भदौ ३, काठमाडौँ । काठमाडौँ, २७ साउन । पछिल्लो समयमा लगातार रुपमा घटी रहेको सुनको भाउ उकालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकोले नेपालमा पनि त्यसको प्रभाव परेको हो ।
हिजो प्रति तोला ४९ हजार ७ सयमा कारोबार भएको सुन आज ५ सयले बढेपछि सुनको मूल्य प्रतितोला ५० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीमा पनि हिजोको तुलनामा १५ रुपैयाँले बढेर तोलाको ७ सय ५ मा कारोबार भइरहेको छ ।

शाहिन आफ्नी आमासँग सामान किन्नका लागि नौसेरा जिल्लाको प्रमुख शहरमा जाँदै गर्दा मोटरसाइकलमा आएको एक समूहले गोली चलाएको थियो । गोली लागेर घाइते भएकी शाहिनलाई नजिकैको एक अस्पतालमा पु¥याइएको थियो । अस्पताल पुग्नसाथ उनको मृत्यु भएको डाक्टरहरुले जनाएका छन् । गोली चलाउनेको हुन भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । प्रहरीमा यस सम्बन्धमा उजुरी दर्ता भए पनि कसैलाई पक्रिएको छैन् ।kathmandutoday.com
शेराको त्रासले रातभर जाग्राम : इटहरी डुबानको खतरा
इटहरी ३ भदौ – बुधबार साझ देखी लगातार परेको बर्षा बिहीबार पनि जारी रहदा इटहरी उपमहानगरपालीकाले लाखौ लगानी गरी थुनेको शेरा खोलाको बाध भत्कने खतरा बढेको छ । उत्तरी क्षेत्रको पहाडी भेगमा परेको लगातार वर्षाका कारण चारकोशे झाडी अन्तरगत शेरा खोलामा पानीको सतह उच्च भई बाध भत्कने खतरा बढेको हो । शेराको बाधले धान्नै नसक्ने पानीको बहाव बढेर बिस्तारै इटहरीको टेंग्रा खोलामा मिसिन पुगेको छ ।
शेरा खोला थुन्नकै लागि इटहरी उपमहानगरपालीकाले गत आर्थिक वर्षमा मात्रै ३० लाख बढी खर्च गरीसकेको छ । लगातारको वर्षाले शेराखोलाको पुर्वि तटबन्धन भत्काउदै बाढीको रुपमा इटहरी टेंग्रा खोलामा मिसिन थालेको स्थानीयहरुले बताएका छन । शेराको बाध केही कारणवस फुटिहाले इटहरी उपमहानगका साथसाथै नेपाली शेनाको पूर्वि पृतना मुख्यालय र बजार क्षेत्र पुर्ण प्रभावित हुने सम्बन्धित सरोकारवालाहरुले बताएका छन ।
यता इटहरी उपमहानगपालीका स्थित बजारलाइनका बासिहरु शेराखोलाको पिरले बुधबार रातभर जाग्राम बसेका छन । खोला फुटिहाले सबैभन्दा पहिले खतरा बजार क्षेत्रमा पर्ने हुदा बाढी आउनुअघीनै सचेतना अपनाइएको त्यस क्षेत्रका स्थानीयवासी साइला तामाङले बताए । उनि मात्र नभएर केही स्थानीयवासीहरुले रातभरी टेंग्रा पुलमा च्याउदै बसेको उनले बताए ।
इटहरी क्षेत्रमा उचित ढल ब्यवस्थापन नहुदा उपमहानगरबासीहरु बर्खाको समयमा बर्सेनी डुबानको समस्या झेल्दै आएका छन । यस बिषयमा थप जानकारी लिन इटहरी उपमहानगरपालीकाका कार्यकारी अधिकृत पशुपति खतिवडासंग फोन सम्पर्क गर्दा फोन नउठेको कारण कुनै संवाद हुन सकेन ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
इटहरी ३ भदौ – बुधबार साझ देखी लगातार परेको बर्षा बिहीबार पनि जारी रहदा इटहरी उपमहानगरपालीकाले लाखौ लगानी गरी थुनेको शेरा खोलाको बाध भत्कने खतरा बढेको छ । उत्तरी क्षेत्रको पहाडी भेगमा परेको लगातार वर्षाका कारण चारकोशे झाडी अन्तरगत शेरा खोलामा पानीको सतह उच्च भई बाध भत्कने खतरा बढेको हो । शेराको बाधले धान्नै नसक्ने पानीको बहाव बढेर बिस्तारै इटहरीको टेंग्रा खोलामा मिसिन पुगेको छ ।
यता इटहरी उपमहानगपालीका स्थित बजारलाइनका बासिहरु शेराखोलाको पिरले बुधबार रातभर जाग्राम बसेका छन । खोला फुटिहाले सबैभन्दा पहिले खतरा बजार क्षेत्रमा पर्ने हुदा बाढी आउनुअघीनै सचेतना अपनाइएको त्यस क्षेत्रका स्थानीयवासी साइला तामाङले बताए । उनि मात्र नभएर केही स्थानीयवासीहरुले रातभरी टेंग्रा पुलमा च्याउदै बसेको उनले बताए ।
इटहरी क्षेत्रमा उचित ढल ब्यवस्थापन नहुदा उपमहानगरबासीहरु बर्खाको समयमा बर्सेनी डुबानको समस्या झेल्दै आएका छन । यस बिषयमा थप जानकारी लिन इटहरी उपमहानगरपालीकाका कार्यकारी अधिकृत पशुपति खतिवडासंग फोन सम्पर्क गर्दा फोन नउठेको कारण कुनै संवाद हुन सकेन ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं: जारी आन्दोलनका मागलाई सम्बोधन गर्ने प्रयासस्वरूप विकल्पका रूपमा ल्याइएको सात प्रदेशको प्रस्तावलाई प्रधानमन्त्री सुशील कोइरालाले ठाडै अस्वीकार गरेपछि शीर्ष नेताहरूको बैठक अनिर्णीत टुंगिएको छ।
मध्यपश्चिम र थारू बहुल क्षेत्रको छुट्टाछुट्टै प्रदेश बनाउँदै ७ प्रदेशमा जान सकिने विकल्प शीर्ष नेतृत्वको बैठकमा ल्याइए पनि प्रधानमन्त्री कोइरालाले अस्वीकार गरेका थिए। विगतमा कांग्रेस र एमालेले ९ बुँदे सहमति गर्दै सात प्रदेशको साझा प्रस्ताव संवाद समितिमा पेस गरेको र त्यसअनुसार अघि बढ्न सकिने विकल्प बैठकमा आएको थियो। तर प्रधानमन्त्री कोइराला त्यसलाई अस्वीकार गरी हिँडेपछि सहमति हुन नसकेको स्रोतले बतायो।
‘केको सात प्रदेश, कहिलेको सात प्रदेश, कहाँको सात प्रदेश भन्दै प्रधानमन्त्री हिँडेपछि सहमतिको प्रयास अघि बढ्न सकेन,' स्रोतले भन्यो। चार दलका शीर्ष नेताहरूले गरेको ६ प्रदेशको सीमांकनमा देशव्यापी विरोध र आन्दोलन चर्किएपछि नेताहरू केही दिनयता उपायको खोजीमा निरन्तर छलफलमा छन्।
'सात प्रदेशको कुरा विगतको हो,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकपछि भने, ‘सकेसम्म कम प्रदेश बनाऔं भन्ने कांग्रेसको मान्यता हो।' बैठकमा पाँचदेखि सात प्रदेशका विभिन्न विकल्प अघि आएको पौडेलले जानकारी दिए। मध्यपश्चिम र सुदूरपश्चिमलाई एक प्रदेश बनाएर ६ प्रदेशमै सहमति गर्न सकिने पौडेलले बताए।
'केको सात प्रदेश, कहिलेको सात प्रदेश, कहाँको सात प्रदेश?' -सुशील कोइराला, प्रधानमन्त्री
६ प्रदेशको सीमांकनमा राप्ती, भेरी, कर्णाली र सुदूरपश्चिमका विषयमा समस्या देखिए पनि सहमतिनिकट पुगिएको नेताहरूले बताएका छन्। 'प्रसव वेदना भइरहेको छ, भोलि परिणाम निस्कन्छ,' एमाओवादी नेता डा.बाबुराम भट्टराईले भने। एमाले उपमहासचिव विष्णु पौडेलले बिहीबार सहमति हुने दाबी गर्दै भने, ‘भोलिबाट अर्को भोलि आउँदैन। भोलि सहमति हुन्छ ।'
शीर्ष बैठकपछि नेताहरू सीमांकनका विकल्पमा पार्टीका आन्तरिक छलफलमा जुटेका थिए। एमाले अध्यक्ष केपी ओली, उपाध्यक्षदद्वय वामदेव गौतम र विद्यादेवी भण्डारी तथा उपमहासचिव पौडेलले शीर्ष नेताहरूको बैठकपछि संविधानसभा सचिवालयमा लामै छलफल गरेका थिए। त्यस क्रममा ६ प्रदेशको सीमांकनका विरुद्ध देशव्यापी जारी आन्दोलनका विषयमा पनि समीक्षा गरिएको स्रोतले बतायो।
६ प्रदेशको सीमांकनमा कहाँ के गर्न सकिन्छ भन्नेमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि आफ्नो पार्टीमा छलफल गरेका थिए। कैलालीको आधा भाग थारू बहुल प्रदेशमा राख्नुपर्ने अडान राख्दै आएका गच्छदारले कैलालीलगायत अन्य क्षेत्रमा कसरी जाने भन्ने विषयमा पार्टीका नेताहरूसँग सिंहदरबारमा छलफल गरेको स्रोतले बतायो।
मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले भने शीर्ष नेताहरूबीच सहमति नजुटे पुरानै सहमतिअनुसारको विधेयक संविधानसभामा पेस गर्ने जानकारी नेताहरूलाई गराएका छन्। ‘अब सहमति नभए विधेयक रोकिँदैन', सिटौलाले अन्नपूर्णसँग भने, 'सहमति भए परिमार्जन गर्छौं, नभए पुरानै सहमतिअनुसारको विधेयक जान्छ,' सिटौलाले भने।
शीर्ष नेताहरूलाई पनि यस विषयमा जानकारी गराइसकेको सिटौलाले बताए। मस्यौदा समितिले पुराना सहमतिअनुसार संविधानको विधेयक अन्तिम चरणमा पुर्याएको छ। मस्यौदालाई शुक्रबारसम्मको समयसीमा छ।
/www.annapurnapost.com

प्रचण्डको प्रस्ताव :
सीमांकन विवाद लम्बिएपछि एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेले १० महिनाअघि प्रस्तुत गरेको सात प्रदेशको प्रस्तावमा सहमति गर्न आफू तयार भएको बताए । ‘हामीले संविधान बनाउन धेरै विषयमा सम्झौता गर्दै छोड्दै पनि आएका छौँ, संक्रमणकाल अब लम्ब्याउनु भएन, अब तपाईंहरूकै सात प्रदेशको प्रस्तावमा आजै सहमति गरेर जाऔँ,’ स्रोतका अनुसार प्रचण्डले बैठकमा भने ।
प्रधानमन्त्रीको प्रतिक्रिया :
प्रचण्डको प्रस्तावलाई कांग्रेस वरिष्ठ नेता देउवाले समर्थन गरे भने प्रधानमन्त्री कोइरालाले अस्वीकार गरे । ‘प्रचण्डले प्रस्ताव राख्नेबित्तिकै प्रधानमन्त्री कोइरालाले आक्रोशित मुद्रामा असहमति जनाए,’ बैठक स्रोतले भन्यो, ‘त्यसपछि उहाँ विशेष समितिको बैठक छोडेर बाहिरिनुभयो ।’ कोइरालाले आफ्नै पार्टीका नेतातर्फ इंगित गर्दै बैठकमा भनेका थिए, ‘तपाईंहरूले मलाई के–केमा सही गराउनुभयो के–केमा ।’
थ्रेसहोल्ड राखे साना दलका सभासद् संविधान– सभामा सुत्ने
दुईदेखि पाँच प्रतिशत मत नल्याउने दललाई समानुपातिकमा सिट नदिने विषयमा ठूला दलबीच छलफल भइरहेको छ, तर त्यस्तो प्रावधान राखे साना दलले संविधानसभामै सुतेर बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । बलमिच्याइा गरे संविधानका हरेक धारा मत विभाजनबाट मात्र पारित गर्ने अवस्था सिर्जना गर्ने पनि उनीहरूको भनाइ छ । संविधानत: संविधानसभाका १० प्रतिशत सभासद्ले माग गरेमा मतविभाजनबाट मात्र धारा पारित गर्नुपर्ने प्रावधान छ । यसो गर्न ६१ सभासद् चाहिनेमा साना दलसाग ६३ सभासद् छन् । सबै धारामा मत विभाजन गर्नुपरे संविधानसभालाई दुई–तीन महिना लाग्न सक्छ ।
– नयाँ पत्रिका दैनिकबाट

काठमाडौ । मानव तस्करीमा संलग्न समूहहरूले नेपाललाई अनएराइभल भिसा दिने देशहरूलाई ट्रान्जिट बनाई मानव तस्करी गर्न थालेका छन् ।
क्यारेबियन तथा अफ्रिकी देशहरूमा भिजिट भिसामार्फत मानव तस्करी धन्दा भइरहेको छ ।क्यारेबियन मुलुक सेन्ट लुसियाको नाम धेरै नेपालीलाई थाहा नहुन सक्छ । नयाँ पत्रिकामा खबर छ । तर, त्यो देशमा घुम्ने नाममा भिजिट भिसामा जाने नेपालीको संख्या ठूलो छ । भिजिट भिसामा घुम्न जाने भए पनि नेपालीले अमेरिका छिर्न सेन्ट लुसियालाई ट्रान्जिट देशका रूपमा प्रयोग गर्ने गरेका छन् । सेन्ट लुसियामा जान पहिले नै भिसा लिनुपर्दैन । सोही देशमा एयरपोर्ट तथा सीमामा नेपालीले भिसा लिन सक्छन् । मानव तस्कर गिरोहले बारम्बार अमेरिका छिर्ने ट्रान्जिट देशका रूपमा सेन्ट लुसियालाई प्रयोग गर्न थालेको छ । www.etajakhabar.com

भदौ ३, काठमाडौँ । बुधबार बेलुकी करिब ९ः१५ बजे बबरमहलबाट माइती घरतर्फ आइरहेको बा ३ ख ६८३२
नं.को मिनिट्रक विपरित दिसामा गई बा ५६ प ४५२० नं.को पहेलो स्कुटरलाई किच्दै र सोही ट्रकमा पछाडिबाट ठोकिंदै बा १२ च ९२९३ को निजी कार । यो तस्विर राससका रत्न श्रेष्ठले खिच्नु भएको हो । तस्बिर : रत्न श्रेष्ठ, रासस