बिहीबार, १७ मंसिर
काठमाडौं । भारतको माथिल्लो सदन राज्यसभामा नेपाल(भारत सम्बन्धबारे बहस सुरु भएलगत्तै रोकीएको छ । बहसकालागि छुट्याइएको समय कम भएको भन्दै भारतको माथिल्लो सदन राज्यसभाका सांसदहरुले आपत्ती जनाए लगत्तै बैठक रोकीएको हो ।
सांसदहरुले कम्तिमा तीन घण्टा नेपालबारे बहसकालागि छुट्याउन माग गरेका थिए । बहसको सुरुमा विदेशमन्त्री सुष्मा स्वरोजले लिखित मन्तब्य राखेकी थिइन् ।
उनले मन्तब्य पढ्दैगर्दा सभाको सभापतित्व गरिरहेका उपसभापतिले रोकेका थिए । उनले लिखित मन्तब्य बढ्नुनपर्ने बताएपछि स्वराजले उनको भनाइलाई प्रतिवाद गर्न खोजेकी थिइन् ।
उनले आफुलाई पढ्न नदिएकोमा आक्रोशित हुँदै लौ पढेसरह भयो सभापतिज्यु भन्दै बसिन् । ध्यानाकर्षण पत्र दर्ता गराएका साँसद पवनकुमार बर्माले नेपालमा संविधान जारी हुँदा भारतीय सरकारको टाउको दुखाई किन भन्दै प्रश्न उपाए ।
उनले संविधान जारी हुनुभन्दा केहीदिन पहिला विशेष दुतका नाममा नेपालमा खेल्न खोजिएको आरोप लगाए । उनी बोल्दाबोल्दै तीन मिनेटको समय सकिएपछि उनले समय अपुग भएको भन्दै विवाद निकाले ।
उनले समय थप गर्न माग गरे । लगत्तै विदेशमन्त्री स्वराजले यो विषयकालागि तीन चार घण्टा समय चाहिने बताइन् । सांसदहरुले निकै गम्भिर बहस गर्नुपर्ने बताएपछि स्वराजले सोमबार चार घण्टा बहस गर्ने र आफुले जवाफ दिने बताएकी छिन ।
nepalsandesh

भारतले दाउद इब्राहिकमा सहयोगीहरुलाई नेपालबाट गिरफ्तार गरेको जनाएको छ। भारतको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीहरुले नेपालको सहयोगमा भारतले प्रमुख दुश्मन मानेका मध्ये एक दाउद इब्राहिमका दुई सहयोगीलई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्।
यसरी पक्राउ पर्ने व्यक्त अब्दिल पटेल र अब्दुल सतार भएको बताइएको छ।दुबै माथि भारतीय जनताका पार्टीका दुइ नेता मारेको समेत आरोप छ।
यो पक्राउलाई भारतमा निकै महत्वपुर्ण मानिएको छ ।
उनिहरु भारतबाट नेपाल छिर्दै गर्दा नेपाली सुरक्षा संयन्त्रको सहयोगमा बुधवार पक्राउ परेकाि उच्च भारतीय अधिकारीले पुष्टी गरेको सञ्चारमााध्यमहरुले जनाएका छन्। पक्राउ परेका मध्ये पटेल जाभेज चिक्नाको भाइ समेत भएको बताइएको छ। जाभेद दाउद इब्राहिमका खास मानिन्छन्न।
दाउद इब्राहिम भारतले सर्वाधिक खोजी गरेका व्यक्ति हुन् । हाल पाकिस्तानमा रहेको विश्वास गरिएका उनिमाथि सन१९९३ भएको मुम्बई विष्फोट गराएको आरोप छ।
इब्राहिमा इन्टरपोलको खोजि गरिएका व्यक्तिको सुचिमा समेत छन्। दाउद इब्राहिक भारतको एक मुख्य राजनैतिक मुद्धा समेत हुन। उनलाई जुनसुकै हालत भारत ल्याएर मुद्दा चलाउने र त्यसका लागि कुनै कसर बाँकी नराख्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बारम्बार बताउने गरेका छन्।
भारतको अघोषित नाकाबन्दीका कारण दुइ देश बीचको सम्वन्ध असहज बनिरहँदा पनि नेपालको सुरक्षा संयन्त्रले भारतलाई सहयोग गरेको देखिएको छ।nepaliheadlines

काठमाडौं । भारत भ्रमणमा गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र भारतबीच देखिएको असहज परिस्थिति केही दिनमा हट्ने बताएका छन् ।
उनले भारतसंग सकारात्मक छलफल भएको भन्दै केही दिनमा यसको परिणाम देखा पर्ने बताए ।
त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा पत्रकार समक्ष आफनो भारत भ्रमण सकरात्मक भएको भन्दै अब केही दिनै नाकाबन्दी खुल्ले संकेत गरेका छन् । थापाले बुधबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए ।
यसै गरी प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट्ने भनिएपनि बिहिबार भेट्ने समय नपाएपछि उनी आज काठमाडौ फर्केका हुन् ।
थापा संगैै नेपालका लागि भारतिय राजदुत दिप कुमार उपाध्याय पनि नेपाल पर्केका छन्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बिहीबार टेलिफोनमा विशेष सम्वाद भएको छ।
प्रमुख तीन दलको बैठक जारी रहेको अवस्थामा भएको विशेष टेलिफोन सम्वादमा तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले राखेका मागलाई सम्बोधन गरेर अहिलेको असहज अवस्थालाई छिटै अन्त्य गर्ने समझदारी भएको छ। त्यही समझदारीअनुसार अब मधेसी मोर्चासँग निर्णायक वार्ता हुनेछ ।
मधेसमा आन्दोलनरत पक्षले राखेका मागहरुलाई राजनीतिक रुपमा सम्बोधन गरेर नाकामा देखिएको अवरोध हटाउने समझदारी भएको छ । ओलीले सिमांकनको विषयलाई एउटा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र टुंगो लगाउने, जनसंख्याको आधारमा क्षेत्र निर्धारण तथा समावेशी समानुपातिक प्रतिनिधित्वको मुद्दालाई पनि क्रमशः समाधान गर्ने प्रतिवद्धता जनाएपछि भारतीय विदेशमन्त्री स्वराजले छिटै नाकाबन्दी खुल्ने संकेत दिएकी छिन् ।
विश्वस्त स्रोतका अनुसार बिहीबार भएको टेलिफोन सम्वादबाट प्रधानमन्त्री असहज अवस्था छिटै अन्त्य हुनेमा धेरै आशावादी देखिएका छन् । त्यसको संकेत उनले तीन दलको शीर्ष नेतृत्वलाई पनि दिएका छन् ।
annapurnapost

काठमाडौं, १७ मंसिर । मुश्लीम समुदायको अधिकारका लागि लडिरहेको इश्लामिक अतिवादी संगठन इश्लामिक स्टेट (आईएस)को घोषणा पत्र सार्वजनिक भएको छ ।
सिरिया र इराकको केही भाग कब्जामा लिएर पश्चिमा मुलुकमा आतंक मच्चाइरहेको आईएसले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हिन्दु अतिवादी’को आरोप लगाएको छ । उसले अबको युद्ध भारतमा केन्द्रित हुने धम्की समेत दिएको छ ।
भर्खरै फ्रान्सको राजधानी पेरिसमा आक्रमण गरी १३२ जनाको ज्यान लिएको आइएसले आफ्नो घोषणापत्रमा भनेको छ- ‘अब यो अभियान भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान लगायतका मुलुकमा विस्तार हुनेछ । हाम्रो पहिलो आक्रमण भारतबाट सुरु हुनेछ ।’
घोषणापत्रमा भारतको राजनीतिक अवस्थाको विश्लेषण गर्दै आईएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिवादीको संज्ञा दिएको छ । ‘भारतमा हिन्दुहरुको गतिविधि निकै बढेको छ, जसले गाई खाएको अभियोगमा मुस्लिमहरुलाई मारिरहेका छन्’ आइएसको घोषणापत्रमा भनिएको छ ।
भारतमा मुस्लिममाथि ज्यादती भएका कारण त्यहाँ आइएसको गतिविधि बढाउनुपरेको घोषणापत्रमा बताइएको छ । आगामी दिनमा हरेक देशमा आइएसले युद्ध गर्ने भन्दै उसले विश्वभर रहेका डेढ अर्ब मुस्लिमलाई आफ्नो शक्तिका रुपमा ब्याख्या गरेको छ ।
यसअघि पनि आईएसले एक भिडियो जारी गर्दै भारतलाई धम्की दिएको थियो ।dainiknepal

सर्लाही, १७ मंसिर । मधेसमा चुरे प्रदेशको माग गर्दै आन्दोलन गरिरहेको चुरे भावर राष्ट्रिय एकता पार्टीका कार्यकर्ताले सर्लाहीमा दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा आजगनी गरेका छन् ।
विहीबार नवलपुरमा आयोजना गरेको विरोधसभामा सहभागी हुन् आएका मोर्चाका जिल्ला नेता चढेको मोटरसाइकल चुरेभावरका कार्यकर्ताले जलाएका हुन् ।
मोर्चालाई निषेधित गरिएको क्षेत्रमा खुलेयाम भारतीय गाडी चलाएकाले कार्यकर्ताले आगजनी गरेको चुरे भावर राष्ट्रिय एकता पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् आन्दोलन परिचालन समितिका कमान्डर दीपमान लोप्चनले बताए ।
उनले भने– हाम्रा कार्यर्काले भारतीय नम्बर प्लेटको मोटरसाइकल जलाएकै हो । त्यसमा मधेसी मोर्चाका जिल्ला नेताहरु चढेको सुनिएको छ । को चढेको ठ्याक्कै नाम थाहा भएन् ।
यसबारेमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने अहिलेसम्म कुनै जानकारी नआएको जनाएको छ ।
dainiknepal

भारत नेपाल भन्दा २२ गुण ठुलो देश हो, क्षेत्रफलका हिसाबले । सार्वभौमिकताको हिसावले भारत र नेपालको हैसियत समान छ ।
संयुक्त राष्ट्रसंघमा पनि नेपाल र भारतले पाउने हैसियत बराबर हो । बरु राष्ट्रसंघको सुरक्षा परिषद्मा नेपाल अस्थायी सदस्य भैसकेको छ ।
भारतले नेपालको हैसियत माथि देखिसकेको छ । तर, त्यही भारत अहिले नेपालमाथि राज गर्न खोजिरहेको छ ।
भदौ २७ मा दिल्लीबाट त्रिभुवन विमानस्थलमा झरेका भारतीय राजदुत रणजित राय सिधै हाम्रा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला निवास पुगे र उनले नेपालको संविधानमा यी यी विषय थप गर्नु र यी विषय हटाउनु भन्दै भारतीय मोदीको सन्देश भन्दै चेतावनी दिए ।
अनि हाम्रा प्रधानमन्त्रीको बेडरुममै पुगेर फर्कीए । तर, त्यही राजदुर रायको देशले भने हाम्रो उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापामाथि मात्रै हैन नेपाली जनतामाथि ने अपमान गरेको छ ।
भारत भ्रमणमा रहेका थापालाई भेट दिन पहिला त विदेश मन्त्री सुष्मा स्वराजले नै आलटाल गरिन् ।बल्ल बल्ल भेट दिएर दादागिरी देखाइन् । नेपाली जनतालाई अर्ति र उपदेश दिइन् ।
धार्मीक अतिवादी आरएसएसको बलमा चुनाव जितेर सत्तामा पुगेको भारतीय जनता पार्टीको दादागिरी यतीमा सिमित भएन। नेपाली जनताको मतबाट सांसद बनेर उपप्रधानमन्त्री बनेका थापालाई अपमान गर्नु भनेको नेपाललाई अपमान गर्नु हो ।
भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित देभलले मोदीले बिहबिार बिहान भेट्न चाहनुभएको छ भन्दै थापालाई दिल्लीमै रोके। तर, बिहीबार बिहान मोदीले यस बारेमा अनविज्ञता प्रकट मात्रै गरेनन् थापासँग कुनै हालतमा नभेट्ने बताए । उनै देभलले अन्तिममा सरि भनेपछि थापा निराश भएर फर्कीए ।
नेपाल र नेपालको सरकारलाई मामुली सोचेर हाम्रा प्रधानमन्त्री, राष्ट्रपतिको चुलो चोकोसम्म पुगेर आन्द्राभँडी पत्तालगाउने हैसियत उस्का राजदुतलाई हुँदा हाम्रा उपप्रधानमन्त्रीलाई भेट दिएर पनि नभेट्ने अधिकार मोदीलाई कस्ले दियो ?
के मोदीको मनमा मानवता भन्ने शब्द छैन । नेपाली जनताकालागि जनताका प्रतिनिधिले जारी गरेको संविधानलाई बहाना बनाएर आयात ठप्प पार्ने अनि अमानविय नाकाबन्दी लगाएर दिल्लीमा बसेर रमाउने अधिकार उनलाई छ?
अनि समस्याको गाँठो फुकाउनकालागि नेपाल सरकारबाट भएको उच्चस्तरीय पहललाई कमजोरी ठानेर हेपाहा प्रवृत्ति देखाउने अधिकार दिल्ली दरबारलाई छ ?
निकै उत्साहीत हुँदै दिल्ली पुगेका थापालाइ रोकेर मोदीले उनको बेइज्जत मात्र गरेका छैनन्, नेपालीमाथिको अविश्वास पनि हो यो ।
यो प्रकरणले नेपालले पनि कुटनीतिक मर्यादालाई थप बलियो बनाउनुपनेृ आवश्यकता देखाएको छ ।
दिल्ली दरबारले समय अभाव भन्दै हाम्रा प्रमुखलाई नभेट्दा अब भने हाम्रा कुटनीतिक नियोगले पनि यसबारेमा सोच्ने बेला भएको छ ।
अझ उनै थापाले नेतृत्व गरेको मन्त्रालयले यो विषयमा बलियो कानुन बनाउनु पर्छ अनि हाम्रा नेताहर पनि भारतीय दुतले जहाँ जहिले र जसरी भेट्न बोलायो, त्यही लुखुर लुखुर जानु हुदैन ।
अब भारतले जसरी नेपालमाथि बेइज्जत गरेको छ, त्यसको बदला लिदनै पर्छ । थापाले नेपाल आएलगत्तै भारतका दुतलाई पनि अब बाक्लो भेटघाट रोक्ने नीति र आचारसंहिता बनाउन सक्नुपर्छ ।