स्वस्थ रहनका लागि सन्तुलित खाना खानु अनिवार्य हुन्छ । तर सबै खानाको शक्ति र प्रभाव एउटै हुँदैन । खाना अनुसार त्यसको शक्ति पनि शरीरमा सञ्चार हुन्छ ।
शरीरलाई अत्याधिक शक्ति दिने खानालाई सुपरफुड पनि भन्ने गरिन्छ । जसले तपाइँलाई विजुलीमा ब्याट्री चार्ज भए जस्तै शरीरलाई उर्जाले चार्ज गरिदिन्छ ।
यहाँ त्यस्तै शरीर सुपरचार्ज गर्ने ४ खानाको चर्चा गरिएको छ ।
१. ताजा तरकारी
ब्रोकाउली, फुल काउली र बन्दा जस्ता ताजा तरकारीको सेवनले तपाइँको शरीरमा अनौठो उर्जा दिन्छ । यसले तपाइँको उर्जा मात्र होइन तपाइँको शरीरमा रोगसँग लड्ने क्षमतको नाटकीय वृद्धी गर्न सक्छ । यी खानाले तपाइँको उर्जा र खुसीको स्तर समेत वृद्धी गर्छ । यी खनाले तपाइँको विभिन्न रोगबाट बचाउने काम समेत गर्ने विज्ञहरु बताउँछन् ।
२. कागती
कागतीले तपाइँको शरीरमा भएको विषाक्त चिजहरुलाई बाहिर निकाल्न मा होइन पेटलाई स्वस्थ राख्न पनि ठूलो भूमिका खेल्छ । यसले तपाइँको रोगसँग लड्ने क्षमता वृद्धी मात्र गर्छ । दिनमा एक गिलास तातो पानीमा कागती हालेर पिउने बानी गर्नुस् यसले दिने फ्रेशनेश आफै अनुभव गर्नु हुन्छ । खाना खाइसकेपछि पचाउन र पाचन प्रणालीलाई चुस्त राख्न पनि कागतीले सहयोग गर्छ ।
३. पुदिना
पुदिना सबैभन्दा बढी उर्जा दिने खानेकुरा मध्ये पर्छ । यसले तपाइँको चटनी वा सलादको काम गर्ने मात्र होइन यसले तपाइँको खानामा आयोडिन थप्छ । शरीरमा हुने थाइराइड, स्तन र ओभरीमा हुने संक्रमणलाई पनि यसले रोक्छ ।
४. बदाम तथा वीज
बदाम वा विज तथा काजु किसमिस जस्ता विजजन्य फल पनि मानव स्वास्थ्यका लागि असाध्यै उपयोगी खाना मानिन्छन् । त्यस्तै गरी फर्सी वा सूर्यमुखीको विज पनि शरीरमा सुपरचार्ज गर्ने खानामा पर्छन् । यी बीज फलमा हुने क्याल्सियम, पोटासियम लगायतका तत्वले तपाइँको त्वचा, कपाल वा नङको स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छन् । यी खाना शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्ने खानामा पनि पर्छन् ।

जनकपुर, १३ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले गरेको आक्रमणको बदलामा मधेसी मोर्चाले जनकपुरको जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेका छन् ।
जनकपुर बन्द शसक्त बनाउने भन्दै सोमबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका मोर्चा कार्यकर्ताले प्रहरी चौकीमा ढुंगामुढा गरेका थिए । आन्दोलनकारीले ढुंगामुढा गरेपछि प्रहरी र प्रदर्शनकारी बिच झडप भएको हो । झडपमा क्रममा मोर्चाका कार्यकर्ताले प्रहरी चौकीमा ३ वटा पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । पेट्रोलबम प्रहार बाट कुनै भौतिक र मानवीय क्षति भने भएको छैन । सोमबार भएको झडपमा परि जानकी चोकका १४ बर्षीय जितेन्द्र ठाकुर गम्भिर घाइते भएका छन् । प्रहरीको कुटाइबाट घाइते ठाकुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं, पुस १३ । चीनले बढ्दो सुरक्षा चुनौतीको सामान गर्न भन्दै विवादास्पद र कडा प्रतिआतंकवाद कानुन पारित गरेको छ ।
चिनियाँ विधायिकाले पारित गरेको कानुनमा नयाँ प्रतिआतंकवाद एजेन्सी र महत्वपूर्ण शक्तिसहितको सुरक्षा फौजको संरचना सिर्जना गरिएको छ ।
आलोचकहरुले भने कानुनको क्षेत्र व्यापक भएको भन्दै सो सरकारविरोधी तथा धार्मिक अल्पसंख्यकविरुद्ध प्रयोग हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
चीनले सिन्चियाङमा भएका सार्वजनिक आक्रमणका घटनामा मुस्लिम उइगुर पृथकतावादीको हात रहेको आरोप लगाउँदै आएको छ ।
गत हप्ता मात्र पश्चिमा सरकारले बेइजिङमा सम्भावित आक्रमणको चुनौती देखाउँदै सचेत रहन आफ्ना नागरिकहरुलाई चेतावनी जारी गरेको थियो । (एजेन्सी) imagekhabar

काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली युवाको आइतबार राति गोली हानी हत्या भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्लीको मंगोलपुर कला गाउँमा नेपाली युवाको सोमबार गोली हानी हत्या भएको हो ।
समाचारमा जनाइए अनुसार सिंहबहादुर नामका नेपाली युवाको कला गाउँको गल्ली नम्बर ९ मा अज्ञात समहूले गोली हानेर ज्यान लिएको हो ।
नेपालको ठेगाना खुल्न नसकेका ती युवाको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
दिल्ली पुलिसले हत्यामा संलग्न अज्ञात हमलाकारीको खोजी थालेको जानकारी दिएको छ ।
annapurnapost

काठमाण्ण्डु, १३ पुस– नेपालमा उत्पादित कपडाको निर्यातमा भन्सार छुट दिने अमेरिका सरकारको निर्णयको प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र च्याम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले व्यावबसायीहरुलाई यस खाले कपडा र गार्मेन्टको उत्पादन बढाउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले लामो समयदेखि तराइमा भएको आन्दोलनका कारण बन्द उद्योगहरु खुलाउन सरकारले विशेष पहल गर्ने आश्वासन दिए ।
‘लामो समय देखि उद्योगधन्दा बन्द हुँदा देशको अर्थतन्त्र ध्वस्त भएको छ । उद्योग खुलाउन सरकारले विशेष योजना छिट्टै ल्याउछ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा उद्योगी व्याबसायीले पनि दृढतापूर्वक सरकारलाई साथ दिनुपर्छ ।’
आफ्नो उत्पादनलाई विश्व बजारमा प्रतिष्पर्धा गराउन उत्पादनको गुणस्तर र मूल्यमा ध्यान दिन व्यबसायीहरुलाई प्रधानमन्त्रीले आग्रह गरे ।
प्रधानमन्त्रीले कृषि र उद्योगलाई समायोजन हुने गरी उद्योग सञ्चालन गर्न पनि आग्रह गरे ।
कार्यक्रममा महासंघका अध्यक्ष पशुपति मुरारका, उद्योग परिसघंका अध्यक्ष नरेन्द्र बस्नेत, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष सुरज वैद्य लगायतले लामो समयको बन्दले उद्योग व्यबसाय चौपट भएकोले उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीसँग माग गरेका थिए ।
व्याबसायीहरुले धरान, उदयपुर, सिन्धुली सडक पुनर्निर्माण गरेर बैकल्पिक मार्ग सञ्चालन गर्न पनि प्रधानमन्त्रीसँग माग गरेका छन् ।
kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस

सोमबार, १३ पुष
काठमाडौं । विराटनगरको रानी भन्सार नाका अबरोध गर्ने क्रममा प्रहरीसँगको झडपमा घाइते भएर उपचाररत मधेसी मोर्चाका नेता राजेन्द्र हमतोमाथि हमला गर्नेलाई भारतले पनि प्रतिहमला गर्ने भएको छ ।
भारतीय सञ्चार माध्यमहरुले पनि उनलाई कुटपीट गर्नु भारतमाथि आक्रमण गरेसरह भन्दै समाचार लेखेका छन् ।
भारतीय जनता पार्टीका नेताहरुले समेत उनीमाथि गरिएको आक्रमणका कारण नाकाबन्दी बढ्ने बताउन थालेका छन् ।
भारतीय जनता पार्टीका सांसदहरुले महतोमाथि भएको घटना छानविन गरि दोषीमाथि कारबाही गर्नुपर्ने बताउन थालेका छन् ।
भाजपा सांसद यदुवंश झाले त उनीमाथि आक्रमण गर्ने प्रहरीलाई निलम्वन गर्नका लागि माग गर्नुपर्ने बताएका छन् ।
यस्तै भारतीय जनता दलका अलवा बिहारका विभिन्न राजनीतिक दलहरुले पनि घटनाको विरोध गरिरहेका छन् ।
nepalsandesh

काठमाडौँ, १३ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई-मधेसको माग सम्बोधन हुनेबित्तिकै आन्दोलन रोकिने बताउनुभएको छ ।
पार्टीको आठौँ स्थापना दिवसका अवसरमा आज पार्टी कार्यालयमा झण्डोत्तलन गर्दै उहाँले आफूहरुले राखेका मागको प्रत्येक बुँदामा छलफल गरी सहमति निकाल्न सके आन्दोलन रोकिने बताउनुभयो । “तराई-मधेसले राखेको बुँदागत मागको प्रत्येक बुँदामा छलफल गरौँ, जुन बुँदामा सहमति हुन्छ, त्यहीँबाट समाधान खोजौँ”-अध्यक्ष ठाकुरले भन्नुभयो ।
औपचारिक रुपमा सरकारले तीनबुँदे प्रस्ताव मन्त्रिपरिष्दबाट पारित गरेपछि कुनै संवाद नभएको भन्दै उहाँले नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) सँग वार्ता जारी भए पनि निष्कर्ष निकाल्न नसकिएको बताउनुभयो ।
“अहिलेको मधेसको आन्दोलन जतिसक्दो चाँडो अन्त्य होस् भन्ने चाहनामा छौं”–अध्यक्ष ठाकुरले थप्नुभयो । उहाँले तराईको समस्या समाधान गर्न बल प्रयोग नभई जायज मागको सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
dainiknepal