विश्वकै होचा चन्द्रबहादुर डाँगीको निधन
काठमाडौं : विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भएको छ ।कार्यक्रमका क्रममा अमेरिकामा रहेका डाँगी अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
दाङ घर भएका उनको उपचारकै क्रममा अस्पतालमा शुक्रबार निधन भएको हो ।annapurnapost.com
0 comments
Write Down Your Responses