झडपमा ३ जनाको मृत्यु, मन्त्री सहित पाँच संसदको घरमा आगो लगाए
१५ भदौएजेन्सी । मणिपुर विधानसभाबाट पास भएको ‘इनरलाइट परमिट’ विधेयक पास भएको बिरोधमा हिंसा भड्किएको छ ।
राज्यको चन्द्रचुडानगर जिल्लामा भएको हिंसामा प्रहरीको कारवाहीमा परि ३ जनाको मृत्यु भएको छ । एक जनाको भने आगो लागेका कारण मृत्यु भएको छ ।
हिंसामा उत्रिएका आन्दोलनकारीहरुले राज्यका स्वास्थ्य मन्त्री समेत पाँच सांसदको घरमा आलो लगाइदिएका छन् ।
कूकी जानजातिको बसोबास रहेको उक्त क्षेत्रमा सरकारले राज्यमा बसिरहेका मानिसहरुलाई नै मुल निवासी मान्दाकूकी जाती आन्दोलनमा उत्रिएका हुन् ।
ephilokhabar
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments
Write Down Your Responses