मधेसी मोर्चाका कार्यकर्ताद्धारा काँग्रेस पार्टी कार्यालयमा आगजनी, एमालेबाट लखेटिए
सयौँको सङ्ख्यामा रहेको आन्दोलनकारीले कार्यालयमा पेट्रोल छर्केर आगो लगाइदिएपछि कार्यालय पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
यता नेकपा एमाले पार्टी कार्यालय धनुषामा आगजनी गर्न गएका मधेसी मोर्चाका कार्यकर्ता भने लखेटिएका छन् । आन्दोलनकारीको भीडलाई प्रहरीले दर्जनौँ राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरी लखेटेर कार्यालयलाई आगजनी हुनबाट जोगाएको हो । सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । रासस
dainiknepal.com


0 comments
Write Down Your Responses