पटकआइतबार, १५ कार्तिक
काठमाडौ । सरकारले शनिबारदेखि आधा सिलिन्डर ग्यास वितरण गर्ने भने पनि अधिकाश उपभोत्ताले ग्यास पाएनन् ।
सरकार र उद्योगले उचित व्यवस्थापन गर्न नसक्दा लाइनमा बसेका उपभोक्त्ता रित्तै घर फर्किन बाँध्य भए । गयस उद्योगीले शनिबार डिलर मार्फत बिक्रि गर्न सुचनासार्वजनिक गरेकोले अधिकांश ठाँउमा बिहानै देखि डिपोको अडगाडी खाली सिलन्डरको लाइन थियो ।
तर मध्यान्नतिर वितरण ग्यास वितरण नगर्ने भएपछि लाइनमा बसेकाहरु निरास भएर फकिएका थिए । आजको नागरिकमा समाचार छ ।
ww.nepalsandesh.com

महेन्द्रनगर, १४ कात्तिक । थरुहट/थारुवान संघर्ष समितिले कञ्चनपुरको वेदकोटमा विरोधसभा आयोजना गरेको छ ।
कञ्चनपुर, कैलाली सहितको चितवनसम्म थरुहट राज्य हुनुपर्ने माग राख्दै थरुहट तराई पाटी नेपालका केन्द्रिय सदस्य कृति बहादुर थापामगरको नेतृत्वमा आयोजना गरिएको सभामा कैलाली–कञ्चनपुर कब्जा गर्ने चेतावनी दिइएको छ ।
विरोधसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य थापाले नयाँ बनेको सविधानमा थारुहरुको माग सम्बोधन नगरेको भन्दै अब वारपारको आन्दोलन गर्ने चेतावनी दिए ।
सभाका प्रमुख अतिथि थरुहट तराई पार्टी नेपालका केन्द्रिय अध्यक्ष भानुराम थारुले आफूहरुको माग पुरा नभए, कञ्चनपुर र कैलालीका गाउँ,सहर कब्जा गर्ने चेतावनी दिए । कञ्चनपुरदेखि झापा सम्मका २२ वटा जिल्लामा ४३ प्रतिशत थारु मात्र रहेको र ५७ प्रतिशत भने गैर थारु रहेको थारुले दाबी गरे ।
dainiknepal.com

टोकियो (जापान) – जापानमा भएको सवारी दुर्घटनामा एकजना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला कल्लेरी–२ का ३० वर्षीय मनोज खतिवडा रहेका छन् ।
एहिमे प्रान्तको माचुयामा सहरमा रहेको आना होटलमा कार्यरत खतिवडा छ वर्षअघि अध्ययनका लागि जापान आएका थिए । काम सकेर घर फर्कदा सडक पार गर्ने क्रममा गएराति १२ः५० मा एहिमेको माचुयामा सहरमा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो । गम्भीर अवस्थामा उपचारार्थ लगिए पनि स्थानीय अस्पतालले राति १ः३० बजे मृत घोषणा गरेको थियो ।
जापानको मध्यपश्चिम क्षेत्रअन्तर्गत ओसाका र फुकुओकाबीचमा पर्ने एहिमे प्रान्तको माचुयामा सहरमा बस्दै आएका खतिवडाले दुई वर्षे भाषा अध्ययन र दुई वर्ष प्राविधिक शिक्षा पूरा गरी ओसाकाको हायात होटलबाट एक वर्षअघिमात्र आना कम्पनीमा प्रवेश गरेका थिए ।
www.ratopati.com

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भारतीय नाकामा जारी राखेको बन्दका कारण नेपाली बजारमा उपभोग्य वस्तु पाउन छाडिएको छ ।
मोर्चाका कार्यकर्ताले दैनिक उपभोग्य सामग्री भारतबाट ल्याउन नदिएको आम जनताले गुनासो गर्न लागेका छन् ।
खाद्य सामग्री भारतीय प्रहरीले सीमामा रोक्ने गरेको तथा नेपालमा आन्दोलनकारीले नाकाबन्दीका नाममा जबर्जस्ती सामान खोस्ने र पैसा माग्ने गरेको सर्वसाधारणले बताएका छन् । मोटरसाइकलको पेट्रोल मोर्चाका कार्यकर्ताले निकाल्ने गरेका छन् ।
भारतबाट मालसमान ल्याई कालोबजारी गर्न लागेको भन्दै नाकाबन्दी कडा बनाएको मोर्चाका एक नेताले जानकारी दिए । केही मानिसले भारतबाट मोटरसाइकलमा पेट्रोल र मालसमान ल्याई दोब्बर मूल्यमा बेच्ने गरेकाले सीमा नाकामा कडा पारिएको मोर्चाले जनायो ।
यता बन्द र हडतालको नाममा मधेसी मोर्चाका कार्यकर्ताले सर्वसाधारणलाई अनाहकमा दुःख दिने गरेको पनि देखिएको छ । मोर्चाका कार्यकर्ताले चन्दा असुली गरेर आफूलाई दुःख दिएको उल्लेख गर्दै विद्युतीय रिक्सा चालकले जनकपुरमा प्रदर्शन गरेका छन् । उनीहरूले रिक्सासहित जनक चोकमा धर्नासमेत दिएका थिए ।
मधेसी मोर्चाले आह्वान गरेको हडतालमा जनकपुरबाट सीमावर्ती जटहीसम्म यात्रु ओसारपसार गर्ने विद्युतीय रिक्सा चालकसँग बाटोमा प्रतिखेप रु १०० देखि २०० असुली गर्ने गरेको आरोप सम्बद्ध चालकले लगाएका छन् । रु १०० बुझेको ‘सङ्घीय मधेसी मोर्चा’ को रसिद देखाउँदै लोहनाका चालक मोहम्मद बेचनले भने, “रुपैयाँ असुली गर्ने युवकलाई रसिदमा सही गरेर दिनुभन्दा उल्टै गालीगलौज गरे ।”
मोर्चा कार्यकर्ताको नाममा पछिल्लो करिब दुई महिनादेखि निरन्तर चन्दा असुली गरिँदै आएको आरोप उनीहरूको छ ।
यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध सद्भावना पार्टीका केन्द्रीय सदस्य लालकिशोर साहले विद्युतीय रिक्सा चालकले उठाएको विषयमा मोर्चाभित्र गम्भीर छलफल गरिने प्रतिक्रिया दिएका छन ।nepaliheadline भिडियो हेर्न तलको बाकस थिच्नुहोस

पर्सा । नेपाल–भारतबीच पर्ने रक्सौल नाका आजदेखि ४८ घन्टाका लागि सिल गरिएको छ । विहारमा जारी विधानसभा निर्वाचनअन्तर्गत चौथो चरणको मतदानमा हुनसक्ने सम्भावित आपराधिक घटना हुन नदिने उद्देश्यका साथ भारतीय पक्षले नाका सिल गरेको बताइएको छ ।
विहार राज्यको मोतिहारी, मुजफ्फरपुर, सीतामढी, बेतिया र बगहालगायत ४९ सिटका लागि आइतबार मतदान हुनेछ । मतदान सम्पन्न भएपछि सोमबार बिहानैदेखि सीमालाई सञ्चालन गरिने भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।
रक्सौल नाका सिल भएपछि पैदल यात्रीबाहेकलाई आवतजावतमा रोक लगाउनुका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
यसैबीच, विहारको निर्वाचनलाई दृष्टिगत गर्दै वीरगन्ज भन्सारको बेरियरसमेत खसाइएको छ ।
विहारमा हुन लागेको चौथो चरणको मतदानका लागि बारा, पर्सा, रौतहट, सर्लाही, नवलपरासी जिल्लासँग जोडिएका भारतीय सम्पूर्ण नाकालाई समेत ४८ घन्टाका लागि सिल गरिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।
www.nepalsandesh.com

काठमाडौं । निकै लामो समय पश्चात् मुलुकको सबै कायृकारी र प्रमुख पदहरु कम्युनिष्टले हात पारेका छन् । बिक्रम सम्वत् २००४ सालमा सुरु भएको कम्युनिष्ट आन्दोलनको इतिहाँसमा सबैभन्दा ठुलो उपलब्धी हात लागेको हो ।
राष्ट्रपतिमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, उपराष्ट्रपतिमा एमाओवादी नेता नन्दबहादुर पुन निर्वाचित भएका छन् । उनीहरु दुवै कम्युनिष्ट हुन् र विचार पनि लगभग मिल्छ ।
यस्तै देशको कायर्कारी प्रमुखमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् र उनी पनि कम्युनिष्ट हुन् । यस्तै देशको गृह, उर्ज, रक्षा, स्थानीय विकास लगायतका महत्वपुर्ण मन्त्रालयमा पनि कम्युनिष्ट नेताहरुले नै राज गर्दैछन् ।
संविधान जारी पश्चात् नेपाली कांग्रेसले सहमतिय राजनीति नगर्ने संकेत दिएपछि दुई ठुला कम्युनिष्ट दलहरु एक ठाउँमा आएर राज्य शक्ति बाँडफाँड गरेका हुन् ।
आम नेपाली जनतालाई मुक्तिको नारा दिने कम्युनिष्टहरुको सत्ता भएका बेला जनताले पनि राम्रै आश गरेका छन् । हेरौं, जनताले भने के के पाउने हुन् ।

लुम्बिनी (रुपन्देही) : देशका अन्य नाकाको अवरोध जारी रहे पनि रुपन्देहीको बेलहिया नाकाबाट भने निर्वाध रुपमा इन्धनसहितका मालबाहक गाडी नेपाल आइरहेका छन् ।
मधेसी मोर्चाले सिमानाका बेलहियामा नाकाबन्दी गर्ने कार्यक्रम राखे पनि भारतीय पक्षले आन्दोलनकारीलाई सहयोग नगरेपछि पछिल्ला दिनमा बेलहिया नाकाबाट दैनिक २०० बढी गाडी नेपाल प्रवेश गरेका छन्।
रुपन्देहीको बेलहियाका नाकाबाट मात्रै बिहीबार र शुक्रबार मात्रै झन्डै ५० वटा डिजेल र पेट्रोलका गाडी नेपाल प्रवेश गरेको तथा २० वटा बढी ग्यास बुलेट नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभयविक्रम शाहले जानकारी दिए।
उनका अनुसार बिहीबार सबैभन्दा बढी ३३ वटा डिजेल, चार वटा पेट्रोलसहित सयौँ गाडी नेपाल आएका थिए । त्यसैगरी शुक्रबार १५८ वटा ट्रकसहित २०० बढी मालसहितका सवारीसाधन एवम् बस, पिकअप, अक्सिजनका गाडी आएका छन् ।
उनका अनुसार आज बिहानैदेखि गाडी नेपाल आइरहेका छन्। भारतीय पक्षले कुनै पनि अवरोध नगरेपछि सहजरुपमा मालबाहक साधन नेपाल आएको रुपन्देही प्रशासनले जनाएको छ ।
भारतीय नाका सुनौली हुँदै ठूलोमात्रामा डिजेल तथा पेट्रोलका गाडी रुपन्देही आए पनि जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार यथावत् छ ।
सरकारले सम्बन्धित नाकाबाट आएको पेट्रोलियम पदार्थ सम्बन्धित जिल्लामा २५ प्रतिशत राखेर बाँकी काठमाडाँै पठाउन गरेको निर्देशनप्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एसोसिएसनका महासचिव हरिराम कसौधनले विज्ञप्ति जारी गर्दै बेलहिया नाकाबाट आएको पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत रुपन्देहीमा राख्नुपर्ने जनाएको छ । रासस
annapurnapost.com