एसएलसी दिँदादिँदै छोरो जन्मियो
भोजपुर : भोजपुरमा एसएलसीको पूरक परीक्षा दिँदादिँदै एक परीक्षार्थीले छोरो जन्माएकी छिन् ।उत्तरपुस्तिकामा लेख्नमात्रै शुरु गरेकी शेर्पालाई सुत्केरी व्यथाले च्पापेपछि परीक्षा हल बाहिर निकालिएको थियो ।
उनले परीक्षा केन्द्र प्राङ्गणमै शिशुलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको शेर्पाको परिवारले जनाएको छ ।www.annapurnapost.com


0 comments
Write Down Your Responses