• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
चितवन, १६ म्ङ्सिर । नेपाली काँग्रेस चितवनले आजदेखि संविधानका अन्तरवस्तुलाई गाउँस्तरसम्म पु¥याउन र भावी रणनीतिका विषयमा जानकारी गराउन प्रशिक्षण अभियान सुरु गरेको छ ।
केन्द्रीय नेतालाई मुख्य प्रशिक्षक बनाएर जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा प्रशिक्षण गर्न लागिएको हो ।
चितवनको क्षेत्र नं ५ मा आज एक समारोहबीच अभियानको शुभारम्भ गरिएको छ । सो अवसरमा जिल्ला सभापति टेकप्रसाद गुरुङ, सांसद रामकृष्ण घिमिरे, उमेश श्रेष्ठ, विष्णुमाया परियार, जिल्लाका पूर्व पार्टी सभापति पृथ्वीमान गुरुङ, जिल्ला सचिव जितनारायण श्रेष्ठ, क्षेत्रीय सभापति मायाराम चौधरीलगायतले प्रशिक्षणले पार्टीको सङ्गठन सुधारसँगै संविधानका अस्पष्ट विषयवस्तुको विषयमा जानकारी गराउन सहज पुग्ने बताउनुभएको थियो ।
आजको प्रशिक्षण केन्द्रीय सदस्य बद्री पाण्डेले दिनुहुने जिल्ला सचिव श्रेष्ठले बताउनुभयो ।
यस्तै भोलि क्षेत्र नं. ४ को ज्ञानेश्वर सामुदायिक वनमा केन्द्रीय सदस्य नरहरि आचार्य, पर्सी १८ क्षेत्र नं. ३ को पोखरा बसपार्कको गौरेश्वर मन्दिरमा केन्द्रीय सदस्य बालकृष्ण खाँड, २० क्षेत्र नं १ को रेडक्रस भवन खैरहनीमा गगन थापा र २१ क्षेत्र नं २ मा केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रशिक्षण दिने कार्यक्रम रहेको काँग्रेस चितवनले जनाएको छ ।
प्रशिक्षणमा संविधान कार्यान्वयनका लागि खेल्नुपर्ने भूमिकाका विषयमा समेत जानकारी दिइने बताइएको छ ।
संविधान जारी भएसँगै देशमा उत्पन्न परिस्थितिका विषयमा समेत छलफल गरिने सो प्रशिक्षण कार्यक्रम सकिएपछि जनताको घर दैलोमा गएर सहभागीले संविधानका अन्तरवस्तु र अन्य विषयमा जानकारी गराउने जिल्ला सभापति टेकप्रसाद गुरुङले बताउनुभयो ।
प्रशिक्षणमा क्षेत्रका सबै वडाका पाँच÷पाँचजना, सो क्षेत्रका महाधिवेशन र महासमिति प्रतिनिधि, सो क्षेत्रबाट जिल्लामा प्रतिनिधित्व गर्ने सदस्य, भातृ सङ्घ सङ्गठनका प्रमुखलगायत गरी करिब दुईसय जनाको सहभागिता रहने सभापति गुरुङ्ले बताउनुभयो ।
dainiknepal
काठमाडौं, १६ मंसिर । भारतको अघोषित नाकाबन्दी र तीन महिने लामो मधेस केन्द्रीत दलको आन्दोलनका बिषयमा आज दिल्लीदेखि बालुवाटारसम्म वार्ता हुने भएको छ ।
शिर्ष तीन दलले मधेसी मोर्चाका ११ बुँदे मागलाई सम्बोधन गर्न मंगलबार दिनभर छलफल गरे । सीमांकन बाहेका सवै बुँदामा लगभग साझा धारणा बनाउन मुख्य दलहरु सहमत भइसकेका छन् । तर आजको वार्ता छल्न मधेस केन्द्रीत दलहरु भने जनकपुरको ढल्केवरको आमसभामा तिर लागेका छन् ।
मधेसबादी दलका मागका बिषमा आज साँझ ६ बजे बालुवाटारमा बैठक बस्ने भनिएपनि मधेसी मोर्चाका शिर्ष नेताहरु अनुपस्थित हुने भएका छन् । मधेसी मोर्चा नै वार्ताका लागि तयार नभएको आशंका प्रमुख  दलहरुले गर्न थालेका छन् ।
मधेसी मोर्चाको सीमांकनको माग बाहेक सवै पुरा गर्ने तयारी प्रमुख दलहरुले गरेका छन् । माग पुरा हुने अवस्था आएपनि मधेसी दलहरु भने बार्ताबाट भाग्न खोजिरहेका छन् ।
त्यसैगरी भारतीय नाकाबन्दीका बिषयमा पराराष्ट्रमन्त्री कमल थापाले आजै भारतीय संस्थापन पक्षसँग वार्ता गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा अति निकट ब्यक्ति श्रीश्री रवीशंकरलाई मंगलबार बंग्लोरमा भेट गरेका थापा साँझ दिल्ली पुगेका छन् ।
उनले भारतीय विदेशमन्त्री सुष्मास्वराज, विदेश सचिव लगाएतसँग आज छलफल गर्ने भएका छन् । अघोषित नाकाबन्दीका बिषयमा उनले भारतीय जनता पार्टी र विपक्ष दलका नेताहरुसँग मंगलबार साँझ भेट गरेका छन् । समय मिले आजै भारतीय प्रधानमन्त्रीलाई समेत भेट्ने परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
yeskathmandu
काठमाडौं, १६ मंसिर । नेपालका लागि भारतीय राजदूत रञ्जीत राय आकस्मिक रुपमा स्वदेश गएका छन् । राजदूत राय मंगलबार साँझ अचानक स्वदेश गएका हुन् ।
व्यवस्थापिका सांसदको बैठकमा भारतीय राजदूत रञ्जीत रायलाई नेपालबाट देश निकाला गर्नुपर्ने मागसहित सांसदहरूले नाराबाजी गरे लगत्तै राजदूत राय नयाँदिल्ली प्रस्थान गरेका हुन् । स्रोतका अनुसार नेपाल र भारतबीच बिग्रदै गएको सम्बन्धका विषयमा बिफ्रिङ् गर्न राजदूत राय नयाँदिल्ली गएका हुन् ।
नेपालमा नाकाबन्दी लगाएर ओचित बनेको भारतीय पक्षलाई नेपाली जनताहरूले खुब आलोचना गरेका छन् ।
भारतीय पक्षले विशेष गरेर मधेसी मोर्चाको आन्दोलनलाई उचालेर नेपाली राजनीतिमा हस्तक्षेप गरेको आरोप छ ।
भारतीय र भारतीय राजदूत रायको नेपालमा जमेर आलोचना भइरहेका बेला राय अचानक नयाँदिल्ली प्रस्थान गर्नुलाई महत्वका साथ लिइएको छ ।
भारतीय राजदूत अकस्मात नयाँदिल्ली प्रस्थान गरेको विषयलाई लैनचौरले गुपचुप राखेको छ । यस विषयमा लैनचौरले औपचारिक रुपमा केही पनि भनेको छैन ।
dainiknepal
काठमाडौं, मंसिर १६ । तराई मधेस आन्दोलनमा भारतको समर्थन जुटाउन मधेसवादी नेताहरु धमाधम भारतीय नेतासँग भेटवार्ता गर्न थालेका छन् । यसै क्रममा पछिल्लो पटक प्रभु साहको नेतृत्वमा मधेसी नेताहरुको एक टोलीले भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता शशी थरुरसँग भेटवार्ता गरेको छ ।

भेटवार्ता कहिले र कहाँ भएको हो भन्नेबारे केही नखुलाई भारतीय नेता थरुरले नेपालका मधेसी नेताहरुका साथ खिचाइएको तस्वीर ट्वीटरमार्फत सार्वजनिकसमेत गरेका छन् । तर आफूसँग भेट गर्न आएका नेताहरुसँगको व्यक्तिगत सम्बन्धमा निकै लामो दुरी रहेको उदाहरण झल्किने गरी थरुरले टोली नेताको नाम नै गलत लेखेका छन् ।
उनले मधेसी टोली नेताको नाममा नेपालका पूर्व मन्त्री ‘प्रकाश साह’ लेखेका छन् । जबकी उनीसँग पूर्व मन्त्री प्रभु साहको नेतृत्वमा गएको टोलीले भेटवार्ता गरी फोटोसमेत खिचाएको हो ।
imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
 बुधबार, १६ मंसिर
कञ्चनपुर । कञ्चनपुरको पुनर्बास नगरपालिका–१ मा गएराति एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्बास–१ शिवमन्दिर टोलमा स्थानीय सरिता खड्काको घरमा राति आगलागी हुँदा सरिताका ११ वर्षीय छोरा अर्जुन, ८ वर्षीय छोरा किरण र ५ वर्षीया छोरी प्रिया खड्काको घरभित्रै जलेर मृत्यु भएको हो ।
आमा सरिता र अर्को छोरा रोहित भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरिताको घरको भान्सामा चुलोबाट आगो सल्किएर आगलागी भएको हो ।
प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
nepalsandesh
आँखामुनिको छालाको रंग सरीरकोे अन्य भागको भन्दा गाढा तथा बेरंगी वा कालो बन्नुलाई नै डार्क सर्कल भनिन्छ । यसबाट आजकलको युवापुस्ता निकै प्रताडित छ । यसले अनुहारको सुन्दरतामा ठेस पूराउने मात्र होइन आत्मविश्वासमा पनि दखल पूराउँछ ।
तनाव, गलत खानपान, प्रदुषण, अनिद्रा, एलजी, लामो समयसम्म औषधिको सेवन, लामो समयसम्म कम्प्युटर चलाउने, लामो समयसम्म रुने तथा वंशाणुगत समस्याका साथै बुढोपना र सुख्खा छालाका कारण पनि डार्क सर्कल देखापर्छ ।
यो गम्भीर समस्या त होइन, तरपनि यसले मानिसलाई थकित, निरास, अस्वस्थ तथा बुढो देखाउँछ । तर चिन्ता नगर्नुस् यस्तो डार्क सर्कल हटाउने अस्त्र तपाइँकै हातमा छ । तपाइँले महको प्रयोग गरी डार्क सर्कल हटाउन सक्नुहुन्छ । महमा केही यस्ता तत्व पाइन्छन् जसले डार्क सर्कलबाट छुटकारा दिलाइदिन्छ । डार्क सर्कल निवारणका लागि महलाई यसरी प्रयोग गर्न सक्नुहुन्छः
 मह एक मोइस्चराइजर, स्किन टोनर तथा क्लिन्जरको रुपमा काम गर्दछ । डार्क सर्कल भएको ठाउँमा यसमा लगाउनाले धेरै फाइदा पुग्दछ । आँखाको तलपटि्ट मह लगाउनुहोस् र आधा घण्टासम्म छाड्नुहोस् । त्यसपछि अनुहार धुनुहोस् । केही हप्तासम्म लगातार यसो गर्दा डार्क सर्कल हराउनेछ ।
महको १ भाग र कांक्राको रसको २ भाग मिलाउनुहोस् । त्यसपछि त्यो मिश्रणलाई डार्क सर्कल भएको ठाउँमा लगाउनुहोस् । केहीबेर राखेर अनुहार धुनुहोस् । ३ हप्तासम्म दिनहुँ यसो गर्नुभयो भने डार्क सर्कल हराउनेछ ।
बदामको तेलमा छालामा निखार ल्याउने गुण हुन्छ । ४ थोपा बदामको तेलमा आधा चम्चा मह मिलाउनुहोस् र डार्क सर्कल भएको आँखामुनिको ठाउँमा लगाउनुहोस् । केही बेरपछि अनुहार मनतातो पानीले धुनुहोस् ।
एक कोसा केराको बोक्रा फ्याँकेर गुदीको पेष्ट बनाउनुहोस् र त्यसमा एक चम्चा मह राख्नुहोस् । त्यो मिश्रणलाई आँखाको मुनि पोत्नुहोस् । केही समयपछि अनुहार धुनुहोस् । नियमित रुपमा यसो गर्नाले डार्क सर्कल हराउँछ ।
कागतीको रसमा मह मिलाउनुहोस् र त्यो मिश्रणलाई आँखामुनि लगाउनुहोस् । २० मिनेटपछि अनुहार धुनुहोस् । नियमित रुपमा यसो गर्नाले डार्क सर्कल हराउनेछ ।
onlinekhabar
एजेन्सी । भिजेको चना स्वास्थ्यका साथै सुन्दरताका लागि पनि एकदमै फाइदाजनक रहेको पाइएको छ । तर, आयुर्वेदमा यसलाई यौनशक्ति बढाउने अमूल्य औषधि पनि मानिन्छ । यसका साथै यसका धेरै फाइदा छन् ।
नपुंसकता समाप्त : आयुर्वेद डाक्टरका अनुसार रातभर भिजेको चनाको पानी पिउँदा शरीरमा घटिरहेको वीर्य फेरि उत्पादन हुन्छ र शरीर हस्टपुष्ठ हुन्छ । भिजेको चनाको पानीमा मह मिलाएर पिउनुभयो भने त वर्षाैदेखिको नपुंसकता समाप्त हुन्छ ।
वीर्य बढाउँछः यदि शरीर कमजोर हुनुका साथै वीर्यमा पनि कमी आएको छ भने चनालाई माटाको भाडोमा राति भिजाएर राख्नुस् । विहान यसलाई पानीबाट निकालेर चपाई–चपाई खानुस् र यसको पानी पनि पिउनुस् । दुई हप्तासम्म यसरी चना र पानी खाए वीर्य ह्वात्तै बढ्छ । पुरुषत्वसँग जोडिएका सबै समस्या समाधान हुन्छ ।
शरीर तन्दुरुस्त हुन्छः एक कटौरीमा भिजेको वा सुकेको चनालाई हरेक विहान पाँच वटा बदामसँग चपाएर खानुस् । यसले शरीर बोलियो र यौनशक्ति पनि बढ्छ । भिजेको चनालाई दूधसँग खाँदा शरीरिका मांसपेसीहरु र पुठ्ठा तन्दुरुन्त हुन्छन् ।
मैथुन–शक्ति बढ्छः भिजेको चना विहान र बेलुका चपाएर खाइसकेपछि यदि मह मिलाएर दूध पिउनुभएमा तयसले मैथुन–शक्ति बढ्छ र नंपुसकता अन्त्य हुन्छ ।
पाठेघरको समस्या ठिक हुन्छ: विहान–विहान आगोमा सेकेको चना पिसेर त्यसमा चिनी मिलाउनुस् । यसको साथै एक गिलास गाईको दूध र एक चम्चा घ्यूको सेवन गर्नुस् । यसले महिलाहरुको पाठेघरको समस्या ठिक हुन्छ ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home