सुनको मूल्य घट्यो
काठमाडौं, भदौ २२ । मंगलबार सुनको मूल्य सामान्यदरले ओरालो लाग्यो ।
अघिल्लो दिन सय रुपैयाँ नै बढेर ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ६ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस ११ सय २० डलरको हाराहारीमा कारोबार भएको थियो ।


0 comments
Write Down Your Responses