सलमानको घरमा राति प्रहरी पुगेपछि आखिर किन.....कारण सहित
एजेन्सी । सलमान खानकी बहिनी अर्पिताको बर्थडे पार्टी प्रहरी सलमानको घर पुग्दा पार्टीनै खलबलिएको छ ।
धुमधाम सँग मनाई रहेको बर्थ डे पार्टीमा प्रहरी पुगी पार्टीने बन्द गराएको थियो ।
प्रहरीले सलमानको बहिनीको बर्थडे पार्टी बन्द गराउनुको कारण थियो अवेर राति सम्म पार्टी सञ्चालन गर्नु नियम बिपरीत हो ।
त्यस समय सलमानको घरमा अरबाज खान, सोनाक्षी सिन्हा लगायता सेलिब्रेटिहरु थिए ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses