मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागलाई सम्बोधन गर्न प्रमुख दलहरुले संविधान संशोधन गर्ने निर्णय गरेपछि भारत खुसी भएको छ ।
नेपालमा संविधान जारी भइसकेपछि पनि संशोधन गर्न सातबुँदे प्रस्ताव पठाएको भारतले आफूले भनेजस्तै नेपालका राजनीतिक दलहरुले संविधान संशोधन गर्ने निर्णय गरेपछि भारत खुसी भएको हो ।
नेपालका भएको निर्णयपछि भारतीय सञ्चारमाध्यमले मधेसीले अब अधिकार पाउने लेखेका छन् । भारतको चर्चित च्यानल आजतकले लेखेको छ- ‘मधेसी समुदायको आन्दोलनका बीच नेपालमा संविधान संशोधनको निर्णय भएको छ । भारत पनि सबैको अधिकार समटिने गरी यही चाहन्थ्यो ।’
समाचारमा मधेस आन्दोलनका कारण भारत-नेपाल सम्बन्ध विग्रिएको दाबी गरिएको छ । ‘काठमाडौंले भारतमाथि अन्तर्राष्ट्रिय सीमामा एक अघोषित नाकाबन्दीको आरोप लगाएको छ । जबकी मधेस आन्दोलनले नाकाबन्दी भएको हो ।’ समाचारमा भनिएको छ ।
सोमबार विहान बसेको प्रमुख प्रतिपक्षी कांग्रेससहितका सत्तारुढ दलहरुले मधेसी मोर्चाकै मागअनुसार संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।
यस्तो छ भारतीय च्यानल आजतकको अनलाईन संस्करणमा छापिएको समाचारः
संविधान को लेकर मधेसी समुदाय का विरोध-प्रदर्शन जारी

नेपाल में नए संविधान में बदलाव को लेकर मधेस आधारित समूहों के लगभग तीन महीनों के हिंसक आंदोलन के बाद देश के कई राजनीतिक दलों ने प्रदर्शनकारियों के 11 सूत्री मांगों पर कानून में संशोधन के लिए संसद में एक विधेयक लाने का सोमवार को फैसला किया. नेपाल में हाल में लागू हुए नए संविधान में मधेसी समुदाय को उचित प्रतिनिधित्व नहीं मिलने का आरोप लगाकर प्रदर्शन अभी भी जारी है.
भारत की सीमा से लगे दक्षिणी नेपाल के तराई क्षेत्र में मधेसियों के आंदोलन के बीच यह फैसला नेपाल के प्रधानमंत्री के. पी. शर्मा ओली के आधिकारिक कार्यालय बालूवाटर में तीन प्रमुख पार्टियों -नेपाली कांग्रेस, कम्युनिस्ट पार्टी ऑफ नेपाल (एकीकृत मार्क्सवादी-लेनिनवादी) तथा एकीकृत कम्युनिस्ट पार्टी ऑफ नेपाल (यूसीपीएन)-माओवादी- की बैठक के दौरान लिया गया.
यूसीपीएन (माओवादी) के उपाध्यक्ष नारायण काजी श्रेष्ठ ने कहा, के लिए हमने संविधान में संशोधन करने के मधेसियों की मांग को समायोजित करने लिए विधेयक को संसद में पेश करने का फैसला किया है. मधेसी समूहों से परामर्श लेने के बाद विधेयक को संसद में पेश किया जाएगा.’
हिंसा पर नियंत्रण के लिए नेपाल-भारत सीमा के पास तराई क्षेत्र में पूर्वी-पश्चिमी राजमार्ग को अवरुद्ध कर रहे प्रदर्शनकारियों पर पुलिस की गोलीबारी में चार मधेसी प्रदर्शनकारियों की मौत हो गई.
पुलिस उपाधीक्षक भीम ढकाल ने कहा, ‘एक पुलिस थाने को आग के हवाले करने और पुलिस पर पथराव करने के कारण पुलिस को प्रदर्शनकारियों पर गोली चलाने को मजबूर होना पड़ा.’
पुलिस के मुताबिक, तराई क्षेत्र में आंदोलन शुरू होने से लेकर अब तक कम से कम 50 प्रदर्शनकारी पुलिस की गोलीबारी में मारे जा चुके हैं.
dainiknepal

काठमाडौं, ९ मंसिर । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसदले भारतीय राजदूत रञ्जीत रे आन्दोलनरत मधेसी मोर्चाको प्रवक्ता बनेको आरोप लगाएका छन् ।
एमाले सांसद यज्ञ सुनुवारले भारतीय राजदूत रञ्जीत रेले मधेसी मोर्चाको प्रवक्ता बनेर आन्दोलनकारीलाई उक्साएको भन्दै देशनिकाला गर्न माग गरे । ‘राजदूत राय आन्दोलनकारी प्रवक्ता बने । अब उनलाई नेपालबाट लखेट्न ढिला नगरौं ।’ उनले भूकम्पको व्यथामा रहेका पहाडी समुदायलाई मधेसी जनताहरुले साथ नदिएको गुनासो गरे ।
यस्तै, बैठकमा एमालेका अर्का सांसद युवराज ज्ञवालीले आन्दोलनका नाममा सीमा नाकामा बसी नाकाबन्दी गरेर, राजमार्ग अवरोध गरेर मधेसी नेताहरुले राम्रो नगरेको बताए । उनले भने- ‘दिउँसो नाकाबन्दी गर्ने मधेसी मोर्चाका नेताहरु राति राति तेलको तस्करी गरेर करोडौं कमाइरहेका छन् ।’ बोर्डर बन्द गरेर मधेस आनदोलन झन पछाडी परेको उनको भनाई थियो । उनले यो आन्दोलन पूर्ण रुपमा गलत भएको भन्दै राजनीतिक रुपमा समाधान खोज्नुपर्ने बताए ।
यस्तै, अर्की सांसद गौरी मल्लले भारतीय राजदूत रञ्जीत रे मधेसी मोर्चाको प्रवक्ता बनेकाले तत्काल नेपालबाट लखेट्नुपर्ने धारणा राखिन् ।

काठमाडौं, ९ मंसिर । मधेस आन्दोलनका प्रमुख नेतृत्वकर्ता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको खुलासा भएको छ ।
संसद भवनमा आज बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसद गौरी ओलीले यस्तो खुलासा गरेकी हुन् । ओली मधेसकै सांसद हुन् । सत्तारुढ दल नेकपा एमालेकी सांसद ओलीले महतोले नेपाली नागरिकता चोरेर बनाएको दाबी गर्दै राज्यविरुद्धको मुद्दा लगाएर कारवाही गर्न गृहमन्त्रीसँग माग गरेकी छिन् ।
उनले भनिन्- गृहमन्त्री ज्यू यहाँ महतोजस्ता चोरेर नागरिकता लिएका नेता आन्दोलन गरिरहेका छन् । तिनीहरुलाई कहिले कारवाही हुन्छ ? राज्यविरुद्धको मुद्दा लगाएर चाँडो भन्दा चाँडो जेल हाल्नुस् ।
बैठकमा गृहमन्त्री शक्ति बस्नेतको पनि सहभागिता थियो । मधेसी नेता महतो बेला बेला नागरिकताका कारण विवादमा आउने गर्छन् । उनीमाथि यसअघि पनि किर्तेगरी नागरिकता बनाएको आरोप लाग्दै आएको थियो ।
बैठकमा सांसद ओलीले मधेसी मोर्चाले सीमांकन परिवर्तन गर्न राखेको माग कहिल्यै पुरा नहुने ठोकुवा गरिन् । उनले भनिन्– ‘सीमाकंनको विषयमा मधेसी मोर्चाले जसरी माग उठाएको छ । त्यसमा सीमाकंनको ‘स’ पनि परिवर्तन हुन्न् ।’
भारतमा मासुभात खाने, दशगजामा बसेर अवरोध गर्ने, नपाली जनतालाई दुःख दिने, मधेसीका नाममा राजनीति गर्ने यो आन्दोलन होइन् । यो नेपाली जनतालाई दुःख दिने काम मात्रै भएको उनको भनाई छ ।

बुधबार, ९ मंसिर
काठमाडौ । संघीय समाजबादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले नेपाली भुमीमा भारतिय सिमा सुरक्षाबलले चार नेपालीमाथि गोली प्रहार गरेको विषयमा भारतिय सेनाको बचाउ गरेका छन् ।
उनले ति नेपाली तस्करी काम सहभागी भएको भन्दै उनले गैरकानुनी कार्य गर्ने ब्यक्तिलाई जोकसैलाई पनि कारबाही गर्न सक्ने भन्दै उनले भारतिय सेनाको पक्षमा समर्थन गरेका छन् ।
उनले जो सुकै मानिस भएपनि तष्कर भनेको तष्कर नै हो । उनले भारतिय सेनाले तष्करी रोक्न खोज्दा दुरब्यवहार गरेपछि एसएसबीले गोली चलाएको दाबी गरे ।
उनले ति चार नेपालीले मधेसी आन्दालनको फाइदा उठाउदै भारतबाट पेट्रोलियम पदार्थ बेच्ने कार्यमा सहभागि भइ सिमा सुरक्षा बलसंग भिडन्त गर्न खोज्दा उनीहरुले गोली चलाएको आफुलाई जानकारी आएको बताए ।
सुनसरीको भाण्टाबारीमा भारतीय सेनाले चलाएको गोली लागेर बुधबार बिहान स्थानीय चार जना नेपाली घाइते भएका थिए ।
भारतीय सेनाले चलाएको गोली लागेर स्थानिय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते छन् ।
गोली लागेका घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भइरहेको छ ।
nepalsandesh

काठमाडौं, ९ मंसिर । नेत्रविक्रम भन्द ‘विप्लव’ नेतृत्वको माओवादीले विहीबारदेखि नेपालमा हिन्दी चलचित्र र हिन्दी टेलिभिजन च्यानल बन्द गराउने घोषणा गरेको छ ।
भारतीय नाकाबन्दीको विरोधमा मंगलबार विशाल जनप्रदर्शन गरेको विप्लव माओवादीले विहीबारदेखि हिन्दी च्यानल र चलचित्रमा रोक लगाउने घोषणा राजधानीमा गरेको हो ।
विप्लव माओवादीका भक्तपुर सेक्रेटरी क्षितिज मल्लका अनुसार अब पूर्ण रुपमा भारतीय चलचित्र र टेलिभिजन बन्दे गरिनेछ । ‘चलचित्र हल र केबुल सञ्चालकहरुलाई हिन्दी चलचित्र तथा च्यानलहरु प्रसारण बन्द गराउन दबाव दिँदै आएका छौं’ उहाँले भन्नुभयो– ‘अब पनि अटेरी गर्नेलाई नेता–कार्यकर्ताहरुले कारवाही गरेरै बन्द गराउँछन् ।’

हिमाल दाहाल इटहरी, मंसिर ९
भारतीय नाकाबन्दीको विरोधमा सुनसरीको इटहरीमा बुधबार वृहत र्याली निकालिएको छ। इटहरी भरीका उच्च मावि तथा कलेज गरी डेढ दर्जन बढी शैक्षिक संस्थाका तीन हजार बढी विद्यार्थीको सहभागितामा र्याली
निकालिएको हो। र्यालीमा सहभागि विद्यार्थीहरुले नाकाबन्दी फिर्ता गर्नुपर्ने, पारवहन अधिकार सुनिश्चित गर्नुपर्ने माग राखेका थिए। नाकाबन्दीले चरम संकट निम्तिँदै गएको भन्दै उनीहरुले नाकाबन्दी तत्काल फिर्ता गर्न माग गरिएका प्लेकार्ड बोकेका थिए।
आन्दोलनको प्रभाव कम परेका कारण इटहरीका शैक्षिक संस्था भने सञ्चालनमा छन्। तर नाकाबन्दीका कारण इन्धन संकट चुलिँदा क्याम्पस सञ्चालनमा समेत कठिनाइ भएको क्याम्पसका प्रतिनिधिहरुले जनाएका छन्।
setopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाण्डु, ९ मंसिर– गृहमन्त्री शक्ति बस्नेतले सुनसरीको हरिपुर–७ मा भारतीय सीमा सुरक्षा बलको गोली लागेर बुधबार बिहान चार जना नेपाली नागरिक घाइते भएको जानकारी दिएका छन् ।
व्यवस्थापिका–संसद् मातहतको राज्य व्यवस्था समितिको बैठकमा उनले नेपाल–भारत सीमा दशगजा भन्दा नेपालतर्फ १०० मिटरभित्र साइकलमा रासायनिक मल ल्याउँदै गरेका किसानमाथि चलाएको गोली लागेर चार नेपाली घाइते भएको जानकारी दिए ।
घाइते हुनेमा हरिपुर–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सुरज यादव भएको र उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएको गृहमन्त्री बस्नेतले बताए ।
उक्त घटनाको समग्र वस्तुस्थितिको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित भारतीय दूतावासलाई जानकारी गराउँदै आवश्यक चासो व्यक्त गर्ने सो अवसरमा जानकारी दिइयो ।
‘नेपाल भित्र्ने भारतीय नाकामा भएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावमा अत्यावश्यक वस्तुको सहज आपूर्तिमा देखिएको समस्यालाई हटाएर जनजीवनलाई सामान्य बनाउन सरकार क्रियाशील र संवेदनशील रहेको छ’, गृहमन्त्री बस्नेतले भने ।
मौज्दात पेट्रालियम पदार्थलाई आवश्यकता र प्राथमिकता निर्धारण गरेर न्यायोचित रुपमा बिक्री वितरण गर्ने तथा कालोबजारी रोक्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिहको उनले बताए ।
एम्बुलेन्स र औषधि बोकेको गाडी जलाउने तथा सद्भाव ¥यालीमाथि हुँदै आएको आक्रमणबाट आन्दोलनकारीको मनस्थिति प्रष्ट भएको बताउँदै उनले शान्ति सुरक्षाका लागि प्रहरीमाथि गुलेली र हातेबमबाट आक्रमण गर्नेलाई नियन्त्रण लिने क्रममा केही भागमा छिटफुट भिडन्त भएको जानकारी दिए ।
kathmandutoday