सुनको मुल्य ह्वात्तै बढ्यो
काठमाडौं, २६ साउन । हिजोको तुलनामा आज सुनको मुल्य आकासिएको छ ।हिजो ४७ हजार ७ सय प्रतितोलामा कारोबार भएको छापावाला सुनको मुल्य आज ५ सयले बढेर ४८ हजार २ सयमा पुगेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
तेजाबी सुनको मुल्यमा पनि बृद्धि भएको छ । प्रतितोला ४७ हजार ९ सय ५० रुपैयाँ कायम गरिएको छ भने चाँदीको मुल्यपनि बढेको छ ।
हिजो ६ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ६ सय ८० पुगेको सुनचाँदी ब्यवसायी महासघंको बेवसाइटमा उल्लेख छ ।
internetkhabar.com


0 comments
Write Down Your Responses