सिपाहीले श्रीमतीको हत्यापछि २४ महिनाकी छोरीलाई जंगलमा लगेर फाले
सेना एक सिपाहीले श्रीमतीको वीभल्स हत्या गरी २४ महिनाकी बालिकालाई जंगलमा फालेको रहस्य खुलेको छ । आजको कान्तिपुरमा खबर छ । रामेछाप मन्थली १ को जंगलमा महिलाको शव र नजिकै एक बालिका जिवितै भेटिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा उत्तः शव रामेछाप ४ की इन्द्रा विश्वकर्माको भएको र निजको हत्यामा पति रमेशकुमार सम्लग्न रहेको जनाको छ । अनुसन्धााका लागि शनिबार साँझ आफ्नै घरबाट पक्राउ परेका रमेशले अपराध स्वीकारेका छन् । www.etajakhabar.com


0 comments
Write Down Your Responses