घैंटेको समर्थनमा जुलुस निकाल्दा प्रहरीले लखेट्यो, २ पक्राऊ
सभासद भीमसेनदास भन्छन्-मान्छे मार्नलाई पुलिस बनाको ?
२०७२ भदौ ४ गते ११:०० मा
४ भदौ, काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ का समर्थकहरुले काठमाडौंको सामाखुसीमा विरोध प्रदर्शन गरेका छन् । घैंटेका समर्थकहरुले बाटो अबरुद्ध गर्दै विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले लेखेटेर दुईजनालाई पक्राउ गरेको छ ।
कुमार घैंटे मारिएको स्थान
काठमाडौं क्षेत्र नम्बर ६ का कांग्रेस सभासद भीमसेनदास प्रधानका अनुसार प्रदर्शनमा सहभागी दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले अनलाइनखबरसँग भने, ‘कुमारले थुप्रै सामाजिक काम गरेको थियो । भूकम्प पीडितलाई राहत बाँडेको थियो । त्यसलाई हत्या गरेपछि स्थानीयले विरोध गरेका हुन् ।’
उनले प्रहरीले नियन्त्रणमा लिएर घैंटेलाई हत्या गरेको भन्दै प्रहरीको आलोचना गरे । ‘पुलिस किन बनाको ? मान्छे मार्नलाई ?’ सभासद प्रधानले प्रश्न गर्दै भने, ‘जेल र सुधारगृह गलत काम गरेकाहरुलाई राख्नलाई बनाको हो । पुलिसले शान्ति सुरक्षा दिने हो, कुमारलाई मार्नै पर्थ्यो र ?’
विहीबार सामाखुसीस्थित आफ्नो घरनजिकै कुमार घैंटे प्रहरीको गोली लागी मारिएका थिए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

सरोगेसी या योसँग जोडिएको 'सरोगेट मदर' बारे पछिल्ला समयमा विभिन्न मत बाहिर आएका। सरोगेसीको खास अर्थ हो, नायब। यसो हुँदा सरोगेट मदरको मतलब हुन जान्छ, नायब आमा। नायबको अर्थ हो, निमित्त। निमित्तको अर्थ हो, ‘केही समयका लागि काम गर्नेवाला।'
निचोडमा, अहिलेको प्रचलनको सरोगेट मदरको खास अर्थ हो, भाडामा कोख उपलब्ध गराउने आमा।
उसो त अरूले पाएका बच्चालाई लालनपालन गर्ने र तिनलाई उज्ज्वल भविष्य दिने आमा या बाबुहरूलाई पनि सरोगेट मदर र सरोगेट पिता नै भनिन्छ।
आफूबाट सन्तान प्राप्त नभएका कारण अरू कसैको बालबालिकालाई संरक्षण गर्ने र हुर्काउनेहरूलाई हामी नेपाली धर्म पिता र धर्म माताका रूपमा बुझ्छौं। धर्म पिता र माताहरूले जीवनभर बच्चाको लालनपालन मात्रै नगरेर बिहावारी गरिदिएर सम्पत्ति र वंशजकै भागीदारसमेत बनाउँछन्।
तर यहाँ चर्चा गर्न लागिएको सरोगेट मदरचाहिँ कसैको भ्रूण आफ्नो गर्भमा प्रत्यारोपण गरेर जन्माइदिने आमाबारेको हो। यस्ता आमाहरूलाई ‘जेस्टेसनल मदर’ अर्थात् 'भ्रूणावधिको आमा' पनि भनिन्छ ।
केही समयका लागि आमाहरूको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रचलन नेपालमा भित्रिएको र यसले पार्ने दीर्घकालीन र अल्पकालीन असरका बारेमा विभिन्न कोणबाट बहस चलिरहेकाले यस विषयमा केही लेख्नु आवश्यक लाग्यो।
जन्माउनु प्रकृतिको संस्कार हो। प्रकृतिका हरेक वनस्पति र प्राणी प्रजननका लागि जागृत हुन्छन्। हामीलाई पृथ्वीभित्रका प्रजनन प्रक्रियाबारे जति जानकारी
छ, त्यसबाट हामी के अनुमान लगाउन सक्छौं भने यो जगत् चल्नुमा सबैभन्दा बढी जिम्मेवार प्रजनन इच्छा छ।
खासगरी जीवजन्तुका आमाहरूमा प्रजननको चाहना उत्कट हुन्छ। आमा बन्ने रहर प्रायः हरेक स्त्रीजातिमा विद्यमान हुन्छ। तर पनि विभिन्न जैविक कारणले कतिपय आमा प्रजननका लागि सक्षम हुँदैनन्।
वंश सञ्चालनका लागि सन्तान प्राप्त गर्ने अभिप्सा उनीहरूमा भए पनि, वयस्क हुँदाहुँदै पनि, प्रजननका लागि उपयुक्त ओभम् र स्पर्म उपलब्ध हुँदाहुँदै पनि केही शारीरिक असमर्थताका कारण मात्रै उनीहरूले आफ्नै गर्भभित्र बच्चा हुर्काउन असमर्थ भएका हुन्।
तर चमत्कारी विज्ञानले अनुर्वर आमाहरूलाई आफ्नै वीज अरू कसैको गर्भमा प्रत्यारोपण गराएर आमा बन्ने बाटो खोलिदिएको छ। आजको दिनमा आफ्नो पुरुष मित्रको स्पर्म र आफ्नो ओभम्लाई फर्टिलाइज गराएर दोस्रो कोही सक्षम महिलाको कोखमा बच्चा हुर्काउन सकिने भएको छ।
हाम्रो समाजमा यो नौलो विषय हो, तर महँगो भए पनि पश्चिमा समाजका कतिपय देशमा यो प्रचलित व्यवहार हो। अवश्य पनि, कसैको बच्चा आफ्नो पेटमा नौ महिनाको अवधिसम्म हुर्काउनु र बच्चा आफ्नो पेटमा रहेका कारण हुने शारीरिक परिवर्तन झेल्नु महिलाका लागि चुनौतीपूर्ण विषय हो।
बढेको पेटको बारेमा आफन्तलाई हुने जानकारी र अन्त्यमा त्यो बच्चा आफूले र अन्य आफन्तले समेत हेर्न र देख्नसमेत नपाउनु तथा समाजले त्यस विषयलाई कसरी लिन्छ भन्ने विषय सोचनीय हो। हरेक विषयमा चियोचर्चो गर्न चाहने हाम्रो समाजले एउटी महिलाका यी सारा व्यवहार र गतिविधिलाई कसरी लिन्छ ?
कसैको खुसीका लागि कोही बच्चा जन्माउन सक्षम स्त्रीले आफ्नो कोख सहयोग गर्नु उचित देखिन्छ। पापहरूमध्ये महापाप जीवहत्या हो, तर यो अद्भुत जगत्मा कसैलाई जीवन दिनु र जन्माउन सहयोग गर्नु जति खुसीको कुरो के हुन सक्छ?
यही विषयलाई लिएर एउटी महिलाको मनमा उर्लने हुनडरीहरू सरोगेसीको मनोवैज्ञानिक पाटो हो। तर उत्तिकै सोचनीय विषय हो, निःसन्तान बाआमाले भोग्ने दर्द। उनीहरूका तर्फबाट यो विषयलाई हेर्ने हो भने यो विषय अत्यन्तै पुण्यकारी छ। सन्तान प्राप्ति नभएर अत्तालिएका मातापिताका लागि सरोगेसी वरदान हो।
त्यसमाथि सरोगेसीका यी सारा आयामहरूलाई बुझ्न सक्ने, चुनौतीलाई सहज रूपमा झेल्न सक्ने र यसअघि कमसेकम एउटा बच्चा पाइसकेको महिला मात्रै सरोगेट आमाका लागि चुनिने प्रचलन छ । तर पनि सरोगेसी संवेदनशील विषय हो।
यो सत्य हो, हामी आर्थिक रूपमा पिछडिएका छौं जसका कारण केही पैसाको लोभमा नौ महिनासम्म कसैको भ्रूण बोक्न हाम्रा आमा, भाउजू र दिदीबहिनीहरू तयार छन् । तर योसँग जोडिएका केही अन्य विषय पनि छन् जसलाई अझै स्पष्ट पार्दा सरोगेसीका केही भ्रमबारे हामी मुक्त हुन सक्छौं।
अहिले पनि नेपालका केही सीमित अस्पतालहरूमा वीर्य बैंकहरू क्रियाशील छन्। अस्पतालमा गएर वयस्कहरूले आफ्नो त्यहाँ आफ्नो वीर्य बेच्न सक्छन् ।
स्मरण रहोस्, एक थोपा वीर्यमा करोडौं जीवन हुन्छन्। रक्तदानको प्रचलन त नेपालमा धेरै पुरानो हो। आँखादान र मिर्गौला दान पनि आज उत्तिकै प्रचलित छन्।
यी विषय पनि, हाम्रो समाजको धर्म, संस्कृति र प्रकृति नियाल्ने हो भने गम्भीर हुन् । तर रक्तदान, मिर्गौला दान, आँखादान र शरीरको अन्य अंग प्रत्यारोपणको विषयलाई हाम्रो समाजले सहज रूपमा स्वीकार गर्यो।
सँगसँगै वीर्यदान या वीर्य बिक्री पनि अस्पतालमा सहज रूपमा भइरहेका छन्। उल्लिखित यी विषयमा कुनाकन्दरामा केही चर्चा चले होलान्, तर सरकार, सहरी समाज र मिडियाहरूले सहजै स्विकारे।
गरिबीका कारण अहिले पनि कतिपय मान्छेहरू भारतमा गएर आफ्ना मिर्गौला बेचिरहेका छन्। पैसाको लोभकै कारण काठमाडौंबाटै कतिपय कल्याणकारी भनिएका संस्थाहरू गाउँका बालबालिका पश्चिमाहरू अनेक प्रपन्च मिलाएर बेचिरहेका छन्।
यसबारे हाम्रो सरकार संयन्त्र बेखबर छ या थाहा भए पनि केही थान बिटामा ती गोरखधन्दा चुपचाप चलिरहेछ। तर सरोगेसीका बारेमा पछिल्लो चिन्ता देख्दा लाग्छ, सरोगेसीका कारण देशमा बर्बादै हुनेवाला छ।
व्यक्तिको शरीरमाथीको हक ऊ आफूलाई हुन्छ। आफ्नो कोखको अधिकार हरेक स्त्रीको अधिकार हो। कोही विदेशीले नेपालका सीधासोझा दिदीबहिनीहरूलाई ललाइफकाई सरोगेट आमा बनाउँछ भने त्यो अपराध हो।
त्यसलाई सम्बोधन गर्ने कानुन बनाएर त्यस्तालाई कारबाही गर्नुपर्छ तर मन्त्रिपरिषद्ले पारित गरेको सरोगेसीसम्बन्धी कानुन संसद्ले यथासम्भव छिटो बनाएर पारित गर्नुपर्छ। विदेशीका कुरा छोडौं, यसै देशभित्र पनि आफ्नो अस्वस्थताका कारण कतिपय आमाबा सन्तान सुखबाट बन्चित छन्, तिनको खुसीका लागि पनि कानुनले नै सरोगेसी आमाका लागि उचित व्यवस्था गर्नुपर्छ।
किनकि कसैको खुसीका लागि कोही बच्चा जन्माउन सक्षम स्त्रीले आफ्नो कोखलाई सहयोग गर्नु उचित देखिन्छ। पापहरूमध्ये महापाप जीवहत्या हो, तर यो अद्भुत जगत्मा कसैलाई जीवन दिनु र जन्माउन सहयोग गर्नुजति खुसीको कुरो के हुन सक्छ ?
annapurnapost.com

बनेपा: काभ्रेपलाञ्चोकको टुकुचानाला-८ मा अविरल वर्षाका कारण गएराति घरको गोरो भत्किएर दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४१ वर्षीय लक्ष्मण केसी र ३५ वर्षीया गीता केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
घटनामा घाइते भएका नौ वर्षीय छोरा विजय केसी र गीताको दिदीको छोरा १२ वर्षीय दिनेश कार्कीको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।
भूकम्पपछि ढुङ्गा र माटोको गारो लगाएर घर बनाएका केसी दम्पतीको केही दिनयतादेखि निरन्तर परिरहेको वर्षाका कारण गारो भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
झन्डै एक साताअगाडि टुकुचानाला गाविसमा पहिरो खस्न थालेपछि जोखिम बढेको भन्दै स्थानीय प्रशासनले वडा नं ५, ६ र ७ का करिब एक दर्जन परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।
यसैबीच जिल्लाको सस्र्युखर्क-४ खानीगाउँमा पनि पहिरो खस्दा भित्री सडकखण्ड अवरुद्ध भएको छ । प्रनाउ केसीका अनुसार ३० मिटर लामो पहिरो खसेका कारण तामाघाटदेखि ठूलोपर्सेलसम्म जाने कच्ची सडकखण्ड पनि अवरुद्ध भएको हो । रासस
nnapurnapost.com

घैंटे इनकाउन्टरको विरोध गर्ने नेतालाई संकेत गर्दै एसएसपी खनालले भने,‘गुन्डाहरुसँगको कनेक्सन बाहिर ल्याउँछौं’
काठमाण्डु, ४ भदौं– गुन्डानाइके कुमार घैंटेले प्रहरीले इनकाउन्टरमा मारेपछि महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले अन्य गुन्डाहरुलाई पनि बाँकी नराख्ने संकेत गरेका छन् ।
उनले भने, ‘अब गुन्डाराज चल्नेवाला छैन । हाम्रो लक्षय फ्रि अफ फियर सोसाइटी बनाउने हो । गुन्डाहरुबाट कसैले दुःख दिएका छन् भने गोप्य रुपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छौं ।’
खनालले गुन्डा र प्रहरीबीचको दाहोहोर भिडन्तमा घैंटे मारिएपछि विरोध गर्नेहरुलाई पनि सचेत गराएका छन् । उनले गुन्डाहरुको को–कोसँग कनेक्सन छ भन्ने कुरा पनि अनुसन्धान गरेर सार्वजनिक गर्ने बताए । घैंटको मृत्युपछि चौतर्फी खुसीयाली आएको र धेरैले आफूलाई बधाई दिएको एसएसपी खनाले जानकारी दिए ।

काठमाडौँ । लोक गायिका ज्योति मगर यतिबेला निकै आलोचित बन्नुभएको छ भने उहाँको भड्किलो र उत्ताउलो हाउभाउप्रति सर्वसाधारण उत्तिकै आक्रोशित पनि छन् । हालसालै सार्वजनिक भएको ‘ढाडे बिरालो’ नामक तीजको गीतमा उनको उत्ताउलो हाउभाउ र शैलीप्रति धेरैले विरोध जनाएका थिए ।
मगरले नेपाली कला र संस्कृति बिगार्ने र समाजमा अश्लीलता फैलाएको भन्दै हालै नेपाल लोक दोहोरी प्रतिष्ठानले विज्ञप्ति जारी गरी यस्ता अश्लील गीतहरू निरुत्साही गर्नुपर्ने र लोकगीत सङ्गीतलाई सामाजिक मूल्य मान्यता, विधि विधान, शिष्टता र मर्यादा विपरीत हुने गरी उत्पादन र सार्वजनिक गर्नेलाई पनि कारबाही हुनुपर्ने जनाएको छ ।
कार्यक्रमस्थलमा उत्ताउलो हाउभाउ देखाएर देशदेखि विदेशसम्म नै पटक पटक विवादमा पर्दै आउनुभएकी मगरलाई सामाजिक सञ्जालमार्फत केही युवाले सार्वजनिक रूपमा नै बहिष्कार गर्नुपर्ने आवाजसमेत उठाइरहेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भदौ ४,
काठमाडौं। मारिनु केहि अघीसम्म कुमार श्रेष्ठ (घैंटे) काठमाडौं कपुरधारा बालकुमारी मार्ग ९८/२०मा बस्दै आएका थिए। बिहिवारको विहान कुमारको लागि अन्तिम दिन भयो घर नम्वर ९८/२० मा। छोरी सिम्रिकालाई विद्यालय छोडेर साथीहरुसँग सामाखुसीमा भेटघाटपछि खाना खान घर आएका उनले न घरमा पाकेको खाना खान पाए। बरु उनलाई नै कुरेर बसेका प्रहरीको गोली पाए। स्थानिय भन्छन उनलाई घर अगाडी स्कुटर रोक्न खोज्दा भटाभट गोली हानियो । उनले त्यहि ज्यान गुमाए।
केहि बर्षअघी श्रीमतीसँग पारपाचुके भएपछि छोरी सिम्रिकासँग काठमाडौंमा बस्दै आएका कुमारलाई छोरीकै कारण भागदौडको आरोपित जिन्दगी भन्दा केहि असल काम गर्न लागिपरेका उनका साथीहरु बताउँछन्। पत्रपत्रिकामा आउने समाचारमा आफ्नो बारेमा आएका समाचारमा अनेक विशेषण जोडिएर आउन थालेपछि आफू छोरीको लागि पनि असल बाटोमा लाग्न चाहेको उनले भुकम्पपछि वितरण र उद्रारका बेलामा प्रभावित क्षेत्रमा भेटिएका कुमारले हामीसँग बताएका थिए।
छोरीले गुण्डा नाइके भनेको केहो बाबा भनेर सोधेपछि आफू त्यो छवी मेटनै भएपनि रातोदिन असल काममा लागिपरेको बताउँदै बएका थिए। कतिपय ठाउँमा उनले सार्वजनिक कार्यक्रम समेत गरेर त्यसलाई उजागर गर्ने प्रयास गरेका थिए। तर जे गरेपनि समाजले हेर्ने दृष्टिकोण फेरिन भने गाह्रो भएको उनको अनुभव थियो।
छोरीका लागि सबैथोक गर्न तयार र जस्तोसुकै परिवर्तन हुन तयार रहेको साथीहरुसँग बताउने कुमारले नया भुकम्पपछि पाएको नयाँ जीवन नयाँ सोच नयाँ जोश सहित राष्ट्रको लागि भएको बताउँदै फेसकुब पेजमा लेख्दै आएका थिए। तर नियतीलाई यो कुरा मञ्जुर थिएन। छोरीले बाबुलाई सोधेको गुण्डा नाइकेको जवाफ व्यवहारमा सुध्रिएर दिन नपाउँदै कुमारको कपुरधारा बालकुमारी मार्ग ९८/२०को घरमा समेत ताला लागेको छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

जुबा : दक्षिण सुडानका राष्ट्रपति साल्भा किरले पत्रकारलाई मार्ने धम्की दिएको एकदिन पछि दक्षिण सुडानमा एकजना पत्रकारको हत्या भएको छ ।
उनले ती पत्रकारलाई हत्या गर्ने धम्की दिएको मृतक पत्रकारका साथीहरूले बताएका छन् । उनको हत्यापछि अस्पतालमा उपस्थित पत्रकारहरूले राष्ट्रपतिबाटै पत्रकार मार्ने धम्की आएको बताएका हुन् ।
पिटर मोइ नामका ती पत्रकारलाई बन्दुकधारीले गोलीहानी हत्या गरेका थिए । बन्दुकधारीले उनको हत्या गरेपछि उनको साथमा रहेका पैसा र कुनैपनि सामान नलगेका जनाएका छन् ।
राजधानी जुमाको एक अस्पतालमा उनको शव राखिएको स्थानमा पुगेर पत्रकारहरूले आफूहरू पनि राज्य पक्षबाट असुरक्षित भएको बताएका छन् ।
जुमामा यस वर्ष मारिने पत्रकारमा उनी सातौँ हुन् । पछिल्लो समयमा सुडानमा बढ्दै गएको द्वन्द्वका कारण कयौं पत्रकार मारिन र धाकधम्की सहन बाध्य भएका बताइन्छ ।
नियतबस र रिसइबीकै कारण उनको हत्या गरिएको छ– दक्षिण सुडानको पत्रकार युनियनका अध्यक्ष ओलिभर मोदीले बताएका छन् । उनका अनुसार पछिल्लो समयमा दक्षिण सुडानको सरकारले आफ्ना विरुद्धमा समाचार लेख्ने पत्रकारलाई तारो बनाएको पनि बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस