नेपाल-चीनबीच सम्झाता सम्पन्न
काठमाडौं: चीनसँगको व्यापार तथा पारवहन सहज बनाउन रसुवाको टिमुरेमा अन्तर्राट्रिय स्तरको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) बन्ने भएको छ।
शुक्रबार चीन र नेपालबीच सम्पन्न सम्झौताले टिमुरेमा अन्तर्राष्ट्रिय स्तरको बन्दरगाह निर्माण कार्यलाई मार्ग खुला गरेको हो।टिमुरेका वडा नम्बर ४ र ५ मा पर्ने पाँच हेक्टर क्षेत्रफलमा सुक्खा बन्दरगाह बनाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति र चीन सरकारको तर्फबाट द आर्किटेक्चरल रेकोनेसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीबीच सम्झौता भएको हो।
समितिका तर्फबाट कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ कम्पनीका तर्फबाट अध्यक्ष फु जेनझाओले सम्झौतापत्रमा हस्ताक्षर गरे। बन्दरगाह निर्माणसम्बन्धी तयार विस्तृत प्रतिवेदन खाकामा दुवै पक्षले हस्ताक्षर गरेका हुन्।
भारतको नाकाबन्दीपछि इन्धन तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा आएको असहजताका कारण दैनिक जनजीवन अस्तव्यस्त बनेपछि सरकारले विकल्पको रूपमा चिनियाँ नाका सञ्चालनमा ल्याउन लागेको हो।
कार्यकारी निर्देशक बस्नेतका अनुसार बन्दरगाहसम्बन्धी अहिले सर्भे डिजाइनको काम सम्पन्न भएको छ। अब डिजाइनअनुसार आगामी तीन महिनाभित्रमा लागत खर्चको अध्ययन गरेर पुनः अर्को सम्झौता गरेर त्यसपछिको दुई वर्ष ६ महिनाभित्रमा बन्दरगाह निर्माण सम्पन्न गरिनेछ।
टिमुरेका वडा नम्बर ४ र ५ मा पर्ने पाँच हेक्टर क्षेत्रफलमा सुक्खा बन्दरगाह बनाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति र चीन सरकारको तर्फबाट द आर्किटेक्चरल रेकोनेसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीबीच सम्झौता भएको हो।
चीनलाई जोड्ने नाका तातोपानी भूकम्पका कारण अवरुद्ध छ। यो बन्दरगाहको निर्माण सम्पन्न भएपछि नेपाल र चीनबीच सघन व्यापारिक सम्बन्ध टिमुरेमार्फत जोडिने दुवै पक्षको विश्वास छ। 'लागत खर्च अध्ययन भएपछि खर्चको विषय टुंगो लाग्छ', कार्यकारी निर्देशक बस्नेतले भने, 'चिनियाँ पक्षले तातोपानी नाकाभन्दा यो नाकालाई बढी प्राथमिकतामा राखेर द्रुत गतिमा काम अघि बढाउन आफ्ना निकायलाई निर्देशन दिएको छ। आशा गरौं, चाडैं निर्माण कार्य सम्पन्न हुनेछ।'
टिमुरेमा सुक्खा बन्दरगाह बनाउनेसम्बन्धमा अनुदान उपलब्ध गराउने विषयमा यसअघि पनि दुईपक्षीय सम्झौता भइसकेको छ। सन् २०११ को अगस्त १७, २०१२ को जनवरी १४ र २०१४ को अक्टोबर १६ मा चीन सरकार र वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भएको थियो।
त्यसपछि अर्थ मन्त्रालयसँग २०१५ को अप्रिल १० मा पत्र आदानप्रदान भएको थियो । सोही सम्झौताका आधारमा सुक्खा बन्दरगाहका लागि विस्तृत डिजाइन सम्झौता सम्पन्न भएको हो।बन्दरगाह निर्माण गर्न लाङटाङको वन्यजन्तु आरक्ष केन्द्रले पनि तीन हेक्टर क्षेत्रफल उपलब्ध गराएको छ।
सम्झौताअनुसार चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पाँच हजार वर्गमिटर क्षेत्रफलमा पाँचतले प्रशासनिक भवन तथा आवास भवन, करिब तीन सय ५० ट्रक अटाउने क्षमताको पार्किङ क्षेत्र रसात सय ५० वर्गमिटरको क्षेत्रफलमा गोदाम भवन निर्माण गरिनेछ।
यसैगरी दुई हजार ८० वर्गमिटरको क्षेत्रफलमा दुईवटा मालसामान जाँच पास गर्ने खुला टहरा (अप्राइजल सेड), चेकपोस्ट, अग्निनियन्त्रक प्रणाली, विद्युत्, पानीसम्बन्धी भौतिक पूर्वाधार निर्माण गरिनेछ।चीनसँग व्यापार तथा पारवहन सहज बनाउन हालै सरकारले धादिङको गल्छीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नति गर्न नेपाली सेनालाई जिम्मा दिएको छ।
चीनको सिगात्सेदेखि केरुङसम्म साढे चार सय किलोमिटरको दूरी छ। केरुङबाट रसुवागढीसम्मको दूरी २६ किलोमिटर छ । निर्माण गर्न लागिएको टिमुरे बन्दरगाह र रसुवागढीबीचको दूरी दुई किलोमिटर पाँच सय मिटर छ।
'बाटो स्तरोन्नति र बन्दरगाह निर्माण भएपछि चीनसँग पहिलो सबैभन्दा ठूलो व्यापारिक नाका खोलिने र उक्त बन्दरगाहको सदुपयोग गरेर नेपाली जनताले दैनिक रूपमा ठूलो परिमाणमा व्यापारिक कारोबार गर्न सक्षम हुनेछन्’, चिनियाँ कम्पनीका अध्यक्ष फु जेनझाओले भने।...
annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस

सुर्य चन्द काठमाडौँ –
धनकुटा जिल्ला मा २७ वर्ष अघि ७ महिना मा आमाको कोख बाट जन्मिएर ७ बर्ष मा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँ मा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्। उनले अहिलेसम्म नेपाल का नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपति हरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायीका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनि बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापा को योग एकदमै राम्रो रहेको नि उनि बताउछिन।
सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् भने उनि अहिले देश विदेश मा नेपाली माता जी को नाम बाट प्रख्यात छिन। उनि भन्छिन भविष्यबाणी हेर्ने मेरो पेशा हो मैले कुनै बिध्या किताब ध्यान गरेको होइन, मलाई स्वतः अलौकिक शक्ति आएको हो मलाई यो सबै शिब भगवान र सरस्वति माता को कृपा ले प्राप्त भएको बताउछिन।मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । जब मैले हेर्न सुरु गर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ । तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो । अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ।
नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन कुनै पनि ज्ञान सकारात्मक सोच र पवित्र मन भयो भने आउने हो। पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो उहा हरु लाइ खुसि बनाउन सके अनि आफ्नो ज्ञान बाड्न सके। सबै कुरा अलौकिक शक्तिको कारण ले पनि हो। ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु लाइ पनि मैले भेट्ने अवसर पाएँ उहा हरु पनि म संग सन्तुस्ट हुनु भएको छ। उहाँहरु चाही जन्म कुण्डली नक्षत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो। चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन। मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु अनि शिब भगवान को बरदान पनि यहि मेरो ज्ञान अनि पेशा ले गर्दा नै १३ लाख भन्दा बेसी को आफु ले भबिष्य हेरेको र सबै संग भेटघाट गर्न पाएको र विदेश मा बस्ने नेपाली हरु को पनि आबाज फोटो बाट उनीहरु को भबिष्य हेरेको बताउछिन। म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु। तर अब चाडै नै विदेश मा बस्ने भक्तजन हरु को अनुरोध मा देश बाहिर पनि जान लागेको कुरा पनि माता बताउछिन।
उनले मानिस को मात्र पनि होइन मुलुक को पनि केहि भबिष्यबाणी गरेकी छन् उनको भनाइ अनुसार २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए । यो २०७२ साल सम्म यस्तै हुन्छ किन कि २०७२ मुलुक को लागि अनिष्ट छ । २०७३ सालबाट केही शान्ति हुन्छ की भन्ने मैले देखेकी छु। अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ। त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन। प्रधानमन्त्रि हुनेमा के.पी. शर्मा ओली को अलि राम्रो योग रहेको कुरा उनले पहिले देखि नै भन्दै आएको पनि बताउछिन।
उनि संग राजनीतिज्ञ, ब्यापारी, सर्बसाधारण देखि गुन्डा गर्दी मा संलग्न सबै खाल का मानिस हरु आफ्नो भबिष्य देखाउन आउछन भने कति ले धम्कि पनि दिन्छन नराम्रो पनि भन्छन, कति ले बाहिर नराम्रो काम गरेर अब मेरो के हुन्छ भनेर पनि देखाउन आउछन तर सबै लाइ सकारात्मक सदमार्ग देखाएर पठाउने गरेको उनि बताउछिन। उनि भन्छिन मुलुक मा २०७८ सालसम्म केही न केही समस्या आइरहन्छन् । २०७२ साल देशकालागि एकदमै डरलाग्दो साल हो।
माता भन्छिन अलौकिक शक्ति धेरै सँग हुन्छ तर चिन्न सक्नु पर्छ। अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो । यसलाई विकृतिको रुपमा लिनुहुँदैन। अहिले मानिस हरु मा बिकृति हरि फैली रहेको छ यस लाइ सकारात्मक संदेश दिएर मुलुक अनि जनता हरु लाइ अग्रगामी दिशा तर्फ उन्मुख गर्दै सबै ले हत्या हिम्सा लाइ त्यागेर शान्ति को मार्ग मा लाग्नु पर्ने बताउछिन।
नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन यो मेरो पेशा हो, यो भित्र नि नियम छ म सबै लाइ उतिकै माया गर्छु मेरो नि आफ्नै दायरा छ नेपाल भित्र बाट मात्र नभएर विदेश बाट पनि तपाई हरु ले सम्पर्क गर्न सक्नु हुनेछ। यदि तपाई हरु पनि नेपाली माता सबिता सरु शर्मा आचार्य संग भेट घाट गर्न चाहनु हुन्छ अन्य बिस्तृत जानकारी लिन चाहनु हुन्छ भने उहा को यो मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ।
bigonlinenews भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Madhesi parties have decided to give Rs five million to the families of each protester who gets killed during their street movement against the six-province federalism model.
The Madhesi Front, which is an alliance of the Federal Socialist Forum Nepal, the Tarai Madhes Democratic Party, the Sadbhavana Party and the Tarai Madhes Sadbhavana Party, expressed this commitment through a press statement on Wednesday.
The Madhesi parties say their future provincial government will provide compensation to the families of the martyrs of their ongoing agitation over boundaries of six federal provinces.
Sadbhavana Party leader Rajendra Mahato told Nepali Times: “By promising Rs 5 millions, we are encouraging people to fight against an authoritarian government.”
A person has already died during a protest called by the Madhesi Front in Saptari on Tuesday. The front’s decision has already drawn flak on social medial. It has been criticised as ‘provocative’ and people fear that it might lead to more deaths in the Tarai.
As many as 22 people had died during a Madhes movement in January 2007, which catapulted Madhesi parties and leaders like Upendra Yadav and Rajendra Mahato to power. The 2007 Madhes uprising was against the attempt by the then Prime Minister Girija Prasad Koirala to delete federalism from the interim constitution.
This time the Madhesi parties are agitated over boundaries of federal provinces. They have rejected the Madhes province comprising districts between Parsa and Saptari.
An indefinite strike called by the Madhesi Front has already crippled life across the Tarai. Even on Wednesday, violent protests erupted in several parts of the Tarai.
nepaliactivity भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, १८ मंसिर । भारतीय राजदूत रञ्जीतले रेले आफ्नो पदीय मर्यादा नाघ्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान गरेका छन् ।
राजदूतले रेले प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका क्रममा उपरखुट्टी लगाएर गफ गरेको फोटो सार्वजनिक भएको छ । जहाँ उनले मर्यादा क्रम मिचेको देखिन्छ । यसले प्रधानमन्त्री ओलीको मात्रै नभएरै नेपालकै बेइज्जत भएको छ । राजदूत रे क्यारियर डिप्लोम्याट नै हुन । तर, पनि उनले एक सार्वभौम सम्पन्न राष्ट्रका सरकार प्रमुखसँग प्रस्तुत हुँदा सीमा नाघे । मर्यादा उल्लघन गरे ।
उसो त राजदूत रे पछिल्लो समय मधेस आन्दोलनका प्रवक्ता नै बनेको सुनिन्छ । बेला बेला नेपालविरुद्ध बोलेर उनी विवादमा समेत आउने गर्छन् ।
एनआरएनका जीवा लामिछाने लेख्छन्-
सोभियत संघमा अध्ययन गर्ने बिदेशी विद्यार्थीहरुले झन्डै १ बर्ष रुसी भाषा सिक्नु पर्थ्यो । एसिया, अफ्रिका, ल्याटिन अमेरिका लगायत बिकाशोन्मुख मुलुकबाट अध्ययन गर्न आउने प्रायः टिनेजर बिद्यार्थीहरुलाई त्यो एक बर्षमा रुसी भाषा मात्र नभएर जीवनजगतका यावत बिषयहरुमा ब्यबहारिक ज्ञान दिने गरिन्थ्यो । यसरी दिईने तालिममा मानिससँग गरिने ब्यबहार, सभ्य भएर बोल्ने, लुगा लगाउने तरिका, कुरा गर्दा कसरि शरीरलाई प्रस्तुत गर्ने लगायत अति सामान्य कुराहरु, जस्तो खाना खाँदा काँटा कसरि प्रयोग गर्ने आदि समेत सिकाइन्थ्यो । मैले त्यो एक बर्षको अध्ययन अबधिमा जीवनजगतका ब्यबहारिक बिषयमा सर्वाधिक कुराहरु सिक्न सकें कि जस्तो लाग्छ ।
डिप्लोम्यासीमा सबैभन्दा महत्वपूर्ण कुरा प्रोटोकल र एट्टीकेटलाई मानिन्छ । भारतीय राजदूत रञ्जीत रे त झन् क्यारियर डिप्लोम्याट नै हुन । एक सार्वभौम सम्पन्न राष्ट्रका सरकार प्रमुखसँग प्रस्तुत हुनुपर्ने म्यानर यीनलाई थाहा नहुने कुरै भएन । कुनै जमानामा बिहारी जमिन्दार र नेहरुका मित्र तत्कालिन भारतीय राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंहको हेपाहा प्रवृतिबाट आजित भएर बिपी कोइरालाले ‘नेपाललाई बिहारको एक जिल्ला नसम्झ, यो एक सार्बभौम सम्पन्न मुलुक हो’ भनेर झपारेको प्रसंग कतै पढेको थिएँ । तर यी रे साहबलाई सामान्य सिष्टाचार पालन गर्नुपर्ने कुरा त परै जाओस अहिलेको नाकाबन्दी र नेपालका बिषयमा जति पनि झुट बोल्ने छुट हामीले नै दियौं कि जस्तो लाग्छ ।
dainiknepal

काठमाडौं, १९ मंसर । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मधेसी मोर्चाका गतिविधिले संघीयता विफलताको बाटोमा हिँडिरहेको बताउनुभएको छ ।
उहाँले मधेसी मोर्चाका केही नेताहरूले भने अनुसार संघीयताको सिमाङ्कन हुनै नसक्ने बताउनुभयो । ‘मधेसी मोर्चाले माग गरे अनुसार सहमति हुँदैन’, खनालले भन्नुभयो, ‘यस्तै अवस्था रहे संघीयता विफल हुन्छ । खारेज हुन सक्छ ।’
मधेसी मोर्चाले समथल मैदानभरि मधेसी प्रदेश माग गरेको विषयप्रति आक्रोशित बन्नुभएका एमालेका वरिष्ठ नेता खनालले भन्नुभयो, ‘समथल मैदान खोज्ने हो भने बिहार, उत्तर प्रदेश सिङ्गो भारत समथल छ । त्यो पनि ल्याए हुन्छ ।’
उहाँले बिगतमा मधेसी मोर्चासँग भएको सहमतिमा झापादेखि कञ्चनपुरसम्मको भू–भाग मधेसी प्रदेश दिने भनेर कुनै सहमति नभएको बताउनुभयो ।
‘मधेसी मोर्चाले माग गरे अनुसार स्वायत्त मधेस प्रदेश सप्तरीदेखि पर्सासम्म प्रदेश बनेको छ’, नेपालवाणी रेडियो नेटवर्कमा आज (शनिबार) बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै भन्नुभयो, ‘उनीहरूको सीमाङ्कनको माग कदापि पूरा हुँदैन ।’
नेपालभित्रको समस्यामा भारतले अनावश्यक हस्तक्षेप गरेको बताउनुभएका खनालले भन्नुभयो, ‘दिल्लीको चाबीले समस्या समाधान गर्न सक्दैन ।’ उहाँले अगाडि भन्नुभयो, ‘विभिन्न ठाउँतिर चाबी खोज्न मधेसी नेताहरू हिँडेका छन् भने त्यो पुरानो चाबीले काम गर्दैन ।’ उहाँले नयाँदिल्लीले नेपालमा सहमति खोज्ने विषय पुरानो भइसकेको उल्लेख गर्नुभयो ।
अहिलेसम्म मुलुकमा सुरक्षा निकायले गरेको कार्यको प्रसंशा गर्नुभएका खनालले आवश्यक पर्दा राज्यका सबै सुरक्षा अंग परिचालन हुने चेतावनी दिनुभयो । ‘आवश्यक परे राज्यका सबै सुरक्षा अंग चल्छ’, उहाँले भन्नुभयो ।
मधेसी मोर्चाले नाकाबन्दी गर्ने क्षमता नराख्ने एमालेका वरिष्ठ नेता खनालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेसी मोर्चाले नाकाबन्दी गर्न सक्छ की सक्दैन त्यो त उनीहरूको ‘खुट्टी’बाट सबैले थाहा पाएका छौँ । नाकाबन्दी गर्ने मधेसी मोर्चाको ‘खुट्टी’ देखिएको छ ।’
उहाँले दशगजामा चार जना बसेर रक्सौलमा अबरोध गरेको उल्लेख गर्नुभयो । ‘दशगजामा चार जना बस्ने । प्रहरीले हस्तक्षेप गर्दा भारत भागेर जाने । पेट्रोल बम हान्ने । ढुङ्गा हान्ने गैरराष्ट्रवादी चरित्र हो’, खनालले भन्नुभयो ।
भारतले नाकाबन्दी लगाएर नेपाललाई चीनसँग व्यापार गर भनेर दबाव दिइरहेको बताउनुभयो । उहाँले चीनसँग पनि ब्यापार सम्झौता गर्नुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ३ सय रुपैयाँले उकालो लागेर ४८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ४८ हजार रुपैयाँमा आइपुगेको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेर ६ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस हजार ६२ डलरको हाराहारीमा कारोबार भएको थियो ।

काठमाडौं, १९ मंसिर । मधेसी मोर्चामा आवद्ध चार दलका अध्यक्षहरु आइतबार नयाँदिल्ली जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सुष्मा स्वराज र विपक्षी काग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायतसँग भेट गर्ने मोर्चा र दूतावास स्रोत दुवैले पुष्टि गरे ।
दूतावासले मोर्चाका नेताहरुलाई आइतबारै गान्धी र स्वराजसँग भेटको समय तय भइसकेको जानकारी दिएका दिएपनि उनीहरुले हालसम्म औपचारिक निमन्त्रण पत्र पाएका छैनन् ।
आज दिउँसो उनीहरुलाई निमन्त्रण बुझाइने बताइएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।