आज राती दियो भूकम्पले धक्का
काठमाडौं: दोलखा केन्द्रविन्दु भएर आजराती भूकम्पको धक्का गएको छ ।राती ८:१८ बजे ४.५ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दुईदिन अघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर १ र दोलखा केन्द्रविन्दु भएर २ पटक भूकम्पको धक्का गएको थियो ।
बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि ४ म्याग्निच्यूड र सो भन्दा माथीका धक्काहरु ४ सय भन्दा बढी पटक गइसकेको भूकम्प मापन केन्द्रको बेवसाइटले जनाएको छ ।
annapurnapost.com
0 comments
Write Down Your Responses