ६ जना कार्यकर्ता र दुई जना बटुवा घाइते भएका छन । स्कटीङ्गका सवारीसाधनमाथि तोडफोड भएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
गोली र छर्रा लागेर पुनम परियार, राहुल रौनियार, दिनेश रौनियार, अनिल साह र इस्राव मिया घाइते भएका छन । साथै नाम नखुलेका दुई जना बटुवा समेत घाइते भएका छन । उनिहरु सबैको छाती, खुट्टा र टाउकोमा चोट लागेको छ । सबैको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । प्रर्दशनकारीलाई सडकबाट हटाउन जनपद र सशस्त्र प्रहरीको ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रर्दशनकारी अराजक भएपछि मात्र प्रहरीले हवाई फायर र छर्रा प्रहार गरेको प्रहरीको भनाई छ ।
स्कटीङ्गबाट प्रहरीले ५४ वाट पेट्रोलियम पर्दाथ बोकेका सवारी साधन तथा १२ वटा रात्री बस र १७ वटा मालवहाक ट्रंक काठमाडौ पठाइएको छ ।
www.ratopati.com

: पर्सा प्रहरीले भारतीय नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।
नक्कली नोटको कारोबारीहरुले भारतीय नक्कली नोट बोकेर भारततर्फ जाँदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्जको घण्टाघरबाट भारत जाँदै गरेको ना १६ प २१८३ नम्बरको मोटरसाइकलसहित पर्सा जानकीटोला–३ का छठु बैठालाई पक्राउ गरेको हो ।
उनको साथबाट एक हजारको एकसय थान भारतीय नक्कली नोट, पाँच सयको भारतीय सक्कली नोट ३ थान, एक हजार नेपाली नोट १९ थान र ५ सयको १२ थान नेपाली नोट बरामद गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
नक्कली नोटसहित पक्राउ परेका बैठालाई सोधपुछ गर्दा वीरगन्ज–१० बस्ने श्रीदेव गिरीले उनलाई पठाएको बयानको आधारमा नक्कली नोटको कारोबारमा संलग्न रहेको आशंकामा गिरीलाई पनि पक्राउ गरिएको प्रउ श्रेष्ठले बताए ।
पक्राउ दुबैलाई खोटाचलन मुद्दामा थप अनुसन्धानको लागि हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
annapurnapost.com