काठमाडौं, ६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन र भारतीय पक्षको अघोषित नाकाबन्दी तथा उनीहरूको नागरिकतासम्बन्धी मागले आकास छोइरहेका बेला क्यानडाको आमनिर्वाचनको पछिल्लो नतिजाले नेपाल र नेपालीहरूलाई झस्ल्याङ्ग बनाएको छ ।
क्यानडामा जस्टिन ट्रडो नेतृत्वको लेबर पार्टीले बहुमतका साथ संसदीय निर्वाचनमा जित हासिल गरेको छ ।
जस्टिन एक दशकपछि आफ्नो पार्टीको बहुमतमा प्रधानमन्त्री बन्दैछन् । उनी र उनको पार्टीका जितमा त्यहाँ बसोबास गर्ने भारतीय मुलका नागरिकहरूको योगदान उल्लेख्य मानिएको छ ।
लेबर पार्टीले ३ सय ३८ सीटामध्ये १ सय ८४ सीटमा विजयी भएको छ । यो संख्या आफ्नो एकल सरकार बनाउनका लागि प्रयाप्त हो ।
नेपालमा पनि भारतीय पक्ष तराई मधेसमा बसोबास गर्ने जनतालाई नागरिकता दिने विषय खुकुलो बनाउनु पर्ने तथा तराईमा दुई वटा प्रदेश बनाउन नेपाली पक्षलाई दवाव दिइरहेको छ । यो दवाव र क्यानडाको संसदीय चुनावको नतिजाले नेपालीहरूलाई सचेत रहन सन्देश दिएको छ ।
मधेसकेन्द्रित दलहरूले पनि आफ्नो मुल माग नागरिकता र सिमाङ्कन कै विषय उठाएका छन् । भारतले आफ्ना लुकोका इच्छाहरूलाई अघोषित नाकाबन्दीमार्फत पूरा गराउन नेपाली पक्षलाई दवाव दिइरहेको छ ।
उता, क्यानडामा स्टीफन हार्परको नेतृत्वमा मैदान उत्रिएको कञ्जर्वेटिभ पार्टीको १० वर्षको शासन लेवर पार्टीको जितसँगै अन्त्य भएको छ ।
क्यानाडको आमचुनावमा १९ जना भारतीय मुलका नागरिकले जित हासिल गरेका छन् । यो जितसँगै भारतमा खुसीयाली छाएको छ ।
विभिन्न सहरमा आतिशवाजी गरेको समाचारमा जनाइएको छ । क्यानडामा आफ्ना १९ जना नागरिकले संसदीय चुनाव जितेको भनेर भारतीय पक्ष भने मख्ख छ ।
लेवर पार्टीले भारतीय मुलका १५ जना नागरिकलाई उम्मेदवार बनाएको थियो । कञ्जर्वेटिभ पार्टीका तर्फबाट पनि तीन भारतीयले जितेका छन् भने एक जनाले न्यू डेमोक्रेटिक पार्टीबाट चुनाव जितेको समाचारमा जनाइएको छ ।
तीन वटा पार्टीबाट विजयी भएका सबै सांसदलाई जोड्दा भारतीय मुलका क्यानेडिन नागरिकको संख्या १९ पुगेको हो ।
जुनसुकै पार्टीबाट जित हासिल गरे पनि भारतीय मुलका सांसदहरूले भारतीय नागरिक र भारतको पक्षमा निर्णय गर्ने प्रतिवद्धता जनाएका छन् । र मिलेर हिँडेका छन् ।
कजर्वेटिभ पार्टीका ६५ वर्षीय सांसद दीपक ओबरायले सातौँ पटक क्यानडामा चुनाव जिता हुन् । चुनाव जित्ने अन्य उम्मेदवारमा दर्शन कंग, टिम उप्पल, राज ग्रेवाल, रमेश संघा, कमल खेरा, रूबी सहोता, सोनिया सिद्धू, नवदीप बैंस, गगन सिकंद, राज सैनी, बर्दिश चाग्गर, बाब सरोया, यास्मीन रतनासी, चन्द्र आर्य, हरजीत सज्जन, सुख धालीवाल, जती सिद्धू र जसवीर सिद्धू छन् ।
साढे ३ करोड जनसंख्या रहेको क्यानडामा भारतीय मुलका नागरिकको संख्या तीन प्रतिशत रहेको छ । अघिल्लो संसदीय चुनावमा क्यानडामा आठ जनाले भारतीयले चुनाव जितेका थिए ।
dainiknepal.com

काठमाण्डु, ५ कात्तिक– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका सह–महासचिव अभिषेकप्रताप साहले प्रधानमन्त्री केपी ओलीमाथि ‘राबण’ को आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत साहले ओलीलाई ‘राबण’ र आन्दोलनरत मधेसी मोर्चालाई ‘राम’ दाबी गरेका छन् ।
हाल मुलुकमा सत्य र असत्यका बीचमा लडाइँ चलिरहेको र प्रधानमन्त्री ओलीले असत्यको नेतृत्व गरिरहेको जिकिर उनको छ । मधेसीहरु भने सत्यका पक्षमा रहेको दावी उनको छ ।
‘आज ओली रावण र मधेसीहरु राम हुन्’, साहले लेखेका छन्, ‘हेरौं नेपालमा कसले जित्छ ? ।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराईमा एक महिनादेखि गरिरहेको आन्दोलन र नाकाबन्दीलाई साहले सत्यको पक्षमा भनेकोमा केहीले भने फेसबुकमै आपत्ति जनाएका छन् ।
उनीहरुले नेपालका लागि रावण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भएको लेखेकोमा साहले मोदीको बचाउ गरेका छन् ।
साहले मोदीको चरित्र राम र कृष्णको जस्तो रहेको र भारतमा मोदीलाई कसैले रावण नभनेको जिकिर गरेका छन् ।
सीमा नाकामा भारतले नभई आफूहरुले अवरोध गरेको उनले उल्लेख गरेका छन् । साहले भारतका प्रधानमन्त्री मोदी नेपालमा पहाडी बाहुनले जनजाति, आदिवासी र मधेसीमाथि गरेको अन्यायविरुद्ध रहेको दावीसमेत गरेका छन् ।
kathmandutoday.com

काठमाण्डु, ६ कात्तिक– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दसैंलगत्तै नाका केन्द्रित आन्दोलन थप कडा बनाउने भएको छ ।
दसैंका लागि केही खुकुलो बनाइएको र कोजाग्रत पूर्णिमालगत्तै आन्दोलन थप सशक्त बनाउन लागिएको मोर्चाका नेताहरुले बताएका छन् ।
तमलोपा सह–अध्यक्ष हृदयेश त्रिपाठीले दसैंसकिए लगत्तै आन्दोलन सशक्त बनाउने तयारीमा आफूहरु रहेको बताए ।
यद्यपि आइतबार हुने वार्तामा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने विषयले आन्दोलनको भावी दिशा तय हुने उनको भनाइ थियो । ‘हाम्रो लडाईं जनताविरुद्ध होइन’, त्रिपाठीले काठमाण्डु टुडेसँग भने, ‘दसैंका लागि केही खुकुलो गरेका थियौं, केही दिनभित्रै फेरि सशक्त बनाउँछौं ।’
सिमांकनमा कुरा नमिलेसम्म आन्दोलन नरोकिने उनले बताए । आफूहरुले अवरोध नगेका कारण वीरगञ्जबाहेक अन्य नाकाबाट सामान ढुवानी भइरहेको दाबी गर्दै त्रिपाठीले अन्य नाकामा पनि धर्ना र प्रदर्शन गरिने उल्लेख गरे ।
‘हामीले छोडिदिएका कारण रक्सौलबोहक अन्य नाकाबाट समान आएको हो’, उनले भने, ‘अब काँकडभिट्टा, जोगवनी, सुनौली, रुपैडिहा र बेलहिया नाकामा पनि धर्ना दिन्छौं ।’
माग सम्बोधन नभएसम्म एक लिटर पेट्रोल पनि नेपाल आउन नदिने निर्णय मोर्चाले गरेको छ । आइतबारको वार्तापछि मोर्चाको बैठक बसेर भावी आन्दोलनबारे ठोस निर्णयमा पुग्ने जानकारी त्रिपाठीले दिए ।
kathmandutoday.comf

वीरगन्ज : पर्साको शंकरसरैया गाविसमा बिहीबार राति जंगली हात्तीले रातभर उपद्रो मच्चाएको छ ।
पर्सा वन्यजन्तु आरक्षको जंगलबाट राति ८ बजे करिब दुइ दर्जनको संख्यामा गाउँमा छिरेको जंगली हात्तीको बथानले शंकरसरैया गाविस–४ र ५ मा रातभर उपद्रो मच्चाएको हो ।
जंगली हात्तीले स्थानीय किसानहरुले लगाएको करिब दुई बिघाको धानबाली खाएर तथा माडेर नष्ट पारिदिएको छ ।
जंगली हात्तीको बथानले स्थानीय शंकर पासवानको ८ कठ्ठा, शिव महतो नुनियाको ९ कठ्ठा, टिमल महतो कम्कडको १० कठ्ठा र भगवती चौधरीको ७ कठ्ठामा लगाइएको धानबाली नस्ट पारेको हो ।
जंगली हात्तीले शंकरसरैयामै रहेको सुकिभारमाई मन्दिर र इलाका बन कार्यालयमा समेत क्षति पु¥याएको सहायक वन अधकृत फरमान मियाले जानकारी दिए ।
रातभर गाँउमा उपद्रो मच्चाएको जंगली हात्तीको बथानलाई स्थानीयवासीले राँको बालेर तथा टिन ठटाएर जंगलतर्फ धपाएको स्थानीय महेन्द्र पासवानले जानकारी दिए ।
annapurnapost.com
पेटको समस्याबाट धेरै मानिस हैरान हुने गर्छन् । पाचन प्रणालीमा हुने समस्या, वायु विकार, कब्जियत, झाडापखालाले गर्दा धेरै मानिसले समस्या भोग्नु परिरहेको नै हुन्छ । उचित समयमा तथा स्वास्थ्यवर्धक खानपान नहुँदा पेटको समस्याले निकै सताउने गर्छ । अझ पाचन प्रणालीलाई नै असर पार्न सक्ने अस्वस्थकर खानाले त झन् ठूलो समस्या निम्त्याउन सक्छ ।
पाचन प्रक्रियाले नै राम्रोसँग काम गर्न नसकेको अवस्थामा पेटसम्बन्धी धेरै रोगहरूले सताउने गर्छ । त्यसका लागी पाचन प्रणालीलाई स्वस्थ राख्नु र स्वस्थकर खाना खानु निकै आवश्यक हुन्छ । यस्तै, पेटको दुखाई कम गर्नका लागि घरेलु उपचारले पनि केही हदसम्म काम गर्छ । कुनै कुनै अवस्थामा घरेलु उपचारबाटै तपाईको दुखाई सञ्चो हुन सक्छ ।
थाहा पाऔ केही घरेलु उपचार जसले तपाईको पेट दुखाईलाई कम गर्न मद्धत गर्छ…
– दिनमा एउटा स्याऊ खानु स्वास्थ्यको लागी निकै फाइदा जनक मानिन्छ । यस्तोमा दैनिक रूपमा एउटा केरा खानुले पनि पेटको रोगलाई निकै म गर्न मद्धत गर्छ । केरामा हुने इलेक्ट्रोलाइट्स र पोटासियमको मात्रा हुन्छ जसले झाडापखालको समयमा कमी हुने पोटासियम र इलेक्ट्रोलाइट्सको मात्रालाई पूर्ती गर्छ । यस्तै केरामा फाइबर पनि हुन्छ जसले पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ ।
– ब्राउन राइसको प्रयोगले पनि पाचन प्रणालीलाइ निकै फाइदा पुर्याउने गर्छ । ब्राउन राइसमा अधिक मात्रामा फाइबर पाइन्छ जसले गर्दा पाचन प्रणालीलाई फाइदा पुर्याउँछ । यसमा हुने फाइबरले कोलस्टेरोलको मात्रामा कमी ल्याउँछ । तर, राम्रोसँग चपाइएन भने त्यसले पेटमा वायुको समस्या पनि ल्याउन सक्छ ।

मुम्बई । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा बन्दी जीवन विताइरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको जीवनीमा आधारित बलिउड फिल्म ‘मैँ और चाल्र्स’ छिट्टै रिलिजको तयारीमा छ । फिल्मको अन्तिम कार्य धमाधम जारी रहेको समाचारमा जनाइएको छ ।
विश्वभरि अपराधिक कार्यमा नाम कमाएका शोभराजको जीवनीमा बनेको यो फिल्ममा शोभराजको भूमिकामा बलिउड अभिनेता रणदीप हुड्डाले अभिनय गरेका छन् ।
फिल्ममा शोभराजले अपनाएका अपराधिक कार्य र जेलबाट भाग्न गरिएका प्रयास तथा शैलीको पनि दृश्याङ्कन गरिएको छ ।
फिल्ममा शोभराज कारागारबाट कसरी भाग्न सफल हुन्छन् र अपराध गर्छन् भन्ने विषयमा पनि रोचक शैलीमा समेटिएको समाचारमा जनाइएको छ ।
भारतमा रहेर गरेका अपराध र नेपालमा उनको कैदी जीवनका विषयमा पनि फिल्ममा देख्न पाइनेछ ।
हत्या अभियोगमा आजीवन कारावासको सजाय पाएका शोभराज काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा अत्याधिक कडा सुरक्षा घेराभित्र जीवन विताइरहेका छन् ।
उनको जीवनीलाई लिएर समय समयमा फिल्म र कितावहरू आइरहने गरेका छन् । उनको जीवनीलाई लिएर अन्तर्राष्ट्रिय डिष्कभरी च्यानलेसमेत डकुमेन्ट्री बनाइ सकेको छ ।
फिल्म ‘मैँ और चार्ल्स’मा चर्चित अपराधी चाल्र्स शोभराजको अभिनय गरिरहेका अभिनेता रणदीप हुड्डाले यो फिल्मले अपारधलाई बढावा नदिने प्रतिक्रिया दिएका छन् । उनले आफूद्वारा अभिनित सो फिल्मले चर्चा बटुल्ने दाबी गर्छन् ।
चार्ल्स शोभराजको अपराध गर्ने शैलीको फाइदा अभिनेता अमिताभ बच्चनले पनि उठाएको हुड्डाको भनाइ छ । शोभराजको अपराध गर्ने शैली र सम्वाद अभिताभले आफ्नो फिल्म ‘डन’मा प्रयोग गरिसकेको दाबी गरे ।
रणदीपले भनेका छन्, ‘अमित ज्यूको फिल्म ‘डान’को चर्चित सम्वाद ‘११ मुल्ककी पुलिस….’ चार्ल्स शोभराज कै निजी जिन्दगीबाट लिइएको थियो ।’
‘मैँ और चार्ल्स’मा शोभराजको भूमिकामा देखिन थालेका रणदीपले ‘चाल्र्स शोभराजका बारेमा १० वर्षको उमेरमा सुनेको थिए । र त्यही बेलादेखि नै म चार्ल्सलाई एकदमै ग्लैमरस व्यक्ति ठान्छु ।’
अभिनेता हुड्डाले ‘डान’को डायलगबाट नै आज पनि अमिताभ बच्चन उत्तिकै चर्चामा रहने गरेको बताए ।
शोभराजको जीवनीमा बनेको यो फिल्म शुभ साबित हुने उनको भनाइ छ । सन् २०१४ मा आफ्नो फिल्मी करियरमा रणदीपले थुप्रै हिट फिल्म दिएका थिए । – एजेन्सी

बनियापुरवा, ६ कात्तिक । भारतको उत्तरप्रदेश राज्यको बनियापुरवामा एक महिलालाई गोली हानेर हत्या गरेपछि दुई बदमाशहरूले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कानपुरको नवाबगञ्जस्थित बनियापुरवामा एक साताअघि लुटपाटको विरोध गरेको भन्दै स्थानीय दुई बदमाशहरूले विवाहित ३८ वर्षीया महिलाको हत्या गरेर बलात्कार गरेका हुन् ।
उनीहरूले महिलालाई बदला लिन हत्या गरेका थिए । हत्या गरेपछि पनि रिस नमरेपछि उनीहरूले संगीतालाई पालैपालो यौनसम्बन्ध राखेको प्रहरी भनाइ छ ।
३८ वर्षीया महिला संगीतालाई पहिला बदमाशहरूले गोली हानेर हत्या गरेका थिए । त्यसपछि संगीतालाई पालैपालो बलात्कार गरेको नवाबगञ्ज पुलिस थानाले जनाएको छ ।
हत्यापछि बलात्कार भएको खबर प्रहरीले शनिबार मात्रै थाहा पाएको थियो । त्यसपछि नवाबगञ्ज पुलिस र क्राइम ब्राञ्च टीमले दुबै आरोपी युवकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
सोधपुछका क्रममा ती दुबै अभियुक्तले संगीतालाई गोली हानेर हत्या गरेपछि पालैपालो बलत्कार गरेको स्वीकार गरेका छन् ।
अनुसन्धानपछि स्थानीय पुलिसले दुबैलाई कोर्टमा पेश गरेको छ । कोर्टले अनुसन्धानका लागि हिरासतमा पठाइ दिएको छ ।
एसपी पश्चिम राजेश एसले पत्रकार सम्मेलन गरेर बनियापुरवा ख्योरापट्टी निवासी सत्य नारायण श्रीवास्तवकी पत्नी संगीतालाई अघिल्लो आइतबार घरमा हत्या गरेको जनाएका छन् । त्यस बेला संगीता घरमा एक्लै थिइन् ।
dainiknepal.com