काठमाडौं - गायिका ज्योती मगरले अभिनय गरेको तीज गीत ‘ढाडे बिरालो’का बिषयमा सामाजिक संजालमा तिब्र आलोचना भइरहेका बेला लोक तथा दोहोरीगीत प्रतिष्ठानले पनि त्यसमा चासो देखाएको छ । चल्तीका गायकहरु कार्यसमितिमा रहेको लोक तथा दोहोरीगीत प्रतिष्ठानले एक बक्तब्य जारी गर्दै अश्लिल गीत तथा भिडियोहरु सार्वजनिक नगर्न ज्योती मगरलाई सचेत गराएको छ ।
‘ढाडे विरालोसँग सम्बन्धित समाचार र टिकाटीपप्पणीबाट संघ गम्भीर भएको छ’ बक्तब्यमा भनिएको छ- ‘सामाजिक मर्यादामा आँच आउने शब्द भएका गीत सार्वजनिक नगर्न नगराउन र लोकगीतमा अश्लिलता झल्किने अभिनय नगर्न नगराउन बिज्ञप्तिमार्फत् सचेत गराउँछौं ।’ साथै संघले यसअघि सार्वजनिक भइसकेका भद्दा र अमर्यादित लाग्ने गीतहरुलाई प्रोत्साहन नगर्न संचारमाध्यमसहित सवै कलाकार र दशर्कलाईसमेत अनुरोध गरिएको छ । संस्थाका जिम्मेवारी पदाधिकारीले नै यस्ता गीतहरु सार्वजनिक गर्नु संस्थाको आदर्श विपरित हुने भन्दै त्यस्तो क्रियाकलापमा संलग्न नहुन सवै सदस्यलाई संघले निर्देशन दिएको छ । तीज गीत ढाडे बिरालोमा गरिएको अभिनय र शब्दप्रति अहिले सामाजिक संजालमा तिब्र असन्तुष्टी फैलिएको छ । गायक रामप्रसाद खनाल लगायतले सो गीतका कारण अश्लिलता फैलिएको भन्दै आपत्ति जनाएका थिए ।www.newspana.com

लामिछानेले नाताले भान्जा पर्ने विश्वास गौतमलगायतका युवालाई प्रयोग गरि नेता पौडेलको हत्या गरेको कांग्रेसहरुले बताएका छन् । हत्या लगत्तै तरुण दलका राजु रानाभाटलाई पक्राउ गरेको प्रहरीले किटानी जाहेरीपछि मूख्य योजनाकार लामिछानेलाई पक्राउ गरेको हो ।
हत्यामा संलग्न विश्वास गौतम, प्रकाश गुरुङ र रवीन केसी फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको कास्कीका प्रहरी प्रमुख हरिवहादुर पालले बताएका छन् ।
कास्की लेखनाथको गगन गौडा घर भएका ५२ वर्षीय कांग्रेस नेता रामजी पौडेल ‘बादल’को विहिवार मध्यरातमा आफ्नै घर नजिकै छुरी प्रहार गरी हत्या गरिएको थियो ।
www.ratopati.com
गायिका ज्योती मगरलाई ‘ब्लु फिल्म’ अर्थात् निलो चलचित्र खेल्न सुझाव दिएकोमा सर्वप्रथम रामप्रसाद ज्यूलाई धन्यबाद । हुन त यो मेरो विषयको कुरा होइन तै पनि तपाईको अभिव्यक्ति पढ्दा मन थाम्न सकिन अनि केही भन्न मन लाग्यो । सायद तपाईलाई थाहा नै छ यो संसारमा रहेका जुनसुकै प्राणीले पनि आफुलाई जिवित राख्नको लागि समयलाई चिनेर समय अनुसार आफुलाई पनि परिवर्तन गर्दै जानुपर्छ । नत्र आफ्नो अस्तित्व गुमाएर यो संसारबाट नै लोप हुनुपर्छ ।
अहिलेको समय अनि दर्शक श्रोताको माग त्यहि छ अनि त्यहि चाहन्छन् र उनको परिवारलाई केही आपत्ति छैन भने तपाईलाई यसमा के को आपत्ती ? यदि तपाईलाई मनपर्दैन परिवारसँग साथ बसेर हेर्न सक्दैन जस्तो लाग्छ भने तपाई नहेर्नुस नत ? अनि ज्योती पहिलेबाट नै यसरी छाडा भएर लोकदोहोरी क्षेत्रमा जन्मेकी पक्कै होइन होला यो त हाम्रै समाजले बनाएको त हो नि होइन र ?
मलाई राम्रोसँग थाहा छ हजुर पनि कुनै समय लोकदोहोरी क्षेत्रकै वरिष्ठ गायक हो अनि नेपाल टेलिभिजनको कर्मचारी पनि । अहिले अमेरिकामा हुनुहुन्छ । तपाईले समय अनुसार लोकदोहोरी क्षेत्रमा आफुलाई परिवर्तन गर्न नसक्नु भएको हो ? यदि होइन भने किन अमेरिकामा गएर कुनै गीत ल्याउन सक्नु भएन ? के तपाई अरुको प्रगतिप्रति डाह लागेकै हो त ? यदि सक्नुहुन्छ भने तपाई आफु पनि प्रगति गरेर देखाउनुस नत्र अरुको प्रगतिमा गिद्धे दृष्टि नलगाउनुस् ।
रामप्रसाद खनालज्यु तपाइ जस्तो व्यक्तिको पनि यति तल्लो स्तरको सोच देखेर मात्र केही भन्न मन लागेको हो अन्यथा नसोच्नु होला । तपाईको समयमा तपाइका दर्शकश्रोता त्यस्तै प्रकृतिका थिए अहिले ज्योतीका दर्शक श्रोता त्यस्तै छन् हामीले कुनै टिप्णी गर्नुपर्ने कारण छैन । अहिले विभिन्न संचार माध्यम र सामाजिक संजालहरुमा जताततै ज्योति मगरको विषयलाई लिएर राम्रा नराम्रा चर्चा परिचर्चा भइरहेका छन् । लोकदोहोरी गायिका ज्योति मगरलाई जुन किसिमको प्रसंग उठेको छ देखाउदै हिडयो भनेर तर जहाँसम्म मलाई लाग्छ भएर पो देखायो त नभएको भए किन देखाउनु पथ्र्यो र ? यो दुनियाँ अहिले २१ औं शताब्दीमा छ । देमा गणतन्त्र आइ सकेको छ स्वतन्त्र रुपमा आफ्नो अधिकार प्रयोग किन नपाउने ?ज्योति मगर नाङगै त हिडेको छैन नि । छोटो कपडा लगाउनु ज्योतिको दोस् हो त ? नेपाली चलचित्रका नायिकाहरु पनि त छोटो पहिरण लगाउछन् । यदि यस्तै कुरा गर्ने हो भने सबै भन्दा पहिले बाटोमा नाङगै हिडने जोगीहरुलाई रोकेर देखाउ नत्र भने अरुलाई जे पायो त्यहि नभनौं ।
आज अमेरिकामा बस्दैमा नेपाली छोरीलाई निलो फिल्म खेल्न अडर दिने अधिकार छैन तपाइलाई । खुब गीत संगीतको पारखी रे… लाज लाग्दैन ?? मुख छापेर हिंड्नुस् । दम छ र लोकगीतको पारखी नै भए नेपाल आएर गीत संगीततिर लाग्नु र अनि अडर गर्नुस् । तीज नेपाली महिलाको पवित्र पर्व भन्ने सबैलाई थाहा छ । तपाइले सिकाइ रहनु र सम्झाउनु पर्दैन । पहिले पहिलोका महिलाहरुले तीजमा दश हजारको साडी लगाउथे अहिले २०, ३० हजारको साडीले पुग्दैन । गीत संगीतमा नि अलि जमाना अनुसार अलि फरक मात्र हो । रामप्रसाद ज्यु अमेरिका जस्तो स्वतन्त्र मुलुकमा बसेर घृणित सोच नबनाउनुस् ।

मुम्बई, श्रावण ३१ । भारतको जेलमा रहेका अन्डरवर्ल्ड डन अबू सालेमलाई जेल प्रशासनले आत्महत्याका लागि दबाब दिएको छ ।
अबू सालेमका वकिलले विशेष टाडा अदालतमा यसबारेमा उजुरी दायर गरेका छन् ।
सालेमका वकिल सबा कुरैशीका अनुसार जेल अधिक्षक हिरालाल जाधवले सालेममाथि आत्महत्याका लागि दबाब दिएका हुन् । सालेमलाई पछिल्ला दिनमा व्यापक मानसिक यातना दिने गरिएको पनि उजुरीमा उल्लेख छ ।
सालेम मुम्बई नजिकैको तलोजा जेलमा छन् ।
यसअघि जेल प्रशासनले सालेममाथि जेलभित्र दुर्व्यवहार, अनुशासनहीनताको आरोपमा उजुरी दायर गरेको थियो ।
सालेमका वकिल कुरैशीका अनुसार कारागारका अधिक्षकले सालेमलाई थुनिएको ‘अण्डा सेल’ बाहिर दुई सिपाही तैनाथ गरेका छन् । उनीहरुले सालेममाथि चौबिसै घण्टा निगरानी गर्ने र शरीरका सबै वस्त्र फुकालेर बेलाबखत खानतलासी गर्दै आएका छन् ।
खानतलासीका क्रममा सालेमको जीवनीमा आधारित पुस्तक ‘माइ नेम ईज अबू सालेम’ फेला परेपछि उनीमाथि मानसिक यातना दिने क्रम बढेको पनि वकिल कुरैशीले जनाएका छन् ।
उजुरीमा जनाइएअनुसार कारागार अधिक्षकले सालेमलाई भनेका थिए– ‘तँ किताबी डन होस् तर म वास्तविक डन हुँ, तँलाई म पागल बनाइदिन्छु या आत्महत्या गर्न बाध्य हुनेछस् ।’
जेल अधिक्षकले जेलभित्र आफूले दुई हमलाकारीलाई समेत राखेको भन्दै सालेमलाई मानसिक यातना दिएको पनि उजुरीमा उल्लेख छ ।
उल्लेखनीय छ, सन् १९९३ मा मुम्बईमा भएको बम काण्डमा सामेल भएको बारेमा सालेममाथि टाडा अदालतमा सुनुवाई जारी छ । नक्कली राहदानी राखेको आरोपमा उनलाई अदालतले यसअघि नै दोषी ठहर गरिसकेको छ । (एजेन्सी)
imagekhabar.com

भक्तपुर, ३१ साउन । उद्योगमन्त्री महेश बस्नेत अचानक पेट दुखेपछि आज बिहान अस्पताल भर्ना गरिनुभएको छ ।
पेट दुखेपछि बिहान ३ बजे नै भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उहाँलाई भर्ना गरिएको उहाँको अतिसघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक गोपीकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
निर्देशक न्यौपानेले भन्नुभयो, “बिहानैदेखि आइसियुमा राखेर उपचार गरिरहेका छौँ, उहाँको मुख्य समस्या एपेन्डिक्सको बिहान १० बजे शल्यक्रिया गरिनेछ, त्यसका साथै अन्य रोग भए नभएको परीक्षण पनि भइरहेको छ ।”
www.etajakhabar.com

काठमाडौ : चर्चा सुरु भएको १८ वर्षपछि भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बनाउने विषय टुंगिएको छ । भारतको मन्त्रिपरिषद्ले गत बिहीबार पाइपलाइन बनाउने निर्णय गरेको हो ।
वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलवहादुर थापाले भारतको मन्त्रिपरिषद्को बैठकले पाइपलाइन निर्माण गरिदिने निर्णय गरेपछि २०५४ सालदेखि नेपालले उठाउँदै आएको माग सम्बोधन भएको बताए ।
‘सरकारको निरन्तर प्रयासपछि पाइपलाइन आफ्नो खर्चमा बनाउन भारत सरकार तयार भएको छ’ ,मन्त्री थापाले शनिबार अन्नपूर्णसँग भने,‘ रक्सौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर पाइपलाइन भारत सरकारले बनाइदिनेछ ।’
अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोलाई स्तरउन्नति गर्न ७५ करोड रुपैयाँ नेपाल सरकारले खर्च गर्नेछ । पाइपलाइन निर्माणका लागि दुई अर्ब भारतीय रुपैयाँ ९तीन अर्ब २० करोड नेपाली रुपैयाँ० भारत सरकारले खर्च गर्नेछ ।
भारत सरकारले निर्णयमा गरेको ढिलाइका कारण पाइपलाइनको निर्माण कार्य पछि सरेको हो । यसभन्दा अगाडि नेपाल आयल निगम र भारतीय आयल निगमले पाइपलाइनको विषयमा सम्झौता गरिसकेका थिए ।
पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयमा भारतको मन्त्रिपरिषद्ले निर्णय गरेपछि भारत सरकारका पेट्रोलियम मन्त्री धमेन्द्र प्रधान आगामी भदौ ६ गते नेपाल भ्रमणमा आउने भएका छन् । भदौ ७ गते भारतीय पेट्रोलियमन्त्री प्रधान र वाणिज्यमन्त्री थापाबीच पाइपलाइन निर्माणको विषयमा सम्झौत हुनेछ ।
‘ भारतीय पेट्रोलियम मन्त्री सम्झौताका लागि नेपाल भ्रमणमा आउने जानकारी आएको छ’ ,वाणिज्यमन्त्री थापाले भने,‘ भारतीय पेट्रोलियममन्त्रीसँग सम्झौता भएपछि पेट्रोलियम पाइपलाइन निर्माणको काम अगाडि बढ्छ ।’
रक्यौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर लामो पाइपलाइनमा नेपालको भूभागमा ३९ किलोमिटर पर्छ । भारत सरकारले आफ्नो खर्चमा पाइपलाइन बनाइदिएपछि नेपालले भारतीय आयल निगम १५ वर्षसम्म पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने हुन्छ । अहिले पनि नेपालले भारतीय आयल निगमसँगको पेट्रोलियम पदार्थको आयात गर्ने गरेको छ ।
गतवर्ष नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लामो समयदेखि अड्केर बसेको पाइपलाइन निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालले भारतसँग हुने हरेक द्विपक्षीय वार्तामा पाइपलाइनको विषय उठाउने गरेको थियो ।
वाणिज्यमन्त्री थापाले भारत सरकार पाइपलाइन निर्माण गर्न सहमत भएपछि नेपालको पेट्रोलियम पदार्थ आयातको ठूलो समस्या हटेको बताए । ‘पाइपलाइन निर्माणपछि पेट्रोलियम पदार्थको आयातका लागि लाग्ने ठूलो खर्च जोगिनेछ’ ,उनले भने,‘ पाइपलाइन निर्माण गर्ने क्षेत्रमा जग्गाको समस्या छैन । पाइपलाइन दुईवर्षभित्रमा पूरा हुन्छ ।’
नेपालले वार्षिक पेट्रोलिमय पदार्थको आयातका लागि एक खर्बभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपाल आउने ७० प्रतिशत पेट्रोलियम पदार्थ रक्सौल नाका हुँदै आउने गरेको छ । कोटपाइपलाइन निर्माणपछि पेट्रोलियम पदार्थको आयातका लागि लाग्ने ठूलो खर्च जोगिनेछ । पाइपलाइन निर्माण गर्ने क्षेत्रमा जग्गाको समस्या छैन । निर्माण दुईवर्षभित्रमा पूरा हुन्छ ।
annapurnapost.com

काठमाडौं, साउन ३१ । पत्रकार ऋषि धमलामाथि बन्दकर्ताले आक्रमण गरेका छन्। नेपाल वाणी नेटवर्कमा बाणी बहस कार्यक्रम चलाएर फर्कदै गरेका पत्रकार धमलामाथि काठमाडौँको वीर अस्पताल अगाडि बन्दकर्ताले आक्रमण गरेका हुन्।
उनि चढेको बा ५ च ४७७८ नम्बरको गाडीमा पनि आक्रमण भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने कलकारखाना, उद्योग, बजार पसल, शिक्षण संस्थासमेत बन्द छन् । www.etajakhabar.com