काठमाडौं– आफूलाई स्वघोषित ज्योतिष ‘माता’ ठान्ने महिला सविता सरु शर्मा आचार्यले २०७२ सालमा आउने संविधानले समस्या मात्र पैदा गर्ने दाबी गरेकी छन् ।
रातोपाटीसँग कुरा गर्दे उनले संविधानले रिस, राग, झगडा मात्र निम्ताउने दावी गरिन् । ‘समस्या मात्र निम्ताउँछ कि जस्तो लाग्छ, किनभने २०७२ साल नै राम्रो छैन । त्यहि भएर संविधानपछि पनि झमेला, संकट र अवरोध बढी हुनेछन् ’ उनले भनिन् ।
‘माता’ कै शब्दमा अवको भविष्यवाणी
यसै त २०७२ साल अनिष्ट साल हो । तर, पनि असोज ३ गते आइतवारको दिन ठिकै दिन त छ । यो संविधानसभामा कतिको चित्त बुझ्दैन ।
रिस, राग, झगडा मात्र निम्ताउँछ कि । समस्या मात्र निम्ताउँछ कि जस्तो लाग्छ, किनभने २०७२ साल नै राम्रो छैन । त्यहि भएर संविधानपछि पनि झमेला, संकट र अवरोध बढी हुनेछन् ।
नयाँ काममा विरोध पनि हुने हुन्छ । हरेक नेपालीहरुको लागि राम्रो समय त ०७३ साल हो । त्यसपछि सवैलाई शान्ति मिल्छ । ०७३ मा संविधान आएको भए सवैलाई एकीकृत गराउथ्यो, सवैको चिक्त बुझ्दथ्यो । धर्मनिरपेक्ष त्यति राम्रो भएन, संविधानमा हिन्दु राष्ट्र बनाएको भए सवैलाई शान्ति मिल्दथ्यो ,त्यो हुन सकेन भन्ने धार्मिक मानिसहरुको गुनासो आएको छ ।
धार्मिक व्यक्तिका लागि अलि सहज हुँदैन कि भन्ने मानिस भेटेको छु । बर्वादै भयो कि भन्ने गुनासो पनि सुनिन्छ । विभिन्न धर्म–संस्कृति बचाईराख्न कठिन हुन्छ कि भन्ने सुनिन्छ । जे होस ०७२ साल अनिष्ट भएकाले पाइला–पाइलामा समस्या आएका छन् । अव पनि पाइला पाइलामा समस्या आउछन् । सहज वातवरण हुँदैन यो साल ।/www.ratopati.com

कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा दर्ता गरेको छ।
गत शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको थरुहट थारुवान सङ्घर्ष समितिको आमसभामा घरेलु हतियारसहित सहभागी भएका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको हो।
मुद्दा दर्ता गरिएकामा बेलौरी नगरपालिका-४ बुटावरीका ३५ वर्षीय लक्ष्मण चौधरी, सोही नगरपालिका रिछाहाका १६ वर्षीय सुरेश राना र नयाँगाउँका २१ वर्षीय सुरेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक केदार खनालले बताए।
उनले भने, 'तीनै जनामाथि सार्वजनिक मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ। रासस
annapurnapost.com

काठमाडौं, २९ भदौ । असोज ३ गते अपरान्ह पाँच बजे नयाँ संविधान विशेष समारोहमार्फत सार्वजनिक हुने कार्यक्रम टुङ्गो लागेको छ ।
संविधानको परिमार्जित विधेयक २०७२ मा मतदान प्रक्रिया पनि जारी छ । संभवत संविधानको परिमार्जित विधेयकका सबै धारा आज (मंगलबार) पारित हुनेछन् । यदि समय अपुग भएमा भोलि (बुधबार)सम्म धारा पारित भइ संविधानको परिमार्जित विधेयक एकमुष्ट संविधानसभाबाट पारित हुनेछ ।
तर संविधान जारी भइ लागू भएपछि मुलुकको थुप्रै कार्यकारी पदहरू खाली हुनेछन् । यसरी खाली हुने पदमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख र उपसभामुख रहेका छन् ।
संविधानसभाले जतिजति छिटो संविधानका धारा पारित गर्दै गएको छ, त्यतित्यति ती पदमा आसिनहरूको मुटूको गति बढ्दैछ ।
यतिसम्मकी केही मन्त्रीहरूले ललितपुरको पुल्चोकस्थित मन्त्री निवासबाट डेरा सार्ने सोँच बनाउन थालेको स्रोतको भनाइ छ ।
संविधान जारी भइ लागू भएपछि प्रधानमन्त्री सुशील कोइरालासहितका उपप्रधानमन्त्री र मन्त्रीहरूले पद छाड्नुपर्नेछ । त्यसै गरी राष्ट्रपति डा.रामवरण यादव र उपराष्ट्रपति परमानन्द झाले पनि पद छाड्नुपर्नेछ ।
सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख ओनसरी घर्तीको पनि पद जानेछ ।
पछि प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीबीच छलफल गरेर रिक्त हुने ती सबै पदहरू बाँडफाँट गरेर आआफ्ना पार्टीबाट पूर्ति गर्नेछन् । ती पदमा केही पुराना अनुहार पनि दोहरिन सक्ने नेताहरूको भनाइ छ ।
संविधानसभाबाट नयाँ जारी गरेर लागू भएपछि मुलुकका कार्यकारी पदसहित राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख र उपसभामुखको पद बाँडफाँट गर्ने दलहरूबीच पूर्व सहमति भइसकेको छ ।
पूर्वसहमतिअनुसार कांग्रेसले एमालेलाई सत्ताको बागडोर सुम्पनुपर्नेछ । एमालेको दाबीअनुसार मुलुकको नयाँ प्रधानमन्त्री अब अध्यक्ष केपी ओली बन्नु हुनेछ ।
ओलीको नेतृत्वमा बन्ने सरकारमा कांग्रेस, एमाओवादी, फोरम लोकतान्त्रिकसहितका दलहरूको सहभागिता हुने दाबी छ । दाबी आआफ्नै भए पनि नेताहरूले सत्ताका विषयमा अहिले नै केही बताउन चाहँदैनन् ।
तर एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान निर्माण भइ जारी भएपछि संयुक्त सरकार बन्ने बताउनुभयो ।
उहाँले त्यसको नेतृत्वका लागि एकीकृत माओवादीको दावी नरहेने भन्दै सरकारमा सहभागिताको विषय भने अस्वीकार गर्नुभएन ।
‘सरकारको नेतृतवमा हाम्रो दाबी रहँदैन’, उहाँले भन्नुभयो, ‘त्यो विषय कांग्रेस र एमालेले मिलाउने हो । हामी सरकारमा जान सक्छौँ ।’
dainiknepal.com

झापा : झापाको सुरुङ्गा प्रहरी चौकीमा मंगलबार बिहान सकेट बम विष्फोट भएको छ ।
बिहान ७ बजेर ४० मिनेटमा सकेट बम विस्फोट हुँदा प्रहरी सहायक निरीक्षक बेदनाथ यादव तथा जवाद्वय भरत कार्की र जवान केदार पाैडेल घाइते भएका छन् ।
उनीहरुको उपचार बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक भीम दाहालले जानकारी दिए ।
सुरूङ्गा कनकार्इ नगरपालिका-३ स्थित एक चर्चमा भेटिएको सो बम निष्कृय बनाउन प्रहरीले चौकीमा लिएर गएको थियो ।
बम चौकीमा पुर्याएर प्रहरी सहायक निरीक्षक यादवले निस्क्रिय पार्न खोज्दै गर्दा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालयका डिएसपीको टोली सुरूङ्गा प्रहरी चाैकीमा पुगिसकेको छ ।
प्रहरीका अनुसार हिन्दु नेपाल लेखिएको मोर्चाको नामका केही पर्चाहरु पनि चर्चा भेटिएको छ।www.annapurnapost.com

आजको राशिफल: वि.सं. २०७२ साल भदौ २९ गते, मंगलबार
इश्वी सन् २०१५ सेप्टेम्बर १५ तारिख, शकसंवत् १९३७ । कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि फाइदा होला। काममा अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा विजयी भइनेछ। व्यावसायिक काममा राम्रै फाइदाको योग छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम लिने समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा हुने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोलाा। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जनको मौका छ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। रोकिएका काम सम्पादन गर्ने र नया“ काममा हात हाल्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। तर, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले तपाईंको स्वतन्त्रतामा बाधा पुग्ने सम्भावना छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा प्रगति हुनेछ।

काठमाडौं, भदौ २९ । भारतीय टेलिफिल्मबाट सिकेर गत फागुनमा जीवन विकले वसन्तपुरमा पूर्वप्रेमिकामाथि एसिड आक्रमण गरे । सोही घटनाको सिको गर्दै राजधानीमा अर्को एसिड काण्ड भएको छ । तर, घटना निकै रहस्यमय भएको प्रहरीले बताएका छन् । त्रिचन्द्र क्याम्पसमा अध्ययनरत छात्रा अनिता कार्की गत मंगलबार एसिड प्रहारबाट घाइते भएकी छन् । उनको ओठमुनिको भागमा गम्भीर घाउ लागेको छ । पीडित छात्रा कार्कीले आफूमाथि अपरिचित तीन–चारजना व्यक्तिले एसिड हानेको र उनीहरु भागेको बताएकी छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
एसिडले उनको ओठमुनि र बायाँतर्फको गालामा घाउ भएको छ । कपनको ज्योतिनगरस्थित घर फर्कने क्रममा एकान्तस्थलमा आफूमाथि एसिडले आक्रमण भएको कार्कीले बताएकी छन् । घाइते अवस्थामा दौडँदै उनी घर पुगेकी थिइन् । परिवारले उपचारका लागि उनलाई अस्पताल पुर्याएका हुन् ।
घरबाट करिब तीनसय मिटरको दूरीमा रहेको साथीको कोठाबाट फर्कने क्रममा उनीमाथि एसिड आक्रमण भएको थियो । आक्रमणअघि उनले साथीहरुसँग गत माघमा वसन्तपुरमा भएको एसिडकाण्डबारे पनि कुरा गरेको अनुसन्धानमा खुलेको छ । एसिडबाट घाइते भएका संगीता थापा र सीमा वस्नेतका बारेमा उनले साथीलाई सोधेकी थिइन् । साथै एसिड किन्न पाइने ठाउँको बारेमा पनि कुरा भएको प्रहरीले जनाएको छ । त्यही कारण घटना रहस्यमय भएको हो । उनी अनुहारमा घाउ भएकाले पहिलेदेखि नै मास्क लगाएर हिँड्ने गरको प्रहरीले जनाएको आजको दृष्टि साप्ताहिकमा खबर छ ।

– एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने र दुई घण्टापछि राम्रोसँग धुने ।
– अमला र रहरको रिठ्ठालाई बराबरी मात्रामा मिलाएर टाउकोमा लगाउने र यसको दुई घण्टापछि धुने ।
– नुहाउनुभन्दा एक घण्टा अगाडि सँधै कागतीको रसले टाउको मालिस गर्ने ।
– कपालमा नियमित रुपले नरिवलको शुद्ध तेल लगाउने ।
– बास्ना आउने खालका तेल कपालमा प्रयोग नगर्ने ।
– आफुले प्रयोग गरेको सामाग्री : काँइयो, ब्रस, तकिया आदि अन्य मानिसलाई प्रयोग गर्न नदिने ।
–रासायनिक स्याम्पुको प्रयोग नगर्ने ।
एजेन्सीको सहयोगमा