काठमाडौं : शनिबार बिहान बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङको तेल्लोक आसपास केन्द्र भएर ४.५ म्याग्निच्यूडको नयाँ भूकम्प गएको छ ।
यो ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले राससलाई जानकारी दिए ।
यसअघि बिहान १० बजेर १० मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । रासस

दुनियामा केही यस्ता रहस्यमय चिज हुन्छन् जसले प्रकृतिको नियमलाई नै चुनौति दिन्छन् । जमिनमा बनेको खाडलमा गहिराइ बढ्दै जाँदा अँध्यारो पनि बढ्दैजान्छ, किनकी तलसम्म प्रकाश पुग्न सक्दैन । तर यो शाश्वत सत्यलाई चुनौति दिएको छ एउटा इनारले ।
पोर्चुगलको सिन्तारामा रहेको एक इनारमा जति गहिराइमा गयो उति धेरै उज्यालो छ । यो इनारको पिँध निकै उज्यालो छ, बीचको भाग भन्दा । इनारको पिँध जमिनबाट प्रकाश निस्किरहेको छ र त्यो प्रकाशको रोशनी माथितर्फ आएको छ ।
लेडीरिनथिक ग्रोटा नामको उक्त इनारको आकार पनि अचम्मको छ । यो इनारको गहिराइ ४ तले घर जत्तिकै छ र यसको ब्यास तल घट्दै गएको छ । यसको आकार पनि अचम्मको छ र उल्टो टावरजस्तो देखिन्छ । इनारको बाहिरपट्ट िपनि कलात्मक पर्खाल तथा मूर्तिहरु कुँदिएको छ ।
इनारको पिँधमा कुनै बत्ति बालिएको छैन, तर त्यहाँ उज्यालो छ र प्रकाश कहाँबाट आएको छ ? त्यो रहस्यको विषय बनिरहेको छ ।
यो इनारलाई विशिङ वेल्स अर्थात् चिताएको कुरा पूरा गरिदिने इनारको नामले चिनिन्छ । मानिसहरु यो इनारमा सिक्का फ्याँकेर वर माग्ने गर्छन् । यो इनारभित्र सिक्का फाल्नाले मागेको वर पाइन्छ भन्ने आम मान्यता रहेको छ ।
इनार हेर्न आउने जो कोही मानिस अचम्ममा पर्छन् जब इनारको पिँधमा उज्यालो देखिन्छ । चारतले घरजत्तिकै गहिराइभित्र कहाँबाट प्रकाश आयो ? भन्ने विषय अहिले पनि रहस्यको विषय बनिरहेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

साउन, काठमाण्डौँ । अहिले नेपाली संगीत क्षेत्रको बजारमा ज्योति मगरको सर्वत्र चर्चा छ । समाजिक सञ्जालमा उनको खुलापनको पक्ष विपक्षमा वादविवाद उत्तिकै छ । आलोचनासँगसँगै सर्मथनका स्वरहरु पनि सुनिएका छन् ।
यो चर्चालाई चुल्याउन गायक रामप्रसाद खनालको फेसबुक स्टाटसले पनि ठूलो भूमिका खेल्यो । रामप्रसाद खनालले ज्योति मगरलाई निलो फिल्म खेल्न सुझाव दिएको खबरहरु सबैतिर फैलियो । यो कुरा ज्योति मगर र उनका सर्मथकलाई सह्य भएन । सामाजिक सञ्जालमा नै रामप्रसाद खनालको पनि तिखो आलोचना भयो । यो विवादलाई टुंग्याउने हेतुले गायक खनालले अमेरिकाबाट १५ मिनेट खर्चिएका छन् । जहाँ उनले ज्योति मगर चेलीबेटी भएकाले चिन्ताले उनको उत्ताउलोपनको आलोचना गरेको बताएका छन् । स्टाटसमा भएको सकारात्मक कुरालाई बिर्सेर कुरा ट्वीस्ट गरेर समाचार लेखिएकोप्रति उनले आपत्ती पनि जनाएका छन् । आफुले पनि २५, २६ वर्ष पत्रकारिता गरेकाले आगो लगाउने हेडलाईन राखेर समाचार सम्प्रेषण नगर्न अनलाईनहरुलाई उनले चेतावनी मुलक आग्रह गरेका छन् । यस्तै, सामाजिक सञ्जालमा भूपु नेपाली भनिएको प्रति पनि उनले आपत्ती जनाएका छन् । अमेरिकामा बसेर तँलाई के खाँचो भन्नेहरुलाई उनले सचेत गराएका छन् । तल्लो स्तरका गालि ज्योति मगरलाई गाली नगर्न सुझाव दिँदै उनले भावुक हुँदै ज्योति मगर र दर्शकलाई यस्तो आग्रह गरेका छन् ।source taja khabar

३० साउन, काठमाडौं ।
आज बिहान १० बजेर १० मिनेट जाँदा दोलखा गौरीशङ्क संरक्षण क्षेत्र केन्द्रविन्दु भएको ४.१ रेक्टर स्केलको परकम्प गएको छ ।
यसअघि शुक्रबार बेलुका ६ बजेर ४७ मिनेट जाँदा दोलखा नै केन्द्रबिन्दु भएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रेक्टर स्केल वा त्यसमाथिका ३७८ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्र लैनचौरले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका एसपी प्रकाश अधिकारीसँग शुक्रबार एक व्यक्ति गुनासो गर्दै थिए, ‘तपाईंविरुद्ध प्रहरीमा साइबर क्राइम मुद्दामा उजुरी परेको छ, ५० हजार रुपैयाँ दिए मिलाइदिन्छु नत्र फस्नुहोला भन्दै धम्क्याए सर आफूलाई प्रहरी बताउने एक व्यक्तिले आफूलाई ब्ल्याकमेलिङ गरिरहेको उनको गुनासो थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ती व्यक्तिको कुरा नसकिँदै एक व्यवसायी एसपी अधिकारीको कार्यकक्षमा प्रवेश गरे । उनी आफ्नो एक पूर्वकर्मचारीले १० वटा ल्यापटप तथा मोटरसाइकल गरी १० लाखभन्दा धेरै ठगी गरेको उजुरी लिएर पुगेका थिए ।महाशाखाको अर्को छेउमा दरबारमार्गमा वाइन पसल सञ्चालन गर्ने एक युवती डन गणेश लामालगायतले आफूहरूको डेढ लाख रुपैयाँ नदिएको भन्दै गुनासो गरिरहेकी थिइन् । शुक्रबार मात्र होइन, हरेक दिन प्रहरी कार्यालयमा ठगीका उजुरी गर्न आउनेको बिहानदेखि बेलुकासम्म भीड लाग्छ ।टेकुस्थित अपराध महाशाखा तथा काठमाडौं परिसरमा पुग्ने सर्वसाधारणमध्ये करिब ८० प्रतिशतका ठगीसम्बन्धी समस्या हुन्छन् । ‘उपत्यकाको ठगीबारे कुरा गर्ने हो भने तीन दिन लाग्छ,’ ठगी घटनाको अनुसन्धान गर्दै आएका अपराध महाशाखाका एसपी अधिकारी भन्छन्, ‘उपत्यकामा ठूलो समूह ठगको जालोमा परेको देखिन्छ ।’ सरकारी जागिर खुवाउने, आकर्षक कमाइ हुने विदेश पठाउने, आकर्षक ब्याज दिनेदेखि सस्तोमा डलर साटिदिने तथा सस्तोमा सुन बेच्ने भनेर ठगी हुने गरेको छ । www.etajakhabar.com

वीरगन्ज: पर्सा भौराटारका लालबहादुर साह वैदेशिक रोजगारीका सिलसिलामा चार वर्षपहिले मलेसिया गए। तीन वर्ष मलेसियामा काम गरेर छुट्टीमा पोहोर साल घर फर्किएका उनले श्रीमती पूजाबाट पहिलेको जस्तो माया पाउन सकेनन्। जसोतसो एकडेढ महिनाको छुट्टी बिताएर उनी फेरि मलेसिया हानिए।
दोस्रोपटक मलेसिया गएको ६ महिना बित्न नपाउँदै गत चैतमा उनी फेरि घर फर्कन बाध्य भए। सँगै जिउने सँगै मर्ने बाचा गरेकी श्रीमती गाउँकै पुरुषसँग लहसिएको खबर आफन्तले गरेपछि ६ महिनामै मलेसियाबाट काम छाडेर घर फर्किन बाध्य भएको लालबहादुर बताउँछन्।
घर फर्किएपछि उनले श्रीमतीलाई सम्झाउनेबुझाउने प्रयास पनि गरे। तर उनकी श्रीमती उनीसँग बस्न मानिनन् । अन्ततः जिल्ला अदालतबाट दुवैले सम्बन्धविच्छेद गराए।
पर्साको भेडियारीका नगेन्द्र ठाकुर र मसिहानीकी रीमादेवीबीच पनि बिहे भएको तीन वर्ष नपुग्दै सम्बन्धविच्छेद भएको छ। बिहे गरेको दुई महिनामा नगेन्द्र रोजगारीका लागि खाडी मुलुक कतार गएका थिए। कतारबाट घर फर्किंदा नगेन्द्रले श्रीमती रीमाको चालचलन ठीक देखेनन्। दुवैबीच मतभेद चर्किएपछि उनीहरूले पनि अदालतबाटै सम्बन्धविच्छेद गराए।
पर्साकै बिन्धवासिनका कजिमन साह र रनिकादेवीबीचको वैवाहिक जीवनको यात्रा चार वर्ष पनि चल्न सकेन। जसका लागि कजिमन देश छाडेर मलेसिया गए, उनैले धोका दिइन्। मलेसियाबाट फर्किएपछि कजिमनले श्रीमती रनिकासँग सम्बन्धविच्छेद गर्नुपर्यो।
वैदेशिक रोजगारीले श्रीमान् श्रीमतीबीचको सम्बन्धमा प्रतिकूल प्रभाव पारेको उदाहरण मध्यतराईमा थुप्रै छन्। विवाहित पुरुष वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ, जुन अन्ततः सम्बन्धविच्छेदकै बिन्दुमा पुगेर टुंगिने गरेको छ।
वैदेशिक रोजगारी र कम उमेरमा विवाहका कारण मध्यतराईका पर्सा, बारा र रौतहटमा श्रीमान् र श्रीमतीबीच सम्बन्धविच्छेदको घटनामा तीव्र वृद्धि भएको छ।
पर्सा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०७१-०७२ मा सम्बन्धविच्छेदका एक सय ३३ वटा मुद्दा दर्ता भए। त्यसमध्ये ९५ वटा मुद्दाको अदालतले फर्स्योट गरेको र बाँकी ३८ वटा मुद्दा फस्र्योट हुन बाँकी छ।
आर्थिक वर्ष २०७०/०७१ मा भने सम्बन्धविच्छेदका ६० वटा मुद्दामात्र दर्ता भएका थिए। त्यसमध्ये ३५ वटा मुद्दाको अदालतले फस्र्योट गरेको र बाँकी ३८ वटा मुद्दा फर्स्योट हुन बाँकी रहेको पर्सा जिल्ला अदालतले जनाएको छ।आर्थिक वर्ष २०७०/०७१ को तुलनामा गत आर्थिक वर्ष २०७१-७२ मा सम्बन्धविच्छेदका मुद्दा दोब्बरभन्दा पनि बढीले दर्ता भएको अदालतका तहसिलदार शम्भु कुमार बस्नेतले बताए।
विवाहित पुरुष वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ, जुन अन्ततः सम्बन्धविच्छेदकै बिन्दुमा पुगेर टुंगिने गरेको छ।
यस्तै बारा जिल्ला अदालतमा पनि गत आर्थिक वर्ष २०७१/०७२ मा सम्बन्धविच्छेदका ७० वटा मुद्दा दर्ता भएकोमा ६५ वटाको फस्र्योट भएको जानकारी श्रेस्तेदार रोशनकुमार भट्टराईले दिए। आर्थिक वर्ष २०७०/७१ मा भने ५६ वटा मुद्दा दर्ता भएकोमा ४४ वटा फस्र्योट भएको भट्टराईले बताए।
यस्तै रौतहटमा पनि सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको छ। रौतहट जिल्ला अदालतमा आर्थिक वर्ष २०७१/०७२ मा सम्बन्धविच्छेदका एक सय ६० वटा मुद्दा दर्ता भए। त्यसमध्ये ४८ वटा मुद्दाको अदालतले फस्र्योट गरेको र बाँकी १२ वटा मुद्दा फर्स्यौट हुन बाँकी छ।
आर्थिक वर्ष २०७०/०७१ मा भने रौतहट जिल्ला आदालतमा सम्बन्धविच्छेदका ४६ वटामात्र मुद्दा दर्ता भएको जानकारी श्रेस्तेदार कुलप्रसाद भण्डारीले दिए। श्रीमान् श्रीमतीबीचका अधिकांश सम्बन्धविच्छेद वैदेशिक रोजगारका कारण नै हुने गरेको पर्सा जिल्ला अदालतका तहसिलदार बस्नेतले बताए।
वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्किएपछि श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको उनले बताए।वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्कने पुरुषले श्रीमतीको आचरणमाथि शंका गर्नु, श्रीमान् विदेशमै रहेका बेला श्रीमतीको परपुरुषसँग सम्बन्ध जोड्नुजस्ता कारणले पर्सामा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या दिनप्रतिदिन बढ्दै गएको तहसिलदार बस्नेतको तर्क छ।
यसका साथै मधेसमा कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुँदै गएपछि एकले अर्कालाई मन नपराउने कारणले पनि सम्बन्धविच्छेद गर्ने प्रवृत्ति बढ्दै गएको अधिवक्ता वीरेन्द्र यादवले बताए।'मधेसमा सम्बन्धविच्छेदका घटना बढ्नुमा वैदेशिक रोजगारी, बालविवाहका साथै घरेलु हिंसा पनि एक प्रमुख कारण हो', उनले भने, 'तर वैदेशिक रोजगारीका कारण बढी सम्बन्धविच्छेद भएको देखिन्छ।'
annapurnapost.com

अनार निकै गुणकारी फल हो । अनारको फलमात्र नभएर अनारको रुखका सबै चिजमा औषधीय गुण हुने बताइन्छ । फलको गुदी मात्र नभएर यसको बोक्रामा अझ धेरै औषधीय गुण हुने विज्ञहरु बताउँछन् । विश्वका आदिवासीहरु समेत अनारलाई हर्वल औषधिको रुपमा विभिन्न रुपमा प्रयोग गर्ने गर्छन् । अनारका फाइदा निम्न छन् :
अनारको नियमित सेवनले सरीरमा रगतको कमी हुन हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायक हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुने विज्ञहरुको भनाई छ ।
मुखभित्र आउने घाउ तथा अनुहारका खटिराबाट मुक्ति पाउन अनारका पातको प्रयोग लाभप्रद हुन्छ । अनारको पात पानीमा उमाल्ने, पानी कालो बनेपछि त्यसलाई सेलाउन दिने र उक्त पानीले नियमित रुपमा मुख कुल्ला गर्ने तथा अनुहार धुने गरिएमा अनुहारका खटिरा, मुखभित्रको दुर्गन्ध तथा गिजा सुन्निने लगायतका समस्याबाट छुटकारा मिल्छ ।
पेट दुखेको छ भने अनारको पातको रसमा अदुवाको रस मिलाएर खाँदा फाइदा पुग्छ ।
अनारमा एन्टी अक्सिडेन्ट तत्व पनि प्रसस्त पाइने भएकाले यसको नियमित सेवनले छिटै बुढ्यौलीका लक्षण देखिने समस्या समेत कम गर्छ ।
अनारको नियमित सेवनले यौनक्षमतामा समेत वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन्
भिडियो हेर्न तलको बाकस थिच्नुहोस