जवानीसँग मस्ती गरेर ज्योती मगरलाई प्रेमीले धोका दिएपछि…
काठमाडौं । चर्चित गायिका ज्योती मगरको लभस्टोरी सार्वजनिक भएको छ ।
उनले आफ्नो लभस्टोरी म्यूजिक भिडियोमार्फत सार्वजनिक गरेकी हुन् ।
‘केटाहरुलाई गोली ठोक्नु पर्ने’ भन्दै ज्योती मगरले हर्के हल्दारलाई धोका दिएकी छिन् भने दिनेश थापाले ज्योतीलाई धोका दिएका छन् ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses