म्याग्दी (बेनी), २८ कात्तिक । म्याग्दीको बरङ्जाबाट बेनीतर्फ आउँदै गरेको ग १ ख ५३६६ नम्बरको यात्रु बाहक बस थामडाँडाँको रत्नेखोलामा विहान १०ः४५ बजे दुर्घटना हुँदा बसमा रहेका ६० जनाभन्दा बढी यात्रु घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भिर रहेको छ ।
तीब्र गतिमा बेनीतर्फ आइरहेको सो बस सडकदेखि करिव एक सय मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शी लिला गुरुङले जानकारी दिनुभयो ।
बसमा करिव ८० जना रहेका र केही व्यक्ति छतमा रहेका प्रत्यक्षदर्शी गुरुङले जानकारी दिनुभयो ।
घटनास्थल सदरमुकाम बेनीबजारदेखि करिव एक घन्टाको दुरीमा रहेको छ । सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीयले घाइतेलाई सडकसम्म ल्याएर राखेका छन् । रासस
dainiknepal

काठमाडौं, कात्तिक २८ । बेल्जियममा एक महिलाले ट्रेनको लिगमा उभिएर सेल्फी खिच्न खोज्दा उनले छोरी गुमाएकी छिन् । कारला नंज नाम गरेकी ति महिलाले आफ्नी छोरीलाई लिगमानै छाडेपछि रेल दुर्घटनामा छोरी गुमाएको पिडा भुल्न नपाउँदै ति महिलासँग स्थानीय बेल्जियम रेल अपरेटर एसएनसीबी ले १४ हजार पाउन्ड उनीबाट असुलउपर गर्ने निर्णय गरेको मिरर दैनिकले जनाएको छ ।
उक्त पत्रिकाका अनुसार ति महिलाकी १४ वर्षीया छोरी चारलोट आमाले सेल्फी खिचिरहेको हेर्न ट्रेनको लिगमा अकस्मात आउँदा दुर्घटना भयो । जबकी उक्त समय आमा कारलाले सेल्फी खिच्दै रमाइरहेकी थिइन् । एजेन्सीको सहयोगमा
etajakhabar

नाकाबन्दी गरेकोमा, म यति खुसि छु आज ……….. कसरि यो पानामा लेखिसकु म तर,………ढिलै भएपनि मेरो आखा खोलिदियेउ ……
कुरा के भने मेरो ग्यास सिद्दियो अब कसरि खाना पकाउने मलाई ठुलो समस्या भो सारा डिपो, साथीहरु सग ग्यास को खोजि मा निस्किए तर मेरो हात खाली नै भो … अब के गर्ने दाऊरा बालुम घरबेटी रिसाउने, अनि अन्तिममा मेरो छिमेकि साथीले बिजुली चुलोमा खाना पकाएको कुरा थाहा भो अनि मैले पनि किन्ने निधोगरे ….
अहिले मेरो घरमा बिजुली बाट खान पाक्न थालो, मैले किनेको धेरै भाको छैन तर योमन किन सन्तोष हुन्थियोर, मैले किनेको कुरा मेरो इस्टमित्र लाइ पनि थाहा भो मैले ले किनेको कुरा सेयर पनि गरे … प्रतिक्रिया आउन थाले बिजुलीको बिल कति आउछ ? कसैले महिनाको ५ हजार नाग्छ पनि भने ..अब के गर्ने ? बाफरे तेत्तिका बिल आयो भनेता बर्बादै हुन्छ नि ?
अनि मैले पख म एक दिन को चेक गर्छु अनि त महिना भरिको लगभग मिलिहाल्छ भन्ने निधो गरे .. बुडिलै भने हेर बुडी आज म बिजुली चेक गर्दैछु आज टन्न बिजुली बाट मात्र बिहान बेलुकी खान दिन म खाजा, पानि सबैकुरा बिजुली बाट मात्र गर्नु है भनेर बिहानै बिजुली यूनिट चेक गरेर ब्याड मिण्टन खेल्न हिने … अनि बेलुकी आएर सुत्ने बेलामा सोदे बुडिलाइ आज सबै कुरा बिजुली बाटनै हैन त ? बुडिले हो भनि ल म अब चेक गर्छु हित बिजुली यूनिट .. …………….
जम्मा बिजुली यूनिट आयो ३ यूनिट, म त्यो बेला कति खुसि भए ……….. अनि मोदीलाइ सम्झे …..बस येति भने धन्यबाद मोदी तिमीलाई ढिलै भएपनि आखा खोलिदिएकोमा ………..
अब मलाई कसैले ग्यास आयो लिन आउनुस भनेमा पनि म आउदिन त्यो मेरो खाली सिलिन्डर बेचिदिनु त्यो पैसा मोदीको खातामा जम्मा गरिदिनु भन्नेवालामा छु ।
धन्यबाद मोदी एक पल्ट फेरी यसै गरि सारा हामी नेपालीको आखा खोल्दै जाउ ……गोविन्द घिमिरे/स्वाभिमानी नेपाली

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा लण्डनमा भएको प्रदर्शनको विषयलाई लिएर भारतीय प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको छ ।
प्रधानमन्त्री कार्यालयले मोदीले नै सुन्ने गरि भएको सो प्रदर्शनबारे चासो व्यक्त गर्दै बेलायतमा नेपालीको प्रभावबारे जानकारी माग समेत गरेको छ ।
भारतीय प्रधानमन्त्री कार्यालयले लन्डन स्थित कुटनीतिक अड्डा भारतीय उच्च आयुक्तको कार्यालयलाई नेपालीको प्रभावबारे जानकारी माग गरेको हो ।
शनिबार भारतीय अंग्रेजी दैनिक इन्डियन एक्स्प्रेसले लेखेको छ, ‘लन्डन प्रदर्शनमा कति नेपाली सहभागी थिए, वेलायती समाजमा नेपालीको प्रभाव कति छ समेटेर प्रतिवेदन तयार पार्न प्रधानमन्त्री कार्यालय (पीएमओ)ले भनेको छ।’
मोदी वेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालय टेन डाउनिङ स्ट्रिट पुग्दा नेपाली प्रदर्शनकारीले उनीविरुद्ध नाराबाजी चर्काएका थिए। लन्डन स्क्वायरमा महात्मा गान्धीको शालिकमा फूलमाला अर्पण गर्दा प्रदर्शनकारीले नजिकैबाट लगाएका नारा उनले सुनेका थिए। उनीहरुले मोदीविरुद्व ‘ब्याकअफ इन्डिया’ , ‘रिमुभ ब्लकेड’ जस्ता नारा लगाएका थिए ।
नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेप तथा नाकाबन्दीबारे अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन वेलायत स्थित गैरआवासीय नेपाली संघ लगायत करिब चार दर्जन संघसंस्थाको सक्रियामा नेपालीहरुले प्रदर्शन गरेका थिए ।
यो क्रममा नेपालीको प्रदर्शनसँगै भारत सरकारसँग असन्तुष्ट भारतीय शिखहरुले पनि मोदीविरुद्ध नाराबाजी गरेका थिए।
गुजरात घटनाको विषयलाई लिएर शिखहरु पनि मोदीसँग रुष्ट छन् । तर, भारतीय अधिकारीहरुले शिखहरुको प्रदर्शन स्वभाविक भएपनि नेपालीहरुको प्रदर्शनले चकित भएको बताएका छन् ।
ratopati

काठमाडौं, २८ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा भएको सिलसिलाबद्ध आंतककारी आक्रमणको विश्वभर निन्दा गरिएको छ ।
विश्वका थुप्रै नेताहरुले आफूहरु फ्रान्सको साथ रहेको बताएका छन् । आतंकवादी संगठन आईएस–आईएसले यो आक्रमणको जिम्मा लिएको छ । अन्तर्राष्ट्रिय जगतमा यो आक्रमणको निन्दा गरिएको छ र फ्रान्सलाई जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता समेत आएका छन् ।
आक्रमणको बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले निन्दा गरेका छन् । उनले भनेका छन्– ‘पेरिसमा आज भएको घटनाबाट म स्तब्ध छु । हामी बेलायतका नागरिक पूरै फ्रान्सका नागरिकको साथमा छौं । हामीले जे मद्दत गर्न सक्छौं, त्यो हामी गर्नेछौं ।’
घटनाको अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि निन्दा गरेका छन् । ओबामाले घटनालाई कायरतापूर्ण कारवाही भनेका छन् । ओबामाले भनेका छन्– ‘यो मानवतामाथिको हमला हो र अमेरिका जुनसुकै तरिकाबाट पनि फ्रान्सको साथमा छ ।’
घटनाको चीनका राष्ट्रपति सी जिनपिङ, जापानका प्रधानमन्त्री, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले निन्दा गरेका छन् ।

काठमाडौं, २८ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा सिलसिलाबद्ध आतंकवादी हमलामा १५८ जनाको मृत्यु भएको छ । राजधानी पेरिसमा भएको अन्धाधुन्ध गोलाबारी र विस्फोटमा परी अहिलेसम्म १५८ जनाको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् ।
शुक्रबार राति भएको यो आक्रमणलाई विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ । पेरिसका विभिन्न ठाउँमा एक-साथ गरिएको हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसआईएसले लिएको छ । सो आक्रमण पेरिसको स्थानीय समयानुसार रातको ९ बजे भएको थियो । प्राप्त समाचार अनुसार पेरिसको बैटाकलां कन्सर्टमा मात्रै एक सय मानिस मारिएका छन् । बन्दुकधारीले कैयौ मानिसलाई बन्धक समेत बनाएका थिए । उनीहरुलाई प्रहरीले कारवाही गरी मुक्त गराएको थियो ।
सबैभन्दा खतरनाक हमला बैटाकलां आर्ट्स सेन्टर नजिकै भएको थियो । दोस्रो हमला बैटाकला सेन्टरबाट केही टाढा रहेको एक रेस्त्रा पेटाइट कम्बोज नजिकै भएको थियो । फ्रान्सको सरकारी टेलिभिजन फ्रेन्चका अनुसार बन्दुकधारीले अटोमेटिक राइफलले पेटाइट कम्बोज रेस्त्रामा फायरिङ गरेका थिए ।
तेस्रो हमला पेरिसको नेशनल स्टेडियम बाहिर भएको थियो । यहाँ लगातार तीन वटा विस्फोट भएका थिए । स्थानीय प्रहरीका अनुसार हमला गर्ने पाँच आतंककारी समेत मारिएका छन् ।
फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्दले राष्ट्रका नाममा गरेको सम्बोधनमा देशमा आपतकाल घोषणा गरेका छन् । घटनापछि फ्रान्सका सबै सीमा नाका बन्द गरिएका छन् । पेरिसका नागरिकलाई घरबाट बाहिर नआउन भनिएको छ । स्थानीय प्रहरीको मद्दतका लागि सेनालाई समेत तयारी अवस्थामा राखिएको छ ।
त्यो समय स्टेडियममा फ्रान्स र जर्मनीबीच फुटबल खेल चलिरहेको थियो । त्यहाँ भएको आत्मघाती आक्रमणमा तीन जना मारिएका छन् । उक्त समय फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्द पनि खेल हेरिरहेका थिए । तर, उनलाई सुरक्षितसाथ बाहिर निकालिएको थियो ।
dainiknepal.com

लन्डन, २८ कात्तिक । मानवअधिकारवादी संगठन एम्नेष्टी इन्टरनेशनले ब्रिटेनको औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक भारतमा दिनप्रतिदन बढ्दै गरेको मानवअधिकार उल्लघंनका घटनामा ध्यान नदिएको भन्दै गम्भीर चासो र चिन्ता जनाएको छ ।
यस विषयमा मोदीसँग कुरा गर्न बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई एम्नेष्टीले सचेत गएको छ ।
एम्नेष्टी ब्रिटेनका नीति प्रमुख एलेन होगार्थले भारतमा मोदीका कारण मानवअधिकार संगठनहरूले काम गर्न नसकेको बताएका हुन् ।
होगार्थले भारतमा मोदी सरकारले मानवअधिकारवादी संघ–संगठनहरूलाई काम गर्न नदिए अबरोध गरिरहेको बताए ।
मोदीले भारतमा विदेशबाट रकम लिएर मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका १० हजारभन्दा बढी संस्थाको नवीकरण नगरेको भन्दै एम्नेष्टी इन्टरनेशनले चिन्ता जनाएको छ ।
मोदी सरकारले एनजिओ र आइएनजिओहरूका गतिविधिमा कडा निगरानी गर्दै आएको छ ।
एम्नेष्टी इन्टरनेशनले भारतमो विग्रदै गएको मानवअधिकारको अवस्था र मोदी सरकारले लगाएको कठिनाइका विषयमा क्यामरुनलाई कुरा गर्न सुझाव दिएको छ ।
एम्नेष्टीले मोदीलाई ब्रिटेनका प्रधानमन्त्री क्यामरुनले रातो कार्पेट बिच्छ्याएर गरेको स्वागतले धेरै चिन्तात भएको जनाएको छ ।
– एजेन्सी