३२ साउन, काठमाडौं ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेषदूत उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् ।
महरा र विदेशमन्त्री वाङबीच बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा के के कुरा भयो भन्ने विवरण अझै सार्वजनिक गरिएको छैन । अर्थमन्त्री महराका प्रेस संयोजक त्रिभुवन पौडेलले महरा र वाङ यीबीचको भेटका तस्विर सार्वजनिक गरेका छन् ।
चीनको छेङ्दु हुँदै सोमबार साँझ बेइजिङ पुगेका महराले त्यहाँ रहँदा प्रधानमन्त्री वा राष्ट्रपतिसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
चीन प्रस्तान गर्ने दिन चीनको प्रमुख सरकारी समाचार एजेन्सी सिन्हुवाले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको लामो अन्तर्वार्ता प्रकाशित भएको थियो । सिन्हुवासँग महराले राजनीतिक परिदृष्यमा आएको परिवर्तन पछि बनेको नयाँ सरकारले चीनसँग सम्बन्ध थप सुद्धृढ र विस्तार गर्न चाहेको बताएका छन् । प्रचण्ड सरकारले चीनसँग सम्बन्ध सृद्धिढीकरणका लागि हरेक प्रयास गर्ने पनि महराले चिनियाँ सञ्चार माध्यमलाई बताएका छन् ।
सिन्हुवासँगको अन्तर्वार्तामा महराले भनेका छन्, “निकट र मैत्री छिमेकीको नाताले चीनबाट हामीले राजनीतिक स्थायित्व प्राप्त गरेर विकाशका लागि समर्थन र सदभाव चाहन्छौं। हामी चीनसँग सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्धमा छौं त्यसलाई अझै उचाइमा पुर्याउन चाहन्छौं”।
महराले आफ्नो चीन भ्रमणका क्रममा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे व्रिफ गर्ने र नयाँ संविधान लागु गर्न सरकारले चालेका कदबारे जानकारी गराउने समेत बताएका छन् ।
त्यति मात्र होइन महराले चीनसँग पूर्ववर्ती सरकारले गरेका सम्झौताहरु कार्यन्वयन गर्न पनि यो सरकार प्रतिबद्ध रहेको चिनियाँ सञ्चार माध्यमलाई बताएका छन् ।
नेपाल सरकारका विशेष दुत बनेर चीन जानु अघि नै महरालाई चीनले गुडविल जेष्चर (सदभाव संकेत) दिएको थियो । महरालाई विदाइ गर्न चिनियाँ राजदुत वु चुन्ताइ विमानस्थल पुगेका थिए । महरालाई पुर्याउन चिनियाँ राजदुत विमानस्थल पुग्नुलाई चीनले दिएको उच्च महत्व दिएको देखिएको छ ।nepaliheadlines

काठमाडौँ, ३२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काभ्रेको बिर्तादेउराली तथा बैतडीको सिद्धेश्वर वृन्दावनमा भएका छुट्टाछुट्टै बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
केही समयदेखि यस प्रकारका सडक दुर्घटनाको क्रम बढेका सन्दर्भमा राष्ट्रपतिले भविष्यमा यस्ता दुःखद् घटना रोक्नेतर्फ आवश्यक कदम चाल्न सरकार लगायत सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभएको छ । ती छुट्टाछुट्टै स्थानमा सोमबार भएको बस दुर्घटनामा परी ३० जनाभन्दा बढीको मृत्यु भएको थियो । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज यहाँ जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले शोकसन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको उल्लेख छ । केही समयदेखि यस प्रकारका सडक दुर्घटनाको क्रम बढेका सन्दर्भमा राष्ट्रपतिले भविष्यमा यस्ता दुःखद् घटना रोक्नेतर्फ आवश्यक कदम चाल्न सरकार लगायत सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभएको जनाइएको छ । रासस dainiknepal

भक्तपुर, ३२ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले एकै समयमा दुई उपप्रधानमन्त्री भारत र चीनका लागि निम्तो लिएर जानु जायज नभएको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले यसले गलत सन्देश दिने विचार व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री नियुक्त गरी कूटनीतिक तवरले निमन्त्रणा गर्नुपर्नेमा हतार गरेर उपप्रधानमन्त्री पठाउनु गलत भएको बताउँदै उहाँले भन्नुभयो- “भारतका राष्ट्रपतिलाई निम्तो दिन काँग्रेसका उपप्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई निम्तो दिन माओवादीका उपप्रधानमन्त्री जानु होडबाजी मात्रै भएन, यसले गलत सन्देश समेत दिन्छ ।”
मधेसका जायज मागको सम्बोधन गरेर मधेस समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै उहाँले भूकम्पपीडितलाई छिटो राहत दिन माग गर्नुभयो । रासस
dainiknepal

महेन्द्रनगर, ३२ साउन । मोटरसाईकलको चालक अनुमती पत्र (लाईसेन्स) फर्म खोल्नुपर्ने माग अघि सार्दै नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयमा सात दिने अल्टिमेटम दिएको छ ।
मंगलबार अखिल क्रान्तिकारी जिल्ला कार्य समितिको टोलीले तत्काल मोटरसाईकलको लाईसेन्स खोल्नुपर्ने भन्दै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरमा सात दिने अल्टिमेटम दिएको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरले दुई पाङग्रे सवारी साधन लाईसेन्स नखोलेको एक बर्षभन्दा बढी वितिसक्दा पनि यातायात कार्यालयले लाईसेन्स नखोल्दा सर्वसाधारण जनता मारमा परेकाले सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनका लागि ज्ञापन पत्र बुझाएको अखिल क्रान्तिकारीका नेता बिरेन्द्र राज विष्टले बताए ।
लाईसेन्स नखोल्दा ट्राफिक प्रहरीले सर्वसाधारणहरुलाई अनावश्यक दुख दिनुका साथै अन्धाधुन्द रकम अशुल्ने गुनासो बढेपछि क्रान्तिकारीले लाईसेन्स खोल्नका लागि पहल कदम चालेको उनको भनाई छ ।
नेता विष्टले यातायातका कर्मचारीहरुबीच कमिसनमा विवाद भएपछि लाईसेन्स खोल्न आलटाल गरिएको आरोप लगाए ।
अखिल क्रान्तिकारीका सचिवालय सदस्य चन्द्रकान्त भट्टले सर्वसाधारणहरुको आवश्यतालाई मध्यनजर गर्दै लाईसेन्स खोल्नुपर्नेमा जोडदिएका छन् । यातायात कार्यालय घुसखेरी र तस्करीको अड्डा भएको दावि गर्दै घुस खान नपाएकै कारण लाईसेन्स नखोलिएको हो की ? भनेर प्रशन समेत गरेका छन् । नेता भट्टले बर्षदिन सम्म पनि लाईसेन्स नखोल्नु दुखत भएको बताउदै, यातायात कार्यालयको कमजोरीका कारण सर्वसाधारण ट्राफिकबाट प्रतारित भएको उनको विश्लेषण छ ।
ज्ञापन पत्र बुझाउदै अखिल क्रान्तिकारीका अर्का सचिवालय सदस्य नवराज ऐरले यातायात कार्यालयको आन्तरिक संरचना नमिलेका कारणले लाईसेन्स नखोलेको हुनसक्ने भन्दै सर्वप्रथम आन्तरिक कर्मचारी संरचना तयारी अवस्थामा राख्नुपर्नेमा जोडदिएका छन् । ‘लाईसेन्सका लागि आर्थिक बागिनिङ्ग नमिल्दा लामो समयसम्म लाइसेन्स नखोलको हो ।’ उनले भने ‘तपाईहरुका कारण आज जनता मारमा परेका छन् ।’ हरेक लाईसेन्समा घुस, कमिसन खान पल्केका कर्मचारीहरुले घुस खान नपाउने डरले लाईसेन्स नखोलेको उनको आरोप छ । अखिल क्रान्तिकारीले कार्यालय प्रमुख सित ज्ञापन पत्र बारे आफ्नो कर्मचारीहरुसित समन्वय गरेर र जनताको आवश्यकता बारे ध्यान दिन समेत आग्रह गरेको छ ।
क्रान्तिकारीले विचमा विदा घटाए सात दिने अल्टिमेटन दिएको समेत जनाएको छ । क्रान्तिकारीको माग जनताको प्रत्यक्ष सरोकारसंग जोडिएको विषय भएका कारण यसमा वेवास्ता गरेर जस्तोसुकै आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन् । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका प्रमुख खेम प्रशाद चौधरीले हाल हेभी र मिनीको ट्रायल भईरहेका कारण सात दिन भित्रै खोल्न नसकिने बताए । त्यसपछि तालिकमा रहेको जिपकार पछि सारेर भएपनि मोटरसाईलकको लाईसेन्स खोल्न सकिने बताएका छन् ।
मोटो रकम घुस खान नपाएका कारण मोटरसाईलको लाईसेन्स नखोलेको हो ? भन्ने प्रशनमा प्रमुख चौधरीले आफु यस कार्यालयमा आएपछि घुस, कमिसन अन्त्य गरेको प्रतिक्रिया दिए । घुस कमिसनको कुरा सत प्रतिशत झुट्टा भएको उनको दावि छ । कुनै कर्मचारी या विचौलियाले सेवाग्राहीबाट पैशा लिएर लाईसेन्स बनाउन प्रलोभनमा पारेका घटना पाए कार्बाही गरिने समेत उनले चेतावनी दिए ।
यस्तै आफु एक्कैले चाहेर पनि लाईसेन्स खोल्न नसकेको उनको भनाई छ । आन्तरिक कर्मचारी विच बोलचाल बन्द भएको बारे प्रशन गर्दा उनले भने –‘मेरो तर्फबाट सबै कर्मचारीसित राम्रै छ, अरुका तर्फबाट उनीहरु नै जानुन् ।’ गत बर्ष साउन–भदौँमा मोटरसाईकलको लाईसेन्स खोलिएको थियो । लाईसेन्स बनाईदिने भन्दै सेवाग्राहीबाट यातायातका कर्मचारीहरुले घुस लिएपछि अख्तियारले रङ्गेहात कर्मचारी पक्राउ परेपछि यातायातका कर्मचारीहरुले घुस खान अख्तियारको अंकुस लागेको भन्दै नखोलेको हुनसक्ने सेवाग्राहीको विश्लेषण छ । सर्वसाधारणहरुले समेत लाईसेन्स खोल्न चौतर्फि रुपमा माग बढाएका छन् ।
केही महिना पहिले काँग्रेस निकट नेपाल विद्यार्थी संघले पनि लाईसेन्स खोल्नुपर्ने माग अघि सारेर यातायातमा ज्ञापन पत्र बुझाएका थिए ।

३२ साउन | एजेन्सी
सुतिरहेका बेला हरेक मानिसले सपना देख्दछ । केही सपना देखेपछि राम्रो महसुस हुन्छ भने कसैले भने घोचिरहन्छ । तपाईंले देखेका सपनाका अर्थ हुन्छन् । के तपाईंलाई यसबारे थाहा छ ? सपनामा के देख्दा कस्तो संकेत हुन्छ भन्ने बारे आज हामी तपाईंलाई जानकारी दिँदैछौं ।
देवीको दर्शनः
रोगबाट मुक्ति
रातो फूल देखेः
भाग्य चम्कनु
आँखामा गाजल लगाइरहेको देख्नु
शारिरिक कष्ट हुनु
झरना देख्नुः
दुःखको अन्त्य हुनु
गुरुलाई देख्नुः
सफलता पाउनु
जनावरलाई देखेः
सर्प, बिच्छीलाई देख्नु अशुभ
आफैंलाई मरेको देख्नुः
आयु बढ्नु
परीक्षा दिइरहेको देख्नुः
जीवनमा अगाडि बढ्नु
धनको हानी देख्नुः
चेतावनी हो, सोचेर मात्र कदम उठाउनुहोस्
जनावर देख्नुः
भैंसी, गाई, सिंह, हात्ति देख्नु शुभ
आफ्नै हात काटिएको देख्नुः
कुनै निकट परिवारको सदस्यको मृत्यु
सुकेको बगैंचा देख्नुः
कष्टको प्राप्ति
राजनेताको मृत्यु भएको देख्नुः
देशमा समस्या हुनु
पहाड हल्लिएको देखेः
कुनै रोगको प्रकोप हुनु
हरियो जंगल देख्नुः
प्रसन्नता पाउनु
आफू उडेको देख्नुः
कुनै समस्याबाट छुटकारा
सानो जुत्ता लगाउनुः
कुनै महिलासँग झगडा
लडाईंमा मृत्यु हुनुः
राज प्राप्तिको योग
चन्द्रमा टुटेको देख्नुः
कुनै समस्या आउनु
चन्द्रग्रहण देख्नुः
रोग लाग्नु
कमिला देख्नुः
कुनै समस्यामा पर्नु
दाँत फुस्केको देखेः
समस्यामा वृद्धि
खुल्ला ढोका देखेः
कुनै व्यक्तिसँग मित्रता हुनु
बन्द ढोका देख्नुः
धनको हानी हुनु
धुँवा देख्नुः व्यापारमा हानी
भूकम्प देख्नुः सन्तानलाई कष्ट
चश्मा लगाउनुः
ज्ञान वृद्धि
मासु देख्नुः
आकस्मिक धन लाभ
पूजा पाठ गरेको देख्नुः
समस्याहरुको अन्त्य
शिशु हिँडेको देख्नुः
रोकिएको धन प्राप्त हुनु
सिंहको जोडी देख्नुः
दाम्पत्य जीवनमा अनुकुलता
सेतो बिरालो देख्नुः
धनको हानी
खच्चर देख्नुः
धन सम्बन्धी समस्या
शव देख्नुः
रोगबाट टाढा हुनु
धन उधारो दिनुः
अत्यधिक धन प्राप्ति
चन्द्रमा देख्नुः
सम्मान पाउनु
चील देख्नुः
शत्रुबाट हानी
चामल देख्नुः
कसैसँगको शत्रुता समाप्त हुनु
चाँदी देख्नुः
धन लाभ हुनु
कैंची देख्नुः
घरमा कलह हुनु
सुपारी देख्नुः
रोगबाट मुक्ति
फलफूल खानुः
धन लाभ हुनु
सुन पाउनुः
धन हानी हुनु
काग देख्नुः
कसैको मृत्युको समाचार पाउनु
ratopati

काठमाडौ । गृह मन्त्रालयले लामो रुटको गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिएको केही समय नवित्दै राजधानीमै यातायात ब्यासायीहरुले उल्लघन गररे सिट क्षमताभन्दा बढी यात्रु बोकेको हिडिरहदाँ समेत स्थानिय प्रहरी प्रशासनले कार्हवाही गर्न सकेको छैन्न् ।
काठमाडौं, ललितपुर र भक्तपुरका अधिकाशं ग्रामिण क्षेत्रहरुमा चल्ने बसहरुमा क्षमताभन्दा बढी यात्रु र खाद्यन्न बोकेर हिडिरहेका छन् ।गृह मन्त्रालयले लामो रुटको गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिएको छोटो रुटका लागी नभएको बस ब्याबसायीहरुले दाबी छ । गृह मन्त्रालयले लामो रुटको गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिएपनि छोटो रुटको बसहरुलाई लागी भने लागु नहुने गुह मन्त्रालय स्रोतले भन्यो ।
क्षमता भन्दा धेरै यात्रु राख्न नदिन कडाइका साथ अनुगमन गर्न स्थानीय प्रशासन र प्रहरीलाई मन्त्रालयले निर्देशन दिएको हो । दुर्घटना बढ्दै गएपछि न्युनिकरण गर्न कडाइका साथ नियम लागू गर्ने मन्त्रालयले जनाएको छ । अहिले रुट परमिट नलिएको ठाउँमा पनि गाडी गुडाउने र नयाँ गाडी पिचमा र पुरानो गाडी कच्ची बाटोमा कुदाउने गरेकाले दुर्घटना बढेको मन्त्रालयको निष्कर्ष छ ।
अब पुराना गाडी कच्ची बाटोमा चलाउन नदिन र क्षमता भन्दा बढी यात्रु राखे नराखेको कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताए ।
यातायात व्यवस्था ऐन अनुसार जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारको अध्यक्षतामा यातायात व्यवस्थापन समिति गठन भए पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा दुर्घटना बढ्दै गएको छ ।
केही साता अगाडी भक्तपुरको चागँुमा ओभर लोडका कारण दुर्घटना हुदाँ १ को मृत्यु भएको थियो भने ३ दर्जन बढी घाईते भएका थिए ।राजधानीका ग्रामिण क्षेत्रका सडक कच्ची र सागुरो भएकाले यस क्षेत्रमा चल्ने अधिकाशं बसहरु धेरै पुराना र समयमा मर्मत संभार समेत नगरि क्षमताभन्दा तिन गुणा यात्री बोकेर चलाउने गरेको स्वयम् यात्रीहरु नै बताउँछन् ।news24nepaltv
काठमाडौं, ३२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काभ्रे बस दुर्घटनाका घाइते र मृतक परिवारसँग भेट गरेका छन् ।
घाइते भेट्न भनेर मंगलबार दिउँसो काभ्रेको बनेपा पुगेका ओलीले बनेपा तिर मेमेरियल हस्पिटलमा मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरी राहत उपलब्ध गराउन आफूले पहल गर्ने भन्दै पीडित परिवारलाई सान्तवना दिए ।
मृतक परिवारलाई सान्तवना दिइसकेपछि धुलिखेल हस्पिटलमा उपचाररत घाइतेहरुलाई भेट्न पुगेका ओलीले उपचार खर्च र राहतका लागि आफू र आफ्नो पहल गर्ने आश्वासन दिए ।
मृतकका परिवार र घाइते भेटिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले काभ्रे बस दुर्घटनाका घाइते र मृतकलाई राहत उपलब्ध गराउन पार्टी र आफूले पहल गर्ने तथा सरकारलाई दबाब दिने बताए ।
उनले आवश्यकताअनुसार सडकको अवस्था सुधार हुनुपर्ने तथा फराकिलो बनाउनुपर्ने भन्दै यातायात क्षेत्रमा देखिएको सिण्डिकेट तत्काल अन्त्य हुनुपर्ने बताए । सिण्डिकेड अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराउँदै ओलीले सडकमा गाडी गुडाउँदा सवारी साधनको अवस्था र सवारी चालक सक्षम हुनुपर्ने बताए ।
उनले भने– ‘सडक दुर्घटना रोक्न यातायातको क्षेत्रको सिण्डिकेड अन्त्य हुनुपर्छ, सडक राम्रो हुनुपर्यो, चालक सक्षम हुनुपर्यो, सवारी पनि कन्डिसनमा हुनुपर्यो । यी कुरामा सरकारले विशेष ध्यान दिनुपर्यो ।’
ओलीका साथमा पत्नी राधिका, एमाले नेता गोकुल बास्कोटा लगायको सहभागिता थियो ।
dainiknepal