• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भारतले ४०२ पेट्रोलियम ट्याङ्कर रोक्यो
काठमाडौँ : नेपाल आयल निगमले मौज्दात रहेको पेट्रोलियम पदार्थको आपूर्तिलाई व्यवस्थित तुल्याउन तथा न्यायोचित वितरणका लागि आजदेखि कोटा प्रणाली सुरु गरेको छ ।


ठूलो सङ्ख्यामा पेट्रोलियम पदार्थ भरेका ट्याङ्करहरू भारतीय सीमा नाकामा रोकिएपछि नेपाली बजारमा बढ्दै गएको पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राखी निगमसँग रहेको मौज्दात इन्धनबाट कोटा प्रणालीमार्फत वितरण सुरु गरिएको निगमले जनाएको छ ।


निगमका प्रवक्ता दीपक बरालका अनुसार निजी सवारी साधनतर्फ प्रतिहप्ता मोटरसाइकललाई तीन लिटर तथा चारपाङ्ग्रे सवारी साधनलाई १० लिटर पेट्रोल उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।

सार्वजनिकतर्फ ट्याक्सीलाई १० लिटर, माइक्रोबसका लागि १५ लिटर, मिनीबस र स्कुलबसका लागि २० लिटर र ठूला बसका लागि पनि प्रतिहप्ता ३० लिटर इन्धन कोटा तोकिएको छ ।

सार्वजनिक सवारी साधनले जोर–बिजोर प्रणालीअनुसार चलेको दिन तेल भर्न पाउने प्रवक्ता बरालले जानकारी गराए ।

वितरण प्रणालीलाई सहज बनाउँदै पेट्रोलियम पदार्थको अभावको समस्यालाई न्युनीकरण गर्नका लागि कोटा प्रणाली सुरु गरिएको उनले बताए ।

एकहप्ता यता भारतीय सीमा पारी ४०२ वटा पेट्रोलियम पदार्थ भरिएका ट्याङ्कर रोकिएका कारण नेपाली बजारमा इन्धन अभाव भएकाले त्यसलाई यथाशक्य छिटो सहज तुल्याउन पहल भइरहेको निगमले जनाएको छ ।

निगमले अत्यावश्यक काम बिना निजी सवारीसाधनको प्रयोग कम गर्न र सार्वजनिक सवारीको प्रयोग गर्न आग्रहसमेत गरेको छ । इन्धनको अभावका कारण पेट्रोलपम्पमा तेल भर्न सवारी साधनको अत्यधिक चाप रहेको छ ।

जोर बिजोर प्रणालीका कारण सार्वजनिक सवारी साधनमा यात्रुको अत्यधिक चाप देखिएको छ । रासस
www.annapurnapost.com
आदरणीय नेताज्यूहरु
नमस्कार !

हतियार उठाए ५० लाख दिन्छु भन्नुभयो । २० रुपैया दिएर बालबालिकाहरुलाई ढुङगा मुढा गर्न तथा कालो झन्डा बोक्न लगाउनुभयो । अधिकारको कुरा गर्नुहुन्छ के यो बाल अधिकारको हनन होईन ? के ति बालबालिकाहरु लाई थाहा छ कि उनीहरुले ढुङगा हान्दा कसलाई हानेको हो र किन हानेको हो अथवा कालो झन्डा कसलाई र किन देखाएको हो ? कदापी थाहा छैन । प्रजातन्त्रको कुरा गर्नुहुन्छ के तपाइहरुलाई थाहा छ प्रजातन्त्रको अर्थ ? यदी छ भने आन्दोलन अप्रजातान्त्रिक किन ?

म यही देशमा बस्ने मधेसी मुलको नागरिक हु र म तपाइहरुलाई सोध्न चाहन्छु कि मेरो मुल्य तोक्ने अधिकार तपाइहरुलाई कसले दियो ? आन्दोलन जारी छ र ४० भन्दा धेरैले ज्यान गुमाइसकेको छ र घाइते कती छ्न कती । अनि मर्नेहरुमा नेताको सङ्ख्या चाही कती छ ? सायद एउटा पनि होईन होला । त्यसैले हामी जनताको रगत बगाएर जुन मुख्यमन्त्रीको मुकुट लाउने सपना देख्नुभएको छ त्यो नदेखे नि हुन्छ किनभने त्यसको लागि जनमत चाहिन्छ रगतको खोला होईन । म तपाईंहरुलाई एकचोटी फेरी स्पष्टिकरण दिन चाहन्छु कि हामीले निर्वाचनको बेला नै तपाईंहरुको बहिष्कार गरिसकेका छौ ।

सोझा साझा जनताको रगतको होली खेल्ने नेताज्यूहरुलाई सावधान गर्न चाहन्छु कि लाखौको सङ्ख्यामा रहेको मधेसी मध्ये एकदुइ हजार आफ्ना कार्यकर्तालाई सदरमुकाममा लगेर देखाउदै गरेको नौटङ्की बन्द गर्नुस न त भने हामी मधेसी नै तपाईंहरुको प्रतिकार गर्नुपर्ने हुन्छ । मधेसबाट लखेट्नुपर्ने अवस्था आउँछ ।
सोझा साझा जनताको रगतको होली खेल्ने नेताज्यूहरुलाई सावधान गर्न चाहन्छु कि लाखौको सङ्ख्यामा रहेको मधेसी मध्ये एकदुइ हजार आफ्ना कार्यकर्तालाई सदरमुकाममा लगेर देखाउदै गरेको नौटङ्की बन्द गर्नुस न त भने हामी मधेसी नै
तपाईंहरुको प्रतिकार गर्नुपर्ने हुन्छ ।

हो सरकार पक्षबाट पनि हतार देखियो संविधान जारी गर्ने बेला तर त्यो भन्दा धेरै हतार देखाउनुभयो तपाईंहरुले आफ्नो अहङ्कार र घमन्डलाई वार्ता र तपाइहरुको बिचमा उभ्याउन । त्यसैले हठ छोड्नुस र राष्ट्रलाई पहिलो प्राथमिकतामा राख्दै वार्तामा बस्नुस र मधेस तथा देश दुबैको फाइदा हुने मध्यमार्गी बिकल्पको खोजी गर्दै राष्ट्रलाई निकास दिने प्रयास गर्न सादर अनुरोध गर्न चाहन्छु । देश रहे मात्र हामी रहनेछौ ।
धन्यवाद ।

निवेश कुमार/मधेसी छोरा
गौर, रौतहट ।dainiknepal.com
काठमाडौं, असोज ११ ।  भारतले सुरु गरेको अघोषित नाकाबन्दीले नेपालमा त्यसको प्रभाव सुरु भएको छ । जस्लाई नेपालीले भारतको अत्याचारको खुलेर प्रतिकार गर्ने जनाउ दिएका छन् । जसको विद्यार्थी संगठनहरुले खुलेर बिरोध प्रदर्शनका कार्यक्रमहरु थालीसकेका छन् ।

जस्को पहिलो शृखला एमाले निकट भातृसंगठन अनेरास्ववियुले आइतबार साँझ लैनचौर सिथ्त भारतीय दूतावास अगाडि सडकमा गुन्द्रुक र ढिंडो पकाएर सांकेतिक बिरोध गर्दै विद्ययार्थीहरुले दाउरामा पकाइएको गुन्द्रुक र ढिंडो मज्जैले पकाएर खाए ।

ढिडो र गुन्द्रुत खाँदै उनीहरुले भने हामी आफ्नै उत्पादन खाएर बाँच्न सक्छौं, तर उत्तरसँग कुनै हालतमा झुक्दैनौं । उनीहरुले भारतलाई कडा रुपमा नयाँ सन्देश दिन यस्तो कार्यक्रम गरेको जानकारी दिए ।

यसैबिच आज विभिन्न विद्यार्थी संगठनले उसले गरेको अघोषित नाकाबन्दीको बिरोधमा भारतीय राजदुताबास अगाडि प्रदर्शन गर्दैछन् ।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, लगायत विद्यार्थी संगठनले दिउँसो ३ बजे भारतीय राजदुतावास अगाडि प्रदर्शन गर्न लागेका हुन् । तस्बिर सौजन्य : बाबु छत्कुली

काठमाडौं– शिवप्रसाद भट्टराईले आफ्ना दाई डा.बाबुराम भट्टराईको पार्टी परित्याग गर्ने निर्णयलाई सही भएको टिप्पणी गरेका छन् । रातेपाटीसँगको कुराकानीमा शिवले दाई बाबुरामले भविष्यमा बाजीमार्ने पनि दावी गरे ।
‘बाबुराम दाईले अचानक राजीनामा गरेको देखिएपनि मलाई नौलो लागेन । पाँच–छ महिना देखि नै उहाँले कुरा उठाँउदै आउनुभएको थियो । यसअघि पनि प्रचण्ड कमरेडसँग उहाँको खटपट भएको थियो ।’ शिवले रातोपाटीसँग भने, ‘नयाँ शक्तिको कुरा बाबुरामले पहिला देखि नै गर्नुभएको थियो । पुराना तरिकाले पार्टी चल्दैन होला । नयाँ पुराना सवै मानिसलाई समेटेर अगाडि बढ्दा राम्रो हुन्छ । उहाँले बाजी मार्नुहुन्छ ।’
यस अघि पत्नी हिसिला अच्चम परेको र छोरी मानुषीले अल दि वेस्ट भनेको समाचार रातोपाटीमा प्रकाशित भएको थियो ।

बाबुरामले पार्टी छाडेपछि छोरी मानुषीले भनिन् – ‘एल दि बेस्ट’ बुवा

बाबुरामले पार्टी त्याग्दा हिसिलासमेत तीनछक !

www.ratopati.com
काठमाडौं, ११ असोज । एमाओवादी परित्याग गरेका बाबुराम भट्टराईले संयुक्त मधेसी मोर्चाका नेतालाई आइतबार टेलिफोन गरी आफूलाइ पनि मधेस आन्दोलनमा सहभागी गराउन आग्रह गरेका छन् ।
उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवलाई टेलिफोन गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
मधेसी नेतालाई भट्टराईले भने, मधेस र मधेसीका माग जायज भएकाले म पनि तपाईँहरुसँगै सहभागी हुन्छु । मधेस आन्दोलन निर्णायक हुनुपर्ने मेरो मान्यता अनुसार नै पार्टी परित्याग गरेको हुँ ।
dainiknepal.com
वीरगञ्ज, ११ असोज । विगत ४५ दिनको लगातारको बन्द र नाकाबन्दीले पहाडमा भन्दा पनि तराई मधेसका जिल्लामा समस्या भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पछिल्लो विज्ञप्तिले देखाएको छ ।
संयुक्त लोकतान्त्रि मधेसी मोर्चा पर्साले आइतबार जारी गरेको प्रेश विज्ञप्तिअनुसार तराई मधेसका जिल्लामा नाकाबन्दी र आमहड्तालले सबैभन्दा धेरै प्रताडित तराईका जनता भएको देखिएको हो ।
मधेसको आन्दोलनले गरिव जनताले खान नपाइ भोकै रात कटाउनु परेको छ ।
मधेसी मोर्चाले निःशुल्क सिविर सञ्चालन गरेर आफ्ना समर्थकलाई भारत खुवाउन अपील गरेको छ ।
‘मधेसको आन्दोलन निर्णयक लडाइँमा पुगीसकेकोले दिनमा काम गरि खानेहरूको अवस्थालाइ मध्यजनर गरी राहत सिविर सञ्चालन गर्न नागरिक समाज, व्यापारी, बुद्धीजीवीमा हार्दिक अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
मधेसी मोर्चाको ४५ दिनको आमहड्ताल, बन्दी, तीन हप्ताको कर्फ्यु र पाँच दिनदेखिको नाकाबन्दीले दैनिक ज्यालादारी गरी खाने मजदुर बर्ग सबैभन्दा धेरै प्रताडित भएको छ ।
‘मुक्तिको लागि भइरहेको आन्दोलनको अन्तिम चरणमा दुस्मनको पनि कमर भाच्नै लागेको सर्वविदितै रहेको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘हामीलाई एक मुठी चामल भए पनि पुग्छ’ भन्ने नाराका साथ राहत सिविर सञ्चलन गरी निःशुल्क खानाको व्यवस्था गर्न सम्पूर्ण मधेसी पर्सावासीलाई उर्दी जारी गरिएको हो ।
dainiknepal.com
काठमाडाैं । राजनीतिक ढंगले अघि बढ्ने र भूमिगत गिरोहको साथ लिंने भन्ने विषयमा समान धारणा नहुँदा मधेसमा आन्दोलनका गरिहेका दलमा विभाजन आएको छ ।
  आजको तरण साप्ताहिकमा खबर छ चीनको झण्डा जलाइएपछि उपेन्द्र यादवहरु गलेका छन् र उनलाई मधेसी मोर्चाबाट निकालिंदै छ । तर, मधेसी दलभित्रै उपेन्द्र यादव, महन्थ ठाकुर जस्ता नेताहरु राजनीतिक रुपले अघि बढ्न तयार भए पनि राजेन्द्र महतो भूमिगत समूहलाई प्रयोग गरेर पहाडियाविरुद्ध हतियार उठाउने अभियानमा लागेका छन् ।  

आन्दोलनको पक्षमा भारतले खुलेआम समर्थन जनाएपछि प्रमुख दलबीच थप एकता भएको र आन्दोलनमा भारतको भूमिकालाई सहतमा ल्याउने काम राजेन्द्र महतोले गरेको आरोप अन्य मधेसी दलको छ ।   संविधानसभाको चुनाव सकिएलगत्तै पत्रकार सम्मेलन गरेर महतोले भनेका थिए–‘यो पराजय हाम्रो होइन, भारतको पनि हो ।’ त्यही बेलादेखि नै मधेसी दलमाथि शंका उत्पन्न भएको थियो । यतिबेला पुष्टी भएको छ ।


khabardabali भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home