जर्मनी– जर्मनीका पूर्व शासक एडल्फ हिटलरबारे अनौठो तथ्य फेला परेको छ ।
इतिहासकारले नाजी नेताको समयको बारेमा अध्ययन गर्ने क्रममा अनौठो तथ्य फेला पारेको जर्मनीको इतिहासका विज्ञ तथा अन्वेषक पिटर फ्लीसम्यानले बताएका छन् ।
जर्मनीका पूर्व तानाशाहाका रुपमा चिनिँदै आएका हिटलरले ल्याड्सवर्गस्थित जेल जीवन बिताउँदै गर्दा उनलाई पेय पदार्थ (बियर) दिइने गरेको हालै यहाँ प्रकाशित एक ऐतिहासिक दस्तावेजमा जनाइएको छ ।
उनलाई जेलमा रहँदा पनि विशेष रुपमा व्यवहार दिइएको अभिलेखबाट जानकारी हुन आएको छ ।
हिटलर र उनका कैयौँ सहयोगीलाई तत्कालीन जर्मन सरकारले दिएको आतिथ्यबारे अन्वेषणका क्रममा थाहा पाएपछि यसले उनीहरुलाई चकित पारेको फ्लीसम्यानले बताए ।
हिटलर र उनका सहयोगीलाई सन् १९२३ को असफल ‘बियर हल पुच’ पछि जेलमा लिइएको थियो ।
यसमा जर्मन तानाशाहले ब्राभियामा शक्ति कब्जा गर्दैगर्दा नियन्त्रणमा लिइएको हिटलरको जेल जीवनका बारेमा रहेको अभिलेखबाट खुल्न आएको बताइएको छ ।
अभिलेखअनुसार हिटलर र उनका सहयोगीलाई समाजवादी वा कम्युनिस्टको तुलनामा सम्मानजनक व्यवहार दिइएको थियो ।
हिटलरलाई ल्यान्डसवर्ग जेलबाट सन् १९२४ डिसेम्बर २० मा व्यवहारमा सुधार आएको भन्दै जेलमुक्त गरिएको र पछि उनका गतिविधिका कारण प्रसिद्ध भएका थिए ।
उनको नाजी पार्टीले बहुमत प्राप्तगरेपछि सन् १९३३ पछि जर्मनीको चान्सलरका रुपमा आएका उनी पछि निरंकुश शासनशैलीका कारण पतन हुनुपरेको थियो ।
ratopati

भारतीय सांसदको तलब मासिक ४ लाख ५० हजार पुग्ने
नयाँ दिल्ली– अरविन्द केजरी वालको सरकारले नयाँ दिल्ली विधायक सदस्यको तलब चार गुणाले वृद्धि गरेपछि अब केन्द्र सरकार सांसदको तलब भत्ता बढाउने तयारीमा लागेको छ। सांसदको तलब बढाउने प्रस्ताव अर्थ मन्त्रालय पठाइएको छ। यो विधेयक पारित भएपछि भारतीय सांसदको तलब प्रति महिना ४ लाख ५० हजार (२ लाख ८० भारु) हुनेछ।
भारतीय सांसदले यसअघि ५० हजार भारु तलब पाउँथे। त्यसलाई बढाएर एक लाख पुर्या इने भएको छ। निर्वाचन क्षेत्र भत्ता ४५ हजार भारुबाट बढाएर ९० हजार बनाउन सिफारिश गरिएको छ। सांसदको पेन्सन सुविधा २० हजार रुपैयाँबाट बढाएर ३५ हजार पुर्यारउन भनिएको छ। यो बाहेक पाँच वर्षभन्दा बढी समय संसद सदस्य रहेकाहरुलाई अझ बढी पेन्सन सुविधा दिइनेछ।
भारतीय अर्थ मन्त्रालयले दुवै सदनका लागि यो वर्ष झन्डै ४ अर्ब भारु विनियोजन गरेको छ।
केजरीवालका कारण केन्द्र सरकार दवाबमा
सुविधा सिफारिशमा सांसदहरुलाई दिइने कार ऋण सुविधा बढाइनुपर्ने उल्लेख छ। अहिले ४ वर्षमा चुक्ता गरिसक्नु पर्ने कारको ऋण अब ५ वर्षमा तिरे हुनेछ। सांसदहरुले सम्मानजनक तलब नपाएको भन्ने गुनासो आएपछि तलब बढाउन लागिएको हो। यसअघि गोरखपुरका भारतीय जनता पार्टी सांसद योगी आदित्यनाथ नेतृत्वको समितिले सांसदलाई घर ऋण, निर्वाचन क्षेत्रमा अतिथि गृह एवं हाउजिङमा छुट हुनुपर्ने माग गरेको थियो। सरकारले सो प्रस्ताव कार्यान्वन गर्न अस्वीकार गरेको थियो।
यस पटक भने अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले विधानसभा सांसदको तलब ४ सय गुणा बढाएपछि केन्द्रलाई दवाब परेको छ। आम आदमी पार्टी नेतृत्वको सरकारले विधान सभा सदस्यको तबल ३ लाख ७७ हजार (२ लाख ३५ हजार भारु) पुर्याबएको थियो।
nagariknews भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने
काठमाडौ ९ पुस । रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम आज सकिएको छ ।
इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार भाषा परीक्षामा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन सकारात्मक भएका उम्मेदवारको प्राथमिक सूची कोरिया पठाउने कार्य आज सकिएको हो ।
सूचीमा रहेका आवेदकमध्ये मानव संसाधन विभाग कोरियाले जाँचबुझ गरी दुई हप्ताभित्र स्वीकृत भएकाको विवरण नेपाललाई पठाउनेछ । सूचीमा रहेकाको रोस्टर तयार पारी नेपालले कोरिया पठाएपछि रोजगारदाताले सोही सूचीबाट आफूलाई उपयुक्त लागेको व्यक्ति छनोट गर्नेछ ।
रोजगारदाताले व्यक्ति छनोट गरी श्रम सम्झौतामा दस्तखत गरी नेपाल पठाएपछि यहाँ रहेको आवेदकले पनि सो सम्झौतामा हस्ताक्षर गरेपछि प्रवेशाज्ञा लगायतको प्रक्रिया पूरा गरी रोजगारीका लागि कोरिया जान पाउने व्यवस्था छ ।
यस वर्षको भाषा परीक्षामा उत्तीर्ण भएकाहरुले सूचीअनुसार माघको तेस्रो हप्ताबाट कोरिया जान पाउने बाँस्तोलाले जानकारी दिनुभयो । “भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये दुई वर्षभित्र जस–जसको माग आउँछ, उनीहरु जान पाउँछन्, माग नआएकाहरु अवधि सकिएपछि कोरिया जान पाउँदैनन्” उहाँले भन्नुभयो ।
सन् २००८ बाट इपिएसमार्फत कोरियामा नेपाली कामदार पठाउन सुरु गरिएकामा हालसम्म ३५ हजारभन्दा बढी कामदार सो प्रणालीमार्फत गइसकेका छन् । यो प्रणालीमार्फत जाने कामदारले चार वर्ष १० महिना काम गर्न पाउँछन् । यस वर्ष भाषा परीक्षामा उत्तीर्ण गरेकामध्ये ६० प्रतिशतभन्दा बढीले गत मङ्सिर ९ देखि १४ सम्म भएको सीप परीक्षणमा उत्कृष्ट अङ्क प्राप्त गरेका छन् ।
कोरियाले इपिएस प्रणालीबाट १६ देशबाट कामदार लगिरहेकामा ती देशमध्ये सीप परीक्षणमा सबैभन्दा बढी प्रतिशत उत्कृष्ट अङ्क ल्याउने नेपालका कामदार बनेका छन् ।
अब कोरिया जाने फारम अनलाइनबाटै
इपिएस कोरिया शाखाले आगामी वर्षको भाषा परीक्षाको आवेदन अनलाइनमार्फत भर्ने व्यवस्थाका लागि तयारी गरेको छ ।
शाखाका निर्देशक बाँस्तोलाले सो सम्बन्धी प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाई सकिएको जानकारी दिँदै मन्त्रालयबाट स्वीकृत हुने बित्तिकै सफ्टवेयर निर्माणका लागि बोलपत्र आह्वान प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।
भाषा परीक्षाको फारम भर्दा सधैँ लामो लाइन हुने, सुरक्षा व्यवस्था गर्न कठिनाइ हुनेजस्ता समस्या देखिएकाले अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको हो । अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका पाँच स्थानबाट आवेदक आफैँ उपस्थित भएर फारम भर्नुपर्ने अवस्था छ । नयाँ व्यवस्था लागू भए आवेदकले साइबर वा आफ्नै घरबाट अनलाइनमार्फत फारम भर्न सक्नेछन् ।
purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बिहीबार, ९ पुष
मेष राशि (Aries) (चू,च,चो,ला,ली,लू,ले,लो,आ): सामुद्रिक शास्त्र अनुसार मेष राशि भएका महिलाहरुको गर्दन भन्दा माथिल्लो भाग धेरै नै संवेदनशील हुने गर्छ ।ती स्थानहरु जस्तै कान, गाल तथा कपाललाई हल्का संग सहलाउने हो भने महिलाहरुलाई आनन्द मिल्नेछ । व्यक्तिगत रूपमा यो राशिका महिलाहरु रातो रंग संग सहजै आकर्षित हुने गर्छन् । आसपासको माहौलमा रातो रंग (जस्तै बेडरूमको रंग , रातो गुलाफ, रातो बत्ति) लाई देखेर उनीहरु धेरैनै रोमान्चित हुने गर्छन् ।
वृषभ राशि (Taurus) (इ,उ,ए,ओ,वा,वि,वू,वे,वो):ज्योतिषको जानकारी अनुसार वृष राशिका महिलाहरुको स्वभाव धेरै रोमान्टिक र गम्भीर पनि हुनेगर्छन् ।यिनीहरुलाई गर्दनमा स्पर्श गर्दा अत्यन्त राम्रो मान्छन् । यिनीहरुलाई घमण्डी ,जथाभावी बोल्ने मानिस मन पर्दैन ।
मिथुन राशि (Gemini) (का,की,कू,घ,ड,छ,के,को,हा): यो राशिका मानिसहरु धेरै नै कामुक स्वभावका हुन्छन् । स्वभावले यिनीहरु रोमान्टिक त हुन्छन् नै तर आवश्यक परेको खण्डमा अर्को मानिसलाई झुक्काउन र फसाउनलाई पनि पछी पर्दैनन् । मिथुन राशिका महिलाहरुलाई लोभाउनको लागि तपाईलाई उनीहरुको धेरै माया गर्ने व्यक्तिको रुपमा प्रस्तुत हुनुपर्ने हुन्छ ।यो राशिका महिलाहरुको काँध ,हात तथा औलाहरु अत्यन्त संवेदनशील हुने गर्छन् त्यसैले ती अंगहरुमा स्पर्श गर्दा उनीहरुलाई आनन्दित बनाउने गर्छ ।
कर्कट राशि (Cancer) (ही,हू,हे,हो,डा,डी,डू,डे,डो): यो राशिका स्त्री-पुरुष स्वभाव भन्दा भावुक र संवेदनशील हुनेगर्छन् । सामान्यतया उनीहरु अरुलाई भन्दा स्वयमलाई बढी प्राथमिकता दिने गर्छन् ।यो राशिका महिलाहरुको ह्रदय स्थल तथा गर्दन मुनिको भाग बढी संवेदनशील हुने गर्छ । प्रेमका साथ साथै उनीहरुलाई ती भागहरुमा स्पर्श गर्नाले सजिलै उत्तेजनाको अनुभव मिल्नेगर्छ ।
सिंह राशि (Leo) (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): यो राशिका महिलाहरुलाई प्रेम तथा प्रणय सम्बन्ध मार्फत साथि बनाउन सजिलो हुन्छ । अतिआत्मविश्वास हुने भएकाले यिनीहरुलाई आफुलाई अत्यन्त माया गर्ने जीवनसाथीको चाहाना हुनेगर्छ । सिंह राशिका महिलाहरुको शरीरको पछाडिको भाग संवेदनशील हुने गर्छ त्यसैले उनीहरुलाई त्यो भागमा छुँदा आनन्दको अनुभूति गर्छन् ।यसको अलावा उनीहरुलाई आफ्नो प्रशंसा गरेको धेरै नै मन पर्छ ।
कन्या राशि (Virgo) (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): कन्या राशिका महिलाहरु केटाहरुलाई प्रेम बारे कुरा खुलाउन लजाउँछन् ।उनीहरुको शरीरको माथिल्लो भाग अत्याधिक संवेदनशील हुने गर्छ ।यिनीहरुलाई आफ्नो साथि संग कुरा गरेर समय गुजार्न आनन्द लाग्छ ।
तुला राशि (Libra) (रा,री,रू,रे,री,ता,ती,तू,ते):शुक्र ग्रहको स्वामित्व रहने तुला राशि भएको महिलामा काम-वासना प्रवल रुपमा हुनेगर्छ । यो राशिका महिलाहरुमा प्रेम गर्नेहरु प्रति सजिलै आकर्षित हुनेगर्छन् । तर प्रेम सम्बन्ध भएको बेला यिनीहरु आफ्नो कुरा खुलाउन चाहँदैनन् ।यिनीहरुको शरीरको पछाडिको भाग संवेदनशील हुने भएको ले उनीहरुलाई त्यहाँ स्पर्श गर्दा धेरै नै उत्तेजित हुनेगर्छन् ।
वृश्चिक राशि (Scorpio) (तो,ना,नी,नू,ने,नो,या,यी,यू): मंगल ग्रह अन्तर्गतको राशि भएको कारण यो राशि भएका महिलाहरुमा अर्कै प्रकारको आक्रमकता हुने गर्छ ।त्यसै कारण प्रेम सम्बन्धको विचमा पनि यो राशि भएका महिलाहरु आक्रामक रुपमा प्रस्तुत हुन सक्छन् । जवकी स्वभावले वृश्चिक राशि का महिलाहरुलाई कोमल स्पर्श गरेको मन पर्छ ।यिनीहरुलाई रुखो स्वाभाव ,फरक व्यवहार गरेको मन पर्दैन ।
धनु राशि (Sagittarius) (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे): ज्योतिष शास्त्र अनुसार यो राशिका महिलाहरु धार्मिक स्वाभावका हुन्छन् त्यसैले यिनीहरुलाई प्रेम सम्बन्धमा खुल्लापन राम्रो लाग्दैन ।तर यिनीहरुलाई गित ,कविता ,रोमान्टिक माहोल भने मन पर्छ । यिनीहरुको पैताला माथिको भाग संवेदनशील हुने भएपनि यीनीहरुलाई उत्ताउलोपना भएको लोग्ने मानिस मन पर्दैन ।
मकर राशि (Capricorn) (भो,जा,जी,खी,खू,खे,खो,गा,गी): यस राशिका महिलाहरु अस्थाई सम्बन्ध बाट टाढा रहन रुचाउँछन् ।यिनीहरु विश्वासिला र वफादार हुन्छन् । यिनीहरुलाई आफ्नो साथि संग दायाँबायाँ कुरा गर्न भन्दा मौन भएर घुम्न डुल्न मन लाग्छ , एक अर्काको आँखामा हेरेर कुरा गर्न उनीहरु मन पराउँछन् । यिनीहरुको गोडाको भाग बढी संवेदनशील हुने गर्छ ।
कुंभ राशि (Aquarius) (गू,गे,गो,सा,सी,सू,से,सो,दा): जल तत्व को राशि भएको कारण यो राशिका महिलाहरु पुरुषहरुलाई प्रेम गर्न उत्साहित हुने गर्छन् र प्रेम सम्बन्धमा आफ्नो प्रेमीलाई धेरै सघाउने प्रकारका हुन्छन् । यो राशिका महिलाहरुका ह्रदय स्थल तथा पछाडिको भाग अत्यधिक संवेदनशील हुने गर्छ ।
मीन राशि (Pisces) (दी,दु,थ,दे,दो,चा,ची): गुरु प्रधान राशि भएको कारण यो राशि भएका महिलाहरुको शरीर धेरैमात्रमा मोटो हुने गर्छ । परन्तु प्रेममा उनीहरुलाई कुनै प्रकारको सवाल जवाफ मन पर्दैन ।तर मायामा जिस्कनु ,अनेक प्रश्नहरु गर्नु ,कतै घुम्न जानु यिनीहरुलाई मन पर्छ ।यिनीहरुको शरीरको तिघ्रा र पिडुलाको भाग अत्यधिक संवेदनशील हुने गर्छ ।
nepalsandesh

काठमाडौं, ९ पुस । विश्वकै शक्तिशाली आतंकवादी संगठन इश्लामिक स्टेट आईएसले भारतका विभिन्न सहरमा आक्रमण गर्ने धम्की दिएको छ ।
भारतीय पत्रिका अमर उजालाको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार आगामी ७२ घण्टाभित्र राजधानी दिल्ली र कानपुर रेल्वे स्टेशनमा बम बलास्ट गर्ने धम्की आईएसले दिएको हो ।
आईएसको धम्कीपछि रेल्वे सुरक्षा बलले दिल्ली एनसीआर समेत सबै आरपीएफ पोस्टलाई अलर्ट गरेको छ । यसका साथै गाजियावाद, गुडगाउँ फरिदाबादमा समेत विशेष सुरक्षा सतर्कता अपनाइएको छ । समाचार अनुसार यो धम्की रेल्वे सुरक्षा बल दिल्लीको टूर कन्ट्रोललाई दिइएको थियो ।
सबै आरपीएफ पोस्टले यो सूचनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारेका छन् । यसअघि तीन दिने पहिला पनि आईएसले क्रिसमस र नयाँ वर्षको अवसरमा रेल उडाउने धम्की दिएको थियो । रेल अधिकारिहरुले आरपीएफलाई रेल्वे स्टेशनमा कडा चेकजाँच गर्न निर्देशन दिएका छन् ।
आईएसले आक्रमण गर्ने धम्की दिएपछि भारतमा त्रास छाएको छ । विशेषगरी दिल्ली र कानपुर क्षेत्रमा नागरिक रेल चढ्न छाडेका छन् ।
dainiknepal

एजेन्सी । भारतको दिल्लीमा ३ दिन अघि भएको हवाईजहाज दुर्घटनामा मारिएका आफन्तहरुले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई रुँदै प्रश्न गरे “किन पुराना काम नलाग्ने हवाईजाहजहरु प्रयोग गरियो ? जसको कारणले हाम्रा प्रियजनहरुले ज्यान गुमाउनु पर्यो यसको दोषी को हुने ?”
दुर्घटनामा मारिएका आफन्तहरुले गम्भीर प्रश्न सहितको आरोप लगाए पछी गृहमन्त्री राजनाथ सिंह चौतर्फी आलोचित भएका हुन् ।
सो हवाई दुर्घटनामा मारिएका भारतीय सव इनिस्पेक्टर रविन्दर कुमार कि छोरीले राजनाथ सिंह र हवाईजहाज सेवाका प्रवन्धक डीके पाठकलाई पुराना हवाईजाहजको प्रयोग गरेर यो दुर्घटना भएको भन्दै आगामी दिनहरुमा थप भारतीय सुरक्षा फौजहरु हवाईजहाज दुर्घटनामा परेर मारिन नपरोस भन्दै उनले यो घटनाको तुरुन्त छानविन गरिनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग गरेकी छिन् ।
उनि रुँदै प्रश्न सोध्छीन् “भन्नुस सेनाका नौजवानहरु मात्रै किन यस्तो दुर्घटनामा मारिन्छन् तर किन तपाईहरु जस्तो भिआईपीहरुलाई भने कहिल्लै यस्तो हुँदैन ?हामीलाई जवाफ दिनुस ” ।
भारतीय सेनाका जवानहरु सवार हवाईजहाज दुर्घटनामा परेपछि गृहमन्त्री राजनाथ सिंह लगायतका सरकारी अधिकारीहरुको भारतमा व्यापक आलोचना भैरहेको छ ।

एजेन्सी । माइकल ज्याक्सनले यो संसार छोडेको पनि ६ वर्ष भइसक्यो तर आज पनि उनका समर्थकहरुको कुनै कमी छैन ।
उनको सन् १९८२ मा ‘थ्रिलर’ नामको एक एल्बम आएको थियो । अमेरिकामा मात्र यो एल्मबको ३० करोड प्रति बिक्री भइसकेको छ, जबकी पूरै संसारमा यसको १०० करोड भन्दा धेरै प्रतिहरु बिक्री भइसकेको छ ।
‘थ्रिलर’ ले आठ ग्रैमी अवार्ड पाएको छ, जो आफैमा रेकर्ड हो । माइकल ज्याक्सनले आफ्नो जीवनकालमा निकालेका एल्बमको बिक्रीबाट आजसम्म पनि पैसा कमाइरहेका छन् ।
उनी यौ धर्तीबाट विदा भएपनि उनका समर्थक शुभचिन्तकहरुले बिर्सन सकेका छैनन् ।