काठमाडौँ । चिसो बढेसँगै अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखिएपछि जाजरकोट डल्ली कालिमाटीकी द्वारिका रावललाई उनको परिवारले हतारिँदै नेपालगन्ज अस्पताल पुर्याए । १८ वर्षकी द्वारिकालाई सिटिस्क्यान गर्दा टाउकोमा रगत जमेको पाइएपछि शल्यक्रिया गर्नुपरेको थियो ।
तीन वर्षअघि शल्यक्रिया गरिएको भए पनि प्रत्येक वर्ष चिसो बढ्दा उनलाई पुनः बान्ता हुने र टाउको दुख्ने समस्या भइरहेको उनका बुबा मनबहादुर रावलले बताए । यी केही उदाहरण मात्र हुन् ।
यस्तै, हेटौँडाका पुरुषोत्तम गोर्खालीको अचानक रक्तचाप बढेपछि उनको टाउकोमा रगत जम्मा भएपछि एक भाग नचल्ने (पक्षघात) भएको उनकी श्रीमती मनेश्वरी गोर्खालीले बताइन् । जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा वसन्त पन्त बताउँछन् ।
उनले अहिले स्नायु अस्पतालमा पक्षघात र स्ट्रोक (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) का बिरामीले भरिएको बताए । उनले भने, “स्ट्रोक भन्नाले रगतको नसा फुटेर वा कुनै नसा बन्द भएको अवस्थालाई भनिन्छ । यस्तो भएको मानिस अचानक बेहोस हुने, बान्ता गर्ने वा पक्षघात (प्यारालाइसिस) भई शरीरको कुनै एक भाग नचल्ने पनि हुनसक्छ ।”
उनका अनुसार जाडोमा स्ट्रोकका बिरामी बढी हुन्छन् । तर नसा फुटेर रक्तस्राव भएका बिरामी अझ बढी आउने गरेका छन् । बिहानै चिसोमा काम गर्ने, मर्निङ वाकमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षघात, दीर्घरोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ ।

सेक्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ । एक अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ । पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको सेक्सले बढि आनन्द दिने गर्दछ तर, सही समय नआई चालिएको कदमले पुरै सेक्स मुड नै बिगार्न सक्दछ । सेक्स मुड नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने यी कुराहरु नगर्नुहोस्ः
१. किस नगर्नेः धेरै मानिसहरु प्रायः महिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् । तर, सेक्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ ।
२. आफ्नो पार्टनर तयार हुनुपूर्व टोक्नुः धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मनपराउँछन् तर, आफ्नो पार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दा पूरै सेक्स मुड अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी र शरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ ।
३. आनन्द दिने शरीरका भाग बिर्सनुः यौनाङ्ग चलाउँदा यौनसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौनसन्तुष्टि प्राप्त हुन्छ ।
४. आफ्नो तौल पार्टनरमा थुपर्नुः यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले सेक्स मुड बिगार्ने सम्भावना निकै हुन्छ ।
५. चरमोत्कर्ष निकै चाँडै / ढिलोः यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ । पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ । यस्तो समस्या हटाउनको लागि फोरप्लेमा धेरै समय बिताउनुहोस् ।
६. सेक्सलाई पोर्नको रुपमा हेर्नुः कोहि मानिसहरु वाइल्ड सेक्सप्रति आकर्षित हुन्छन् । यस्तो सेक्स रुचाउनुहुन्छ भने आफ्नो पार्टनरसँग कुरा गरेर मात्र वाइल्ड सेक्समा सरिक हुनुहोस् ।
७. चुपलागेर बस्ने गर्नुः यदि तपाईंको पार्टनरले राम्रो महसुस गरिरहेको छ भने तपाईंलाई थाहा हुन मनलागे जस्तै सेक्स गर्दा आफूलाई केहि कुरा मनपर्यो भने पार्टनरलाई बताउने गर्नुहोस् यसले तपाईंको पार्टनरलाई आफूले के गर्दा राम्रो हुन्छ भन्ने कुरा थाहा हुन्छ र प्रोत्साहन पनि दिन्छ ।

मंगलबार, २८ पुष
काठमाडौं । चुलाचुलामा ग्याँसको पाइप पुर्याउने प्रधानमन्त्रीको घोषणापछि मन्त्रीहरुका पनि यस्तै घोषणाहरु आउन थालेका छन् ।
प्रधानमन्त्रीको ग्याँस पाइपबाट पुर्याउने घोषणाको सामाजिक सञ्जालमा मजाक उडाइरहेका बेला उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पनि यस्तै घोषणा गरेका छन् ।
उनले अबको दुई वर्षभित्र घरघरमा सोलार र सबै गाविसमा मोटरबाटो पुर्याउने घोषणा गरेका हुन् । काठमाडौं महनगरपालिको २७ औं नगरपरिषदबाट पारित बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा उपप्रधानमन्त्री थापाले भने दुई वर्षभित्र सबै गाविसमा मोटरबाट पुर्याउने गरी कार्यक्रम घोषणा हुन लागेको बताए ।
सरकारी तथ्यांकअनुसार अहिले काठमाडौं उपत्यकामा नै सडकको लम्बाई भन्दा सवारी साधनको कुल लम्बाई बढी छ भने देशभरमा ३ हजार ५ सय गाविसमध्ये अझै ५ सय गाविसममा सडक सञ्जाल पुग्न सकेको छैन ।
उनले सबैको घरमा सोलर पुर्याउने गरी कार्यक्रम सञ्चालन गर्न लागेको समेत बताए । यसबाट देशमा रहेको उर्जा संकटलाई कम गर्न मद्दत पुग्ने उनको विश्वास छ ।
उनले सरकारले स्थानीय निकायको निर्वाचनका लागि सरकारले तयारी थालिकसकेको पनि जानकारी दिए ।
nepalsandesh

एजेन्सी । मानव जीवनका पानीको महत्व धेरै छ । हामी पानी त खान्छौं तर, विहान खाली पेट खाँदा निकै फाइदाजनक हुन्छ । यदि तपाइले विहानै पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट बच्न सक्नुहुनेछ ।
खाली पेट पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । बिहानै ४ गिलास पानी पिउन सके हामीलाई तन्दुरुस्ती प्राप्त हुन्छ । तपाई बिहानै यति धेरै पानी पिउन सक्नु हुन्न भने दैनिक १ गिलासबाट शुरु गर्नुहोस् र मात्रा बढाउँदै लैजानुस् ।
बिहान उठेर पानी पिउनुका फाइदा
– बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।
– बिहानै पानी पिउने गरे शरिरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ भने शरिरका माँसपेशीसमेत बलियो हुन्छ ।
– खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन शुरु गरिहाल्नुस् ।
– बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरिरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ ।
– बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ ।
dainiknepal

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायली नागरिक नोअम इनबारलाई लागूऔषध चरेस ४८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
राहदानी नम्बर २२३१७१५२ बाहक ५९ वर्षीय इनबारले नोटबुकको कभरभित्र राखी कम्मरमा लुकाइछिपाइ लैजान लागेको अवस्थामा सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी कतार एअरको उडानमा काठमाडौँबाट जेनेभा हुँदै दोहा जान लागेको अनुसन्धानको क्रममा खुलेको छ ।
annapurnapost

एजेन्सी । संसार विचित्रको छ र विचित्रका खबरहरु सुन्ने गरिएको छ । यस्तै विचित्रको एक खबर आउको छ कि स्पेनका एक पुरुषले कम्तिमा ८ सय सन्तानका बाबु भैसकेका छन् ।
जम्मा ४१ वर्षका साइमन वाटसनले कसरी यती उमेरमै ८ सय बच्चा जन्माए त ? यो निकै रोचक विषय बनेको छ । उनले स्पेनदेखि ताइवानसम्म करिब ९ सय महिलालाई शुक्रकिट दान गरिसकेका छन् ।
उनले विश्वमा कसैले पनि रेकर्ड तोड्न नसक्नेगरि रेकर्ड बनाउने बताएका छन् । उनले यो पनि दाबी गरिरहेका छन् की हरेक हप्ता विश्वका कुनै न कुनै सहरमा उनको एक बच्चा जन्मीरहेको छ ।
उनले आफ्ना सन्तानले संसार ढाक्ने दाबी समेत गरेका छन् । उनले फेसबुक मार्फत् नै आफ्नो शुक्रकीटका ग्राहक खोज्ने गरेका छन् । शुक्रकीट चाहीने महिलाले उनलाई कुनै होटलमा भेट्न सक्नेछन् ।

सप्तरी, २८ पुस । पूर्वपश्चिम राजमार्गको भारदह, रुपनी र राजमार्ग क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी नै राखेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत् नै छ ।
यस्तै पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि बलान खोला र गाईघाट कदमहा सडक खण्डको ५०० मि उत्तर र दक्षिण क्षेत्रमा राति ८ देखि बिहान ७ बजेसम्म निषेधित क्षेत्र कायमै रहेको बताइएको छ ।
गत मङ्सिर ६ गते प्रहरीको गोलीबाट तीन आन्दोलकारी र आन्दोलनका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएपछि भारदह र रुपनीमा निषेधित क्षेत्र कायम गरिएको थियो ।