• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
एजेन्सी : लिबियामा अमेरिकाले गरेको एक हवाई हमलामा इस्लामिक स्टेटका एक शीर्ष नेता मारिएका छन् । पेन्टागनस्थित अमेरिकी रक्षामन्त्रालयले आइतबार यो कुराको पुष्टि गरेको हो ।

पेन्टागनका प्रेस सचिव पिटर कुकले बताए अनुसार १३ नोभेम्बरमा अमेरिकी सेनाले लिबियामा अबु नाबिल अर्थात विसाम नज्म अब्द जाएद अल जुबायदीलार्इ लक्षित गरी हवार्इ हमला गरेको थियो ।


हवार्इ हमलामा मारिउका यी इराकी नागरिक लामो समयसम्म अल कायदासँग आवद्ध थिए । उनी पछिल्लो समय लिबियामा आईएसआईएसका एक वरिष्ठ नेता रहेका थिए ।

कुकले जनाए अनुसार अनुसार नाबिल फेब्रुअरी २०१५ मा एक ईसाईको हत्या गरिएको भिडियोमा प्रवक्ता रहेका थिए ।

'नाबिलको मृत्युबाट लिबियामा आईएसआईएसको योजना पूरा गर्न कठिन हुनेछ', कुकले भने, 'उनीहरुको योजनामा आईएसआईएसका नयाँ सदस्यको भर्ती, लिबियामा बेसको स्थापना र अमेरिकामा हमलाको योजना पनि सामेल रहेका छन् ।'

उनले बताए अनुसार लिबियामा आतंकवादीविरुद्ध यो पहिलो अमेरिकी हमला होइन । तर लिबियामा कुनै आईएसआईएसका नेताविरुद्ध भने यो पहिलो अमेरिकी हमला हो ।

उनले यो हमलाले आईएसआईएसका नेता जहाँ लुकेपनि अमेरिकी सेना त्यहीँ पुगेर धावा बोल्ने चेतावनी दिएका छन् । कुकले बताए अनुसार यो हमला पेरिसमा आतंकवादी हमला हुनुभन्दा पहिले नै थालिएको थियो ।
nnapurnapost
आइतबार, २९ कार्तिक
एजेन्सी । छुट्टै स्लामिक राज्यको माग गर्दै सशस्त्र आन्दोलनरत अतिवादी संगठन स्लामिक स्टेट (आइएस)ले भारतलाई पनि नियन्त्रणमा लिने धम्की सहितको भिडियो सार्वजनिक गरेपछि भारतमा हंगामा मच्चीएको छ ।
फ्रान्सको राजधानी पेरिसमा सांघातीक हमला गर्न सफल भएको आइएसले फ्रान्समा आफुहरु सफल भएको र विश्वलाई नै हल्लाएको निश्कर्ष सहित अब भारतमा हमला गर्ने तयारी गरेको दाबी गरेको छ ।
आइएसले भारतमा रहेका मुस्लीमलाई वर्तमान सरकारले अधिकार दिनुको साटो थप पीडा दिएको आरोप समेत लगाएको छ ।
आइएसले भारतीय प्रधानमन्त्रीको हेपाहा नीतिका कारण भारतमा रहेका मुस्लीमहरु अन्यायमा परेको भन्दै भारतको केन्द्रीय सत्तामाथि आक्रमण गर्ने धम्की दिएको हो ।
आइएसको धम्कीपुर्ण भिडियो सन्देश आएपछि दिल्लीमा खैलाबैला मच्चीएको छ । केन्द्रीय सुरक्षा निकायहरुको निरन्तर गोप्य बैठक बसिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
nepalsandesh
धुन्चे (रसुवा), २९ कात्तिक । नेपाल र चीनका अधिकारीबीच सीमा क्षेत्रका गतिविधिका बारे यथेष्ट सुरक्षा व्यवस्था मिलाउन आज उत्तरी रसुवाको स्याफ्रुबेँसीमा छलफल सम्पन्न भएको छ ।
सीमाक्षेत्रमा रहेका दुवै देशका सुरक्षा निकायले अवैध कारोबार पूर्ण रुपमा रोक्ने र नेपाल आयात हुने सामान लिन केरङ जाने कन्टेनरका चालकलाई स्थायी अनुमतिपत्र र घुमफिरका लागि केरुङ जाने नेपालीका लागि एकदिने अनुमतिपत्र दिने व्यवस्था हुन नेपाली अधिकारीले चिनियाँ पक्षसँग आग्रह गरेको बताइएको छ ।
रसुवा जिल्लाभन्दा बाहिर जिल्लाका चालकहरू रसुवागढी नाकाबाट केरुङ जान नपाई स्थानीय चालक खोजेर कन्टेनर केरुङ पठाइदिनुपर्दा सवारीधनीलाई बढी व्ययभार भएको गुनासो ध्यानमा राख्दै स्थानीय प्रशासनको पहलमा दुई देशका अधिकारीबीच आज छलफल भएको प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो ।
छलफलमा नेपालका तर्फबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सीमा सुरक्षा बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि तथा चिनियाँ पक्षबाट सीमाक्षेत्र हेर्ने उच्च अधिकारी सहभागी रहनुभएको थियो । रासस
dainiknepal
फ्रान्सको पेरिसमा आतंकवादी हमला भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा खतरा बढेको छ । उनको सुरक्षा व्यवस्थाको विषयमा व्यापक छलफल समेत भएको भारतीय मिडियाले जनाएका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डेभाल र खुफिया प्रमुख शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्थाको समिक्षा गरेका थिए । ब्रिटेन र टर्कीको भ्रमणमा गएका मोदीको आइतबार हुने जी ट्वान्टी सम्मेलनमा हुने कुनैपनि संकट मोचनको विषयमा छलपल भएको थियो । सम्मेलेनका लागि मोदीको लागि विशेष सुरक्षा योजना लागुभएको छ ।
विदेश भ्रमणको बेला मोदीको सुरक्षा योजनामा पहिलो पटक परिवर्तन गरिएको छ । १० अक्टोबरमा टर्कीको अंकरामा भएको बम विष्पोट र शुक्रवार पेरिसमा भएको आतंककारी हमलापछि सुरक्षा अधिकारीले नयाँ योजना लागुगरेका छन् । एक स्पेशल स्क्वायड पनि गठन गरेको छ । जसमा विदेशी मुलका एजेन्ट पनि सामेल छन् । यो अनुमान गरिएको छ की , यी एजेन्ट मोसाद (इजरायल सेक्रेट सर्भिस) अथवा, एमआइ फाइभ ‘ब्रिटिश सेक्रेट सर्भिस’लाई टर्कीको राजधानी अंकरामा हुने जी ट्वान्टी सम्मेलनको लागि पठाइएको छ ।
विदेशी एजेन्टर भारतीय एजेन्ट मिलेर मोदीको सुरक्षा गर्ने बताइएको छ । टर्की र सीरियाका स्थानिय एजेन्ट पनि यो सम्मेलनमा रहनेछ ।
टर्कीमा हमलाको संभावना समेत बढेको छ । सम्मेलन स्थलमा समेत हवाई हमलाको संभावना रहेको बताइएको छ । मोदीलाई जस्तो अवस्थामा पनि बचाउनको लागि सुरक्षा योजना बनेको छ । टर्कीमा मोदीको लागि सबै सुरक्षा जडित एक एयरक्राफ्ट स्ट्यान्डबाइ रहनेछ । जी–२० सम्मेलनमा १२ हजार प्रतिनिधि आउने छन् । जसमा मोदीको लागि मात्रै १ हजार सुरक्षा कर्मिको सुरक्षा घेरा रहनेछ । भारतीय खफिया एजेन्सी ‘रअ’ र आइबीका विदेशी युनिटले मोदी जाने सम्मेलन स्थलबारे सुचना संकलन गरिसकेका छन् ।
एमआइ फाइभ र सिआइएका परामर्शदाताले टर्कीको हुनसक्ने जुनसुकै घटनाको समाधान गर्ने योजना बनाएको छ । सबै एजेन्टस् सम्मेलन स्थलमा एकअर्काप्रति सम्पर्कमा रहने जनाइएको छ ।
e-dainikkhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ २९, कार्तिक  ।

नेपालगन्जको खजुरा रोडस्थित टायर रिसोलिङ सेन्टरमा आइतबार मध्यान्ह आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।


शव जलेको अवस्थामा भेटिएकाले सनाखत हुन सकेको छैन । उक्त ग्यारेज पसलमा खुला रुपमा पेट्रोल राखिएको र त्यसैबाट आगो सल्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागीबाट झण्डै आठ लाख बराबरको क्षति पुगेको प्रहरीको अनुमान छ । प्रहरीले ग्यारेजका संचालक रिजवान हल्वाईलाई सोधपुछका लागि पक्राउ गरेको छ ।

पेट्रोलको बोतलबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मे परेको थियो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले झण्डै ४५ मिनेट लगाएर आगलागी नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी बसन्त पन्तले बताए ।
आइतबार, २९ कार्तिक
पेरिस । पेरिस हमलामा संलग्न सबैभन्दा ठुलो अपराधीको खुलासा भएको छ।
पहिलो पटक पेरिसमा हमलाको योजना बनाउने आतंककारीको तस्विर सार्वजनिक भएको छ।
सलिम बेन्गहैलेम नै त्यो आतंककारीको नाम हो । फ्रान्सको एक नागरिकलाई यहि आतंककारीले ट्रेनिङ दिएको बताईन्छ।
पेरिसमा भएको हमलामा यहि अभियुक्तको प्रमुख भूमिका रहेको हुन सक्ने भन्ने फ्रान्सको पुलिसलाई आशंका भएको हो ।
आतंककारी  सलिम को पछिल्लो सालको शार्ली हेब्दो संचार माध्यममा भएको हमलामा पनि हात रहेको थियो ।
३५  वर्ष उमेरका सलिमको खोजीमा फ्रान्स पुलिस लागिरहेको छ | सलीम बेन्गहैलेमले सिरियाबाट आएका आतंककारिहरुलाई पनि ट्रेनिङ दिने गरेको खुलासा भएको छ ।
सलिमको बारेमा अमेरिका र फ्रान्सका सुरक्षा एजेन्सीहरुलाई पहिले देखि नै उनले आतंकारीहरु संग सम्बन्ध राख्दै आएको बारेमा जानकारी रहेको जनाएका छन्  ।३५  सालका सलीम बेन्गहैलेम पेरिसमा नै हुर्केका हुन् ।
उनी  पेरिसको ह बुटेस काउमोंट नेटवर्कसंग जोडिदै आएका थिए।
यो नेटवर्कले इराकमा रहेका अमेरिकी सेनाहरु संग लड्न तालिम प्राप्त आतंककारीहरु पठाउने पनि खुलासा भएको छ ।
फ्रेंच सेनाको अखडामा आतंकारिहरुले पछिल्लो महिनामा गरेको हवाई हमलामा सलिम बच्न सफल भएका थिए ।
सलीमले २००१  मा हत्याको आरोपमा फ्रान्स छोडेका थिए ।  त्यसपछि सलिम २००२ मा फेरी फर्केर फ्रान्स आए र त्यसपछि उनलाई हत्याको आरोपमा ११ सालको जेल सजाय भयो  । तर राम्रो व्यवहारको कारण २०१० मा सलिमलाई रिहा गरिएको थियो ।
nepalsandesh
विराटनगर, २९ कात्तिक । चार दिनमा भारतको जोगवनी नाका भएर एक सय पचासी वटा इन्धनका गाडी भित्रिएका छन् ।
जोगवनी नाका भएर विराटनगर भन्सार कार्यालयको परिसरमा आज बिहान १८ वटा डिजेल र पाँच वटा पेट्रोलको ट्यांकरका साथै चार वटा ग्यास बुलेट भित्रिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home