• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं| भारतीय नाकावन्दी विरुद्द मोहन बैद्य नेतृत्वको माओवादीले आज भारतीय दुतावास अगाडि धर्ना दिएको छ |
भारतीय नाकावन्दी र हेपाई को अगाडि नझुक्न पनि सरकारलाई मोहन बैद्यले आग्रह गरेका छन् |देशको परिस्थिति बिगि्रँदै गएको छ ।
तर, सरकार कुनै पनि किसिमले निकास निकाल्ने वातावरण बनाउन तयार नदेखिएको मा पनि बैद्यले सरकारको पनि आलोचना गरेका थिए |
सयौंको संख्यामा रहेका प्रदशनकारीहरुले हातमा भारतीय नाकाबन्दी खारेज गर ,भारतीय विस्तारवाद मुर्दावाद भन्ने उत्तेजक नारा लगाएका थिए |
nepalsandesh
काठमाडौं, ७ मंसिर । केही दिनअघि गएको विनाशकारी भूकम्पपछि पाकिस्तानमा सोमबार फेरि भूकम्प गएको छ ।
पाकिस्तानको राजधानी र देशको उत्तरी भागमा सोमबार विहान ६.२ रेक्टर स्केलको भूकम्प गएको समाचार एजेन्सीले जनाएका छन् । भूकम्पबाट धनजनको क्षति नभएको प्रारम्भिक विवरणमा उल्लेख छ । पाकिस्तान मौसम विभागका अनुसार अफगानिस्तान ताजिकिस्तान सीमा क्षेत्रमा ८६ किलोमिटरको गहिराईमा ६.२ रेक्टर स्केलको भूकम्प धक्का पाकिस्तानको पख्तूनख्वा र पञ्जाब प्रान्तमा महसूस गरिएको थियो ।
अहिलेसम्म प्राप्त समाचारमा कुनै क्षति नभएको जनाइएको छ । यसैबीच भूकम्पले भारत पनि हल्लिएको छ । भारतीय च्यानल आजतकले लेखेको छ– मध्यराति भूकम्पको धक्काले भारतीय नागरिकहरु जागराम बसेका छन् । समाचार अनुसार भारतका थुप्रै क्षेत्र धक्का महसुस गरिएको छ । सबैभन्दा बढी भारत पाकिस्तान सीमा क्षेत्र जम्बू–कश्मीरमा झट्का लागेको थियो ।
यसअघि एक महिना पहिले पाकिस्तानमै सात रेक्टर स्केल भन्दा माथिको भूकम्प जाँदा सयौं मारिएका थिए ।
dainiknepal
काठमाडौं – चीनबाट ईन्धन खरीदको लागि नेपाल आयल निगमको टोली बेईजिङ्ग उडेको छ । नेपाल आयल निगमका उप प्रवन्ध निर्देशक शुशिल भट्टराई र निमित्त निर्देशक दिपक बरालको टोली १ः५५ को बजे थाई एयरवेजको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट बेईजिङ्ग उडेको हो । यसअघि वाणिज्य मन्त्रालयका सह सचिव सम्भु घिमिरेको नेतृत्वमा सम्झौताका लागि टोली चिन जाने भनिएपनि प्राविधिक कुरा नमिलेका कारण आयल निगमको टोलीमात्र चीन गएको हो । तर टोलीको नेतृत्व भने बेईजिङ्गबाट नेपाली राजदुत महेश मास्केले गर्नेछन् । मास्के नेतृत्वको टोलीले पेट्रो चाईनासँग ईन्धनको मूल्य, गुणस्तर र परीमाणका विषयमा छलफल गर्ने छ । पेट्रो चाईनालाई पैसा तिर्ने मोडालिटीको विषयमा समेत कुरा गरेर
टुंगाईने निगमका निमित्त निर्देशक दिपक बरालले रातोपाटीलाई बताए । त्यसपछि मात्रै टोलीले सम्झौताका लागि सम्झौताको विषयमा कुरा हुने छ । ‘हामीले ल्याउने ईन्धनको मूल्य, गुणस्तर, परीणाम र कुन मोडालिटीमा पैसा तिर्ने भन्ने विषयमा हामीले छलफल गरेर टुँगाउँछाँै ।’ बरालले विमानस्थलबाट टेलिफोनमा भने ‘सम्झौताका लागि तयार भएपछि हामीले यहाँ खबर गर्छौँ र सरकारले सम्झौताका लागि प्रकृया अगाडी बढाउने छ ।’ वाणिज्य मन्त्रालयले भने निगमको टोली सम्झौता गर्ने अधिकार सहित चीन गएको बताएको छ । ‘मास्के नेतृत्वको टोलीले छलफल गरिसकेपछि नेपालमा खवर गर्छ’ वाणिज्य मन्त्री पुनका स्वकिय सचिव अर्जुन पाठकले रातोपाटीलाई भने ‘आवश्यक पर्ने भयोभने यहाँबाट मन्त्रालयको टोली जान्छ, नत्र यही टोलीले पनि सम्झौताको अधिकार राख्छ ।’ सरकारले चीनबाट ईन्धन ल्याउँदा करका कारण केही महंगो भएकोले कर छुटका लागि पनि चीनसँग अुनरोध गरेको छ । तर आपूर्तिमन्त्री पुन चीन गएको बखत दोहोरो कर हटाउने विषयमा छलफल गरेकोले यो कुरा सकारात्मक नै भएको पाठकले बताए । ‘मन्त्री ज्यूले कुरा गर्दा चिनीया अधिकारीहरु सकारात्मक नै देखिएका हुन्’ उनले भने ‘तर सम्झौताका लागि गएको टोली टेबुलमा नबस्दै धेरै चर्चापरिचर्चा भयो, टेबुलमा बसेपछि मात्र के गर्ने भन्ने हुन्छ ।’ ratopati
पेरिस, ७ मङ्सिर । फ्रान्सका मुस्लिम सुमदायका नागरिकमा त्रास उत्पन्न भएको खबर छ । यही नोभेम्बर १३ मा फ्रान्समा भएको आतङ्ककारी हमलाको जिम्मेवारी मुस्लिम अतिवादी समूह, इस्लामिक स्टेटले लिएपछि सो त्रास छाएको बताइएको छ ।
उक्त समूहले सो आक्रमणकोे जिम्मेवारी लिएपछि फ्रान्सको प्रहरीले पनि मुस्लिम नागरिक खोज्ने अभियान नै चलाएको छ ।
त्यहाँ हत्या र आतङ्कको आरोपमा मुस्लिम समुदायका नागरिकलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । साथै मुस्लिम समुदायका नागरिकमाथि विशेष निगरानी राख्ने गरेको पनि बताइएको छ ।
गएको हप्ताको सो हमलाका क्रममा भएको फुटबल मैदानको हमलामा परेका व्यक्तिलाई एकजना मुस्लिम समुदायाकै नागरिक फाइजलले उद्वारका लागि खुबै सहयोग गरेका थिए ।
अल्जेरियामा जन्मिएका फ्रान्सेली नागरिक फैजल अग्नि नियन्त्रणमा सेवामा कार्यरत छन् । सो सेवाका एकजना कर्मचारीको हैसियतले उनले सो सहयोग गरेका हुन् ।
तर अहिले उनी सो घटनापछि निकै डराएका छन् । मुस्लिम खोज्ने क्रममा कतै आफूपनि प्रहरीको शिकार हुन्छु कि भन्नेमा उनलाई सो त्रास रहेको बताउने गरेका छन् ।
फ्रान्समा कम्तीमा पनि ५० लाख जनाजति मुस्लिम जनसङ्ख्या बस्ने गर्दछ । तर उनीहरु निकै लामो समयदेखि फ्रान्सेली नगरिकका रुपमा त्यहाँ बस्दै आएका छन् ।
सो आतङ्कवादी हमलाको पछि अरेबियन मुलका युरोपेली नागरिकको हात रहेको स्पष्ट देखिइसकेको छ । यसका कारण फ्रान्समा बस्ने मुस्लिममा पनि त्रास छाएको हो ।
ती पैmजल भन्छन्– अहिले त प्रहरीले मुस्लिम नाम देख्यो भने उसले यसो हेर्छन्, हामीलाई राकेरै केरकार गर्छन र मानौं कि सो हमलामा हामी नै सम्लग्न हौँ कि जस्तो गर्छन् ।
उक्त हमलाका कारण हामी फ्रान्सेली मुस्लिमहरुले पनि समस्या भोग्नुपर्ने हुनसक्छ । उक्त आक्रमणको परिणामले हामीलाई राम्रो गर्लाजस्तो चाहिँ छैन– उनको भनाई छ ।
फ्रान्सको राजधानी पेरिसकै विभिन्न सात स्थानमा गत नोभेम्बर १३ मा आतङ्ककारी हमला भएको थियो ।
सो हमलामा परी १२९ जनाको ज्यान गएको थियो । त्यस्तै त्यसमा परी सयौँ जना घाइते पनि भएका छन् । उक्त हमलामा मुस्लिम अतिवादी समूह आइएसको हात रहेको थियो ।
सोही कारण पनि पेरिसमा मुस्लिम नागरिकको खोजीलाई व्यापक बनाइएको छ । सो खोजी अभियानले गर्दा त्यहाँ रहेका मुस्लिम नागरिकमा समस्या उत्पन्न भएको ठानिएको छ ।
dainiknepal
सिरहा, ७ मंसिर । सिरहाको लहानमा प्रहरी र प्रदर्शनकारीबीच केहिबेर अघि झडप भएको छ । झडपमा करिब आधा दर्जन प्रदर्शनकारी घाईते भएका छन् ।
संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाका लहान संयोजक कृष्णबहादुुर यादब लगायतका आधा दर्जन बढी प्रदर्शनकारी घाईते भएका हुन् । घाईतेहरुको उपचार लहानस्थित विभिन्न असप्तालहरुमा भईरहेको छ । अहिले लहानको अवस्थता तनाबग्रस्न बनेको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिएर प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेका छन् । अहिले लहानस्थित राजमार्गमा नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिन्छ । तरपनि आन्दोलनकारीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन जारी राखेका छन् ।
राजमार्ग खुुलाउने क्रममा आईतवार राति प्रहरीले आन्दोलनकारीलाई लखेटेर भगाए । त्यसपछि आन्दोलनकारीहरुले पकाएको खानामा प्रहरीले बालुुवा हालेको भन्दै आज विहानैदेखि आन्दोलनकारीहरु आक्रोसित बनेको थियो । आक्रोसित आन्दोलनकारीहरुले प्रहरी कार्यालय अगाडी टायर बाल्न खोज्दा झडप भएको छ ।
यसैविच तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला सचिव राकेश झाले प्रहरीले उभेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर हरि ओझाले जर्वजस्ती नियन्त्रणमा लिएर कुुटपिट गरेको आरोप लगाएका छन् ।
dainiknepal
७ मंसिर, बीरगञ्ज ।
मधेशी मोर्चाका नेता राजेन्द्र महतोले मधेशी जनताले गरेको नाकाबन्दीलाई भातरले गरेको भनि गाली गर्नू दुखको कुरा भएको बताएका छन् ।

सरकारले आन्दोलीत जिल्लामा सेना खटाउने सोच बनाउन लागेको बताउदै, यस बारेमा नेपालको राष्ट्रिय सेनाले समेत मधेशी जनतापनि नेपाली हुन भनेर गहिरिएर सोचविचार गरि दुरुपयोग नभईदिन समेत महतोले आग्रह गरेका छन् ।

वीरगंजमा पत्रकार संग कुरागर्दै गैरआवासीय नेपाल संघ एनआरएनले गर्दै आएको विरोधप्रति चर्को असन्तुष्टि जनाएका महतोले एनआरएनले सरकारको प्रवक्ताको रुपमा काम गरेको आरोप लगाए ।


महतोले सरकारले ठोस प्रस्ताव ल्याए मात्र बार्तामा बस्ने बताएका छन् । नेता महतोले मधेशी मोर्चाले सिमांकन सहित ११ बुदाँको मागका बारेमा बुझाएको प्रस्ताव बारे नेपाली काग्रेस, एमाले र माओवादी तिनवटै पार्टीले अवधारणा लिएर आए मात्र केही बोल्न तयार हुने बताएका छन् ।


महतोले भने, ‘आन्दोलनको एक सय दिन पुरा भएको छ तर सरकारले केहि ठोस अवधारण ल्याएको छैन् प्याकेजमै भएपनि ठोस अवधारण लिएर आए मात्र मधेशी मोर्चा तयार हुन्छ’ ।

नेता महतोले सरकारले खोकोलो राष्ट्रबादको नाममा राजनितिक समस्यालाई राजनितिक ढंगले नभई बन्दुकको बलले सामाधान गर्न खोजेको आरोप पनि लगाएका छन् ।

मधेशको समस्या वार्ताको माध्यमले सम्बोधन गरेर हुने बताएका थिए ।nepaliheadlines
काठमाडौँ, ७ मङ्सिर । द टिम्बर कर्पोरेसनले हालसम्म तीनहजार ७५ परिवारलाई करिव तीनलाख पाँचहजार केजी दाउरा सर्वसाधारण जनतालाई वितरण गरेको छ ।
भारतीय नाकाबन्दीको कारण खाना पकाउने ग्याँसको चरम अभाव भएपछि कर्पाेरेशनले उपत्यका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुरको डिपोबाट घरायसी प्रयोजनको लागि दाउरा गत असोज २९गतेदेखि उपलब्ध गराउँदै आएको छ ।

वन तथा भू संरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा आज यहाँ जारी विज्ञप्तिमा कर्पाेरेशनको भक्तपुर ठिमी र काठमाडौको स्वयम्भू अस्थायी डिपोबाट पनि प्रति परिवार एकसय किलो दाउरा वितरण सुरु भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा दाउरा घरायसी प्रयोजनका लागि मात्र प्रयोग गरिदिन र दाउरा लिनको लागि नागरिकता नचाहिने विज्ञप्तिमा स्पष्ट पारिएको छ । वन मन्त्रालय अन्तर्गतको कर्पाेरेसनले उपत्यकाका विभिन्न स्थानमा पनि दाउरा वितरणका लागि डिपो विस्तार गर्न लागेको जनाएको छ । रासस
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home