विराटनगर । विराटनगरका व्यवसायीले आन्दोलनकारीलाई लखेटेका छन् । बजार बन्द गराउँदै हिँडेका संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्तालाई व्यवसायीले लखेटेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा बजार बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई ट्राफिक चोकदेखि जलजला मोडसम्मका व्यवसायीले प्रतिकार गरी लखेटेका हुन् ।
प्रहरीको सहयोगमा आन्दोलनकारीलाई त्यहाँबाट महावीर चोकतर्फ लगिएको थियो । उक्त क्षेत्रका व्यवसायीले लामो समयदेखि बजार बन्द हुँदा व्यापार चौपट भएको भन्दै प्रतिकारमा उत्रिएका हुन् । नागरिक दैनिकमा खबर छ ।
dainiknepal.com

काठमाडौं, १२ कात्तिक । एकीकृत नेकपा माओवादी पार्टी परित्याग गरी नयाँ शक्तिको बहस गरिरहेका पूर्व प्रधानमन्त्री बाबुरामले आफैले जन्माएको पार्टीमाथि गम्भीर आक्षेप लगाएका छन् ।
पार्टी छाडेको पहिलो पटक बाबुरामले एमाओवादीलाई गम्भीर आक्षेप लगाएका हुन् । पोखरामा आयोजित आन्तरिक भेटघाट कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै बाबुरामले एमाओवादी एमालेको पुच्छर बनेको आक्षेप लगाएका हुन् । पार्टीमा रहदा एमाले एमाओवादीको पुच्छर बताउने बाबुरामले पार्टी छाड्ने वित्तिकै बोलि फेरेर एमाओवादी एमालेको पुच्छर भएको आरोप लगाए ।
साथै उनले एउटाको पुच्छर अर्को जस्तै गरी कांग्रेसको पुच्छर एमाले र एमालेको पुच्छर माओवादी भएर उही पुरानै सत्ताको अंग हुन पुगेको दाबी समेत गरेका छन् ।
यस्तो छ बाबुरामले प्रमुख राजनीतिक दललाई लगाएको आक्षेपः
हिजोदेखिका शक्ति, नेपालको इतिहासमा पहिलो चरणमा प्रजापरिषद्, त्यसको जगमा अलिकति अगाडि आएको नेपाली कांग्रेस, त्योभन्दा अलि फरक र नयाँ प्रगतिशील चेतना बोकेर आएका वामपन्थी र त्यसको पहिलेको मूल शक्ति मालेरएमाले र त्यसभन्दा पनि माथि उठेर त्यसैमा सुधार गरेर नयाँ ढंगले जान्छु भनेर आएका माओवादी शक्ति, यो चारवटा शृङ्खला टेकेर हामीले त्यो युग पूरा गरेका थियौं । यहाँसम्म आइपुग्दा प्रजापरिषद् त इतिहासमा विलिन भइसक्यो ।
कांग्रेस एउटा झारजस्तो हो, त्यसलाई कसैले गोडमेल पनि गर्न पर्दैन आफैं उम्रिराख्छ, चुनावको बेलामा भोट हाल्छ तर त्यसको कुनै विचार, नीति, आदर्श खास बाँकी पनि छैन, त्यस्तो बाँकी रहिराख्छ । तर नयाँ युगको आवश्यकता पूर्ती गर्ने ढंगले त्यो आउने सम्भावना छैन । इतिहासको विडम्बना के हुँदोरहेछ भने पुरानो शक्तिको विनाश हुँदै जान्छ र नयाँ आएको शक्ति पनि गोलचक्कर हुँदै त्यहीँ पुग्दोरहेछ । पछि वामपन्थी कम्युनिष्टहरुको एमालेको रुपमा आएको शक्तिको पनि विस्तारै कांग्रेसीकरण भएर त्यो कांग्रेसकै अलिकति नयाँ रुप भएको अहिले हामी देख्छौं । २०४६ सालपछि आएको एमाले विस्तारै कांग्रेसीकरण भएर गयो । त्यसैको विरुद्धमा माओवादीले विद्रोह र्गयो र नयाँ क्रान्तिकारी शक्ति, विकल्प निर्माण गर्छौं भनेर हामी लागेकै हो । केही हदसम्म निर्माण गर्न हामी सफल भएको पनि हो । तर इतिहासको विडम्बना, त्यो माओवादी शक्ति पनि एउटा विन्दूमा पुगिसकेपछि विस्तारै केही चाहिँ टुटफुट भएर जाने र भएको पार्टीको मूलधारको मूल नेतृत्वले रंग बदलेर अन्ततः त्यही पुरानै शक्तिमा गएर मिसिने भयो ।
नेपाली कांग्रेसको अधःपतन जुन ढंगले भयो, पञ्चायत अथवा राजतन्त्रवादी शक्तिहरुसँग मिलेर त्यही विचार लिएर कांग्रेसको आफ्नो जुन स्वरुप, विपी कोइरालाले लिएको प्रजातान्त्रिक समाजवादी विचार थियो त्यो विस्तारै अत्यन्त दक्षिणपन्थी धारमा गएको थियो र पछि एमाले त्यसरी नै कांग्रेसको धारमा गएको थियो, पछिल्लो चोटि माओवादी आन्दोलन जसको अधिकांश हिस्सा हामी छौं त्यो माओवादी आन्दोलनको मूल नेतृत्व पनि घुमीफिरीकन फेरि एमालेकरण भयो । अहिले एमालेको कांग्रेसीकरण र माओवादीको एमालेकरण भएको स्थिति छ ।
एउटाको पुच्छर अर्को जस्तै गरी कांग्रेसको पुच्छर एमाले र एमालेको पुच्छर माओवादी भएर उही पुरानै सत्ताको अंग हुन पुग्यो ।

काठमाडौं, १२ कात्तिक । उच्चस्तरीय राजनीतिक संयन्त्रले मधेसी मोर्चाले अघि सारेका मागका विषयमा प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
बालुवाटारमा आज बसेको संयन्त्रको बैठकले मधेसी मोर्चाले राखेका मागका विषयमा कांग्रेससँग पनि छलफल गरेर संविधान संशोधन गरी निकास खोज्ने सहमति गरेको हो । मधेसी मोर्चाले राखेका माग सम्बोधान गर्नका लागि नेपालको संविधान २०७२ संशोधन गर्नुपर्ने हुन्छ ।
मधेसी मोर्चाले सिमाङ्कन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धाण, नागरिकतालगायतका विषयलाई जोडदार रुपमा उठाउँदै आएको छ ।
नेपालको संविधान २०७२ संशोधनका लागि कांग्रेसको सहयोग अनिर्वाय हुन्छ । संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ बहुमत कांग्रेसले समर्थन गरेमा मात्रै पुग्छ ।
त्यसै गरेर राजनीतिक संयन्त्रले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीका विषयमा गम्भीर छलफल गरेको छ । संयन्त्रले भारतसँग कुटनीतिक पहल गरेर आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई पुनः आग्रह गरेको छ ।
बैठकले भारतमा रहेका र नेपालमा शुभेच्छा राख्ने राजनीतिक दलहरूसँग सम्पर्क गरी अघोषित नाकाबन्दी खोल्नका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गरेको राजनीतिक संयन्त्रले नाकाबन्दीले भएको अस्तव्यस्तताका कारण भोग्नु परेको मस्याको छिटो समाधान खोज्ने निर्णय पनि गरेको छ ।
एकीकृत माओवादीका अध्यक्ष तथा राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीका साथै सत्तारुढ दलका नेताहरूको पनि सहभागिता रहेको थियो ।

काठमाडौं, १२ कात्तिक । आफ्नो अघोषित नाकाबन्दीकाबीच चीनले नेपाललाई सहयोग गरेपछि भारतले नयाँ षड्यन्त्र रचेको खुलासा भएको छ ।
भारतीय पत्रिकाको एक अंग्रेजी अनलाईन संस्करणले लेखेको समाचार अनुसार आफ्नो नाकाबन्दीलाई प्रभावित पार्नेगरी नेपाललाई सहयोग गरेको भन्दै चीनविरुद्ध भारतले नयाँ चाल चलेको हो ।
मधेसी मोर्चाका स्थानीय एक नेता उमेश यादवलाई उद्धृत गर्दै प्रकाशित गरिएको समाचारमा भारतले चीनविरुद्ध नेपालबाटै प्रदर्शन एवं विरोधका कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो । चीनले नेपाललाई १३ लाख लिटर इन्धन अनुदानमा दिएपछि पछिल्लो समय मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समेत चीनविरुद्ध प्रदर्शन थालिसकेको छ । भारतकै सुझाव अनुसार मधेसी मोर्चाले तराई मधेसमा चीनविरुद्ध विरोध प्रदर्शन गरेको समाचार दाबी गरिएको छ ।
मधेसी मोर्चाका नेता यादवलाई उद्धृत गर्दै समाचारमा भनिएको छ-‘हाम्रा नेताहरुले भारतकै सुझावमा चीनविरुद्ध आन्दोलन थालेका हुन् । मधेस आन्दोलनमा भारतको प्रत्यक्ष सहयोग रहेकाले हाम्रो आन्दोलन सफल पार्न भारतले यस्तो सुझाव दिएको हामीले महसुस गरेका छौं । तर, भारतको स्वार्थ हामीले पनि बुझ्न सकेका छैनौं ।’
उनले मधेसी र जनजातिको अधिकारका लागि मधेस आन्दोलनमा भारतको साथ र समर्थन आवश्यक पर्ने समेत भनेका छन् । भारतको सुझाव र आग्रहमा मधेसी मोर्चाका नेताहरु आफ्नो मुद्दा कमजोर हुन नदिन चीनविरुद्ध प्रदर्शनमा उत्रिएको ती नेताको दाबी छ । तर, समाचार अन्तिम अनुच्छेदमा भारतले नेपालका मधेसी नेतालाई प्रयोग गरेर चीनविरुद्ध गर्न लगाएको दाबी गरेको छ ।
चीनले सहयोग दिने घोषणा गरेपछि मधेसी मोर्चाले अहिलेसम्म वीरगञ्ज र बारामा ‘ब्याक अफ चाइना’ भन्दै विरोध प्रदर्शन गरिसकेका छन् । यसअघि पनि मोर्चाले चीनको झण्डा जलाउनुका साथै चिनियाँ नाका समेत बन्द गर्ने चेतावनी

काठमाडौँ, १२ कात्तिक । राष्ट्रपति डा रामवरण यादवलाई शीतलनिवासबाट आज विदाई गरिँदैछ ।
राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएपछि यादव आजदेखि ललितपुरको बागडोलस्थित भाडाको घरमा सर्ने हुनुभएको छ ।
व्यवस्थापिका–संसद्बाट बुधबार राष्ट्रपति पदमा भण्डारी निर्वाचित भएसँगै राष्ट्रपति डा यादव शीतलनिवासबाट सर्न लाग्नुभएको हो ।
नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथग्रहण समारोहपछि सरकारले आज आयोजना गर्ने बिदाइ समारोहपछि उहाँ साँझ बागडोल सर्नुहुने उहाँका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो ।
सरकारले आज दिउँसो राष्ट्रपति यादवको बिदाइमा एक समारोहको आयोजना गर्दैछ । शपथग्रहण समारोह सकिएको डेढ घन्टापछि सरकारले गर्ने भिन्नै समारोहमा राष्ट्रपति यादवको बिदाइ गरिनेछ ।
उहाँ २०६५ साउन ६ गते गणतन्त्र नेपालको प्रथम राष्ट्रपति चुनिनुभएको थियो ।

गुल्मी, १२ कात्तिक । जिल्ला कारगार गुल्मीमा एक कैदीको मृत्यु भएको छ ।
गतबर्ष १२ बर्षका लागि जेल चलान भएका जोहाङ्गका ७२ बर्षिय खिमानन्द अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक रामप्रकाश पौडे्लका अनुसार बुधवार साँझ खाना खाएर सुतेका अर्याल बिहीवार बिहान उठेर पण्डित भएकाले बिहानको नृयकर्म गरेर पुनः सुतेका थिए ।
आफूले पुजापाठ गर्ने स्थानीय मन्दिरमा एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्याल २०७० चैत १० गते जिल्ला कारागार गुल्मीमा चलान भएका थिए । जिल्ला कारगार गुल्मीका प्रमुख गोपाल प्रसाद पाण्डेका अनुसार अर्का कैदी एकुराज भण्डारी र खिमानन्द अर्याल नाताले मामा भाज्जा पर्ने सगै सुत्ने र बिहान उठेर सगै नृत्यकर्म गर्ने बताउनुभयो ।
dainiknepal.com