प्रधानमन्त्री ओलीलाई भेट्न बिहानै किन पुगे भारतीय राजदुत बालकोट !
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपालका लागि भारतीय राजदुत रणजित राय ओली निवास बालकोट पुगेका छन् ।
भारत सरकारको बधाई र शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न राजदुत राय बिहानै बालकोट पुगेका छन् ।
भेटवार्तामा  प्रधानमन्त्री ओलीलाई राजदुत रायले जारी पेट्रोलिलम पदार्थको असहनलाई आश्वासन पनि दिएका छन् ।
यस अघि हिजो संसदबाट प्रधानमन्त्री निर्वाचित भएका  ओलीलाई मोदीले टेलिफोन गरी बधाई दिएका थिए ।
त्यस क्रममा उनले ओलीलाई भारत भ्रमणको निम्ता दिएका थिए ।
www.nepalsandesh.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses